मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
झारफुक गरेर सन्चाे बनाइदिने भन्दै ताताे फलामले डाम्दा एक जनाकाे ज्यान गयाे
नेपाल फ्ल्यास
माघ ०१, २०७७
गुल्मी ।गुल्मीको इस्मा गाउँपालिका ३ दर्लामचौरका रामबहादुर मुखियाको झारफुकका क्रममा तातो फलामले डाम्दा ज्यान गएको भएको छ । सदरमुकाम तम्घासमा झारफुक गरी सञ्चो बनाउने बहानामा तातो फलामले डाम्दा ६४ वर्षीय मुखियाको ज्यान गएको हो भने अन्य दुई जना घाइते भएका...
कुटपिट गरी आमाकाे हत्या
नेपाल फ्ल्यास
माघ ०१, २०७७
अर्घाखाँचीको सन्धिखर्कमा एक युवकले आफ्नै आमाकाे हत्या गरेका छन् । सन्धिखर्क नगरपालिका १ तुम्कोटका २३ वर्षीय विमल नेपालीले ५५ वर्षीय आमा हिराकुमारीलाई कुटपिट गरेर हत्या गरेका हुन् । बाहिरबाट मदिरा सेवन गरी साँझ घरमा आएका विमलले आमासँग झगडा गरेर बुधबार...
मौलिकता जोगाउन सके मात्रै नेपालीपनको रक्षा गर्न सकिन्छ : सभामुख
नेपाल फ्ल्यास
माघ ०१, २०७७
सभामुख अग्निप्रसाद सापकोटाले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक तथा भौगोलिक विविधतायुक्त मुलुक भएको स्मरण गरेका छन् । माघे सङ्क्रान्तिका अवसरमा आज एक शुभकामना सन्देश दिँदै उनले जातीय विविधता र यससँगै जोडिएर आएका संस्कृति हाम्रा मौलिक विशेषता भएको बताए । उनले...
एकता र सद्भाव अभिवृद्धि होस् : राष्ट्रपति भण्डारी
नेपाल फ्ल्यास
माघ ०१, २०७७
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका विभिन्न जातजाति तथा समुदायद्वारा मनाइने माघेसंक्रान्ति एवं माघीपर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेकासम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, आरोग्य र प्रगतिका लागि शुभकामना व्यक्त गरेकी छन् । यस चाडले नेपालका हिमाल, पहाड र तराईमा...
आज छैटौँ राष्ट्रिय योग दिवस
नेपाल फ्ल्यास
माघ ०१, २०७७
गरौँ योग डटेर, कोभिड जान्छ हटेर भन्ने नाराका साथ राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । मन्त्रिपरिषद्को विसं २०७२ साउन २८ गतेको बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गर्दै यसको संयोजन गर्ने जिम्मेवारी शिक्षा...
आज माघे सङ्क्रान्ति
नेपाल फ्ल्यास
माघ ०१, २०७७
आज माघे सक्रन्ती अर्थात माघ महिनाको प्रथम दिन हो, माघ मध्य हिँउदको एउटा महत्वपूर्ण महिना हो । आजका दिन सूर्य धनु राशीवाट मकर राशीमा प्रवेश गर्दछन् ।माघ महिनाको सुरु दिन आज घिउ, चाकु, उसिनेको तरुल र तीलको परिकार खाएर माघे...
यस्तो छ, आजकाे मौसम
नेपाल फ्ल्यास
माघ ०१, २०७७
काठमाडौं । देशमा पश्चिमी वायुकाे सामान्य प्रभाव मौसम जल तथा पूर्वानुमान महाशाखाले जनाएकाे छ । पश्चिमी वायुकाे प्रभावले देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ तराई भू-भागमा हल्का हुसु/कुहिरो लागेको छ । साथै प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा...
३ ग्राम लागूऔषधसहित २ जना पक्राउ
नेपाल फ्ल्यास
पुस २९, २०७७
कञ्चनपुर बेदकोट नगरपालिका-७ लालपुरस्थित सडकबाट ३ ग्राम २४० मिलीग्राम अवैध लागूऔषध खैरो हेरोईनसहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-९ बस्ने ३० वर्षीय भीम बहादुर बिष्ट र २७ वर्षीय हिक्मत देउवा रहेका छन् ।...
११ जना परे एसएसपी बढुवा सिफारिसमा (सूचीसहित)
नेपाल फ्ल्यास
पुस २९, २०७७
काठमाडौं ।नेपाल प्रहरीका११ जना एसपीएसएसपीमा बढुवा सिफारिसभएका छन् । आज बढुवा समितिले सूचना जारी गरी बढुवाको सिफारिसभएको जानकारी दिएको हाे ।
वडाध्यक्ष तिलक पुन पक्राउ
नेपाल फ्ल्यास
पुस २९, २०७७
बागलुङको ढोरपाटन नगरपालिका४ खुंगाका वडाध्यक्ष तिलक पुनलाई प्रहरीले पक्राउ गरेको छ । ज्यान मार्ने उद्योगमा संलग्न भएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । पुनलाई आज अपराह्न ३ः०० बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अदालतमा ज्यान मार्ने...
बाघको छालासहित पक्राउ
नेपाल फ्ल्यास
पुस २९, २०७७
काठमाडौं । तारकेश्वर नगरपालिका-९ मनमैजुबाट बाघको १ थान छालासहित सोही ठाउँ बस्ने लम्जुङ दुधपोखरी गाउँपालिका-२ घर भएका ५३ वर्षीय बृस राज घलेलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त क्षेत्रमा प्रतिबन्धित दुर्लभ बाघको छाला अवैध रुपमा किनबेच गर्नको लागि...
फेसबुकमा ‘जब भ्याकेन्सी’को विज्ञापन राखेर ठगी गर्ने व्यक्ति पक्राउ
नेपाल फ्ल्यास
पुस २९, २०७७
काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमार्फत ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखाको जिरी नगरपालिका८ घर भई हाल काठमाडौंको काडाँघारी बस्ने २३ वर्षीय शिब खड्का रहेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा जब भ्याकेन्सीको पेज बनाई बेरोजगार...
प्रतिनिधिसभा विघटनविरुद्धको रिट बृहत् पूर्ण इजलासमा लैजान सरकारी पक्ष असहमत
नेपाल फ्ल्यास
पुस २९, २०७७
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध रिटलाईबृहत्पूर्ण इजलासमा लैजान सरकारी पक्ष असहमत भएको छ । सरकारी पक्ष असहमत भएपछि अहिले किन पूर्ण इजलासमा भन्ने विषयमा बहस भइरहेको छ । बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलसमा सुरु बहसलाई पूर्ण इजलासमा लैजान सरकारी पक्षले अस्वीकार...
सवारीचालक अनुमतिपत्र मापदण्ड परिवर्तनका लागि प्रस्ताव पेस
नेपाल फ्ल्यास
पुस २९, २०७७
काठमाडौं ।सवारीचालक अनुमतिपत्रको मापदण्ड परिवर्तनका लागियातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव पेस गरेको छ। नयाँ प्रस्तावित प्रस्तावअनुसार कुनै सानो गल्तीले ट्रायल फेल नहुने उल्लेख गरिएकोयातायात व्यवस्था विभागले जानकारी दिएको छ । हाल कार्यान्वयनमा रहेको मापदण्डअनुसार कुनै सानो...
घरायसी विवादमा बाबुले लगाए घरमा आगो, दुई छोराको जलेर मृत्यु
नेपाल फ्ल्यास
पुस २९, २०७७
कालीकोट । घरायसी विवादमाबाबुले घरमा आगो लगाउँदाकालीकोटमा दुई छोराकाे जलेर मुत्यु भएको छ । कालिकोटको नरहरिनाथ गाउँपालिका७ दुदुल्लीमा बाबुले घरमा आगो लगाउँदा दुई छोरा जलेका हुन्। नरहरिनाथ७ का भैरे बटालाले आफ्नो घरमा आगो लगाउँदा उनका दुई छोराको जलेर आज बिहानमृत्यु...
महानगरपालिका प्रमुखलाई गगन थापाको पत्र : कमलपोखरीको निर्माणकार्य रोक्न माग
नेपाल फ्ल्यास
पुस २९, २०७७
काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले कमलपोखरीको निर्माण कार्य तत्कालका लागि रोक्न काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई पत्र लेखेका छन् । कमलपोखरीको स्वरूप परिवर्तन गरेर प्राकृतिक सिमसारको स्वरूप समेत नासिने गरी पोखरी निर्माण गर्न लागेको भन्दै विरोध भइरहेको बेला...
छुट्टाछुट्टै घटनामा दुईको मृत्यु
नेपाल फ्ल्यास
पुस २९, २०७७
मध्यपहाडी लोकमार्गमा अनियन्त्रित भएर एक ट्रयाक्टर सडकदेखि खस्दा चालकको मृत्यु भएको छ । ध. १ त ४७१२ नम्बरको खाली ट्रयाक्टर मङ्गलबार राति १० बजे बागलुङ नगरपालिका३ बोक्सेगैह्रामा सडकदेखि १५० मिटर तल खसेको थियो । घटनामा म्याग्दीको धौलागिरि गाउँपालिका७ मुना घर...
नेपाललाई २ करोड ५० लाख डोज ‘स्पुतनिक भी’ खोप दिन रुस तयार
नेपाल फ्ल्यास
पुस २९, २०७७
काठमाडौं । रसियाले आफूले उत्पादन गरेको कोराना खोप स्पुतनिक भी सकेसम्म छिटो नेपाललाई उपलब्ध गराउन तयार रहेको बताएको छ । अन्तराष्ट्रिय समाचार संस्था रोयर्टर्सले रसियाको विदेश मन्त्रालयलाई उद्धृत गदै २५ मिलियन (२ करोड ५० लाख) डोज खोप उपलब्ध गराउन तयार...
उपत्यकाका ट्राफिक बत्ती ‘स्मार्ट’ प्रणालीमा लैजाने
रासस
पुस २९, २०७७
काठमाडौं ।काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका ट्राफिक बत्तीलाई स्मार्ट व्यवस्थापनका लागि सडक विभागले इन्टेलिजेन्ट ट्राफिक लाइट सिस्टम जडानको तयारी अघि बढाएको छ । यो प्रणालीमा कुनै पनि स्थानमा त्यहाँको सवारी चापका आधारमा उपकरणबाटै बत्तीको व्यवस्थापन हुने सडक विभागले जनाएको छ...
नेपाल–भारत सीमानाका खुल्ला गर्न माग
नेपाल फ्ल्यास
पुस २९, २०७७
पोखरा । कोरोना महामारीका कारण बन्द रहेका नेपालभारतबीचका सीमानाका अविलम्ब खुल्लागर्न पश्चिमाञ्चल होटल संघ पोखराले माग गरेको छ । संघका अध्यक्ष विकल तुलाचनले संस्थाका तर्फबाट विज्ञप्ति जारी गर्दै सरकारसमक्ष त्यस्तो माग गरेका हुन् । संघले उक्त विषयमा गण्डकी प्रदेशका मुख्यमन्त्री...
«
1
...
130
...
259
260
261
262
263
264
265
266
267
...
500
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय