जेठ ०५, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
यी ठाउँबाट जुलुस निकाल्ने तयारी, ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुने संकेत
नेपाल फ्ल्यास
माघ २८, २०७७
काठमाडाैं ।नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्डनेपाल समूहको विरोध प्रदर्शनका कारणकाठमाडाैं उपत्यकाका विभिन्न ठाउँमा अस्तव्यस्त हुने भएको छ । आज दिउँसो काठमाडाैं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुने भएकोमहानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको हो। महाशाखाले काठमाडाैं उपत्यकाका विभिन्न ठाउँबाट जुलुस निकालिने भएकाले...
नापतौलका सामान परीक्षण
नेपाल फ्ल्यास
माघ २८, २०७७
गण्डकी । पोखराका भाँडा तथा कपडा व्यवसायीले आफ्ना नापतौलका सामग्री परीक्षण गराएका छन् । पोखरा उद्योग वाणिज्य संघको ६७औँ वार्षिकोत्सवको सन्दर्भमा पोखरा नापतौल कार्यालय कास्कीका अधिकारीको रोहबरमा मङ्गलबार पोखरामा स्वच्छ व्यवसाय नै आफ्नो धर्म भएको भन्दै नापतौलका सामान पुनः प्रमाणित...
मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
नेपाल फ्ल्यास
माघ २८, २०७७
धरान ।सुनुसरीको बराहक्षेत्र नगरपालिका५ मा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । दुर्घटनामामोटरसाइकल चालकसमेतगम्भीर घाइते भएका छन् । पकलीरुपनगर सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्र १०२०४३ प ८८२७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बराहक्षेत्र४ का ३९ वर्षीय महेन्द्र साहको...
‘कोटेश्वरको केटो’लाई एक लाख राशि पुरस्कार
नेपाल फ्ल्यास
माघ २८, २०७७
काठमाडौं । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा) ले स्रष्टा राजेन्द्र पराजुलीको संस्मरणात्मक कृति कोटेश्वरको केटो लाई उत्कृष्ट साहित्यिक कृति पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । सन् २०२० मा प्रकाशित नेपाली साहित्यिक कृतिमध्येबाट समीक्षा, बिक्री, साहित्यकारको सिफारिस तथा निर्णायक मण्डलको...
पुथाउत्तरगङ्गा गाउँपालिकालाई तीन टुक्रा बनाउन प्रस्ताव
नेपाल फ्ल्यास
माघ २८, २०७७
रुकुमपूर्व । रुकुम (पूर्व) को पुथाउत्तरगङ्गा गाउँसभामा गाउँपालिका विभाजनसम्बन्धी दुई प्रस्तावमा छलफल भइरहेका बेला तेस्रो प्रस्ताव दर्ता गरिएपछि विवाद भएको छ । पालिकालाई टुक्र्याएर तीनवटा बनाउनुपर्ने भन्दै तेस्रो प्रस्ताव दर्ता भएपछि गाउँसभामा विवाद भएको हो । यसअघि दुईवटा गाउँपालिका बनाउने...
दुई दिनदेखि बेपत्ता १७ वर्षीय किशोर भेटिएनन्
नेपाल फ्ल्यास
माघ २८, २०७७
दमौली । तनहुँको व्यास नगरपालिका४ सिमलटार बस्दै आएका १७ वर्षीय ईश्वर क्षेत्री सोमबार बिहान क्याम्पस जान भनेर घरबाट निस्किए । आदिकवि भानुभक्त क्याम्पसमा कक्षा ११ मा अध्ययनरत ईश्वरको मङ्गलबार परीक्षा थियो । क्याम्पस जान हिँडेका उनी क्याम्पस पुगेनन् । सिमलटारस्थित...
महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार पूर्वमन्त्री दाहाललाई
नेपाल फ्ल्यास
माघ २८, २०७७
काठमाडौं । वरिष्ठ पत्रकार एवं पूर्वमन्त्री होमनाथ दाहाललाई विसं २०७६ को महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार प्रदान गरिने भएको छ । दाहाल विगत छ दशकदेखि लोकतान्त्रिक आन्दोलन र पत्रकारितामा निरन्तर सक्रिय छन् । अहिंसा, शान्ति, समुदायका बीच सद्भाव, सामाजिक न्याय र...
‘सिङ्गापुरको नागरिक हुँ’ भन्दै सामाजिक सञ्जालबाट लाखौँ रुपैयाँ ठग्ने पक्राउ
नेपाल फ्ल्यास
माघ २८, २०७७
काठमाडौं । सामाजिक सञ्जालबाट चिनेको भरमा र धेरै पैसा कमाउने लोभमा मानिस फँस्दा ठूलै नोक्सानी बेहोर्न परेका घटना बेलाबेलामा सार्वजनिक हुने गरेको छ ।पटक-पटक त्यस्ता घटना सार्वजनिक भइरहेपनि घटना दोहोरिने क्रम भने रोकिएको छैन । महानगरीय अपराध नियन्त्रण महाशाखाले यस्तै...
उच्च पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
नेपाल फ्ल्यास
माघ २८, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि देशका विभिन्न जिल्लामा मौसम सामान्य बदली भइ केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ । त्यस्तै, दिउँसो...
'पत्रकारलाई कोरोनाविरुद्धको खोप लगाउन सूचना विभागको परिचयपत्र अनिवार्य छैन'
नेपाल फ्ल्यास
माघ २७, २०७७
पत्रकारलाई कोभिड१९ विरुद्धको खोप लगाउन अब सूचना तथा प्रसारण विभागको परिचयपत्र अनिवार्य नहुने भएको छ । यसअघि सूचना विभागको परिचयपत्र अनिवार्य गरिएकोमा अब सूचना विभाग वा नेपाल पत्रकार महासङ्घ दुई मध्येएककोपरिचयपत्रको आधारमा खोप लगाउन पाउने भएको छन् । सूचना तथा...
अब एसइई विद्यालयले लिन नपाउने
नेपाल फ्ल्यास
माघ २७, २०७७
काठमाडौं । अब माध्यमिक शिक्षा परीक्षा (एसइई) विद्यालयले लिन नपाउने भएका छन् । २६ माघमा बसेको मन्त्रिपरिषद् बैठकले पुनः परीक्षाबोर्डले नै परीक्षा सञ्चालन गर्ने निर्णय गरेसँगै विद्यालयले एसइई लिन नपाउने भएकाहुन् । २०७६ चैतमा स्थगित एसइई २०७७ जेठमा मन्त्रिपरिषद् बैठकले...
संविधानमथि नांगो हस्तक्षेप भएको छ : भीमार्जुन आचार्य
नेपाल फ्ल्यास
माघ २७, २०७७
काठमाडौं ।संविधानविद् डा. भीमार्जुन आचार्यले प्रतिनिधिसभा विघटन र संवैधानिक आयोगमा भएको नियुक्तिलाई संविधानवादमाथि नांगो हस्तक्षेपको संज्ञा दिएका छन् । संविधान निगरानी समूहद्वारा मंगलबार राजधानीमा आयोजित वाक स्वतन्त्रता र संविधानवादउपर बढ्दो चुनौतीर तिनको संरक्षणकालागि सम्भावित आयाम विषयक अन्तरक्रियामा बोल्दै आचार्यले सोको...
स्रोत नखुलेको नगदसहित ३ जना पक्राउ
नेपाल फ्ल्यास
माघ २७, २०७७
काठमाडौं । सर्लाहीको मलंगवा नगरपालिका-५ बाट स्रोत नखुलेको ३ लाख रूपैयाँसहित ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मलंगवा नगरपालिका-३ बस्ने २३ वर्षीय सरताज मिकरानी, सोही नगरपालिका-५ बस्ने २० वर्षीय सैफली मिकरानी र २५ वर्षीय तस्बिर...
गिफ्ट दिन्छु भन्दै सामाजिक सञ्जालबाट करिब २ करोड ठगी गर्ने पक्राउ
नेपाल फ्ल्यास
माघ २७, २०७७
सामाजिक संजालको दुरुपयोग गरी विभिन्न व्यक्तिलाई ठगीगरेकाे अभियोगमा प्रहरीले झापाबाट एक जनालाई पक्राउ गरेकाे छ । अभियुक्तले फेसबुक, वाट्स एप, इमाे र इमेबलबाट सिंगापुर, लण्डन, कोरियाको नागरिक हुँ भनी विभिन्न व्यक्तिलाई विश्वास दिलाई ठगी गरेकाे प्रहरीले जनाएकाे छ । प्रहरीका...
आज थपिए १६० कोरोना संक्रमित
नेपाल फ्ल्यास
माघ २७, २०७७
काठमाडौं ।नेपालमा पछिल्लो २४ घण्टामा थप १६० जनामा कोरोना भाइरसको संक्रमित थपिएकाछन् । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार २१५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १ हजार ७३७ रहेको छ...
फोन गर्न कि डाँडातिर दगुर्नुपर्ने कि रुख चढ्नुपर्ने बाध्यता
नेपाल फ्ल्यास
माघ २७, २०७७
सिमकोट ।नाम्खाका गाउँमा मोबाइल सेवाले काम नगरेपछि अग्ला डाँडामा गएर फोन गर्नुपर्ने बाध्यता रहेको छ । सञ्चार सम्पर्क गर्नै पर्ने तर बस्ती भएको ठाउँमा नेटवर्कले काम नगरेपछि अग्ला डाँडामा गएर फोन गर्नु परेको हो । गाउँमा मोबाइल सेवाले काम नगरेपछि...
नागरिक एप्सबाट सामाजिक सुरक्षा कोषको सेवा लिन सकिने
रासस
माघ २७, २०७७
काठमाडौं । सामाजिक सुरक्षा कोषमा सूचीकृत भएर नियमित योगदान गरिरहेका योगदानकर्ताले नागरिक एपमार्फत् कोषले प्रदान गर्ने सम्पूर्ण सेवा मोबाइलबाटै लिनसक्ने भएका छन् । सरकारले प्रवाह गर्ने सेवालाई डिजिटलाइज गरी एकीकृत प्लेटफर्ममार्फत सेवा प्रवाह गर्ने लक्ष्यअनुसार नै कोषले प्रदान गर्ने सेवा...
माघ ३० गते सार्वजनिक बिदा
नेपाल फ्ल्यास
माघ २७, २०७७
काठमाडौं । सरकारले माघ ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकलेसोनाम ल्होछारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।सरकारले यसअघि कार्यदिन बढाउन भन्दै ल्होछार, माघे संक्रान्तिलगायत चाँडपर्वको बिदा कटौती गरेको थियो । तर,...
विभिन्न दुर्घटनामा परी पाँचजनाको मृत्यु
नेपाल फ्ल्यास
माघ २७, २०७७
काठमाडौं । विभिन्न ठाउँमा भएका दुर्घटनामा पाँचजनाको ज्यान गएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका ३ शंकरनगरस्थित सडकमा लु ३० प ८५६९ नम्बरको स्कुटरलाई नम्बर नखुलेको बसले ठक्कर दिँदा स्कुटर चालक बुटवल उपमहानगरपालिका ८ की पूजा गहतराजको ज्यान गएको छ ।...
विभिन्न हातहतियारसहित पक्राउ
नेपाल फ्ल्यास
माघ २७, २०७७
रोल्पाको रोल्पा नगरपालिका-१० धाङसीखोलाबाट सोही ठाउँस्थित चिउरीडाँडा बस्ने २५ वर्षीय प्रकाश बुढा र ३९ वर्षीय नर बहादुर घर्ति मगरलाई२ थान भरुवा बन्दुक, फलामका टुक्रा, बारुद र १ थान खुकुरीसहित प्रहरीलेसोमबार दिउँसो पक्राउ गरेकाे छ । जिल्ला प्रहरी कार्यालय रोल्पा र...
«
1
...
116
...
232
233
234
235
236
237
238
239
240
...
486
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय