मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
सुदूरपश्चिमलाई समृद्ध बनाउँछौँ : मन्त्री माया भट्ट
नेपाल फ्ल्यास
पुस २६, २०७७
कञ्चनपुर । सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, वन, वातावरण तथा पर्यटनमन्त्री माया भट्टले पर्यटन क्षेत्रको प्रवद्र्धनबाट सुदूरपश्चिम प्रदेशलाई समृद्ध बनाउने सकिने बताएकी छन् । होटेल व्यवसायी संघ कञ्चनपुरको २५औँ साधारण तथा १६औँ अधिवेशनमा शनिबार उनले पर्यटकीय क्षेत्रको प्रवद्र्धन र विस्तारका लागि...
भोजपुरको दुम्मानामा प्रहरी पोष्ट स्थापना
नेपाल फ्ल्यास
पुस २६, २०७७
भोजपुर । जिल्लाको दक्षिणी क्षेत्रमा रहेको आमचोक गाउँपालिका९ दुम्मानामा प्रहरी पोष्ट स्थापना गरिएको छ । सो क्षेत्रको शान्ती सुरक्षालाई ध्यानमा राख्दै पोष्ट स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख कृष्ण चन्दले जानकारी दिए । पोष्टमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा ७...
आजको मौसम : सामान्य बदली भइ दिउँसो सफा रहने
नेपाल फ्ल्यास
पुस २६, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (आइतबार) देशभर मौसमका प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि मौसम सामान्य परिवर्तन भएको छ भने केही पहाडी जिल्लाहरुमा चिसो र हिमपातको सम्भावना रहेको छ । त्यस्तै, दिउँसो...
भारतीय लरीले ठक्कर दिँदा मृत्यु
नेपाल फ्ल्यास
पुस २५, २०७७
पूर्वपश्चिम राजमार्गअन्तर्गत चोरमारा जङ्गलमा भारतीय टेलर (लरी)ले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । नवलपरासी (बर्दघाटसुस्तापूर्व)को मध्यविन्दु७ मा पर्ने सो सडकमा पूर्वतर्फ जाँदै गरेको युपी२२एटी १०८७ नंको लहरीले ना२१प ७५६५ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको...
नेपाल–भारत सीमा नाकाबाट २६७ जनाको उद्धार
नेपाल फ्ल्यास
पुस २५, २०७७
पछिल्लो एक वर्षमा नेपालभारत सीमा नाका नेपालगञ्जबाट २६७ जना महिला तथा बालबालिकाको उद्धार गरिएको छ । विभिन्न बहानामा भारत लैजाँदै गरेका अवस्थामा उनीहरूलाई उद्धार गरिएको माइती नेपालका क्षेत्रीय संयोजक केशव कोइरालाले जानकारी दिए । उनका अनुसार उद्धार गरिएकामध्ये सबैभन्दा बढी...
गीतकार भैरवनाथ रिमालको निधन
नेपाल फ्ल्यास
पुस २५, २०७७
वरिष्ठ गीतकार भैरवनाथ रिमालको ८६ वर्षको उमेरमा निधन भएको छ । शनिबार अपरान्ह उनको निधन भएको हाे । निमोनिया र मिर्गौलाबाट पीडित उहाँको पछिल्लो समय चिरायु अस्पतालमा उपचार गरिएको थियो । वि.सं. १९९२ माघ ३ मा जन्मिएका रिमालले ५०० भन्दा...
बाढीपीडितका ५३१ आवास निर्माण
नेपाल फ्ल्यास
पुस २५, २०७७
विसं २०७१ देखि त्रिपालमुनि बस्दै आएका सुर्खेतका बाढीपीडितले बल्ल पक्की घर पाएका छन् । कर्णाली प्रदेश सरकारको सहयोगमा यहाँका सात स्थानीय तहमा गरी हालसम्म ५३१ घरधुरीका लागि आवास निर्माण गरिएको हो । आवास निर्माणका लागि आन्तरिक मामिला तथा कानून मन्त्रालयले...
कालिञ्चोक दर्शनार्थीको मृत्यु
नेपाल फ्ल्यास
पुस २५, २०७७
दोलखाको कालिञ्चोक भगवती मन्दिरमा दर्शनका लागि आएकी एक महिलाको मृत्यु भएको छ । दोलखाको प्रसिद्ध धार्मिकस्थल कालिञ्चोकमा दर्शन गर्न आएकी मकवानपुर जिल्ला फापरबारीकी ३३ वर्षीया सम्झना रोका मगरको आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । दर्शन गर्न...
३ महिनाभित्र निर्यातगृह सञ्चालन हुँदै
नेपाल फ्ल्यास
पुस २५, २०७७
निर्यातयोग्य वस्तु र सेवालाई सहज एवं सरल ढङ्गले विश्वबजारमा पुर्याउन सरकारले आगामी तीन महिनाभित्रमा निर्यातगृह सञ्चालन गर्ने भएको छ । सरकारका एकजना वरिष्ठ अधिकारीका अनुसार निर्यातगृह सञ्चालनसम्बन्धी कार्यविधि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीसमक्ष प्रस्तुत भइसकेको र तीन महिनाभित्र निर्यातगृह सञ्चालन गरिनेछ...
महुरे–फोक्सिङटार सडकखण्डकाे कालोपत्रे अलपत्र
नेपाल फ्ल्यास
पुस २५, २०७७
खोटाङ । तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो दूरीको महुरेफोक्सिङटार सडक कालोपत्रको काममा ठेकेदार कम्पनीको ढिलासुस्ती देखिएको छ । सगरमाथा राजमार्गमा पर्ने दिक्तेलगाईघाट सडकअन्तर्गत महुरेफोक्सिङटार (४९ किलोमिटर) सडक कालोपत्रको काममा निर्माण कम्पनी भारत कन्ट्रक्सन सिद्धी शाही जेभी र देवनारायण पवन-मैनाचुली-खाम्पाचे जेभीको...
माग आपूर्ति गर्न टनकपुरबाट १५ मेगावाट विद्युत् आयात गरिने
नेपाल फ्ल्यास
पुस २५, २०७७
काठमाडौं सुक्खायामको बिजुली आपूर्तिलाई सहज बनाउने उद्देश्यले नेपाल विद्युत् प्राधिकरणले भारतको टनकपुर बिन्दुबाट थप १५ मेगावाट विद्युत् आयात गर्ने भएको छ । त्यसका लागि भारतबाट अनुमति प्राप्त भएको प्राधिकरणले जनाएको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले शुक्रबार टनकपुरबाट थप विद्युत्...
बागमती सफाइ महाअभियानको चार सय हप्ता पूरा
नेपाल फ्ल्यास
पुस २५, २०७७
काठमाडौं ।बागमती सफाइ महाअभियानको चार सय हप्ता पूरा भएको छ ।२०७० जेठ ५ गते तत्कालीन मुख्यसचिव लीलामणि पौडेलको नेतृत्वमा सुरुवात भएको सो अभियान शनिबार चार सय हप्ता पुगेको हो । स्वच्छता हाम्रो पहिचान सफाइमा मेरो योगदान भन्ने नाराका साद सुरु...
प्रहरी बिट नजिकै युवतीमाथि बलात्कार प्रयास
नेपाल फ्ल्यास
पुस २५, २०७७
धनगढी । कैलालीको गोदावरी नगरपालिका-४, खैरानामा एक युवतीमाथि जबर्जस्ती करणी (बलात्कार) को प्रयास भएको छ । सोही वडाकी करिब २५ वर्षकी युवतीमाथिमाथि अस्थायी प्रहरी बिट नजिकैको जंगलमा आज बिहान जबर्जस्ती करणीको प्रयास भएको हो । पीडित युवतीले अज्ञात व्यक्तिले आफूमाथि...
करेन्ट लागेर हात्तीको मृत्यु
नेपाल फ्ल्यास
पुस २५, २०७७
सप्तरी ।सप्तरीको खडक नगरपालिका-४ अमहामा आज (शनिबार) बिहान करेन्ट लागेर एउटा हात्तीको मृत्यु भएको छ । दैनिकरुपमा हात्ती आउने गरेकाले रातिको समयमा स्थानीयले हात्ती धपाउन बिछ्याएको विद्युतीय तारमा परेर भाले हात्तीको मृत्यु भएको डिभिजन वन कार्यालय सप्तरीका रेन्जर लक्ष्मण साफीले...
काठमाडौंमा श्रीमानको हत्या गरी श्रीमतीले गरिन् आत्महत्या
नेपाल फ्ल्यास
पुस २५, २०७७
काठमाडौं । काठमाडौंको टोखास्थित एक हाउजिङमा बस्ने श्रीमान्श्रीमती मृत अवस्थामा भेटिएका छन् । सुर्खेत स्थायी घर भएका श्रीमती सुदिक्षा गिरी र श्रीमान् उमेश केसी मृत अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । परिसरका प्रवक्ता प्रमेश विष्टले श्रीमान बेडरुममा...
वीरेन्द्रनगरका छाडा चौपाया हुम्ला पठाइँदै
नेपाल फ्ल्यास
पुस २५, २०७७
कर्णाली । प्रदेश राजधानी वीरेन्द्रनगरका सडक तथा बजार क्षेत्रमा छाडा अवस्थामा रहेका पशु चौपायालाई हुम्ला पठाइएको छ । छाडा पशु चौपायाको उचित व्यवस्थापन गर्न उच्च अदालतले परमादेश जारी गरेपछि वीरेन्द्रनगर नगरपालिकाले पहिलो चरणमा हुम्लास्थित कृषि फर्मलाई पठाइएको हो । अदालतले...
कामपाद्वारा भगिनी सम्बन्ध स्थापना गर्ने प्रस्ताव स्वीकृत
नेपाल फ्ल्यास
पुस २५, २०७७
काठमाडौं । काठमाडौं महानगरपालिकाले धनकुटा जिल्लाको पाख्रीबास नगरपालिकासँग भगिनी सम्बन्ध स्थापना गर्ने प्रस्ताव स्वीकृत गरेको छ । हिजो बसेको कामपाको ५५औँ कार्यपालिका बैठकले सो निर्णय गरेको हो । कामपाले यसअघि १६ वटा विदेशी शहरसँग र तीनवटा स्वदेशका विभिन्न नगरसँग भगिनी...
सेनाको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु
नेपाल फ्ल्यास
पुस २५, २०७७
राजविराज । पूर्वपश्चिम राजमार्गअन्तर्गत् सप्तरीको रुपनी चोकमा सेनाको गाडीले बुधबार दिउँसो मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सप्तरी, अग्निसाइर कृष्णसवरण गाउँपालिका२ का ६५ वर्षीय रामचन्द्रप्रसाद चौधरी थारू रहेको प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले जानकारी...
आजको मौसम : पहाडी क्षेत्रमा हिमपात कायमै
नेपाल फ्ल्यास
पुस २५, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) देशभर मौसमका प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि देशका केही स्थानमा मौसम सफा रहेको छ भने पहाडी भूभागमा चिसो र हिमपातको सम्भावना रहेको छ । त्यस्तै,...
साझा प्रकाशनकाे अध्यक्षमा डा. सुब्बा निर्वाचित
नेपाल फ्ल्यास
पुस २४, २०७७
काठमाडौं ।साझा प्रकाशनको २४औँ साधारणसभाअन्तर्गत भएको निर्वाचनमा सञ्चालक समितिका अध्यक्षमा डा. विजय सुब्बा निर्वाचित भएका छन् । साहित्यकार तथा निवर्तमान सांसद डा सुब्बा ४१२ मतसहित विजयी भएका र उनका प्रतिस्पर्धी डा. जीवनचन्द्र कोइरालाले १८३ मत प्राप्त गरेका निर्वाचन समितिका सदस्य...
«
1
...
132
...
263
264
265
266
267
268
269
270
271
...
502
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय