जेठ ०४, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
बार एसोसिएसनका पूर्वअध्यक्षद्वारा प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति
नेपाल फ्ल्यास
माघ ११, २०७७
काठमाडौं ।नेपाल बार एसोसिएसनका पूर्वअध्यक्षहरुलेप्रधानमन्त्रीको केपी शर्मा ओलीको अभिव्यक्तिलाई लिएर आपत्ति जनाएका छन् । आइतबारएक विज्ञप्ति जारी गर्दै उनीहरुले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् ।जारी विज्ञप्तिमा व्यवसायीका सबैभन्दा ज्येष्ठ सदस्यको अपमान र मानमर्दन भएको उल्लेख छ । प्रधानमन्त्रीको अभिव्यक्ति सबै...
जनगणनाको लागि गणक तथा सुपरिवेक्षक पदमा भर्ना खुल्यो
नेपाल फ्ल्यास
माघ ११, २०७७
काठमाडौं । राष्ट्रिय जनगणना, २०७८ का लागि गणक तथा सुपरिपेक्षक पदमा दरखास्त आव्हान भएको छ । केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना, २०७८ को लागि करारमा गणक तथा सुपरिवेक्षक पदमा अनलाइनमार्फत दरखास्त आव्हान गरेको हो । विभागले आइतबार पत्रकार सम्मेलन आयोजना...
बुधबारदेखि खोप अभियान सुरु, प्रधानमन्त्रीले उद्घाटन गर्ने
नेपाल फ्ल्यास
माघ ११, २०७७
काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप १४ गते (बुधबार) देखि लगाइने भएको छ । पहिलो चरणमा फ्रन्टलाइनहरुलाई खोप दिइने बताइएको छ । आइतबार सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भएको छलफलमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले १४ गते १० बजे खोप अभियान...
घरबाट भागेका देवर-भाउजूको मृत्यु
नेपाल फ्ल्यास
माघ ११, २०७७
बैतडी ।घरबाट भागेर निस्केका बैतडीको पाटन नगरपालिका८ का देवरभाउजूको कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा मृत्यु भएको छ । दुई दिनअघि घरबाट निस्केका २५ वर्षीय शेरीराम कोली २० वर्षीया भाउजूसहित शनिबार बिहान महेन्द्रनगर आइपुगेका थिए । जिल्ला प्रहरी कार्यालयका अनुसार यहाँको बसपार्कस्थित...
देउरानीको कुटपिटबाट जेठानीको मृत्यु
नेपाल फ्ल्यास
माघ ११, २०७७
दाङमा देउरानीको कुटपिटबाट जेठानीको मृत्यु भएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका६ मोतिपुरकी४८ वर्षीया आइती बुढाथोकीको मृत्यु भएको हो । सोही स्थानकी ४४ वर्षीया भगवती बुढाथोकीको कुटपिटबाट आइतीकोमृत्यु भएको हो । आइती र भगवती देउरानी जेठानी हुन् । कुटपिटमा संलग्न भगवती...
११ वर्षीया बालिका बलात्कृत, भारतीय नागरिक पक्राउ
नेपाल फ्ल्यास
माघ ११, २०७७
वीरगञ्ज । वीरगञ्जमा एक बालिका बलात्कृत भएकी छिन् । वीरगञ्ज १ छपकैयाकी ११ वर्षीया बालिका बलात्कृत भएकी हुन् । बलात्कारमा संलग्न रहेको आरोपमा प्रहरीले भारतीय नागरिक नेहाल मियाँलाई पक्राउ गरेको छ । बालिका चिच्याएपछि उनका बुवाले थाहा पाएका थिए ।...
सातै प्रदेशमा आज कोरोना खोप पुर्याइँदै
नेपाल फ्ल्यास
माघ ११, २०७७
काठमाडौं ।भारतले नेपाललाई दिएको कोरोना खोप आज (आइतबार) काठमाडौंबाट देशका सातै प्रदेशमा पुर्याइँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज कोरोना खोप लिएर गाडी सातै प्रदेशमा जाने जानकारी दिए । प्रवक्ता डा. गौतमका अनुसारयही १८ गतेसम्ममा...
कर्णालीलाई कोरोनाविरुद्धकाे ११ हजार खोप
नेपाल फ्ल्यास
माघ ११, २०७७
कर्णाली प्रदेशका १० जिल्लाका लागि ११ हजार ७८० कोरोनाविरुद्धको खोप कोभिशिल्ड आज आउने भएको छ । पहिलो चरणमा कोरोना भाइरसका नियन्त्रणमा अग्रपङ्क्तिमा रहेर काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकका लागि खोप लगाइने स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निर्देशक डा...
विभिन्न प्रलोभनमा ७४ लाख ठगी गर्ने आरोपी पक्राउ
नेपाल फ्ल्यास
माघ ११, २०७७
कैलाली । विभिन्न प्रलोभनमा पारी ७३ लाख ९३ हजार ९०९ रुपैयाँ ठगी गर्ने कार्यमा संलग्न रही फरार गौरीगंगा नगरपालिका-८ बस्ने ३४ वर्षीय राजाराम चौधरीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई लम्कीचुहा नगरपालिका-९ धनचैयास्थित...
राजविराजमा प्रेस युनियनको कार्यालय स्थापना
नेपाल फ्ल्यास
माघ ११, २०७७
राजविराज । नेपाल प्रेस युनियन सप्तरीको कार्यालय स्थापना भएको छ । सदरमुकाम राजविराजमा स्थापना भएको कार्यालयको शनिबार एक कार्यक्रमका बीच युनियनका महासचिव अजयबाबु शिवाकोटीले उद्घाटन गरे । सो अवसरमा शिवाकोटीले युनियनको आफ्नै कार्यालय स्थापना हुनु खुशीको कुरा भएको बताए ।...
कमलपोखरीदेखि बालुवाटारसम्म मार्चपास
नेपाल फ्ल्यास
माघ ११, २०७७
कमलपोखरीकाे माटोको टिका लगाएरभोलि साेमबार नागरिक अधिकारकर्मीकाे आयोजनामाबालुवाटारसम्म मार्चपास हुने भएकाे छ । संसद विघटनलगायत सबै प्रकारका प्रतिगमनविरुद्ध सशक्त प्रतिकार गर्दै मुलुकलाई स्वस्थ र न्यायपूर्ण बाटोमा फर्काउने अभियानसहित बृहत नागरिक अभियान अन्तर्गत भोलि मार्चपासकाे आयोजना गरिएकाे अभियान्ता युग पाठकले जानकारी...
भूमिहीनलाई जग्गा उपलब्ध गराउन प्रक्रिया सुरु
नेपाल फ्ल्यास
माघ ११, २०७७
दमौली । सरकारले भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने प्रक्रिया सुरु गरेको छ । भूमिसम्बन्धी समस्या समाधान आयोगले सातै प्रदेशका विभिन्न स्थानीय तह तोकेर भूमिहीन दलित र सुकुम्बासीको विवरण मागेको छ । माघ ९ गते प्रकाशित सूचनाअनुसार ३५ दिनभित्र...
बहुप्राविधिक शिक्षालयको लागि कानून निर्माण
नेपाल फ्ल्यास
माघ ११, २०७७
कञ्चनपुर । भीमदत्त नगरपालिकाले महाकाली बहुप्राविधिक शिक्षालय सञ्चालनका लागि कानून बनाएको छ । भीमदत्तको आठौँ नगरसभाबाट महाकाली बहुप्राविधिक शिक्षालय स्थापना तथा सञ्चालन विधेयक, २०७७ पारित गरिएको हो । भीमदत्तले महाकाली अस्पतालसित साझेदारीमा प्राविधिक शिक्षालय सञ्चालन गर्न लागेको हो । त्यसका...
सर्लाहीबाट पेस्तोलसहित एक जना पक्राउ
नेपाल फ्ल्यास
माघ ११, २०७७
सर्लाही । सर्लाहीको कविलासीबाट प्रहरीले पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको गोडैता नगरपालिका८ का ५० वर्षीय अरुण मिश्र रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए । मिश्रलाई कविलासी नगरपालिका१० चमेलीमाईबाट...
बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुललाई विश्व रेकर्ड राखिँदै
नेपाल फ्ल्यास
माघ ११, २०७७
गलकोट । बागलुङ र पर्वत जोड्ने गरी हालै निर्माण गरिएको ५६७ मिटर लामो झोलुङ्गे पुललाई विश्व रेकर्ड (गिनिज बुक) मा दर्ता गर्ने प्रक्रिया सुरु गरिएको छ । विश्वकै लामो दावी गरिएको बागलुङ नगरपालिका१ रामरेखादेखि पर्वत जिल्लाको कुस्मा नगरपालिका१ अदुवाबारी जोड्ने...
बँदेलको आक्रमणबाट चार जना घाइते
नेपाल फ्ल्यास
माघ ११, २०७७
बझाङ । बँदेलको आक्रमणबाट चार जना घाइते भएका छन् । जिल्लाको बुङ्गल नगरपालिका३ का चार जनालाई जङ्गली बँदेलले आक्रमण गरी घाइते बनाएको हो । घाइते हुनेमा बुङ्गलको पारिमेला बस्ने अन्दाजी २३ वर्षीय बिर्जित कुँवर, सोही वडाका ईश्वरकाँडाका २१ वर्षीया सङ्गीता...
आजको मौसम : चिसोसँगै हिमपातको सम्भावना
नेपाल फ्ल्यास
माघ ११, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (आइतबार) देशभर मौसमका गतिविधीबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि केही पहाडी जिल्लाहरुमा चिसोेसँगै हिमपातको सम्भावना रहेको छ भने केही स्थानमा मौसम सफा रहने छ । त्यस्तै, दिउँसो...
३ करोड ठगी आरोपमा स्कूल सञ्चालक पक्राउ
नेपाल फ्ल्यास
माघ १०, २०७७
झण्डै तीन करोड ठगी गरेको आरोपमा प्रहरीले ओलम्पिया वल्ड स्कूलका सञ्चालक शिरिष खड्का र सुरेन्द्र महर्जनलाई आज काठमाडौंबाट पक्राउ गरेको छ । उनीहरूमाथि कोटेश्वरमा रहेको दुई रोपनी १४ आना जग्गा बिक्रीका लागि दुई करोड ७५ लाख बैना लिएर जग्गा नदिई...
बसको ठक्करबाट दुई युवकको मृत्यु
नेपाल फ्ल्यास
माघ १०, २०७७
पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका१० मनहर्वामा आज यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई युवकको मृत्यु भएको छ । पश्चिमबाट पूर्व आइरहेको ज८प ८४६४ नंको मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको ना६ख ५२४८ नंको यात्रुवाहक बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार धनुषाको सवैला...
बञ्चरो प्रहारबाट श्रीमतीकाे हत्या
नेपाल फ्ल्यास
माघ १०, २०७७
सिन्धुली ।जिल्लाको हरिहरपुरगढी गाउँपालिका१ चिसापानीमा श्रीमान्लेश्रीमतीमाथि बन्चरो प्रहार गरी हत्या गरेकाे छ ।चिसापानी बस्ने अन्दाजी ३६ वर्षीया रमामाया घलानलाई ४० वर्षीय शेरबहादुर भुजेलले बन्चरोले हिर्काउँदा रमामायाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी श्यामबहादुर...
«
1
...
124
...
248
249
250
251
252
253
254
255
256
...
494
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय