बैशाख २२, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
बैतडीमा १७ वर्षीया किशोरीको विभत्स हत्या
नेपाल फ्ल्यास
माघ २३, २०७७
बैतडी । बैतडीमा १७ वर्षीया किशोरीको विभत्स हत्या भएको छ । बैतडीमा बिहीबार साँझ एक किशोरी शंकास्पदरूपमा मृत भेटिएकी हुन् । जिल्लाको दोगडाकेदार गाउँपालिका७ चडेपानीकी १७ वर्षीया भागरथी भट्ट मृतावस्थामा भेटिएकी हुन् । ती किशोरीको शव स्थानीय लवलेक जङ्गलमा विभत्स...
आजको मौसम : उच्च पहाडी क्षेत्रमा हिमपात
नेपाल फ्ल्यास
माघ २३, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रबार) देशभर मौसमका प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि उच्च पहाडी क्षेत्रमा चिसो बढ्नुका साथै हिमपातको सम्भावना रहेको छ । त्यस्तै, दिउँसो पनि देशभर आंशिकदेखि सामान्य बदली...
पदोन्नति भएका प्रहरी अधिकृतलाई दर्ज्यानी प्रदान
नेपाल फ्ल्यास
माघ २२, २०७७
प्रहरीको जनपद तथा प्राविधिकतर्फको विभिन्न पदमा पदोन्नति भएका ३१ प्रहरी अधिकृतलाई आज दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले उनीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । दर्ज्यानी चिन्ह प्राप्त गर्नेमा...
ड्युटीमै बेहोस भएका इन्स्पेक्टरको मृत्यु
नेपाल फ्ल्यास
माघ २२, २०७७
बारा । ड्युटीकाे क्रममाबेहोस भएका सशस्त्र प्रहरीका निरीक्षक (इन्स्पेक्टर)मृत्यु भएको छ । बोर्डर आउट पोष्ट कबहीगोठका इन्चार्जसमेत रहेकाइन्सपेक्टर नारायण सिंह ऐरको मृत्यु भएको हो । उनी ड्युटीकै क्रममा अचानक एक्कासी लडेर बेहोस भएका थिए । बिहानैदेखि ड्युटीमा खटिएका उनी दिउँसो...
बन्दमा १८८ जना पक्राउ, ३३ सवारी तोडफोड
नेपाल फ्ल्यास
माघ २२, २०७७
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्डनेपाल समूहले गरेको हड्तालका कारण आज मुलुकभरको जनजीवन प्रभावित भएको छ । गृह मन्त्रालयले यातायातसहित कलकारखाना उद्योगधन्दा सञ्चालन गर्न आग्रह गरेको थियो । राजधानी काठमाडौंमा ट्याक्सी र मोटरसाइकललगायत साना सवारी सञ्चालन भए पनि ठूला सवारी...
भारततर्फ जान थाले गैँडा
नेपाल फ्ल्यास
माघ २२, २०७७
चितवन राष्ट्रिय निकुञ्जबाट आहार र बासस्थानकोको खोजीमा दुर्लभ एकसिङ्गे गैँडा भारतर्फ जान थालेका छन् । निकुञ्जको पश्चिमी क्षेत्रमा केन्द्रित भएका गैँडा विस्तारै भारततर्फ जान थालेका हुन् । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार यस वर्षको वर्षातमा दुई...
नारायणहिटी संग्राहलय अगाडिकाे डिभाइडर हटाइयो
नेपाल फ्ल्यास
माघ २२, २०७७
काठमाडौं । नारायणहिटी संग्राहलयकाे दक्षिणतर्फकाे सडकमा राखिएका सबैडिभाइजर हटाइएकाे छ ।नेपाल कम्युनिस्ट पार्टीओली समूहकाे भोलिशुक्रबार त्यस क्षेत्रमा हुने कार्यक्रमकाे सहजताकाे लागि फलामे डिभाइजरहरू हटाएइकाे बुझिएकाे छ । दरबारमार्गको सडकको बीचमा राखिएको डिभाइडर हटाएर सडक खाली गरिएको हाे । शुक्रबार आयोजना...
नेपालमा आज थपिए १७१ संक्रमित
नेपाल फ्ल्यास
माघ २२, २०७७
काठमाडौँ । नेपालमा आज थप १७१ जनाकोरोनासंक्रमित थप भएका छन् ।यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या २ लाख ७१ हजार ६०२ जना पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप २२७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।...
आनीबानी बिग्रिएका कारण नेपालमा कृषि उपज आयात भएको हो : प्रधानमन्त्री
नेपाल फ्ल्यास
माघ २२, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीकोआनीबानी बिग्रिएकाले अनावश्यक कृषि उपज आयात भएको बताएका छन् । अखिल नेपाल किसान महासंघको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममाप्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । हामीले कृषिमा आधुनिक प्रविधि भित्र्याएरउत्पादन र उत्पादकत्व बढाउनुपर्छ ।कृषि...
बन्दमा यस्तो देखियो, काठमाडौं (फोटोफिचर)
विवश कुलुङ
माघ २२, २०७७
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले गरेकाे आम हड्तालका कारण काठमाडौंका सडक सुनसानजस्तै देखिएकाे छ । निजी सवारीसाधन र ट्याक्सी मात्र चलेका छन् । सरकाले हिजो बुधबारसंबैधानिक निकायमा असंबैधनिक नियुक्ति गरेकाे भन्दै प्रचण्ड-नेपाल समूहलेनेपाल बन्दकाे आव्हान गरेकाे हाे । उक्त...
शहीदका शालिक चोरी
नेपाल फ्ल्यास
माघ २२, २०७७
महोत्तरी जिल्लाको जलेश्वरजनकपुर सडकखण्डको परिकौली चौकमा स्थापना गरिएको मधेश आन्दोलनका दुई शहीदको शालिक गएराति चोरी भएको छ । मधेश आन्दोलन २०७२/७३ मा महोत्तरी जिल्लामा सुरक्षाकर्मीको गोली लागि शहीद भएका जलेश्वर नगरपालिका ११ का वीरेन्द्र विच्छा र वडा नं ९ का...
मोरङको उर्लाबारीबाट १८५ राउण्ड गोली बरामद
नेपाल फ्ल्यास
माघ २२, २०७७
विराटनगर । मोरङको उर्लाबारी नगरपालिका१ लक्ष्मीझारमा १८५ राउण्ड गोली भेटिएको छ । जमिनमुनि गाडेको अवस्थामा एसएलआर राइफलमा प्रयोग हुने ७.६२ एमएम गोली भेटिएको हो । स्थानीय दलबहादुर लिम्बूको घरनजिक खेतमा कालो प्लास्टिकमा गाडेको अवस्थामा फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी...
धरानको भानुचोकमा बन्दकर्ता र मजुदरबीच झडप
नेपाल फ्ल्यास
माघ २२, २०७७
सुनसरी ।धरानमा बन्दकर्ता र मजदुरबीच झडप भएको छ । नेकपाको दाहाल-नेपाल समूहले आयोजना गरेको बन्दका क्रममा बिहीबार बिहान धरानको भानुचोकमा मजदुर र बन्दकर्ताबीच झडप भएको हो । बन्दकर्ताले टेम्पू रोकेर लात्त हानेपछि भएको विवाद सामान्य झडपमा परिणत भएको थियो ।...
प्रयोगशालाबाट चोरिएका सामान जङ्गलको पँधेरोमा भेटिए
रासस
माघ २२, २०७७
वन विज्ञान अध्ययन संस्थाको प्रयोगशालाबाट चोरी भएका जङ्गली जनावरका विभिन्न अङ्ग प्रहरीले बरामद गरेको छ । क्याम्पसको प्रयोगशालाबाट यही माघ ९ गते राति चोरी भएका चितुवाको छाला, दाँत, हाड, एक जोडी चिलतको सिङ र अन्य हाड अखेटोपहार प्रहरीले बरामद गरेको...
पैसा नभएको खाताको चेक दिएर २१ लाख ठगी गर्ने नर्बदा पक्राउ
नेपाल फ्ल्यास
माघ २२, २०७७
भक्तपुर । चेक अनादार मुद्दामा दोषी ठहर एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा झापाको भद्रपुर नगरपालिका५ घर भइ हाल भक्तपुर सानोठिमि बस्ने ५१ वर्षीय नर्बदा उपाध्याय भण्डारी रहेकी छन् । भण्डारीबिरुद्द काठमाडौं जिल्ला अदालतबाट गत २०७६ साल माघ...
काठमाडौंबाट कञ्चनपुर जाँदै गरेकाे बसमा ढुङ्गा प्रहार
नेपाल फ्ल्यास
माघ २२, २०७७
काठमाडौं । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका१० स्थित पूर्वपश्चिम राजमार्गको झलारीमा चल्दै गरेको बसमा अज्ञात समूहले ढुङ्गा प्रहार गरेको छ । काठमाडौंबाट जाँदै गरेको बसमा ढुङ्गा प्रहार हुँदा झ्यालको सिसा फुटेको छ । बिहान ६ः०० बजेको समयमा बसमा ढुङ्गा प्रहार गरिएको इलाका...
यस्तो छ डडेल्धुरामा बन्दको प्रभाव
नेपाल फ्ल्यास
माघ २२, २०७७
अमरगढी । डडेल्धुरामा बन्दको प्रभाव समान्य रहेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहालनेपाल समूहले गरेको आमहडतालसहितको नेपाल बन्द डडेल्धुरामा बिहानैदेखि प्रभाव देखिएको छैन । जिल्लामा बिहानैदेखि बजार व्यवसाय, सवारी साधन सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आमहडतालसहित...
वीरगञ्जमा श्रीमानले गरे श्रीमतीको हत्या
नेपाल फ्ल्यास
माघ २२, २०७७
काठमाडौं । वीरगञ्जमा श्रीमानलेश्रीमतीको हत्या गरेका छन् । प्रहरीका अनुसार लागुऔषध सेवन गरेर श्रीमानले श्रीमतीको हत्या गरेका हुन् । भारत बिहार पुर्वी चम्पारण थाना रामगढवा ग्राम चम्पापुर घर भई पर्साको वीरगञ्ज महानगरपालिका११ स्थित डेरा गरेर बस्ने असरफ मियाँले श्रीमती बारा...
वडाध्यक्षको निधनमा गाउँपालिका र मातहतका कार्यालय बन्द
नेपाल फ्ल्यास
माघ २२, २०७७
मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिका र गाउँपालिका मातहतका सम्पूर्ण कार्यालय आज एक दिन बन्द हुने भएका छन् । वडा नं ४ का वडाध्यक्ष होमबहादुर रानामगरको निधनको शोकमा सबै कार्यालय बन्द गरिने भएका हुन् । वडाध्यक्षको निधनप्रति शोक व्यक्त गर्दै कार्यपालिकाको...
मित्रपार्कमा मिनिबसमा तोडफोड
नेपाल फ्ल्यास
माघ २२, २०७७
काठमाडौं । आज बिहानै ट्याक्सरी र टाटासुमाेमा तोडफोड भएकाे केही समयपछि पुन: मिनिबसमा तोडफोड भएकाे छ । नेकपा प्रचण्डनेपाल समूहका कार्यकर्ताले मिनिबस, ट्याक्सी र टाटासुमोमा तोडफोड गरेका छन् । आमहड्तालमा बाधा पुर्याएको भन्दै बन्दकर्ताले चावहिल मित्रपार्कमा बा ५ ख २०३९...
«
1
...
119
...
237
238
239
240
241
242
243
244
245
...
489
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय