मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्य नियुक्त
नेपाल फ्ल्यास
माघ २७, २०७७
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हाे । प्राधिकरणका वरिष्ठ उपकार्यकारी निर्देशक शाक्यलाई यसअघि कात्तिक २१ गते निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको थियो । पछिल्ला कार्यकारी...
ताप्लेजुङमा ५.४ रेक्टर भूकम्पको धक्का
नेपाल फ्ल्यास
माघ २७, २०७७
फुङ्लिङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका७ ओलाङचुङगोला केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ः३५ बजे ५.४ रेक्टर स्केलको भूकम्प गएको हो । नेपालको ओलाङचुङगोला र चीनको सीमामा भूकम्प गएको अनुसन्धान केन्द्रले...
कर्णाली नदी तर्न तुइनकै भर
नेपाल फ्ल्यास
माघ २७, २०७७
सिमकोट । सडक यातायातले हालसम्म नजोडिएको हिमाली जिल्ला हुम्लामा हालसम्म यहाँका स्थानीयवासीलाई कर्णाली नदी तर्न तुइन चढ्नुपर्ने बाध्यता छ । वर्षौँदेखि स्थानीयवासीले नदीमा भोलुङ्गे पुल बनाउन अनुरोध गर्दा पनि कोही कसैबाट माग पूरा नहुँदा सर्केगाड गाउँपालिका२ रिपगाउँका नागरिकले तुइन तर्नुपरेको...
प्रमुख प्रशासकीय अधिकृतको दैनिक १८० किलोमिटरको यात्रा
नेपाल फ्ल्यास
माघ २७, २०७७
टीकापुर । कैलालीको लम्कीचुहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडी कार्यालय आउन दैनिक १८० किलोमिटरको यात्रा गर्छन् । प्रमुख प्रशासकीय अधिकृत बिनाडी धनगढीबाट लम्कीचुहा १८० किलोमिटर दैनिक आवतजावत गर्छन् । नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृतका लागि आवासको व्यवस्था गरेको भए पनि...
बागमतीमा आजदेखि तेस्रो राष्ट्रिय बेटी सम्मेलन
नेपाल फ्ल्यास
माघ २७, २०७७
बागमती । बागमती प्रदेशको राजधानी हेटौँडामा आजदेखि तेस्रो राष्ट्रिय बेटी सम्मेलन हुने भएको छ । मेचीदेखि महाकाली, हिमाल, पहाड तराईका छोरीबेटी तथा महिला अधिकारकर्मीहरुको एकता गर्ने उद्देश्यले हेटौँडामा माघ २९ गतेसम्म तीनदिने तेस्रो राष्ट्रिय बेटी सम्मेलन हुन लागेको हो ।...
कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी
नेपाल फ्ल्यास
माघ २७, २०७७
फुङ्लिङ । ताप्लेजुङ जिल्ला कारागारमा क्षमताभन्दा छ गुणा बढी कैदी बस्न बाध्य भएका छन् । जिल्ला कारागार २५ जना क्षमताको भौतिक संरचना हो । कारागारमा अहिले १४० कैदीबन्दी बस्दै आएका छन् । जिल्लामा महिलाका लागि कारागार नभएकाले महिला कैदीबन्दी भने...
आयुर्वेद विज्ञानमा स्नातकको पढाइ सुरु
नेपाल फ्ल्यास
माघ २७, २०७७
जलेश्वर । महोत्तरी जिल्लाको गौशाला नगरपालिका१२ मा अवस्थित श्री राष्ट्रिय माध्यमिक विद्यालय कान्तिबजारमा सोमबारदेखि आयुर्वेद विज्ञानमा स्नातकको पढाइ सुरु भएको छ । विद्यालयले सोमबार आयोजना गरेको एक कार्यक्रममा पूर्वस्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले आयुर्वेद विज्ञानमा स्नातकको पढाइको सुरुवात भएको घोषणा गरेका हुन्...
फुटुङको एक उद्योगमा भीषण आगलागी
नेपाल फ्ल्यास
माघ २७, २०७७
काठमाडौं । आज राति काठमाडौंको तारकेश्वर नगरपालिका ८ स्थित मनमैजु फुटुङको एक उद्योगमा भीषण आगलागी भएको छ । पानपराग उद्योगमा राति करिब साढे १ बजे सुरु भएको आगो अहिले बिहान मात्रै नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगो नियन्त्रणमा लिन...
बैतडीकी १७ वर्षीया किशोरीको बलात्कारपछि हत्या भएको पुष्टि
नेपाल फ्ल्यास
माघ २७, २०७७
बैतडी । मृतावस्थामा भेटिएकी बैतडीको दोगडाकेदार गाउँपालिका७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको शव परीक्षण रिपोर्ट आएको छ । जिल्ला अस्पताल बैतडीले जिल्ला प्रहरी कार्यालय बैतडीलाई आज बुझाएको रिपोर्टमा भागरथीको बलात्कारपछि हत्या गरिएको उल्लेख गरिएको छ । सो रिपोर्ट अनुसार...
यस्तो छ आजको मौसम
नेपाल फ्ल्यास
माघ २७, २०७७
आजसुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागमा आँशिक बदली रही वाँकी स्थानहरूमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । दिउँसोसुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आँशिक बदली रही वाँकी स्थानहरूमा मौसम रहनेछ । पश्चिमी उच्च पहाडी तथा...
स्रोत नखुलेको २२ लाख रुपैयाँसहित एकजना पक्राउ
नेपाल फ्ल्यास
माघ २६, २०७७
रौतहटमा स्राेत नखुलेकाे करिब २२ लाखसहित एकजनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । सोमबार दिउँसो दुई बजे रौतहट गौर नगरपालिका-४ बसपार्क नजिकैबाट२१ लाख ९० हजार रुपैयाँसहितपरोहा नगरपालिका-१ जिंगडवा बेलपविछुवा बस्ने २७ वर्षीय मोहम्मद दिलसादलाई पक्राउ गरेकाे हाे । जिल्ला प्रहरी कार्यालय...
सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा लालबहादुर कुँवर सिफारिस
नेपाल फ्ल्यास
माघ २६, २०७७
काठमाडौं ।सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा लालबहादुर कुँवरको नाम सिफारिस भएको छ ।आइतबार बसेकोन्याय सेवा आयोगकोबैठकले कुँवरलाई सो पदमासिफारिस गरेको हो। त्यसैगरी,बैठकले प्रशासकीय अदालतमा रजिस्ट्रारका रूपमा कार्यरत निर्मला पौडेल(भट्टराई) को बढुवाको नियुक्ति गरी पदस्थापन गर्न सिफारिस गरेको छ । यसैगरी, बैठकले...
मंगलबार सर्वोच्चमा सुनुवाइ नहुने
नेपाल फ्ल्यास
माघ २६, २०७७
काठमाडौं ।प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दामा मंगलबार सुनुवाइ नहुने भएको छ । पूर्वन्यायाधीश इन्द्रराज पाण्डेको निधनको शोकमा मंगलबार सुनुवाइ नहुने भएको हो ।प्रधानन्यायाधीश चालेन्द्र शमशेर राणाका अनुसारबुधबारदेखि बहस निरन्तर हुनेछ । पुस ५ आइतबार मन्त्रिपरिषद् बैठकको सिफारिसमा संसद् विघटन भएसँगै सोको विरुद्ध...
भरुवा बन्दुकसहित ५ जना पक्राउ
नेपाल फ्ल्यास
माघ २६, २०७७
डडेल्धुरा । आलिताल गाउँपालिका-८ स्थित गंगामाला सामुदायिक वनबाट १ थान भरुवा बन्दुक र ३३ थान छर्रासहित २६ वर्षीय भीमबहादुर बोहरासमेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जोगबुढाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त हतियार सहित फेला...
अझै केही दिन जाडो लम्बिने
नेपाल फ्ल्यास
माघ २६, २०७७
यस वर्ष हिउँद याममा करीब पाँच महिनापछि गत शनिबार राजधानी काठमाडौंसहित देशभर हल्का वर्षा भयो । मौसमविद्हरूले पनि मौसम पूर्वानुमान गर्दै वर्षातपछि क्रमशः तापक्रम वृद्धि भई गर्मी बढ्ने पूर्वानुमान गरेका थिए । नेपालमा पश्चिमी वायु प्रवेश गरी गत बिहीबारदेखि शनिबारसम्म...
गैँडाको आक्रमणबाट एक वृद्धा घाइते
नेपाल फ्ल्यास
माघ २६, २०७७
काठमाडौं ।नारायणी नदीमा नुहाएर फर्किने क्रममा गैँडाको आक्रमणबाट एक वृद्धा घाइते भएकीछन् । नवलपरासी (बर्दघाटसुस्तापूर्व)को मध्यबिन्दु नपा३ ब्रह्मस्थानकी ७५ वर्षीया रुक्मणि रेग्मी गैँडाको आक्रमणबाट घाइते भएकीहु्न् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विशाल तामाङका आइतबार बिहान करिब १०ः३० बजे गैँडाले...
जुम्ला आगलागी हुँदा एक हजार स्याउका बिरुवा नष्ट
नेपाल फ्ल्यास
माघ २६, २०७७
काठमाडौं ।जुम्लाको तातोपानी गाउँपालिको १ स्थित तरापी लेकमा आगलागी हुँदा एक हजार स्याउका बिरुवा जलेर नष्ट भएका छन् । गाउँपालिका अध्यक्ष नवराज न्यौपानेका अनुसार वडामाकरिब एक हजार स्याउका बिरुवा आगलागीबाट नष्ट भएका छन् । स्थानीयवासीले दुःख गरेर हुर्काएका बिरुवा आगोले...
भागरथी हत्या प्रकरण: स्वाब परीक्षणका लागि काठमाडौंं पठाइयाे
रासस
माघ २६, २०७७
बैतडी ।दोगडाकादार गाउँपालिका ७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको भेजाइनल स्वाब काठमाडौँ पठाइएको छ । बलात्कारपछि हत्या गरिएको आशङ्का गरिएकी उनको स्वाब परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइएको हो । घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको आशङ्का गरिएकाले...
पत्रकार डेकेन्द्र थापाको हत्याका अभियुक्त १६ वर्षपछि पक्राउ
नेपाल फ्ल्यास
माघ २६, २०७७
सुर्खेत । दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न फरार एक अभियुक्त १६ वर्षपछि पक्राउ परेका छन् । दैलेख प्रहरीले महाबु गाउँपालिका६, का ६८ वर्षीय जयबहादुर शाहीलाई पक्राउ गरेको हो । उनलाई खोजतलासका क्रममा दैलेखबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला...
भाडा नबुझाउने बन्द उद्योगको सामान जफत
नेपाल फ्ल्यास
माघ २६, २०७७
काठमाडाैं ।गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय राजविराज सप्तरीले लामो समयसम्म भाडाबापतको रकम नबुझाउने उद्योगको समान जफत गरी असूली गर्ने प्रक्रिया शुरु गरेको छ । औद्योगिक क्षेत्रभित्र उद्योग सञ्चालनका लागि सेड भाडामा लिए पनि लामो समयदेखि उद्योग सञ्चालन नगरेको र...
«
1
...
117
...
233
234
235
236
237
238
239
240
241
...
487
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय