मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
रातो मच्छिन्दद्रनाथको रथारोहण सम्पन्न
नेपाल फ्ल्यास
साउन १०, २०७७
काठमाडौं ।वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथारोहण आज गरिएको छ । मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषी दैवज्ञ कीर्तिमदन जोशीले आज नागपञ्चमीका दिन दिउँसो १२ बजेर १५ मिनेटदेखि १२ बजेर २५ मिनेटसम्म शुभ साइत रहेको ठहर गरेसँगै १२ बजेर ५२ मिनेटमा...
थारू समुदायमा ‘गुरही’ पर्व मनाइँदै
नेपाल फ्ल्यास
साउन १०, २०७७
कैलाली । पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्दै आएका थारू समुदायले परापूर्वकालदेखि मनाउँदै आएको गुरही पर्व आज यहाँका थारू समुदायले सामाजिक दूरी कायम गरी सामूहिक रुपमा मनाइरहेका छन् । यो पर्व वर्षायामको खेतीपातीको काम सम्पन्न भएसँगै धानबालीमा कीरा नलागून् भनेर...
सुर्तीजन्य पदार्थ सेवन गर्नेलाई कोरोनाको जोखिम दोब्बर
रासस
साउन १०, २०७७
कोरोना भाइरस (कोभिड१९) बाट शुक्रबार वीरगञ्जमा दुई महिलाले अकालमा मृत्युवरण गर्नुपर्यो । मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिकाका ८५ वर्षीया वृद्धा र बारा परवानीपुर गाउँपालिकाका १७ वर्षीया किशोरी रहेकी छिन् । नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट चिकित्सक मदनकुमार उपाध्यायका अनुसार अस्पतालको सघन उपचार...
सर्वोच्चको विवादास्पद फैसला : बल फेरि 'सर्वोच्चकै कोर्ट'मा !
नेपाल फ्ल्यास
साउन १०, २०७७
काठमाडौं । सशस्त्र प्रहरीका तत्कालीन डिआइजी रञ्जन कोइरालाले पत्नी हत्याको संगीन अपराधमा पाएको सजाय घटाएर सर्वोच्च अदालत र प्रधानन्यायाधीशको सर्वत्र आलोचना भइरहँदा सो विषय पुनः 'सर्वोच्चकै कोर्ट'मा पुगेको छ । महान्यायाधिवक्ता कार्यालयले पुनरावलोकनका लागि निवेदन गर्दा गराएसँगै मुद्दा फेरि 'सर्वोच्चको...
बालक हत्याका थप एक अभियुक्त जयमती खड्का पक्राउ
नेपाल फ्ल्यास
साउन १०, २०७७
डडेल्धुराको आलिताल गाउँपालिका६ मा खानेपानीको विषयमा विवाद हुँदा बालकको हत्याका थप एक अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा वडा नं ६ मेलखालीकी ४७ वर्षीया जयमती खड्का रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले हालसम्म जाहेरीका आधारमा मेलखालीकै ३०...
६ केजी अफिमसहित चार जना पक्राउ
नेपाल फ्ल्यास
साउन १०, २०७७
दाङ । जिल्ला प्रहरी कार्यालय दाङले ६ केजी लागुऔषध अफिमसहित पक्राउ परेका चार जनालाई आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा रोल्पा सुनछहारी गाउँपालिका२ का २२ वर्षीय लालसिंह विक, ३२ वर्षीय हर्कबहादुर घर्तीमगर, लालमन घर्तीमगर र सोही गाउँपालिका५ बस्ने ३५...
अझै हस्तान्तरण हुन सकेन दरबार हाई स्कूल
नेपाल फ्ल्यास
साउन १०, २०७७
काठमाडौं । निर्धारित समयमै काम सकिएको रानीपोखरीस्थित ऐतिहासिक दरबार हाई स्कूल (भानु माध्यमिक विद्यालय) को हस्तान्तरण प्रक्रिया अझै अन्योलमै परेको छ । विसं २०७५ साउनबाट निर्माणको काम शुरु गरी गत चैतअघि नै निर्माणको काम सके पनि विश्वभरि फैलिएको कोरोना भाइरसका...
बाग्मती प्रदेशले सुरु गर्यो इम्बोस्ड नम्बर प्लेट वितरण
नेपाल फ्ल्यास
साउन १०, २०७७
वाग्मती प्रदेशअन्तर्गतका सबै प्रकारका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट वितरण शुरु भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ र प्रदेश नम्बर ३ का भौतिक पूर्वाधार मन्त्री रामेश्वर फुयाँलले शुक्रवार संयुक्त रूपमा टेकुस्थित भेहिकल फिटनेस टेस्ट सेन्टरबाट इम्बोस्ड नम्बर...
कोरोना कहर : धमाधम कर्मचारी कटौती गरिँदै
नेपाल फ्ल्यास
साउन १०, २०७७
कोभिड१९ बाट सिर्जित बन्दाबन्दीले आर्थिक आम्दानी खुम्चिएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रालय र मातहत निकायले आर्थिक मितव्ययीता अपनाउँदै जनशक्ति घटाउने निर्णय गरेका छन् । कोभिड१९ का कारण आर्थिक गतिविधि ठप्प भएको र आम्दानीको स्रोत पनि गुमेको भन्दै मन्त्रालय मातहतका...
रञ्जन कोइरालासम्बन्धी पुनरावलोकन मुद्दा आइतबार पेशीमा चढ्ने
नेपाल फ्ल्यास
साउन १०, २०७७
काठमाडौं । बिहीबार रिहा भएका पूर्वडीआईजी रञ्जन कोइरालाको मुद्दाविरुद्ध सरकारले हालेको पुनरावलोकनको पेशी आइतबारका लागि तोकिएको छ । महान्यायाधिवक्ता कार्यालयले कोइरालाको मुद्दामा पुनरावलोकनका लागि निवेदन दिएकोमा आइतबारका लागि पेशी तोकिएको सर्वोच्च अदालत स्रोतले जनाएको छ । सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका...
आसाममा बाढीबाट मृत्यु हुनेको संख्या ९६ पुग्यो
एजेन्सी
साउन १०, २०७७
भारतको उत्तरपूर्वी राज्य आसाममा परेको भारी वर्षा र बाढीमा परी ज्यान जाने व्यक्तिको संख्या ९६ पुगेको छ । यहाँ शुक्रबार थप तीन जनाको ज्यान गएपछि बाढीबाट यहाँका कम्तीमा पनि ९६ जनाको ज्यान गएको समाचारमा जनाइएको छ । यस राज्यमा गएको...
भारतीय महिलाको हँसिया प्रहारबाट सशस्त्र प्रहरी घाइते
नेपाल फ्ल्यास
साउन १०, २०७७
रौतहट । रौतहटमा भारतीय महिलाले धारिलो हतियार प्रहार गर्दा सशस्त्र प्रहरीका एक वरिष्ठ हवल्दार घाइते भएका छन् । शुक्रबार साँझ भारतबाट नेपाल प्रवेश गर्न खोज्ने दुईजना महिलालाई सशस्त्र प्रहरीले नेपाल प्रवेश गर्न रोकेपछि स्थिति तनावपूर्ण बनेको हो । सशस्त्र प्रहरीले...
प्रमुख प्रशासकीय अधिकृतले वडाध्यक्षलाई कुटे, युवती जिस्काएको निहुँ
नेपाल फ्ल्यास
साउन १०, २०७७
सर्लाही । सर्लाहीको हरिपूर्वा नगरपालिका३ का वडाध्यक्षमाथि कुटपिट भएको छ । हरिपुर्वा नगरपालिका३ धनकौलका वडाध्यक्ष धर्मराजसिंह महतोमाथि सोही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले कुटपिट गरेको प्रहरीले जनाएको छ । वडाध्यक्षलाई कुटपिट गरेको आरोपमा प्रहरीले प्रमुख प्रशासकीय अधिकृत सकलदेव राय, उनका भाइ...
ट्रकलाई ओभरटेक गर्न खोज्दा मोटरसाइकल चालकको मृत्यु
नेपाल फ्ल्यास
साउन १०, २०७७
बुटवल । रुपन्देहीमा भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका५ मणिग्रामचोक निजिकै सिदार्थ राजमार्गमा दुर्घटना भएको हो । भैरहवाबाट बुटवल जाँदै गरेको लु २३ प ९२ ०५ नम्बरको मोटरसाईलकले सोही दिशातर्फ जाँदै गरेको ना ६ ख...
८१ लाख बराबरको अवैध सामान बरामद
नेपाल फ्ल्यास
साउन १०, २०७७
विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले विगत एक महिनामा ८१ लाख रुपैयाँ बराबरको अवैध सामान र सवारी साधन बरामद गरेको छ । सो अवधिमा मरिच, लत्ताकपडा, भारतीय रकम, खैनी, मटर, चना, सुपारी, टिभि, यूरिया मल, घरेलु मदिरा गरी २९ लाख...
पहिरोमा हराएका बालकको खोजी जारी
नेपाल फ्ल्यास
साउन १०, २०७७
दार्चुला । महाकाली नगरपालिका२ बडालीगाउँँ नजिक शुक्रबार गएको सुक्खा पहिरोमा पुरिएका बालकको खोजी जारी राखिएको छ । नौगाड गाउँँपालिका२ तल्लो सुण्डमुण्डका ६ वर्षीय जेनिस ठगुन्ना शुक्रबार घरबाट सदरमुकाम खलंगा आउने क्रममा पहिरोमा पुरिएका थिए । शुक्रबार पहिरामा पुरिएका बालकको नेपाल...
महानगरपालिका क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी
नेपाल फ्ल्यास
साउन १०, २०७७
वीरगञ्ज । कोरोना संक्रमण समुदायस्तरमा फैलिएपछि वीरगञ्ज महानगरपालिका क्षेत्रमा आजदेखि अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयले शुक्रबार राजनीतिक दलहरुसँग छलफल गरेपछि अर्को आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा लगाउने निर्णय गरेको थियो । निषेधाज्ञा जारी भएसँगै वीरगञ्ज महानगरपालिका...
पहिरोले खोला थुन्यो, ७० परिवार जोखिममा
नेपाल फ्ल्यास
साउन १०, २०७७
गोरखा । गोरखाको धार्चे गाउँपालिका७ मा पहिरोले स्थानीय नौलीखोला थुनिएपछि ठूलो ताल बनेको छ । धार्चेको लापुस्थित मापुडाँडामा राति १ बजे पहिरो गएको हो। पहिरोले विगत नौ घण्टादेखि खोला थुनिएको गोरखाका प्रहरी प्रमुख एसपी सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए । सिरानमा...
बिरामीमा कोरोना देखिएपछि अस्पतालका १४ कर्मचारी क्वारेन्टाइनमा
नेपाल फ्ल्यास
साउन १०, २०७७
सप्तरी । अस्पतालमा उपचाररत एकजना बिरामीमा कोरोना संक्रमण पुष्टि भएपछि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका १४ जना कर्मचारीलाई क्वारेन्टाइनमा राखिएको छ । बिरामीमा कोरोना संक्रमण देखिएपछि शुक्रबार दिउँसोदेखि सिल गरिएको अस्पतालको आकस्मिक कक्ष भने शनिबार बिहानदेखि सुरु भएको छ । विष...
गोसाइँकुण्ड मेला स्थगित
नेपाल फ्ल्यास
साउन १०, २०७७
रसुवा । जनैपूर्णिमा पर्वका अवसरमा यस वर्ष लाग्ने पवित्र तीर्थस्थल गोसाइँकुण्ड मेला स्थगित भएको छ । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अनुसार कोभिड१९ को संक्रमण रोक्न मठमन्दिरमा भेला हुन नदिने सरकारको निर्णयलाई पालना गर्दै यही साउन १५ गते पुत्रदा एकादशीदेखि १९...
«
1
...
249
...
498
499
500
501
502
503
504
505
506
...
619
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय