असोज ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
जीप दुर्घटनामा दुईको मृत्यु, सातजना घाइते
नेपाल फ्ल्यास
माघ ०४, २०७७
कास्की । पोखराबाग्लङ राजमार्गमा शनिबार साँझ भएको जीप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । दुर्घटनामा पोखरा महानगरपालिका१० बस्ने ५० वर्षीय प्रकाश पुन र ५२ वर्षीय चित्र पुनको उपचारका क्रममा राति मृत्यु भएको...
ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
नेपाल फ्ल्यास
माघ ०४, २०७७
इनरुवा । सुनसरीको इटहरी उपमहानगरपालिका१ आँपगाछीमा शनिबार साँझ सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान१० का ३० वर्षीय विक्रम चेमजोङ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । इटहरीबाट धरानतर्फ जाँदै गरेको को ३२ प ६७१६...
जार समूहबीच झडप हुँदा गर्भवती घाइते
नेपाल फ्ल्यास
माघ ०४, २०७७
सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका७ डाँडाफयामा दुई पक्षबीच झडप हुँदा एक गर्भवती महिला घाइते भएकी छन् । पहिलाको श्रीमान्लाई छाडेर दोस्रो विवाह गरेकी ती महिलाका कारण दुई पक्षबीच झडप भएको हो । पहिलाको श्रीमान् धनराज शाही र दोस्रोसँग विवाह गरेका...
जग्गाधनीलाई थाहै नदिई तीन कट्ठा जग्गा बिक्री
नेपाल फ्ल्यास
माघ ०४, २०७७
कर्णाली । जग्गा कित्ताकाट हुँदा वा किनबेच गरिँदा जग्गाधनी र जग्गा किन्ने व्यक्तिबीच आपसी सहमतिमा संयुक्त निवेदन दिएको अवस्थामा मालपोत कार्यालयले जग्गाको नामसारी गर्दछ । तर, मालपोत र नापी कार्यालय सुर्खेतका कर्मचारी, जग्गा बिचौलियाको मिलेमतोमा वीरेन्द्रनगर नगरपालिका६ का सौगात रावतको...
प्रतिनिधिसभा विघटनविरुद्धकाे मुद्दामा आज सुनुवाइ हुँदै
नेपाल फ्ल्यास
माघ ०४, २०७७
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ । गत पुस१०गते सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन गर्नुपर्ने कारणसहित लिखित जवाफ पेस गर्न सरकारका नाममा आदेश जारी गरेको थियो । आदेशअनुसार राष्ट्रपति...
यस्तो छ, आजको मौसम
नेपाल फ्ल्यास
माघ ०४, २०७७
हाल देशको पूर्वी भू-भागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव छ । उक्त प्रभावलेप्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने तराईका भू-भागमा बाक्लो हुस्सु/कुहिरो मौसमु पूर्वानुमान महाशाखाले जनाएकाे छ...
हिउँदमा केटू हिमाल चढेर नेपाली टोलीले रच्यो इतिहास
नेपाल फ्ल्यास
माघ ०३, २०७७
काठमाडौं । पाकिस्तानस्थित केटु हिमालको नेपालका १० पर्वतारोहीले सफल आरोहण गरेका छन् । विश्वको दोस्रो सर्वोच्च शिखरमा हालसम्म हिउँद याममा कोही पनि पुग्न सकेको थिएन । यो पहिलोपटक आरोहण भएको हो । केटु ८ हजार ६११ मिटर अग्लो छ ।...
यी हुन् मुख्यमन्त्री राईकी हुनेवाली बेहुली (तस्बिरसहित)
नेपाल फ्ल्यास
माघ ०३, २०७७
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले यही ११ माघमा लगनगाँठो कस्दैछन् । मुख्यमन्त्री राईको विवाहबारे उनको सचिवालयले पुष्टि गरेको छ । तर, उनी कोसँग लगनगाँठो कस्दैछन् भन्नेबारे सचिवालयले खुलाएको छैन । मुख्यमन्त्री राईको विवाहको मिति पक्का भइसक्दा समेत युवतीको नाम...
हत्या भएकाे १९ वर्षमा पनि पीडितले न्याय नपाएकाे गुनासो
नेपाल फ्ल्यास
माघ ०३, २०७७
सशस्त्र द्वन्द्वकालका हत्या गरिएका लमजुङ दुराडाँडाका शिक्षक मुक्तिनाथ अधिकारीका परिवारले हत्या भएको १९ वर्षसम्म पनि न्याय पाउन नसकेको गुनासो गरेका छन् । शिक्षक स्व मुक्तिनाथ अधिकारीको १९औँ स्मृति दिवसका अवसरमा आज एम्नेष्टी इन्टरनेशलन र मुक्तिनाथ अधिकारी स्मृति प्रतिष्ठानले आज सशस्त्र...
भन्सार छली ल्याएको २३ थान मोबाइल बरामद
नेपाल फ्ल्यास
माघ ०३, २०७७
काठमाडौं ।भन्सार छलि ल्याएको विभिन्न कम्पनीका २३ थान मोबाइल चन्द्रागिरि नगरपालिका-२ नागढुंगाबाट शनिबार बिहान प्रहरीले बरामद गरेको छ । भैरहवाबाट काठमाडौं आउँदै गरेको लु.२ ख ४२१६ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त मोबाइल फेला...
एटिएम बुथ फोड्ने ३ जना पक्राउ
नेपाल फ्ल्यास
माघ ०३, २०७७
काठमाडौं । काठमाडौं महानगरपालिका-२९ कालिकास्थानस्थित एनआईसी एशिया बैंकको एटिएम बुथको ढोकाको शिसा फुटाउँदै गरेको अवस्थामा ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं बानेश्वर बस्ने बागलुङ गलकोट नगरपालिका-७ घर भएका २२ वर्षीय साहील खत्री, काठमाडौं महानगरपालिका-२९...
बालिका बलात्कार गरेकाे अभियोगमा पक्राउ
नेपाल फ्ल्यास
माघ ०३, २०७७
काठमाडौं ।१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । गोकर्णेश्वर नगरपालिका-५ नयाँबस्ती बस्ने पाँचथर फिदिम नगरपालिका-९ घर भएका ५० वर्षीय सन्तबीर राईलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । राईले ती बालिकालाई बलात्कार गरेकाे अभियोग...
'फेसन सो'को बहानामा बोलाइएका फोटोग्राफर विराटनगरमा लुटिएपछि...
नेपाल फ्ल्यास
माघ ०३, २०७७
विराटनगर । फेसन सोको बहानामा बोलाइएका फोटोग्राफर लुट्ने दुई जना पक्राउ परेका छन् । मोरङको विराटनगरमा फेसन सो कार्यक्रम रहेको भन्दै उक्त कार्यक्रममको फोटो खिच्न पोखराबाट दुई जना फोटोग्राफर बोलाइएको थियो । पक्राउ पर्नेहरुमा झापा अर्जुनधारा नगरपालिका६ का २० वर्षीय...
चिसो बढेपछि विद्यालय बन्द
नेपाल फ्ल्यास
माघ ०३, २०७७
बागलुङ । चिसो बढेपछि यहाँको एक विद्यालय बन्द गरिएको छ । बागलुङको ढोरपाटन नगरपालिका ५ अधिकारी चौरमा रहेको ज्योति विकास आधारभूत विद्यालय आगामी फागुनसम्मका लागि बन्द गरिएको हो । चिसोले बिहान बेलुका तुसारो पर्ने र दिउँसोमा सिरेठो चल्ने भएकाले विद्यार्थीहरुलाई...
कोरोना संक्रमितको जागिर खोसियो
नेपाल फ्ल्यास
माघ ०३, २०७७
म्याग्दी ।कोरोना भाइरसबाट संक्रमित भएर होम आइसोलेशनमा बसेका म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरस्थित प्रभु बैंकको शाखामा कार्यरत एक कर्मचारीको जागिर गुमेको छ । एक्सलेन्ट सेक्युरिटी प्रालिमार्फत प्रभु बैंकको सो शाखामा सुरक्षा गार्डका रूपमा काम गर्दै आएका अन्नपूर्ण६ का ४१ वर्षीय...
काँडाघारीमा दुई वर्षीया बालिका बलात्कृत, १४ वर्षीय किशोर पक्राउ
नेपाल फ्ल्यास
माघ ०३, २०७७
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकास्थित काँडाघारीमा साढे दुई वर्षीया बालिका बलात्कृत भएकी छिन् । १४ वर्षीय किशोरबाट बालिका बलात्कृत भएको प्रहरीले जनाएको छ । बलात्कारमा संलग्न किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आरोपी किशोरलाई अदालतबाट पाँच दिनको म्याद लिएर बालमैत्री कक्षमा...
७० वर्षीया महिलाको सुनका गहना र झोला लुट्ने दुई युवक पक्राउ
नेपाल फ्ल्यास
माघ ०३, २०७७
पर्वत । बाटोमा हिँडिरहेका व्यक्तिको सिक्री तथा झोला, मोटरसाइकल र स्कुटर प्रयोग गरी चोरी गर्ने गिरोह पर्वतमा पनि सक्रिय रहेको भेटिएको छ । मोटरसाइकल र स्कुटरमा सवार चोरले बाटोमा हिँड्ने सर्वसाधारणको सिक्री तथा झोला लुटेर भाग्ने क्रममा पर्वतमा दुई अभियुक्त...
गस्तीमा घाइते भएका हवल्दारकाे उपचारकाे क्रममा मृत्यु
नेपाल फ्ल्यास
माघ ०३, २०७७
माथिबाट खसेको ढुङ्गा छल्न खोज्दा हुम्लाको चङ्खेली गाउँपालिकास्थित मेल्छाम प्रहरी चौकीमा कार्यरत हवल्दार देवेन्द्र खड्काको लडेर मृत्यु भएको छ । गत पुस २८ गते सुरक्षा गस्तीमा गएको बेला माथिबाट आएको ढुङ्गा छल्न खोज्दा लडेर गम्भीर घाइते भएका प्रहरी हवल्दार खड्काको...
वायुसेवा निगमको ध्यानाकर्षण
नेपाल फ्ल्यास
माघ ०३, २०७७
काठमाडौं । नेपाल वायुसेवा निगमले कोरोनाको पीसीआर पोजिटिभ भएको यात्रुलाई यात्रा गर्न दिएको भनेर प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । निगमले नेपाल र भारतबीच एयर बब्बल सम्झौता अन्तर्गत दुवै देशबाट दैनिक एकएक उडान हुँदै आएको र उक्त सम्झौताअनुसार ७२...
डोल्पामा भरुवा बन्दुकसहित पाँच जना पक्राउ
नेपाल फ्ल्यास
माघ ०३, २०७७
डोल्पा । डोल्पाको शेफोक्सुण्डो राष्ट्रिय निकुञ्जबाट वन्यजन्तु जस्तो देखिने आखेटोपहार र भरुवा बन्दुकसहित पाँच जना पक्राउ परेका छन् ।चोरी शिकारी नियन्त्रण एकाइले त्रिपुरासुन्दरी नगरपालिका११ बाट उनीहरुलाई पक्राउ गरी निकुञ्ज कार्यालय सुलिगार्ड ल्याएको हो । स्थानीयवासीका अनुसार पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका११...
«
1
...
128
...
256
257
258
259
260
261
262
263
264
...
498
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय