जेठ ०५, २०८१, शनिबार
               

ज्ञानेन्द्र शाहले दिए, माउन्ट केटू आरोहण गर्नेहरुलाई बधाई

नेपाल फ्ल्यास
माघ १६, २०७७

ADVERTISEMENT

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले माउन्ट केटु हिमाल आरोहण गर्नेहरुलाई बधाई दिएका छन् । एक विज्ञप्ति जारी गर्दै शाहले उनीहरुलाई बधाई दिएका हुन् ।

‘सर्वाधिक मौसममा पनि साहसका साथ गरेको त्यो आरोहणलाई म  हार्दिक बधाई एवं सम्मान गर्छु ,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘यस प्रयत्नबाट विश्वमै नेपाल र नेपालीको प्रतिष्ठामा वृद्धि भएको सुखद् अनुभूति मैले गरेको छु ।’

केही दिनअघि मात्रै निर्मल पूजासहितको टोलीले माउन्ट केटूको आरोहण गरेको थियो । यो हिमाल सगरमाथा पछिको दोस्रो हिमाल हो ।जुन पाकिस्तानमा पर्छ । 

यो पनि