असोज ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
९८ प्रतिशत संक्रमितले जिते कोरोना
नेपाल फ्ल्यास
माघ ०७, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा ११२ महिला र २०६ पुरुष गरी थप ३१८ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । थप पाँच हजार १२ स्वाब परीक्षण गर्दा ३१८ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।...
मालपोतका दुई कर्मचारी पक्राउ
नेपाल फ्ल्यास
माघ ०७, २०७७
काठमाडौं । जग्गाधनीलाई थाहै नदिई जग्गा विक्री गरेको आरोपमा एक जना पक्राउ परेका छन् । उद्योग मन्त्रालयका शाखा अधिकृत विनोद दाहालपक्राउ परेका हुन् ।उनी मालपोत कार्यालय, कलंकीका पूर्वकर्मचारी हुन् । उनी धनगढी जान लागेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका...
बाहिरका गतिविधिका कारण सर्वोच्च प्रभावित हुँदैन : प्रधानन्यायाधीश
नेपाल फ्ल्यास
माघ ०७, २०७७
काठमाडौं ।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले दलले बाहिर गरिरहेका विषयबाट अदालत प्रभावित नहुने बताएका छन् । संसद विघटनको विषयलाई लिएर सडका विभिन्न दलले प्रदर्शन गरिरहेका बेलामा प्रधानन्याधीलेसो कुरा बताएका हुन् । पुस ५ मा संसद विघटनको विषयमासर्वोच्चमा परेका १३ रिटको सुनुवाइ भइरहेको...
नेपाली सेनामा पेन्सनको समयावधि फेरि घटाइयो
नेपाल फ्ल्यास
माघ ०७, २०७७
काठमाडौं ।नेपाली सेनामा सेवाको १६ वर्षमा नै पेन्सन हुने व्यवस्था फेरि कायम गरिएको छ । यसअघि १६ वर्षमा नै पेन्सन पाइने व्यवस्थालाई २० वर्ष बनाइएकोमा फेरि १६ वर्षमा नै झारिएको हो । यो व्यवस्था कार्यान्वयनमा आएसँगै अब फलोअर्स र सिपाहीको...
काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा भोला थापा नियुक्त
नेपाल फ्ल्यास
माघ ०७, २०७७
काठमाडौं। काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा नियुक्त भएका छन् । उपकुलपतिका चयनका लागि गठित सर्च कमिटीले प्रा.डा. रामकण्ठ माकजु, प्रा. डा. भोला थापा र प्रा.डा. बालचन्द्र लुइँटेलको नाम सिफारिस गरेको थियो । सिफारिस भएकामध्येबाट विश्वविद्यालयका कुलपति प्रधानमन्त्री केपी...
भान्सामा राखेको बन्दुक पड्केर पाल्पामा एकको मृत्यु
नेपाल फ्ल्यास
माघ ०७, २०७७
पाल्पा । पाल्पामा भरूवा बन्दुक पड्केर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पूर्वखोला गाउँपालिका२ साठीखोलाका ३८ वर्षीय वीरबहादुर सारू रहेका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले बुधबार बिहान वीरबहादुर सारूको मृत्यु भएको...
गलकोटका अठार घरमा तोडफोड र चोरी
रासस
माघ ०७, २०७७
बाग्लुङ । बागलुङ जिल्लाको गलकोटमा चोरीका घटनामा वृद्धि भएका छन् । गलकोट नगरपालिकामा पछिल्लो केही दिनयता १८ घरमा तोडफोट तथा चोरी भएको छ । गलकोट नगरपालिका१, २ र ५ का विभिन्न बस्तीका घरमा चोरी तथा तोडफोड भएको स्थानीयले बताएका छन्...
काठमाडौंको झाडीमा नवजात शिशु फेला, २० वर्षीया आमा पक्राउ
नेपाल फ्ल्यास
माघ ०७, २०७७
काठमाडौं । काठमाडौंको महाराजगञ्जस्थित पवित्रनगरमा नवजात शिशु फेला परेको छ । पवित्रनगरस्थित झाडीमा बुधबार बिहान नवजात शिशु फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी प्रमेश विष्टले जानकारी दिए । स्थानीयले बिहानै झाडीमा बच्चा रोएको सुने । गएर हेर्दा भर्खरै जन्मेको...
रुपन्देहीमा जलाएर ३५ वर्षे युवाको हत्या
नेपाल फ्ल्यास
माघ ०७, २०७७
काठमाडौं । रुपन्देहीमा एक युवको जलाएर हत्या गरिएको छ । सो जिल्लाकोमर्चवारमा ३५ वर्षे युवाकोजलाएर हत्या गरिएको हो । यद्यपि जलाएर हत्या गरिएका को हुन भनी खुल्न सकेको छैन ।रुपन्देही प्रहरीका अनुसारमायादेवी गाउँपालिका७ गरगट्टी गाउँमा दानव नदी किनारको खेतमा शरीरमा...
रुपन्देहीमा जलाएर युवाको हत्या
नेपाल फ्ल्यास
माघ ०७, २०७७
बुटवल । रुपन्देहीको मर्चवार क्षेत्रमा एक युवाको जलाएर हत्या गरी फालेको अवस्थामा शव भेटिएको छ । मायादेवी गाउँपालिका७ दानव नदी नजिकको खेतमा अन्दाजी ३० वर्षीय युवाको जलाएर हत्या गरी फालिएको अवस्थामा शव फेला परेको हो । रहस्मय घटना भएको भन्दै...
सुर्खेतमा सार्वजनिक यातायात बन्द
नेपाल फ्ल्यास
माघ ०७, २०७७
सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सार्वजनिक यातायात व्यवसायीले आज (बुधबार) सवारीसाधनहरू बन्द गरेका छन् । वीरेन्द्रनगरबाट सञ्चालित आठवटा यातायात व्यवसायीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै बन्दको घोषणा गरेका हुन् । दुई महिना अगाडि मात्रै सञ्चालनमा आएको वीरेन्द्रनगरस्थित सिटी बसपार्कमा वीरेन्द्रनगर...
सशस्त्र प्रहरी जवान मृत फेला
नेपाल फ्ल्यास
माघ ०७, २०७७
दाङ । दाङमा एकजना सशस्त्र प्रहरी जवान मृत अवस्थामा फेला परेका छन् । पूर्वपश्चिम राजमार्ग देखि पचास मिटर उत्तर रहेको लमही नगरपालिका वडा नम्बर ५ अजम्मरी सामुदायिक वन भित्र सशस्त्र प्रहरी बल नम्बर ४१ अर्जुनखोलामा कार्यरत सशस्त्र प्रहरी जवान रमेश...
तेलको मूल्य बढाउने दुई उद्योगलाई कारवाही
नेपाल फ्ल्यास
माघ ०७, २०७७
काठमाडौं ।वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारवाही गरेको छ । केही दिनयता बजारमा खाने तेलको मूल्यमा अस्वभाविक रुपमा वृद्धि भएको गुनासो आएपछि विभागले बजार अनुगमनलाई तीव्रता दिएको छ । विभिन्न जिल्लामा सञ्चालन...
रहेनन् गायक रत्न बानियाँ
नेपाल फ्ल्यास
माघ ०७, २०७७
काठमाडौं । गायक तथा सर्जक रत्न बानियाँको निधन भएको छ । बुधबार बिहान ३ बजे चाबहिलस्थित ओम अस्पतालमा उपचारको क्रममा उनको निधन भएको पारीवारिक श्रोतले जानकारी दिएको छ । दुबै मिर्गौलाले काम गर्न छोडेपछि विगत दुई वर्षदेखि उनी उपचार थिए...
भन्सार छली ल्याइएको चाँदीका गहना र सुनसहित दुई पक्राउ
नेपाल फ्ल्यास
माघ ०७, २०७७
सर्लाहीमा भन्सार छली ल्याइएको चाँदीका गहना र सुनसहित दुई जना पक्राउ परेका छन् । नवलपुर-मलङ्गवा सडकखण्डबाट भन्सार छली ल्याइँदै गरेको अवस्थामा करिब ७१ तोला चाँदीका गहना र सुनसहित दुई जना पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय नवलपुर, सर्लाहीबाट खटिएको...
ललितपुर मालपोतका नासुसहित दुई जना घुस लिँदालिँदै पक्राउ
नेपाल फ्ल्यास
माघ ०७, २०७७
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय लगनखेलका नायब सुब्बासहित दुई जनालाई घुस लिँदालिँदै पक्राउ गरेको छ । आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले नासु मन्दिपकुमार श्रेष्ठ र लेखापढी व्यवसायसमेतको काम गर्ने रमेशलाल श्रेष्ठलाई जग्गा हालसाबिकको क्रममा ट्रायल चेक गर्दा...
कपास उद्योगमा आगलागी, १२ लाखको क्षति
नेपाल फ्ल्यास
माघ ०७, २०७७
झापा । झापाको भद्रपुर-५ झापा चोकस्थित कपास उद्योगमा आगलागी हुँदा १२ लाख बराबरको क्षति भएको छ । मंगलबार बेलुका सोही वडाका रामचन्द्र सहनीले सञ्चालन गरेको कपास उद्योगमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राकेश थापाले...
ज्वेलरी पसल सञ्चालकको कोठामा लाखौंको लुटपाट
नेपाल फ्ल्यास
माघ ०७, २०७७
धनुषाको विदेह नगरपालिकामा मंगलबार राति डकैती (लुटपाट) भएको छ। विदेह नगरपालिका ३ चिकनाका सगमलालको घरमा डेरा गरि बस्ने विजय साहको कोठामा डकैती भएको प्रहरीले जनाएको छ । लुटेरा समूहले साहको कोठाबाट दुई लाख रुपैयाँ नगद, तीनतोला सुन र ४० तोला...
मुग्लिन पुलबाट आत्महत्या गर्न खोज्ने किशोरीको उद्धार
नेपाल फ्ल्यास
माघ ०७, २०७७
मुग्लिन । चितवन-तनहुँ जोड्ने मुग्लिन पुलबाट हाम फालेर आत्महत्या गर्न खोज्ने एक किशोरीको उद्धार गरिएको छ । इच्छाकामना गाउँपालिका५, मुग्लिन बजारकी १७ वर्षीया किशोरीले मंगलबार दिउँसो आत्महत्याको प्रयास गरेकी थिइन् । पूरानो (प्रयोग विहीन) मुग्लिन पुलबाट किशोरी हाम फाल्न लागेको...
बालविवाह गराउन खोज्ने ४ जना पक्राउ
नेपाल फ्ल्यास
माघ ०७, २०७७
स्थानीयवासीको सहयोगमा सप्तरी प्रहरीले मङ्गलबार हुन लागेको बालविवाह रोकेको छ । बालिकाको उमेर नपुगी विवाहका लागि छलफल भइरहेको सूचना पाएपछि पुगेको प्रहरीले चार जनालाई नियन्त्रण लिई बालविवाह रोकेको हनुमाननगर कङ्कालिनी नगरपालिका१४ का वडाध्यक्ष सत्यनारायण यादवले जानकारी दिए । रामपुर मल्हनिया...
«
1
...
126
...
252
253
254
255
256
257
258
259
260
...
496
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय