बैशाख २२, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
भुक्तानी नदिएपछि इन्दिरा चिनी मिलका मालीक राकेश अग्रवाल पक्राउ
नेपाल फ्ल्यास
माघ १५, २०७७
काठमाडौं । अन्नपूर्ण तथा इन्दिरा चिनी मिलका मालीक राकेश अग्रवाल पक्राउ परेका छन् । उखु किसानलाई भुक्तानी नदिएको आरोपमा अग्रवाल पक्राउ परेका हुन् । उनलाई गएराति काठमाडौंको त्रिपुरेश्वरस्थित घरबाटै पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । अग्रवालविरुद्ध ठगी...
विद्यालयको कोठामा अजिङ्गर भेटियो
नेपाल फ्ल्यास
माघ १५, २०७७
राजविराज । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका१ भुलुवास्थित आधारभूत विद्यालयमा बुधबार दिउँसो लोपोन्मुख प्रजातिको अजिङ्गर भेटिएको छ । शिक्षक बस्ने कोठामा करिब १० फिट लम्बाइ र १० किलोग्राम तौल भएको अजिङ्गर भेटिएको विद्यालयका शिक्षक ओमप्रकाश रजकले जानकारी दिए । विद्यालयका विद्यार्थीले...
ट्रकको ठक्करबाट २८ वर्षीया महिलाको मृत्यु, दुई वर्षीय छोरा गम्भीर घाइते
नेपाल फ्ल्यास
माघ १५, २०७७
इलाम । इलाम नगरपालिका९ स्थित मेची राजमार्गमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ ।मृत्यु हुनेमा माईजोगमाई गाउँपालिका३ की २८ वर्षीया सञ्जु आचार्य रहेकी छन् । इलामबाट झापातर्फ जाँदै गरेको को १८ प ६९७ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट...
राँगोले हानेर ७२ वर्षीय वृद्धको मृत्यु
नेपाल फ्ल्यास
माघ १५, २०७७
महेन्द्रनगर । कञ्चनपुरको पुनर्वास नगरपालिका२ मोतीबस्तीमा आफ्नै घरमा पालेको राँगोले हान्दा स्थानीयवासी ७२ वर्षीय वासुलाल चौधरीको मृत्यु भएको छ । गए राति पराल हाल्ने क्रममा राँगोले चौधरीलाई हान्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर...
यस्तो छ, आजको मौसम
नेपाल फ्ल्यास
माघ १५, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बिहीबार) देशभर मौसमका प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि मौसम सामान्य बदली भइ केही स्थानमा चिसो कायमै रहेको छ । त्यस्तै, दिउँसो पनि प्रदेश १ र गण्डकी...
अख्तियारको छापापछि लाइसेन्स परीक्षा स्थगित
नेपाल फ्ल्यास
माघ १४, २०७७
जनकपुर । प्रदेश नम्बर २ सरकारको मातहत रहेको यातायात व्यवस्था कार्यालयले सवारी चालक (लाइसेन्स) को सम्पूर्ण परीक्षाहरु स्थगित गरेको छ । यातायात व्यवस्था कार्यालय जनकपुरमा मंगलबार मध्यरातसम्म अख्तियारले छापा मारेपछिकार्यालयले सवारी चालकको सम्पूर्ण परीक्षाहरु स्थगित गरेको हाे। अख्तियार दुरुपयोग अनुसन्धान...
नक्कली बीजक प्रयोग गरी अर्बभन्दा बढी छली
नेपाल फ्ल्यास
माघ १४, २०७७
झुट्टा तथा नक्कली बीजक प्रयोग गरी फार्म सञ्चालकले एक अर्ब बढी बिगो बराबरको राजस्व छली गरेको पाइएको छ । राजस्व अनुसन्धान विभागका अनुसार सर्लाहीको गोडैता नगरपालिका८ बस्ने मुख्य अभियुक्त सरोजकुमार मिश्रसहित १० जना र तिनका मतियार सातको समेत मिलेमतोमा यसरी...
बालिका बिक्री गर्न भारत लैजाँदै गर्ने युवक पक्राउ
नेपाल फ्ल्यास
माघ १४, २०७७
धनुषा ।६ वर्षीया बालिकालाई भारततर्फ बिक्रीगर्न लैजाँदै गरेको अवस्थामा जनकपुर उपमहानगरपालिका-१२ बस्ने ३५ वर्षीय मनोज महतोलाई प्रहरीले पक्राउ गरेको छ । महतोले बालिकालाई बेचबिखन गर्नको लागि लगेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी जटहीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा नगराईन...
लैनचौरबाट पेस्तोलसहित एकजना पक्राउ
नेपाल फ्ल्यास
माघ १४, २०७७
काठमाडौं । काठमाडौंको लैनचौरबाट कटुवा पेस्तोलसहित एकजना पक्राउ परेका छन् । सिन्धुपाल्चोकको भोटेचौर घर भई सामाखुसी टाउन प्लानिङ बस्ने २८ वर्षीय कृष्ण चौलागाईंलाई बुधबार सशस्त्रप्रहरीले पक्राउ गरेकाे हाे । काठमाडौं महानगरपालिका-२६ बाट एकथान नलकटुवा पेस्तोल र एक थान गोली समेत...
बहुबिवाह गर्ने अभियुक्त ७ वर्षमा पक्राउ
नेपाल फ्ल्यास
माघ १४, २०७७
बहुविवाह मुद्दाका फरार २ जना अभियुक्तप्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दमक नगरपालिका-५ बस्ने ४१ वर्षीया मञ्जुदेबी भन्ने अम्बिका खटुवाल डाँगी र सोही ठाउँ बस्ने ४७ वर्षीय बम बहादुर डाँगी रहेका छन् । जिल्ला अदालत मोरङको २०७० चैत्र ९...
लागूऔषधसहित युवती पक्राउ
नेपाल फ्ल्यास
माघ १४, २०७७
कैलाली । जोशीपुर गाउँपालिका-२ मिलनटोलबाट अवैध लागूऔषध करिब २० ग्राम १४० मिलीग्राम खैरो हेरोईनसहित सोही ठाउँ बस्ने ३२ वर्षीया अनिता भाटलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । गोप्य सूचनाकाे आधारमाउनको घर तलासी गर्नेक्रममा ग्याँस चुलो राख्ने र्याकमा प्लाष्टिकभित्र लुकाइ...
परराष्ट्रमन्त्री ज्ञवालीको संयोजकत्वमा समिति गठन
नेपाल फ्ल्यास
माघ १४, २०७७
काठमाडौं ।सरकारले लोकतान्त्रिक परिवर्तनका लागि भएका आन्दोलनमा जीवन उत्सर्ग गर्ने शहीद परिवार, बेपत्ता पारिएका व्यक्तिका परिवारललाई सम्मान एवं परिचयपत्र उपलब्ध गराउनका लागिप्रस्ताव पेश गर्नका लागि समिति गठन गरेको छ । मन्त्रिपरिषद्को माघ ११ गते आइतबार बसेको बैठकले परराष्ट्र मन्त्री प्रदीपकुमार...
३२ घर जल्दा तीन करोडको क्षति
नेपाल फ्ल्यास
माघ १४, २०७७
जुम्लाको तिला गाउँपालिका ७ स्थित गोठी गाउँमा भीषण आगलागी हुँदा करिब तीन करोडभन्दा बढीको क्षति भएको छ । सो आगलागीबाट ३२ घर जलेर पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी युवनकुमार चौधरीले बताए । सो आगलागी भएका घरबाट...
अब हुलाक टिकटमा जोशी र घिमिरेको तस्वीर
नेपाल फ्ल्यास
माघ १४, २०७७
शताब्दी पुरुष सत्यमोहन जोशी र स्व. राष्ट्रकवि माधवप्रसाद घिमिरेको तस्वीर अंकित हुलाक टिकट प्रकाशित गरिने भएको छ । माघ ८ गतेबसेको मन्त्रिपरिषदको बैठकले यो निर्णय गरेको हो ।
पछिल्लो २४ घण्टामा थप २८३ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
माघ १४, २०७७
काठमाडौं ।नेपालमा पछिल्लो २४ घण्टामा थप २८३जना कोरोना संक्रमित पहिचान भएका छन् । ४ हजार ३८२ पिसिआर परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थप भएका हुन् । बुधबार उल्लेखित संख्या पहिचान भएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्यादुई लाख ७० हजार ३७५पुगेको...
गोठी गाउँको आगलागीमा तीन करोडको क्षति
नेपाल फ्ल्यास
माघ १४, २०७७
जुम्लाको तिला गाउँपालिका७ स्थित गोठी गाउँमा भीषण आगलागी हुँदा करीब तीन करोड भन्दा बढीको क्षति भएको छ । सो आगलागीबाट ३२ घर जलेर पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी युवनकुमार चौधरीले बताए । आगलागी भएका घरबाट करीब...
अवैध काठसहित १२ जना प्रहरीको नियन्त्रणमा
नेपाल फ्ल्यास
माघ १४, २०७७
कर्णाली ।इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतले भेरीगङ्गा नगरपालिका२ सप्तरीका १२ मसिनास्थित छिन्चुबाट १४७ थान सालको चिरान काठसहितसुर्खेत वीरेन्द्रनगर लगिँदै गरेको अवस्थामा ६ बालकसहित १२ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले मंगलबार राति १ः४० बजेको समयमा सालको अवैध काठ लिएर छिन्चुदेखि...
तीन महिनाभित्र सबै नेपालीलाई कोभिडविरुद्धको खोप : प्रधानमन्त्री ओली
नेपाल फ्ल्यास
माघ १४, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सबैनेपालीहरुलाई कोरोनाविरुद्धको खोपनिःशुल्क उपलब्ध गराइसक्ने बताएका छन् । बालुवाटारस्थित निवासमाकोरोनाविरुद्धको खोप अभियान शुभारम्भ समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, करिब तीन महिनाभित्र हामीले सम्पूर्ण नेपालीहरुलाई खोप उपलब्ध गराइसक्ने छौं । मेरो...
डेरामा बस्ने किशोरीलाई बलात्कार गर्न खोज्ने घरबेटी पक्राउ
नेपाल फ्ल्यास
माघ १४, २०७७
कञ्चनपुर । आफ्नै घरमा डेरा गरी बस्दै आएकी किशोरीमाथि बलात्कार प्रयासको आरोपमा एक जना घरबेटी पक्राउ परेका छन् । प्रहरीले भीमदत्त नगरपालिका वडा नम्बर ३ भाँसीका ४८ वर्षीय घरबेटी पुष्पराज जोशीलाई पक्राउ गरेको हो। उनले आफ्नै घरमा डेरा गरी बसेकी...
बाबुले गरे २ वर्षीया छोरीको घाँटी थिचेर हत्या
नेपाल फ्ल्यास
माघ १४, २०७७
अर्घाखाँची । अर्घाखाँचीको शितगङ्गा नगरपालिकामा बुबाले आफ्नैदुई वर्षीया छोरीको हत्या गरेका छन् । शितगङ्गा-२, झिर्रामा स्थानीय २४ वर्षीय सन्तोष घिमिरेले आफ्नीछोरी सृष्टि घिमिरेको डोरीले घाँटी बाँधीथिचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी रामनारायण गुप्ताका अनुसार...
«
1
...
122
...
244
245
246
247
248
249
250
251
252
...
492
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय