बैशाख २२, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
कुर्सीको लडाइँका नागरिक निराश भए : गोविन्द केसी
नेपाल फ्ल्यास
माघ १७, २०७७
काठमाडौं ।चिकित्सक तथा नागरिक अभियन्ता डा. गोविन्द केसीले संविधान हत्याको अधिकार कसैलाई पनि नभएको बताएका छन् । प्रतिनिधिसभा विघटनको विरुद्धमा शनिबार काठमाडौंमा भएको एक विरोध सभालाई संबोधन गर्दै अभियान्ता डा.केसीले सो बताएका हुन् । तीन करोड नेपालीले रगत र पसिना...
बागमतीमा फोहर फाल्ने तीन कम्पनी कारवाहीमा
नेपाल फ्ल्यास
माघ १७, २०७७
बागमती सफाइ महाअभियानको ४०३औँ हप्तामा नदी किनारमा फोहर फाल्ने तीन कम्पनीलाई कारवाही गरिएको छ । तीनकुनेस्थित नदी किनारमा सफाइका क्रममा काठमाडौँ महानगरपालिकाले नदी किनारमा फोहर फालेका गरिमा वर्कशप तीनकुनेलाईदुई हजार, विनोद पानपसल आलोकनगरलाई एक हजार र बानेश्वर क्याफे आलोकनगरलाई ५००...
निर्वाचन कार्यक्रम कार्यतालिका स्वीकृतिपछि दल दर्ता नै पहिलो काम
नेपाल फ्ल्यास
माघ १७, २०७७
निर्वाचन आयोगले निर्वाचन कार्यक्रम कार्यतालिका, निर्वाचन आचारसंहिताको घोषणा र राजनीतिक दल दर्ता कार्यक्रम अब छिट्टै ल्याउने तयारी गरेको छ । आयोगका अनुुसार, निर्वाचन आचारसंहिताको मस्यौदा तर्जुमा भएको छ भने निर्वाचन कार्यक्रम कार्यातालिका बन्ने क्रममा छ । निर्वाचन कार्यक्रम कार्यतालिका स्वीकृत...
प्रधानसेनापति थापा र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता
नेपाल फ्ल्यास
माघ १७, २०७७
काठमाडौं । प्रधान सेनापति पूर्णचन्द्र थापा र नेपालका लागि अमेरिकाका राजदूत र्यान्डी डब्लु बेरीबीच शिष्टाचार भेटवार्ता भएको छ । शुक्रबार सैनिक मुख्यालय जङ्गीअड्डामा भएको उक्त भेटमा उनिहरुबीच आपसी हित र पारस्परिक सम्बन्धका विषयमा विचार विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना...
अझै नियन्त्रणमा आएन मनाङको आगो
नेपाल फ्ल्यास
माघ १७, २०७७
मनाङ । गत मङ्सिर ११ गतेदेखि लागेको आगो निभ्न नपाउँदै नासो गाउँपालिका रहेका जङ्गलमा आगो बलिरहेको छ । मनाङको ताचैमा लागेको आगो दुई दिनदेखि लगातार प्रयास गर्दा पनि नियन्त्रणमा आउन सकेको छैन । रातदिन नभनी भोकभोकै यहाँका स्थानीय आगो निभाउन...
सात जना फरार अभियुक्त पक्राउ
नेपाल फ्ल्यास
माघ १७, २०७७
कर्णाली । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत मातहतका विभिन्न जिल्ला प्रहरी कार्यालयद्वारा सात जना फरार अभियुक्तलाई पक्राउ गरिएको छ । फरार अभियक्त पक्राउ अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय सुर्खेतले लेनदेन मुद्दाका एक र सार्वजनिक मुद्दाका तीन अभियुक्त पक्राउ गरेको छ ।...
चितवनको चौबीसकोठीमा ६५ फिट अग्लो झण्डा
नेपाल फ्ल्यास
माघ १७, २०७७
चितवन । जिल्लाको मुख्य चोक भरतपुर महानगरपालिका१० स्थित चौबीसकोठीमा ६५ फिट अग्लो डण्डीमा झण्डा फहराइएको छ । शहीद दिवसको अवसर पारेर यहाँका सामाजिक संस्थाले झण्डा फहराएका हुन् । हेल्प फर ह्यापिनेस संस्थाको आयोजना तथा रोटरी क्लब अफ मिड टाउन र...
बसकाे ठक्करबाट साइकलयात्रीको मृत्यु
नेपाल फ्ल्यास
माघ १७, २०७७
धनुषा । ढल्केवरजनकपुर राजमार्गको सपही सडक खण्डमा आज बसले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार बसको ठक्करबाट गम्भीर घाइते भएका धनुषाको लक्ष्मीनिया गाउँपालिका३ का ५० वर्षीय दिपचन्द्र यादवको मृत्यु भएको छ ।...
आगो ताप्दा जलेर १०१ वर्षीया वृद्धाको मृत्यु
नेपाल फ्ल्यास
माघ १७, २०७७
खोटाङ । आगो ताप्नेक्रममा शरीर जलेर गम्भीर घाइते भएकी खोटेहाङ गाउँपालिका७ खोटाङ बजारस्थित धनमुढाकी १०१ वर्षीया हिमादेवी अधिकारीको शुक्रबार मृत्यु भएको छ । गाई वस्तुलाई खोले पकाउन बालिएको आगो ताप्ने क्रममा शुक्रबार बिहान लुगामा आगो सल्किएर शरीर नै जलेपछि गम्भीर...
मन्दिर धाउनुभन्दा पीडितको घाउमा मलम लगाऔँ : प्रधानमन्त्री ओली
नेपाल फ्ल्यास
माघ १७, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मानिसका चहर्याइरहेका घाउमा मलम लगाउनु नै सबैभन्दा महत्वपूर्ण धर्म र मानवीय कार्य भएको बताएका छन् । मानवसेवा आश्रमले सञ्चालन गरेको मेचीमहाकाली सडक उद्धार अभियानको शुक्रबार समापन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मन्दिरमा पूजाआजा गर्नुभन्दा...
निर्माण हुँदै गरेको घरबाट खसेर मजदूरको मृत्यु
नेपाल फ्ल्यास
माघ १७, २०७७
भक्तपुर । निर्माण हुँदै गरेको घरको दोस्रो तलाबाट खसेर शुक्रबार एक मजदूरको मृत्यु भएको छ । मध्यपुरथिमि नगरपालिका६ कुण्डोलमा ठाकुर अधिकारीले बनाउँदै गरेको पक्की घरको दोस्रो तलाबाट खसेर काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका६ घर भई हाल मथिनपा६ कुण्डोल बस्ने मजदूर ४० वर्षीय...
यस्तो छ आज बिहानैदेखि मौसम
नेपाल फ्ल्यास
माघ १७, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) देशभर मौसामको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि देशका अधिकांश स्थानमा चिसोको प्रभावसँगै हिमपातको सम्भावना रहेको छ । त्यस्तै, दिउँसो पनि प्रदेश १, बागमती प्रदेश र...
थप १५७ मा कोरोना पुष्टि
नेपाल फ्ल्यास
माघ १६, २०७७
देशभर पछिल्लो २४ घण्टामा थप १५७ जनामा कोभिड१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार २२१ जनाको स्वास्थ्य परीक्षण गर्दा ५९ महिला र ९८ पुरुष गरी सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो...
२२ जना उपसचिव सहसचिवमा बढुवा सिफारिस
नेपाल फ्ल्यास
माघ १६, २०७७
निजामती सेवाका २२जना उपसचिव सहसचिवमा बढुवा भएका छन् । कार्यसम्पादन मूल्याङकनका अधारमा संघीयमामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनीहरूको नाम सिफारिस गरेको हो । बढुवाको पहिलो नम्बरमा उमाकान्त अर्यालछन् । बढुवा समितिको शुक्रबार बसेको बैठकले उनीहरूलाई बढुवासिफारिस गरेको हो ।
ज्ञानेन्द्र शाहले दिए, माउन्ट केटू आरोहण गर्नेहरुलाई बधाई
नेपाल फ्ल्यास
माघ १६, २०७७
काठमाडौं ।पूर्वराजा ज्ञानेन्द्र शाहले माउन्ट केटु हिमाल आरोहण गर्नेहरुलाई बधाई दिएका छन् ।एक विज्ञप्ति जारी गर्दै शाहले उनीहरुलाई बधाई दिएका हुन् । सर्वाधिक मौसममा पनि साहसका साथ गरेको त्यो आरोहणलाई म हार्दिक बधाई एवं सम्मान गर्छु , जारी विज्ञप्तिमा भनिएको...
३८ लाख नगद र चेकसहित ५ जना पक्राउ
नेपाल फ्ल्यास
माघ १६, २०७७
काठमाडौं ।काठमाडौं महानगरपालिका-२२ न्यूरोडबाट स्रोत नखुलेको ३८ लाख ७ हजार रूपयाँ नगद र २२ लाख ८ हजार १५० रूपैयाँ लेखिएका २४ थान चेक सहित ५ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हुम्ला सार्केगार्ड गाउँपालिका-१ घर भएका...
दरबार हाइस्कुलमा सिट क्षमता बढाइयो
रासस
माघ १६, २०७७
काठमाडौं । विद्यार्थी भर्ना संख्या बढेपछि रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय)को कक्षाकोठामा सिट क्षमता बढाइएको छ । नयाँ विद्यार्थी भर्ना गर्न आउने क्रम जारी रहेपछि यस विद्यालयले ५, ६, ७ र ८ कक्षामा विद्यार्थी बस्नका लागि सिट क्षमता...
क्यानडा पठाइदिने भन्दै ठग्ने पक्राउ
नेपाल फ्ल्यास
माघ १६, २०७७
कास्की । क्यानडा पठाइदिने प्रलोभनमा पारेर ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ ।पक्राउ पर्नेमा पवर्तको मोदी गाउँपालिका७ घर भई हाल पोखरा महानगरपालिका३० शिशुवा बस्ने ३८ वर्षीय धीरजकुमार विश्वकर्मा रहेका छन् । पीडित व्यक्तिको जाहेरीका...
सुदृढ लोकतन्त्रबाट मात्रै नेपाल सुन्दर र शान्त राष्ट्रमा परिणत हुनेछ : सभापति देउवा
नेपाल फ्ल्यास
माघ १६, २०७७
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश र लोकतन्त्रको हित रक्षाको निमित्त सबैले आफ्ना सानातिना मतभेदलाई बिर्सेर शहीदको सपनालाई विपनामा रुपान्तर गर्न संकल्प गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । शहीद दिवसको अवसरमा एक सन्देश जारी गर्दै आज उनले मुलुकले...
शहीद दिवस : १३ वर्षमा पनि बनेन राष्ट्रिय शहीद स्मारक
रासस
माघ १६, २०७७
प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी शहीद दिवस मनाइँदै छ । शहीदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरे पनि सपना पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो यस...
«
1
...
121
...
242
243
244
245
246
247
248
249
250
...
491
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय