बैशाख २२, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
केटु आरोहीलाई पोखरामा नागरिक अभिनन्दन
नेपाल फ्ल्यास
माघ २४, २०७७
पोखरा । शिशिर ऋतुमा दोस्रो सर्वोच्च शिखर केटुको सफल आरोहरण गरेर कीर्तिमानी राख्न सफल १० नेपाली पर्वतारोहीको टोलीलाई पोखरामा नागरिक अभिनन्दन गरिने भएको छ । पोखराका पर्यटन व्यवसायीको साझा संस्था पोखरा पर्यटन परिषद्को आयोजनामा माघ २६ गते पोखरा विमानस्थलमा बाजागाजासहित...
हराएकी वृद्ध महिलाको शव भेटियो
नेपाल फ्ल्यास
माघ २४, २०७७
पाल्पा । तानसेन नगरपालिका८ निवासी ७७ वर्षीया हिराकुमारी चिदीको शव शुक्रबार फेला परेको छ । गत पुस महिनादेखि हराएकी वृद्ध महिलाको शव जंगलमा भेटिएको प्रहरीले जनाएको छ । माथागढी गाउँपालिका २ रुप्सेस्थित सिप्लिकान सामुदायिक वनमा वृद्ध महिलाको शव भेटिएको हो...
यस्तो छ तीन दिनको मौसम
नेपाल फ्ल्यास
माघ २४, २०७७
काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापीय प्रणालीको कारण हाल देशभर आँशिकदेखि सामान्य बदली भएको छ । आज (शनिबार) सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशका...
जापानी प्रधानमन्त्रीद्वारा क्षमा याचना
नेपाल फ्ल्यास
माघ २३, २०७७
स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयले गत जुनमा ;'रू गरेको कोभिड सङ्क्रमण पत्ता लगाउने माध्यम (कन्ट्र्याक ट्रेसिंग एप) कोकोआ मा रहेको प्राविधिक त्रुटी पत्ता लगाउन नसकेको भन्दै शुक्रबार सरकारको तर्फबाट क्षमा याचना गरेका छन् । स्वास्थ्य मन्त्रालयले ब्लुटुथ नामक वायरलेस प्रविधिको...
हालसम्म १ लाख ७१ हजारभन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप
नेपाल फ्ल्यास
माघ २३, २०७७
नेपालमा हालसम्म एक लाख ७१ हजारभन्दा धेरैले कोरोनाविरुद्धकोखोप लगाएका छन् ।शुक्रवार साँझसम्म ७७ जिल्लाका २०१खाेप केन्द्रबाट एक लाख ७१हजार ४८६ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्म प्रदेश नम्बर एकमा २३ हजार ८२, प्रदेश...
जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा २३ जना घाइते
नेपाल फ्ल्यास
माघ २३, २०७७
सिन्धुलीकोहरिपुरगढी गाउपालिका५ सिम्राख डाँडामा जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । मरिण गाउँपालिका२ पाङ्ग्रेबाट हरिहरपुरगढी गाउँपालिकामा बेहुली लिन गएको ट्याक्टर दुर्घटना भएकाे प्रहरीले जनाएकाे छ ।बेहुला अर्काे ट्याक्टरमा रहेकाले उनी सकुशल छन् । घाइतेमध्ये ५ जनाको...
आमहड्तालका क्रममा जलाइएको ट्याक्सीचालकले प्राप्त गरे सहयोग
नेपाल फ्ल्यास
माघ २३, २०७७
काठमाडौं । बिहीबार दाहाल-नेपाल(नेकपा)ले गरेको आमहड्तालका क्रममा जलाइएको ट्याक्सीचालकलाई केही सहयोग रकम प्राप्त भएको छ । ट्याक्सी चलाएर जीवन धान्दै आएका कुम्भनारायण श्रेष्ठलाईकाठमाडौं विश्वविद्यालयमा अध्ययनरतसमून्द्र तिमल्सिनाले ८ हजार रुपैयाँ नगद सहयोग गरेका हुन् । प्रदेश ३ औँ०१ ००२ ज ५८८१...
कोलेनिको गाडीले ठक्कर दिँदा पाँच विद्यार्थी घाइते
नेपाल फ्ल्यास
माघ २३, २०७७
गोरखा । गोरखामागाडीले ठक्कर दिँदा दुई स्कुले विद्यार्थीसहित पाँच जना घाइते भएका छन् । गोरखा बजारबाट आबुखैरेनीतर्फ गइरहेकोशुक्रबार कोष तथा लेखा नियन्त्रण कार्यालयकोबा.२ झ २२९२ नम्बरको गाडीको ठक्करबाट गोरखा नगरपालिका९ लक्ष्मीबजारमा विद्यालयबाट घर फर्कंदै गरेका अमिसा थापा र इम्रन राना...
नागरिक समाजद्वारा प्रतिनिधिसभा विघटनको विरोधमा प्रदर्शन
नेपाल फ्ल्यास
माघ २३, २०७७
काठमाडौं । नागरिक समाजले प्रतिनिधिसभा विघटनको विरोधमा प्रदर्शन गरेको छ । देश निर्वाचनतर्फ लम्किएको, स्थिरताका लागि चुनावको विकल्प नभएकोभनी प्रधानमन्त्रीको अभिव्यक्ति आएकै दिननागरिक समाजलेराष्ट्रपतिज्यू संविधान कहाँ छ,असंवैधानिक नियुक्ति मान्दैनौँ, सत्ता कब्जा मुर्दावादलगायत नारा लेखेको प्लेकार्ड प्रदर्शन गरी प्रतिनिधिसभा विघटन गरेकोहो...
प्रकृतिले नै नियन्त्रण गर्यो मनाङको आगो
रासस
माघ २३, २०७७
मनाङ ।लामो समयदेखि मनाङको जङ्गलमा लागेको आगो नियन्त्रणमा आइरहेको छ । मानव संशाधनले नियन्त्रणमा लिन नसकेको आगलागी अहिले नियन्त्रण हुँदै गएको छ । मनाङमा हिउँ नपरेपछि जङ्गलमा लागेको आगो हिउँ पर्न थालेसँगै नियन्त्रणमा आउँदै गएको छ । करीब दुई महिनादेखि...
बलात्कार गरेको भनी झुटो बयान दिएर फसाउन खोज्ने किशोरी पुर्पक्षका लागि थुनामा
नेपाल फ्ल्यास
माघ २३, २०७७
काठमाडौं । सामूहिक बलात्कार गरेको झुटो बयान दिएर फसाउन खोज्ने किशोरीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । पुस २८ गते आफूलाई बलात्कार गरेको भनीओखलढुंगाकी पीडित भनिएकी किशोरी, उनका नातेदार चिनीमाया नेपाली, कल्पना भुजुरलाई बलात्कारको झुटो बयान दिएर अरुलाई...
भरुवा बन्दुकसहित पक्राउ
नेपाल फ्ल्यास
माघ २३, २०७७
सिरहा । लहान नगरपालिका-२४ मलहनबाट १ थान भरुवा बन्दुक, बारुद र फलामको ब्यारिङसहित धनगढीमाई नगरपालिका-१२ बिष्णुपुरकट्टी बस्ने ४२ वर्षीय खडकबहादुर मगरलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट पक्किटोलबाट गस्तीमा खटिएको प्रहरीले अचानक बन्दुकको अवाज आएपश्चात तलासी...
सरकारलाई १५ दिनभित्र जवाफसहित अदालतमा उपस्थित हुन आदेश
नेपाल फ्ल्यास
माघ २३, २०७७
काठमाडौं । संवैधानिक निकयमा नियुक्त प्रमुख तथा पदाधिकारीलाई काममा रोक लगाउन माग गरी सर्वोच्चमा परेको रिटको सुनुवाइ गर्दै सरकार(विपक्षी)सँग लिखित जवाफ माग गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल इजलासले संवैधानिक निकायमा गरेको नियुक्तिको विरुद्ध परेको रिटको सुनुवाइ गर्दै सो...
नख्खु कारागारमा २६० कैदीबन्दी मानसिक रोगी
नेपाल फ्ल्यास
माघ २३, २०७७
काठमाडौं ।नख्खु कारागारमा २६० मानसिक रोगी कैदीबन्दी छन् । सामान्यदेखि जटिल मानसिक रोगका कैदीबन्दीलाई आवश्यक उपचार सेवा दिने गरेको कारागार प्रशासनले जनाएको छ । कारागारमा हाल एक हजार ५०० भन्दा बढी कैदीबन्दी छन् । तीमध्ये २६० जनामा मानसिक समस्या देखिएको...
किशोरी मृत्यु प्रकरण : अनुसन्धानमा तालिमप्राप्त कुकुर परिचालन
नेपाल फ्ल्यास
माघ २३, २०७७
बैतडी ।बैतडीको दोगडाकेदार गाउँपालिका७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको मृत्युको कारणबारे अनुसन्धान गर्न आज तालिमप्राप्त कुकुरसहितको प्राविधिकको टोली परिचालन गरिएको छ । किशोरीको वीभत्सरुपमा हत्या गरी फालिएको अवस्थामा प्रहरीले शव फेला परेको हो । धनगढीबाट तालिमप्राप्त कुकरसहित प्राविधिकको टोली परिचालन...
जगतगुरु देवाचार्यद्वारा महाशिलाको भ्रमण
नेपाल फ्ल्यास
माघ २३, २०७७
पर्वत । नेपालका प्रथम जगतगुरु अनन्त श्री विभूषित बालसन्त मोहनशरण देवाचार्य महाराजले पर्वतमा रहेको एशियाकै ठूलो महाशिलाको भ्रमण गरेका छन् । उनले पर्वतको महाशिला गाउँपालिका५ लुङ्खुदेउरालीस्थित एशियाकै ठूलो महाशिला र आसपासमा रहेका धार्मिकस्थलको अवलोकन गरेका हुन् । धार्मिक एवं पर्यटकीयस्थलका...
मनाइयो स्वामी विवेकानन्दको १५९औँ जन्मजयन्ती
नेपाल फ्ल्यास
माघ २३, २०७७
काठमाडौं । समुद्रपारि जाने पहिलो सन्यासी स्वामी विवेकानन्दले वैदिक सनातन धर्मको विश्वव्यापी प्रचारका लागि पुर्याएको योगदानको चर्चा गर्दै १५९औँ जन्मजयन्ती नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । प्रत्येक वर्ष माघकृष्ण सप्तमीका दिन स्वामी विवेकानन्द जयन्ती मनाइन्छ । यसै अवसरमा...
वार्ताबाट समाधान खोज्न मानव अधिकार आयोगको आग्रह
नेपाल फ्ल्यास
माघ २३, २०७७
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले आमहड्ताल जस्तो विरोधको कार्यक्रमले आम नागरिकको मानव अधिकारको उपभोगमा बाधा पर्ने भएकाले वार्ताका माध्यमबाट समाधान खोज्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेल बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा मानव अधिकारको संरक्षण गर्नका...
मेलम्ची खानेपानी आयोजनाको ‘हेडबक्स’ निर्माण तीव्र
नेपाल फ्ल्यास
माघ २३, २०७७
काठमाडौं । मेलम्ची खानेपानी आयाजनाअन्तर्गतको हेडबक्स निर्माण दुई महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।गत पुसको दोस्रो सातासम्म सम्पन्न हनुपर्ने भए पनि हेडबक्स को निर्माण विश्वव्यापीरूपमा फैलिएको कोभिड१९ का कारण ढिलाइ भएको हो । त्यो अवधिमा काम सुस्तगतिमा भएकाले तोकिएकै...
बाजुरामा भारी हिमपातले जनजीवन कष्टकर
नेपाल फ्ल्यास
माघ २३, २०७७
बाजुरा । बाजुरामा बिहीबार रातिदेखि हिमपात सुरु भएको छ । भारी हिमपातसँगै अत्याधिक चिसो बढेकाले यहाँको जनजीवन कष्टकर भएको छ । बाक्लो हिमपातका कारण किसान उत्साहित र खुशी भएका छन् भने व्यापारी चिन्तित भएका छन् । समयमै हिमपात र वर्षा...
«
1
...
118
...
236
237
238
239
240
241
242
243
244
...
488
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय