बैशाख २१, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
समुद्री आँधीमा परेर एक जनाकाे मृत्यु, ५ बेपत्ता
नेपाल फ्ल्यास
माघ १८, २०७७
दक्षिण प्रशान्त क्षेत्रमा अवस्थित मुलुक फिजीमा यसै महिना दोस्रो पटक आएको समुद्री आँधीमा परेर कम्तीमा एक व्यक्तिको मृत्यु हुनुका साथै पाँच जना हराइरहेको सरकारी अधिकारीहरूले बताएका छन् । आना नाम दिइएको भारी वर्षासहितको उक्त आँधीको बेग १४० किलोमिटर प्रतिघण्टा रहेको...
पछिल्लो २४ घण्टामा थप १०५ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
माघ १८, २०७७
काठमाडौं ।नेपालमा पछिल्लो २४ घण्टामा थप १०५जना कोरोना संक्रमित पहिचान भएका छन् । आइतबार उल्लेखित संख्या पहिचान भएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्यादुई लाख ७० हजार ९५९पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलेहाल सक्रिय कोरोना संक्रमितकोसंख्या २ हजार ५९४रहेको जनाएको...
रोकिएनन् आपराधिक घटना : कतै तातो पन्यूले डामेर हत्या, कतै बाख्राफार्ममा आगलागी
नेपाल फ्ल्यास
माघ १८, २०७७
गुल्मीमा पछिल्लो समय आपराधिक क्रियाकलाप बढ्दै गएको छ । झरफुकको नाममा तातो पन्यूले डामेर हत्या, विद्यालयमै विद्यार्थीमाथि निर्घात कुटपिटदेखि किसानका गोठमा आगलागीसम्मका घटना भएका छन् । घटनाका अपराधी पत्ता लगाउन नसक्दा जिल्लामा शान्ति सुरक्षाको चुनौती बढ्दै गएको हो । पसलमा...
सिरहामा थपिए २१ हजार १० मतदाता
रासस
माघ १८, २०७७
सिरहा ।सिरहामा २१ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा ११ हजार छ पुरुष र १० हजार चार महिला गरी २१ हजार १० नयाँ मतदाता थपिएका हुन् । सरकारले अगामी वैशाख १७ र २७ गरी...
‘रानीपोखरी ३६५ दिन नै खोल्छु’ – विद्यासुन्दर शाक्य
नेपाल फ्ल्यास
माघ १८, २०७७
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरले सामूहिक रुपमा सम्पदा संरक्षणको काम अघि बढाएको बताएका छन् । शनिवार लखतीर्थमा नेवा: पत्रकार राष्ट्रिय दबु येँ (काठमाडौं) जिल्लाको कार्यालय उद्घाटन गर्दै शाक्यले सम्पदा संरक्षणमा महानगर प्रतिबद्ध रहेको बताएका हुन् । सम्पदा...
२९६ घरमा खरको छाना विस्थापित गरी कर्कटपाता
नेपाल फ्ल्यास
माघ १८, २०७७
टीकापुर । कैलालीको टीकापुर नगरपालिकामा खरको छाना भएका घरमा नगरपालिकाले जस्तापाता लगाइदिने भएको छ । नगरपालिकाले खरको छाना विस्थापित गरी कर्कटपाता लगाउनका लागि यस वर्ष २९६ घर छनोट गरेको छ । वडाबाट आएका सिफारिसका आधारमा वडा नं १ मा ५१...
माछापुच्छ्रे गाउँपालिकाको सडकमा कालोपत्रे सुरु
नेपाल फ्ल्यास
माघ १८, २०७७
कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकाले गाउँपालिकाको केन्द्रबाट वडाका केन्द्र जोड्ने सडक निर्माणलाई प्राथमिकतामा राखेको छ । ९ वडा रहेको गाउँपालिकामा गाउँपालिकाको केन्द्र लाहाचोकबाट सबै वडा केन्द्रलाई पक्की कालोपत्र सडक पूर्वाधारबाट जोड्ने गरी काम भइरहेको गाउँपालिकाले जनाएको छ । पर्यटन, कृषि,...
मोटरसाइकल ट्याक्टरमा ठोक्किँदा दुई युवाको मृत्यु
नेपाल फ्ल्यास
माघ १८, २०७७
कैलाली।ट्याक्टरको पछाडिबाट मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामाकैलालीका दुई जनाको मृत्यु भएको छ । घोडाघाडी नगरपालिका१० मा शनिबार राति ट्याक्टरको पछाडि मोटरसाइकल ठोक्किएको थियो। मृत्यु हुनेमा मोटरसाइकलमा सवार २२ वर्षीय गोविन्द बुढा र १७ वर्षीय मानबहादुर बुढा रहेका छन् । शनिबार राति...
बर्डफ्लू देखिएपछि कुखुराजन्य वस्तुमा प्रतिबन्ध
नेपाल फ्ल्यास
माघ १८, २०७७
काठमाडौैंबर्डफ्लू संक्रमण पुष्टि भएपछि सरकारले नेपालमा कुखुराजन्य वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ । बर्डफ्लू संक्रमण फैलन सक्ने जोखिमलाई ध्यानमा राख्दै मुलुकभित्र निगरानी उच्च बनाइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । बर्डफ्लू देखिएको क्षेत्र तारकेश्वर नगरपालिकाको वडा नं. ७...
मानवसेवा आश्रमद्वारा एक महिनामा ७५८ जनाको उद्धार
नेपाल फ्ल्यास
माघ १८, २०७७
नारायण ढुङ्गाना काठमाडौं । कपिलवस्तुको बाणगङ्गा नगरपालिका१ स्थित सडकपेटीमा शरीरभरी पोलिएर असक्त अवस्थामा भेटिए अरुणकुमार मानव । स्थानीयले दिएको सूचनाको आधारमा उद्धार गर्दा उनी सडक छेउमा रहेको परालमा गुटमुटिएको अवस्थामा थिए । उनको आफ्नै शरीरले घाउ थिचिदा परालका त्यान्द्रा अड्किएर...
नक्कली नेपाली नोट बनाउने मेसिनसहित २ जना पक्राउ
नेपाल फ्ल्यास
माघ १८, २०७७
कञ्चनपुर । सशस्त्र प्रहरीले बेलौरी नगरपालिका ८ पचुँइबाट नक्कली नेपाली नोटसहित दुई जनालाई शनिबार साँझ पक्राउ गरेको छ । लालझाडी गाउँपालिका१ का २३ वर्षीय सञ्जय राना र सोही ठाउँ बस्ने २२ वर्षीय इन्द्रसिंह रानालाई नक्कली नोट बनाउने मेसिन र नक्कली...
अधिकारकर्मीको पहलमा रोकियो बालविवाह
नेपाल फ्ल्यास
माघ १८, २०७७
सर्लाही । सर्लाहीको ईश्वरपुरमा हुन लागेको बालविवाह अधिकारकर्मीको पहलमा रोकिएको छ । ईश्वरपुर नगरपालिका७ का प्रेमनाथ महतोकी अन्दाजी १४ वर्षीया छोरीको विवाह हुन लागेको जानकारी पाएपछि पुगेको मेचीमहाकाली बुहारी संयुक्त आवाजका अधिकारकर्मीले रोकेका हुन् । सो संस्थाकी संयोजक रमा काफ्लेका...
आजको मौसम : देशका धेरै स्थानमा हिमपातको सम्भावना
नेपाल फ्ल्यास
माघ १८, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (आइतबार) देशभर मौसौमका प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि देशका धेरै स्थानमा चिसो कायमै रहेको छ भने उच्च हिमाली जिल्लाहरुमा अत्याधिक चिसोको कहरसँगै हिमपातको सम्भावना रहेको छ...
काठमाडौंकाे हाँसमा बर्डफ्लु भेटियो
नेपाल फ्ल्यास
माघ १७, २०७७
काठमाडौंको तारकेश्वर नगरपालिका७ स्थित साङ्लेखाला, फटुङका स्थानीय किसानले पालेका टर्की हाँसमा बर्डफ्लु पुष्टि भएको छ । ब र्डफ्लु पुष्टि भएपछि १८६५ हाँस, ६२२ बट्टाइ, ३२ कुखुरा, २५ टर्की, ५४२ अण्डा र ७५ केजी दाना नष्ट गरिएको तारकेश्वर नगरपालिका पशु शाखा...
बलात्कारको आरोपमा पक्राउ
नेपाल फ्ल्यास
माघ १७, २०७७
बलात्कार प्रयासका फरार एक आरोपी आज पक्राउ परेका छन् । सप्तरीको रूपनी गाउँपालिका३ मलाहाटोलका २६ वर्षीय नरेश मुखिया मलाहालाई बलात्कार प्रयासको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । गत कात्तिक ६ गते राति शौचालय गएका बेला आरोपितले...
भारतसँग जोडिएका नाका खुलाउन गृहको पत्राचार
नेपाल फ्ल्यास
माघ १७, २०७७
काठमाडौं ।गृहमन्त्रालयले भारतसँग जोडिएका सबै नाका खुलाउन सम्बन्धित सबै जिल्लालाई पत्राचार गरेको छ । मन्त्रालयलेसुदूरपश्चिमको दार्चुलाको खलंगा, बैतडी झुलाघाट, कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी नाका पूर्ण रुपमा सुचारुका लागि पत्राचार गरेको हो । शुक्रबारदेखि नाका खुलाउने निर्णय भएको बताइएको छ...
आगलागीमा परी दुई बालबालिकाको मृत्यु
नेपाल फ्ल्यास
माघ १७, २०७७
सोलुखुम्बु । सोलुखुम्बुमा आगलागीमा परेर दुई बालबालिकाको ज्यान गएको छ । प्रहरीका अनुसार ज्यान गुमाउनेहरूएकैदाजुभाईका छोरा र छोरी हुन् ।नेचासल्यान गाउँपालिका-२ सल्यानका टेकबहादुर निरौलाको मतानमा आगलागी हुँदा उनको नाति र नातिनीको ज्यान गएको प्रहरीले जनाएकाे छ । ज्यान गुमाउनेहरूमा सात...
पछिल्लो २४ घण्टामा थप १०९ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
माघ १७, २०७७
काठमाडौं ।नेपालमा पछिल्लो २४ घण्टामा थप १०९ जना कोरोना संक्रमित पहिचान भएका छन् । शनिबारउल्लेखित संख्या पहिचान भएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्यादुई लाख ७० हजार ८५४पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलेहाल सक्रिय कोरोना संक्रमितकोसंख्या २ हजार ७७९रहेको जनाएको...
अनामनगरमा खुलेकाे रेस्टुरेन्टकाे खाना ६५ रुपैयाँ
नेपाल फ्ल्यास
माघ १७, २०७७
हाम्रो टिम नेपालले सस्तोमा खाना खुवाउने रेस्टुरेन्ट खोलेकाे छ ।हाम्रो टिम नेपालले काठमाडौंको अनामनगरमा सस्तोमा खाना खुवाउने रेस्टुरेन्ट सञ्चालनमा ल्याएको हो । हाम्रो टिम नेपालका अध्यक्ष विमल पन्तले ६५ रुपैयाँमा एक छाक सादा खाना खुवाउने गरी रेस्टुरेन्ट सञ्चालनमा ल्याइएकाे बताए...
स्रोत नखुलेको १० लाखसहित एक जना पक्राउ
नेपाल फ्ल्यास
माघ १७, २०७७
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रियविमानस्थलबाटस्रोत नखुलेको १० लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन् । शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको दश लाखसहित काठमाडौं महानगरपालिका-१४ कलंकीका २८ वर्षीय आशिष खाती क्षेत्री पक्राउ परेका हुन् । प्रहरीका अनुसार अन्तर्राष्ट्रिय उडानतर्फको ह्याण्ड ब्यागेज...
«
1
...
121
...
241
242
243
244
245
246
247
248
249
...
491
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय