बैशाख २३, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
जरायोको सिंङसहित एक जना पक्राउ
नेपाल फ्ल्यास
साउन २१, २०७७
बर्दिया । जरायोको सिंङसहित एक जना पक्राउ परेका छन् । गुलरिया नगरपालिका वडा ७ का ३१ वर्षीय बाबुराम लोधलाई प्रहरीले बुधबार १ थान जरायोको सिङसहित पक्राउ गरेको हो । मोटरसाइकलमा लुकाएर लैजाने क्रममा सिमा प्रहरी चौकी मथुराबाट गस्तीमा खटिएको प्रहरीको...
कोरोना संक्रमणबाट वीरगन्जमा थप एकको मृत्यु
नेपाल फ्ल्यास
साउन २१, २०७७
पर्सा । कोरोना भाइरस संक्रमणका कारण पर्सामा थप एक जनाको मृत्यु भएको छ । बुधबार बिहान नारायणी अस्पतालमा ४६ वषसर््य पुरुषको मृत्यु भएको हो । वीरगन्ज महानगरपालिका१५ का ४६ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. मदन उपाध्यायले जनाकारी...
सिंहदरबारमा 'नो इन्ट्री'
नेपाल फ्ल्यास
साउन २१, २०७७
काठमाडौं । सरकारले सिंहदरबार प्रवेशमा कडाइ गरेको छ । कोरोना भाइरस (कोभिड१९) को संक्रमण बढ्दै गएपछि सरकारले बुधबारबाट अत्यावश्यक कामबाहेक सर्वसाधरणलाई सिंहदरबार प्रवेशमा रोेक लगाएको हो । गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाका अनुसार, कोरोनाको जोखिम थप बढेका कारण भेटघाट लगायतका...
दार्चुलामा चार वर्षमा ३० बलात्कार
नेपाल फ्ल्यास
साउन २१, २०७७
दार्चुला। दार्चुलामा चार वर्षका अवधिमा ३० महिला तथा बालिकामाथि बलात्कार भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बलात्कारका घटना आफन्त तथा चिनजानबाट नै हुने गरेको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार पछिल्लो वर्षमा जबर्जस्ती करणीका घटना बढ्दै गएका छन् ।...
जुवाडेमा पनि देखियो कोरोना, सातजना जुवाडे संक्रमित
नेपाल फ्ल्यास
साउन २१, २०७७
काठमाडौं । कारोनाको महामारीमा स्याङ्जामा दुई महिलासहित सात जनामा कोरोना पुष्टि भएको छ ।साउन ४ गते जुवा खेलेको अवस्थामा पुतलीबजार १३ मा प्रहरीले ६जनालाई पक्राउ गरेकोमा साउन ६ गते प्रहरीमा कोरोना पुष्टिभएपछि समातेको तीन दिनमा ७ गते प्रक्रिया पूरा गरेर...
अवरुद्ध कर्णाली राजमार्ग खुला
रासस
साउन २१, २०७७
कालीकोट । अविरल वर्षाका कारण एक सातादेखिको अवरुद्ध कर्णाली राजमार्ग खुलेको छ । सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख लीलाबहादुर भण्डारीका अनुसार साउन १३ गते खसेको पहिरो पन्छाइएपछि राजमार्ग खुलेको हो । उनले भने, पानी परेका अवस्थामा अझै पनि कालीकोट सडकखण्डको...
पूर्वएआईजीलाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन २१, २०७७
काठमाडौं । नेपाल प्रहरीका एक अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) लाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पिसिआर रिपोर्ट पोजेटिभ आएपछि उनलाई बलम्बुस्थित एपीएफ अस्पतालको आइसोलेशनमा भर्ना गरिएको छ । त्यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एकजना आयुक्तको परिवारमा...
गण्डकीमा कति छन् कोरोना संक्रमित ?
नेपाल फ्ल्यास
साउन २१, २०७७
पोखरा ।गण्डकी प्रदेशमा आज बिहान थप ९ जनामा कोरोना पुष्टि भएको छ ।थपिएकासबैसंक्रमित कास्कीका हुन्। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनीहरुलाई संक्रमण पुष्टि भएको गण्डकी प्रदेश कोरोन नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोदविन्दु शर्माले बताए । प्रदेशमा कोरोना संक्रमितको...
एक लाख नाघ्यो सुनको मूल्य, अझै बढ्ने
नेपाल फ्ल्यास
साउन २१, २०७७
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुनको मूल्य अहिलेसम्मकै महँगो भएको छ । बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १ हजार ४०० रुपैयाँ पुगेको छ । हिजो (मंगलबार) तोलामा ९९ हजार ८०० रुपैयाँमा कारोबार...
१६ लाख नगदसहित एक पक्राउ
नेपाल फ्ल्यास
साउन २१, २०७७
कपिलवस्तु । कपिलवस्तुमा स्रोत नखुलेको १६ लाखसहित एक जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। कपिलवस्तु मायादेवी गाउँपालिका१ पकडीका ३६ वर्षीय बिनोद सोनारलाई १६ लाखसहित नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी निरीक्षक सन्तोष देवकोटाले बताए । भारतबाट नेपाल आउँदै गरेका उनी विशेष सुराकीका...
सडक मिचेर बनाएका घरहरुमाथि बुटवलमा फेरि चल्यो डोजर
नेपाल फ्ल्यास
साउन २१, २०७७
काठमाडौं । सडक मिचेर बनाएका घरहरुमाथि बुटवलमा फेरि डोजर चलाएर भत्काइएको छ । उपमहानगरपालिकाको वडा नं ९ र ११ मा रहेको कालिकापथ विस्तार गर्ने क्रममा सडक मिचेर बनाइएका घरहरुमाथि चलाएर बुधबार भत्काइएको हो । कालिकापथलाई बुटवल उपमहानगरपालिकाले वैकल्पिक सडकको रुपमा...
मुगुमा शिक्षकमाथि सांघातिक आक्रमण, अवस्था गम्भीर
नेपाल फ्ल्यास
साउन २१, २०७७
काठमाडौं । मुगुमा एक शिक्षकमाथि सांघातिक आक्रमण गरेर गम्भीर घाइते बनाइएको छ । जात्राबाट फर्कने क्रममा सोरु गाउँपालिकाका शिक्षकमाथि स्थानीय युवाहरुले सांघातिक आक्रमण गरेर गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ । जनैपूर्णिमाको समयमा लाग्ने स्थानीय भी ठूलीगाउँको जात्रा हेर्न...
भारतसँगको विवादित क्षेत्र समेटेर पाकिस्तानले जारी गर्यो नयाँ नक्सा
एजेन्सी
साउन २१, २०७७
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले छिमेकी भारतसँगका विवादित क्षेत्रहरू समेट्दै पाकिस्तानको नयाँ राजनीतिक नक्सा जारी गरेका छन् । उक्त नक्सामा हाल भारत प्रशासित जम्मू र कश्मीर क्षेत्र पाकिस्तानको भूभागमा समेटिएको छ । कश्मीर विवाद पाकिस्तानका अधिकारीहरूले सो क्षेत्रमा संयुक्त राष्ट्रसङ्घका प्रस्ताव...
बाढीले बगाएर भारत पुर्याएको तीन वर्षपछि गैँडाको उद्धार
नेपाल फ्ल्यास
साउन २१, २०७७
चितवन । तीन वर्षअघि बाढीले बगाएर भारत पुर्याएको एउटा गैँडाको उद्धार गरिएको छ । नवलपरासीको बर्दघाट सुस्तापश्चिम नर्सहीमा आएको अवस्थामा सो गैँडालाई उद्धार गरिएको हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीका अनुसार मङ्गलबार दिउँसो तीन बजे डार्ट...
कोरोनाबाट थप १८ वर्षीया युवतीकाे मृत्यु, मृतक संख्या ५९ पुग्यो
नेपाल फ्ल्यास
साउन २१, २०७७
काठमाडौं । नेपालमा कोरोनाबाट थप एक १८ वर्षीया युवतीको मृत्यु भएको छ । पर्साकी युवतीको मृत्यु भएपछि कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ । योसँगै देशमा कोरोनाबाट मृतक संख्या ५९ जना पुगेको छ । मृतक पोखरीया नगरपालिका९ की १८ वर्षीया...
मरेको मानिस जिउँदो हुने विश्वासमा पाँच दिनसम्म घरमै शव, गन्हाएपछि प्रहरीलाई खबर
नेपाल फ्ल्यास
साउन २१, २०७७
टीकापुर । कैलालीको टीकापुर१ गणेशपुर शिविरमा मरेको मानिस जिउँदो हुने विश्वासमा पाँच दिनसम्म शव घरमै राखिएको छ । स्थानीय दीपक चौधरीको घरभित्र शव गन्हाउन लागेपछि स्थानीयवासीले प्रहरीलाई खबर गर्दा लास रहेको रहस्य खुलेको हो । बस्ती सुरक्षा समितिका संयोजक बुद्धि...
ट्र्याक्टरको ठक्करबाट एकको मृत्यु, एक घाइते
नेपाल फ्ल्यास
साउन २१, २०७७
लहान । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका४ बस्तीपुरमा सोमबार साँझ ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स१त ७४०२ नंको ट्र्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको स ४ प ७२१० नंको मोटरसाइकललाई ठक्कर...
आज पनि बिहानैदेखि देशभर वर्षा, सतर्क रहन सुझाव
नेपाल फ्ल्यास
साउन २१, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थान र उपत्यकमा पनि केही भूभागमा बिहानैदेखि वर्षा भएकोले आम देशवासीलाई सतर्कता अपनाउन आग्रह गरेको छ । पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पनि देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा...
प्रेमिकै अगाडि प्रेमिकाको सामूहिक बलात्कार
नेपाल फ्ल्यास
साउन २०, २०७७
दाङ । दाङको देउखुरीमा प्रेमीकै अगाडि युवतीमाथि सामूहिक बलात्कार भएको छ । राप्ती गाउँपालिका ३ नयाँबस्ती मसुरीयाकी १७ वर्षीया युवतीलाई राप्ती गाउँपालिका४ का २५ वर्षीयअर्जुन विक, सोही वडाका २७ वर्षका प्रकाश नेपाली, २३ वर्षीयइसब जिसी र १९ वर्षीयभुपाल थापामगरले बलात्कार...
सेफ्टी टयाङ्कीमा डुबेर बालिकाको मृत्यु
नेपाल फ्ल्यास
साउन २०, २०७७
बाराको महागढी नगरपालिका१ मा एक नाबालिकाको सेफ्टी टयाङ्कीमा डुबेर आज मृत्यु भएको छ । अनिल लहेराको पाँच वर्षीया छोरी छायाँको घर अगाडिको सेफ्टी टयाङ्कीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्तागौतम मिश्रले जानकारी दिए । मृतक छाँयाको कलैया अस्पतालमा...
«
1
...
237
...
473
474
475
476
477
478
479
480
481
...
607
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय