जेठ ०५, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
३३ जना कर्मचारी कोरोना संक्रमित भएपछि अख्तियार सिल
नेपाल फ्ल्यास
साउन २२, २०७७
काठमाडौं । ३३ जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग सिल गरिएको छ। आइतबार १८२ जनाको स्वाब संकलन गरिएकामा १० सुरक्षाकर्मी तथा एकजना ड्राइभरसहित ११ जना र मंगलबार ६२ जनाको परीक्षण गराउँदा २२ जनामा कोरोना संक्रमण देखिएपछि अख्तियारमा...
प्रहरी हेडक्वाटरमा थप १० जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
साउन २२, २०७७
काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालमा थप १० जनामा कोरोना भाइरस (कोभिड१९) संक्रमण पुष्टि भएको छ । नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा गरिएको पिसीआर परीक्षणमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै प्रहरी प्रहरी प्रधान कार्यालयमा कोरोना संक्रमितको...
प्रदेश १ मा बाढीपहिरो र चट्याङबाट १६ जनाको मृत्यु
नेपाल फ्ल्यास
साउन २२, २०७७
प्रदेश १ मा बाढीपहिरो र चट्याङबाट १६ जनाको मृत्यु भएको छ । यस वर्षको बाढीपहिरो र चट्याङले प्रदेशमा १६ जनाको ज्यान गएको छ भने ११ जना बेपत्ता भएकाआन्तरिक मामिला तथा कानुन न्त्रालयले जानकारी दिएको छ । मृत्यु हुनेमा सङ्खुवासभा सिलिङचोङ...
प्रदेश १ मा प्राकृतिक प्रकाेपबाट १६ जनाको मृत्यु
नेपाल फ्ल्यास
साउन २२, २०७७
विराटनगर। यस वर्षको बाढीपहिरो र चट्याङका कारण प्रदेश-१ भर१६ जनाको मृत्यु भएको छ भने ११ बेपत्ता रहेका छन् । आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार मृत्यु हुनेमा सङ्खुवासभा सिलिङचोङ गाउँपालिका१ निवासी मदन भन्ने प्रशान्त राई, चुलचुली५ इलाम निवासी राम केरुङ,...
छोरी र प्रेमीलाई जिउँदै जलाएर हत्या
नेपाल फ्ल्यास
साउन २२, २०७७
भारत, उत्तर प्रदेशको बांदामा प्रेमी प्रेमीकालाई जिउँदै जलाएर मारिएको छ । युवतीको परिवारले युवक युवतीलाई जिउँदै जलाएर हत्या गरेको हो । यो घटना मटौंध थाना क्षेत्रको करछा गाउँमा भएको भारतीय सञ्चारमाध्यम आजतकले लेखेको छ । खबरअनुसार, गाउँका एक युवकको त्यही...
रुपन्देहीमा राष्ट्रिय परिचयपत्रको तथ्याङ्क सङ्कलन सुरु
नेपाल फ्ल्यास
साउन २२, २०७७
रुपन्देही । रुपन्देहीमा आजदेखि राष्ट्रिय परिचयपत्रका लागि तथ्याङ्क सङ्कलन सुरु गरिएको छ । तथ्याङ्क सङ्कलनका लागि नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त व्यक्तिले आवश्यक विवरण भरेर आवेदन दिनसक्ने प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए । आर्थिक वर्ष २०७६/०७७ को बजेट वक्तव्यमार्फत सरकारले...
मोरङ प्रहरीमा ३३ लाख बक्यौता काण्ड गुपचुप, बीच बाटोमै फेरियो प्रतिवेदन
नेपाल फ्ल्यास
साउन २२, २०७७
नेपाल प्रहरीमा आफूलाई भावी आइजिपी दाबी गर्दै आएका एसपी विश्व अधिकारी आर्थिक मामिलामा भने विवादमा मुछिएका छन् । प्रहरीमा प्रवेश गरेदेखि लामो समय महानिरीक्षकको सचिवालय र मुख्यालयको विभिन्न विभागमा रहँदा त्यति विवादमा नमुछिएका अधिकारी जिल्ला प्रहरी कार्यालय मोरङ र त्यसअघि...
पूर्वमन्त्री चौरसियालाई पनि कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन २२, २०७७
काठमाडौं ।पूर्वमन्त्री अजय चौरसियालाई पनि कोरोना संक्रमण भएको छ । वीरगञ्जमा गरिएको परीक्षणमा कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका चौरसियालाई कोरोना संक्रमण पुष्टि भएको हो । पर्साको विन्दावासिनी माई गाउँपालिका-४ अमरपट्टी टोलका उनी २०५८ सालमा सहायक स्थानीय विकासमन्त्री भएका थिए । बिहीबार...
गण्डकी प्रदेशमा जोरबिजोर लागू नहुने
नेपाल फ्ल्यास
साउन २२, २०७७
कास्की ।कोरोनाको उच्च जोखिमलाई ध्यानमा राखी आजदेखि लागू भएको जोरबिजोर प्रणाली गण्डकीमा लागू नहुने भएको छ । सरकारले २०० जनाभन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लामा यो नियम लागू गर्ने निर्णय गरेको थियो । गण्डकी प्रदेशका सबै ११ जिल्लामा २०० को...
संघीय संसदका प्रवक्तालाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन २२, २०७७
काठमाडौं । संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेमा कोरोना संक्रमण (कोभिड१९) पुष्टि भएको छ । सांसदको सार्वजनिक लेखा समितिका सदस्य प्रदीप यादवसहितको संसदीय अनुगमन उपसमितिको टोली दुई साताअघि वन व्यवस्थापनबारे अनुगमन गर्न सिन्धुली हुँदै सुदूरपश्चिमसम्म गएको थियो । उक्त टोलीमा रहेका...
चिकित्सकमाथि हातपात
नेपाल फ्ल्यास
साउन २२, २०७७
पर्सा । विराटनगरस्थित कोशी अस्पतालको आइसोलेसनमा मृत्यु भएका बिरामीका आफन्तले चिकित्सकमाथि हातपात गरेका छन् । विराटनगरका ४५ वर्षीय पुरुषको बुधबार दिउँसो मृत्यु भएपछि उनका आफन्तले चिकित्सकको लापरबाहीका कारणामृत्यु भएको भन्दै आइसोलेसन कक्षमै प्रवेश गरेर हातपात गर्न खोजेको अस्पतालका कोभिड इन्जार्च...
३५ किलो चरेस बरामद
नेपाल फ्ल्यास
साउन २२, २०७७
वीरगञ्ज ।सशस्त्र प्रहरीले बुधबार बिहान भारत तर्फ लैजान लागिएको ३५ किलो लागू औषध चरेस बरामद गरेको छ । सशस्त्र प्रहरीले पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ६ झाक्रा मसिहानी टोलबाट बिहान ४ बजेको समयमा उक्त परिमाणको चरेस बरामद गरेको हो ।...
अख्तियारका २० कर्मचारीमा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
साउन २२, २०७७
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका २० कर्मचारीमा कोरोना भाइरस (कोभिड१९) को संक्रमण देखिएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका मेडिकल टेक्नोलोजिस्ट धनप्रसाद पौडेलले मङ्गलबार गरिएको ८० जनाको परीक्षणमा २० जना कर्मचारीको संक्रमण देखिएको जानकारी दिए । यसअघि...
बेरुत विस्फोटमा सुरक्षित छन् नेपाली ?
नेपाल फ्ल्यास
साउन २२, २०७७
लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा भएको विस्फोटबाट कुनै पनि नेपाली नागरिक प्रभावित नभएको सरकारले बताएको छ । बेरुतमा रहेका नेपाली नागरिक सकुशल छन्, त्यहाँस्थित नेपालका अवैतनिक वाणिज्यदूत र गैरआवासीय नेपाली सङ्घसँग कायरोस्थित नेपाली राजदूतावास निरन्तर सम्पर्कमा छ, बेरुतमा नेपाली सुरक्षित...
प्रचण्डको सुरक्षामा खटिने सुरक्षाकर्मीहरुमा कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन २२, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निजी सुरक्षा दलका ६ जना सदस्यलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको परीक्षणमा ६ जना प्रहरी अधिकारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।...
इतिहास बोकेको पहिलो 'जनयुद्ध सङ्ग्रहालय'
नेपाल फ्ल्यास
साउन २२, २०७७
रोल्पा । रोल्पामा पहिलो जनयुद्ध सङ्ग्रहालय स्थापना गरिएको छ । त्रिवेणी गाउँपालिका तिलाको मूल प्रवेशद्वारमा जनयुद्ध स्मृति राष्ट्रिय सङ्ग्रहालय स्थापना गरिएको हो । जनयुद्ध शुरु भएको रोल्पामा भावी पुस्तालाई इतिहासको रूपमा चिनाउने उद्देश्यका साथ जनयुद्ध स्मृति राष्ट्रिय सङ्ग्रहालय स्थापना गरिएको...
राम मन्दिर शिलान्यासको अवसरमा नेपालमा दीप प्रज्वलन
नेपाल फ्ल्यास
साउन २२, २०७७
काठमाडौं । भारतको अयोध्यामा राम मन्दिर शिलान्यासका लागि भूमि पूजन भएको खुशीयालीमा काठमाडौंको पशुपतिनाथ क्षेत्रमा दिपावली गरिएको छ । बुधबार साँझ विश्व हिन्दू परिषद नेपालले पशुपतिनाथ क्षेत्रस्थित शंकराचार्य मठ अगाडि दीप प्रज्वलन गरेको हो । दीप प्रज्वलन कार्यक्रममा भगवान रामको...
भारतीय दूतावासका कर्मचारीलाई देखियो कोरोना
नेपाल फ्ल्यास
साउन २२, २०७७
वीरगंज ।पर्साको वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासका कर्मचारीलाई कोभिड १९ को संक्रमण देखिएको छ । नारायणी अस्पतालका अनुसार वीरगंजस्थित दूतावासका एक जना ३० वर्षीय पुरुष कर्मचारीको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । कर्मचारीमा कोरोना देखिएपछि दूतावासमा सतर्कता अपनाइएको छ । दूतावासका...
चिकित्सक, सेना र बैंकका कर्मचारीसहित थप ४३ जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन २२, २०७७
वीरगन्ज । वीरगन्जमा थप ४३ जानमा कोरोना भाइरस (केभिड१९) संक्रमण पुष्टि भएको छ । थपिएका ४३ संक्रमितमध्ये एक जना चिकित्सक र ११ जना नेपाली सेनामा कार्यरत रहेको बताइएको छ । वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा बुधबार राति गरिएको पिसिआर परीक्षणमा ४३...
अवरुद्ध सडक पुन:सञ्चालनमा
नेपाल फ्ल्यास
साउन २२, २०७७
मकवानपुर । गएराति वर्षासँगै चलेको हुरीबतासका कारण त्रिभुवन राजपथको दामन नजिकैको जङ्गलमा दर्जनौँ ठूला रुख ढलेका छन् । हुरीबतासले राजपथको शिखरकोटदामनखण्डको नयाँगाउँ भन्ने स्थानमा दर्जनौँ उतीसका रुख ढालेको स्थानीय ऋषेश्वर सामुदायिक वन उपभोक्ता समितिका सदस्य राजकुमार पन्थले जानकारी दिए ।...
«
1
...
235
...
470
471
472
473
474
475
476
477
478
...
605
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय