जेठ ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
पूर्वी चितवन सबस्टेशन निर्माण सम्पन्न
नेपाल फ्ल्यास
साउन ११, २०७७
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत आपूर्तिलाई व्यवस्थित,भरपर्दो र प्रभावकारी बनाउन झापाको दमक र नवलपरासीको बर्दघाटस्थित सबस्टेशनहरुको क्षमता बढाएको छ । दमकको पाडाजुँगीस्थित सबस्टेशनमा १३२/३३ केभी, ६३ एमभीएको पावर ट्रान्सफर्मर थपी शनिबारबाट संचालनमा (चार्ज) ल्याइएको प्राधिकरणका प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक...
प्रदेश १ प्रहरी कार्यालयका थप १९ जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन ११, २०७७
विराटनगर । प्रदेश नं. १ प्रहरी कार्यालय, विराटनगरमा कार्यरत थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । विराटनगर र धरानमा गरिएको परीक्षणमा १९ जनामा संक्रमण पुष्टि भएको हो । नेपाल प्रहरीका एक उच्च अधिकृतले रिपोर्ट आएको पुष्टि गरेका...
भोलिदेखि मनसुन सक्रिय हुने, अधिकांश स्थानमा वर्षा
नेपाल फ्ल्यास
साउन ११, २०७७
काठमाडौं । सोमबारदेखि मनसुन पुनःसक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सोमबार रातिबाट मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहने भएकाले फेरि मनसुन सक्रिय हुने मौसमविद् मञ्जु बासीले बताइन् । अरब सागरबाट समेत पर्याप्त जलवाष्पयुक्त हावा...
जया बच्चनले किन दिइन् उजुरी ?
एजेन्सी
साउन ११, २०७७
एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चनसहित उनको परिवारका ४ सदस्य अस्पतालमा उपचाररत छन् । केही दिनअघि उनीहरुलाई कोरोना संक्रमण पुष्टि भएको थियो । बच्चन परिवार मुम्बईस्थित नानावती अस्पतालमा उपचाररत छन् । यसैबीच अमिताभकी पत्नी जया बच्चनले मुम्बई प्रहरीमा उजुरी दिएकी...
वडाध्यक्षलाई कोरोना संक्रमण, श्रीमतीको अन्तिम संस्कारमा सयौं भेला
नेपाल फ्ल्यास
साउन ११, २०७७
रौतहट । रौतहटको राजदेवी नगरपालिकाका एकजना वडाध्यक्षमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काम विशेषले काठमाडौं जानका लागि पीसीआर परीक्षण गराउँदा राजदेवी नगरपालिका-८ का वडाध्यक्षमा संक्रमण पुष्टि भएको हो । शनिबार करेन्ट लागेर उनकी श्रीमतीको मृत्यु भएको थियो ।...
पैसा तिरेर एक भारतीय वंशज नेपाली नागरिक बने, त्यही नागरिकताको आधारमा बुलेट बाइक खरिद
नेपाल फ्ल्यास
साउन ११, २०७७
धनुषा । एक भारतीय नागरिकले पैसाकाे चलखेलमा वंशज नागरिकता बनाउन सफल भएका छन् । जनकपुरमा एक परिवार छन्, जो मूलतः भारतीय नागरिक नै हुन् । तर परिवारका एक सदस्यले धनुषाबाट पैसाकै बलमा वंशज नागरिकता प्राप्त गरेका छन् । नागरिकता पाउने...
गाईजात्रासँग सम्बन्धित अन्य पर्व रोक्न अनुरोध
रासस
साउन ११, २०७७
काठमाडौं । गोदावरी नगरपालिकाले यही साउन २० गते श्रावण प्रतिपदाका दिन मनाइने गाईजात्रासँग सम्बन्धित अन्य पर्व पूर्णरुपमा स्थगन गर्न(रोक्न) अनुरोध गरेको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना महामारीले संक्रमितको सङ्ख्या दिनानुदिन बढ्दै गइरहेको अवस्थालाई ध्यानमा राखेर नगरवासीको सुरक्षाका लागि नगरपालिकाले...
प्रहरी हेडक्वार्टरका चार जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
साउन ११, २०७७
काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत चार जना प्रहरीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रहरी प्रधान कार्यालयमा सवारी शाखामा कार्यरत चार प्रहरीलाई कोरोना संक्रमण पोजेटिभ देखिएको प्रहरीको केन्द्रीय प्रवक्ता नीरजबहादुर शाहीले जानकारी दिए । प्रवक्ता शाहीले भने,...
मुस्ताङ सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित
नेपाल फ्ल्यास
साउन ११, २०७७
गण्डकी हिमालपारिको जिल्ला मुस्ताङ जाने सडक मार्ग बाढी पहिरोका कारण ठाउँठाउँमा भत्किएपछि यहाँको जनजीवन प्रभावित भएको छ। करिब २० दिनअघि ठाउँ ठाउँमा सडक अवरुद्ध हुने गरी गएको पहिरो र त्यसयताका विभिन्न खण्डमा बाटो बिग्रने भत्कने क्रम बढेपछि म्याग्दीजोमसोम क्षेत्रको सडक...
डिन कार्यालय कीर्तिपुरमा नेविसंघको तालाबन्दी
नेपाल फ्ल्यास
साउन ११, २०७७
काठमाडौं । नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयको मानविकी र शिक्षा शास्त्र संकायको डिन कार्यालय कीर्तिपुरमा ताला लगाएको छ। नेविसंघले राखेका विभिन्न २० प्रकारका मागहरू सम्बोधन नभएको भन्दै आइतबार एक प्रेस विज्ञप्तिमार्फत अनिश्चितकालीनको लागि ताला लगाएको जानकारी दिएको हो। नेविसंघले आइतबार...
पहिरोमा बेपत्ता भएकामध्ये एकको शव भेटियो
रासस
साउन ११, २०७७
बागलुङ । शनिबार राति बागलुङ-१ रामरेखाको निरहेघाट नजिकैको सुख्खा पहिरामा परी बेपत्ता भएका दुई जनामध्ये एक जनाको शव फेला परेको छ । पहिरोमा ट्याक्टर पुरिँदा बेपत्ता भएका चालक रोशन भनिने धनबहादुर किसानको शव फेला परेको हो । बागलुङ नगरपालिका-५ मालिकाका...
पत्नी हत्यामा दोषी रहेका रञ्जनको कैदसजाय घटाउने फैसलाको पुनरावलोकनको आज सुनुवाइ
नेपाल फ्ल्यास
साउन ११, २०७७
काठमाडौं । पत्नी हत्यामा दोषी रहेका पूर्व डिआइजी रञ्जन कोइरालाको कैद सजाय घटाउने फैसलामाथि पुनरावलोकनको सुनुवाइ आज गरिने भएको छ । सर्वोच्च अदालतले कैद सजाय घटाएको फैसला पुनरावलोकनमा माग राख्दै महान्यायाधिवक्ताको कार्यालयले सर्बोच्चमै निवेदन गरेको थिए । उक्त मुद्धाको सुनुवाइ...
‘फेस शिल्ड’ लगाइ नाकामा खटिन थाले प्रहरी
रासस
साउन ११, २०७७
झापा । पूर्वीनाका काँकडभिट्टामा कार्यरत प्रहरीले कोभिड१९ संक्रमणको जोखिमबाट बच्न फेस शिल्डको प्रयोग गर्न थालेका छन् । यसअघि मास्क, ग्लोब र स्यानिटाइजर मात्र लगाएर सीमाको ड्युटीमा खटिने नेपाल प्रहरीले अबदेखि अनिवार्य फेस शिल्डको प्रयोग गर्नुपर्ने नियम लगाइएको इलाका प्रहरी कार्यालय...
पार्किङका गाडीबाट पैसा चोर्ने धन्दा, बानेश्वरबाट एक पक्राउ
नेपाल फ्ल्यास
साउन ११, २०७७
काठमाडौं । नयाँ बानेशवरमा पार्किङ गरेर रखेको स्कुटरबाट पैसा चोरेको अभियोगमा एक जना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत बानेश्वरको टोलीले ४८ बर्षिय सोभित कार्कीलाई पक्राउ गरेको हो । उनले केही दिनअघि संसद भवन नयाँबानेश्वर...
फेरि बढ्यो सुनको मूल्य
नेपाल फ्ल्यास
साउन ११, २०७७
काठमाडौं । पछिल्लो केही दिनदेखि सुनको मूल्य लगातार बढ्दै गएको छ । आज(आइतबार) सुन तोलामा ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार कारोबारको अन्तिम दिन शुक्रबारको तुलनामा सुनको मूल्य आज तोलामा ५०० रुपैयाँले बढेको...
'गृह मन्त्रालयले के जात्रा देखाको ?'
नेपाल फ्ल्यास
साउन ११, २०७७
काठमाडौं । पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटाले गृह मन्त्रालयको आलोचना गरेका छन् । यात्राको क्रममा बालबालिका र वृद्धवृद्धालाई दुःख दिएको भन्दै बास्कोटाले गृह मन्त्रालयको आलोचना गरेका हुन् । कोरोना भाइस (कोभिड १९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले एक जिल्लाबाट अर्को जिल्लामा यातायात...
दुर्घटनामा छोराको मृत्यु, बाबु घाइते
रासस
साउन ११, २०७७
मकवानपुर । मकवानपुरमा मालवाहक ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । पूर्व-पश्चिम महेन्द्र राजमार्गअन्तर्गत मनहरी९ खरङ्गा भन्ने ठाउँमा आज बिहान ट्रक सडकबाट अन्दाजी ३० फिट तल खस्दा ट्रकका सहचालक २० वर्षीय राज चौधरीको...
कोभिड अस्पतालमा एक पुरुषको मृत्यु
नेपाल फ्ल्यास
साउन ११, २०७७
वीरगञ्जस्थित नारायणी अस्पतालअन्तर्गतको गण्डक कोभिड अस्पतालमा एक पुरुषको मृत्यु भएको छ । वीरगञ्ज आदर्शनगरका ६५ वर्षीय वृद्धमा आरडिटी पोजेटिभ देखिएको थियो । गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको हो । मधुमेह र मुटुरोगी रहेका उनको केही दिनदेखि...
बाख्रा चराउन गएका दुई बालिकाको पोखरीमा डरबेर मृत्यु
नेपाल फ्ल्यास
साउन ११, २०७७
काठमाडौं । बाख्रा चराउन गएका दुई बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ । सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित दुई जना बालिका पोखरीमा डुबेर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । ईश्वरपुर नगरपालिका १४ हरकठवा बस्ने रामपृत महतोको १३ वर्षीया छोरी अन्जली...
जलाउन चित्तामा राखिएको बृद्धको शव प्रहरीले समात्यो
नेपाल फ्ल्यास
साउन ११, २०७७
काठमाडौं । जलाउनको लागि चित्तामा राखिएको शव प्रहरीले नियन्त्रणमा लिएको छ । जनकपुरस्थित बटेश्वर गाउँपालिकाको बडरी खोलामा जलाउनको लागेको वडा नम्बर २ का ८० वर्षीय बृद्ध रामविलास ठाकुरको शव प्रहरीले शनिबार नियन्त्रणमा लिएको जनाएको छ । स्थानीय वासीन्दाले हत्या भएको...
«
1
...
248
...
496
497
498
499
500
501
502
503
504
...
618
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय