असोज ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
च्याउ खाँदा मृत्युः आठ जना गम्भीर बिरामी
नेपाल फ्ल्यास
साउन १२, २०७७
जाजरकोट । कुशे गाउँपालिका १ स्याँक्रीमा च्याउ खाँदा गए राति तीन वर्षीया अञ्जना चलाउनेको मृत्यु भएको छ । उनीसँगै च्याउ खाएका ५० वर्षीय टेकबहादुर चलाउने, ३० वर्षीय ललित चलाउने, ३० वर्षीया कल्पना चलाउने, १४ वर्षीय पशुपति चलाउने, नौ वर्षीया निरुता...
पहाडी क्षेत्रमा फेरि तीन दिन लगातार भीषण वर्षाको सम्भावना
नेपाल फ्ल्यास
साउन १२, २०७७
काठमाडौं ।जल तथा मौसम विज्ञान विभागले मध्यपहाडी क्षेत्रमा आगामी तीन दिन भारी वर्ष भएर नदीहरुको जल सतह बढ्ने भएकाले सतर्क रहन आग्रह गरेको छ । गत हप्ताभन्दा केही कमजोर वर्षा भए पनि मध्यपहाडी क्षेत्र भएर बग्ने ठूला नदीका सहायक नदीहरुमा...
महामारीमा हतारिँदै टियू
नेपाल फ्ल्यास
साउन १२, २०७७
काठमाडौं ।पछिल्लो समय त्रिभुवन विश्वविद्यालयले आफ्ना सेवाहरु संचालनका लागि भटाभट सूचना निकालिरहेको छ । सरकारले लकडाउन खुलेको घोषणा गरेसँगै विश्वविद्यालयले प्राध्यापकहरुलाई हाजिर गराउन थालिसकेको छ भने परीक्षा लिने तयारी पनि अघि बढाइसकेको छ। सरकारले भदौ १ गतेदेखि लामो दुरीको यातायातसमेत...
ट्रकको ठक्करबाट युवतीको मृत्युपछि राजमार्ग अवरुद्ध
रासस
साउन १२, २०७७
कैलाली । कैलालीमा ट्रकको ठक्करबाट एक युवतीको मृत्यु भएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । कैलालीको दर्बगोरियास्थित बौनियामा आज सोमबार बिहान ट्रकको ठक्करबाट स्कुटरमा सवार युवतीको मृत्यु भएपछि स्थानीयवासीले राजमार्ग अवरुद्ध गरेका हुन् । स्थानीयवासीको अवरोधपछि गन्तव्यका लागि हिँडेका सवारीसाधन...
घर भत्किँदा एकको मृत्यु
रासस
साउन १२, २०७७
मुस्ताङ । मुस्ताङको थासाङ गाउँपालिका २ नाउरीकोटमा घर भत्किँदा गएराति एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा १८ वर्षीय निशान तुलाचन रहेको प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए । उनका अनुसार घर भत्किँदा निशानका हजुरबुबा ७० वर्षीय रनप्रसाद गौचन...
पहिरोका कारण ठूला मालबाहक गाडी अलपत्र
नेपाल फ्ल्यास
साउन १२, २०७७
बागलुङ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत बागलुङ खण्डको बोक्सेमा खसेको पहिरोका कारण ठूला सवारी साधन अलपत्र परेका छन् । एकतर्फी मात्रै सडक सञ्चालन गर्दा मालबाहक सवारी सधान भने बीच बाटोमै अलपत्र परेका छन् । गत मङ्गलबार बागलुङ नगरपालिका३...
निजी विद्यालयलाई जबर्जस्ती कक्षा सञ्चालन नगर्न आग्रह
नेपाल फ्ल्यास
साउन १२, २०७७
झापा । प्रदेश नम्बर १ मै कोरोनाको इपिसेन्टर बनेको कचनकवल गाउँपालिकाका केही निजी विद्यालयले जबरजस्ती कक्षा सञ्चालन गरेको पाइएपछि गाउँपालिकाले बन्द गराएको छ । गाउँपालिकाभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयले समुदायमा आधारित रहेर सिकाइ केन्द्रमार्फत वैकिल्पक सिकाइ सहजीकरण गर्नुपर्नेमा विद्यालय...
तरकारी बजारमा आगलागी, ११ वटाभन्दा बढी पसल जलेर नष्ट
नेपाल फ्ल्यास
साउन १२, २०७७
इनरुवा । सुनसरीको धरान उपमहानगरपालिका३ स्थित तरकारी बजारमा आज बिहान आगलागी भएको छ । आगलागीमा परेर ११ वटाभन्दा बढी पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । बजारको अघिल्लो भागमा रहेको कस्मेटिक र फलफूल पसल जलेर नष्ट...
आज साउनको दोस्रो सोमबार, पशुपति मन्दिर नखुलेपछि गेटमै पूजा
नेपाल फ्ल्यास
साउन १२, २०७७
साउनको दोस्रो सोमबार आज पनि पशुपतिनाथको मूल मन्दिर नखुल्दा भक्तजनहरुले बाहिरैबाट दर्शन गरेका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन गएको चैत ११ गतेदेखि लकडाउन भएपछि सो मन्दिर पनि बन्द गरिएको थियो । धेरै भीड हुने क्षेत्र भएकाले सङ्क्रमण जोखिम बढ्ने...
बुटवल–पाल्पा सडक अवरुद्ध
नेपाल फ्ल्यास
साउन १२, २०७७
बुटवल । भारी वर्षापछि तीन स्थानमा पहिरो जाँदा सिद्धार्थ राजमार्गको बुटवलपाल्पा सडक खण्ड अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिकामा पर्ने झुम्सा पुल नजिकै पानी मिल, दोभान नजिकै नाग मन्दिर र माथिल्लो सिद्धबाबा मन्दिर नजिक सडकमा गएराति पहिरो खस्दा सडक...
आजदेखि मनसुन सक्रिय, कहाँ-कहाँ हुन्छ भारी वर्षा ?
नेपाल फ्ल्यास
साउन १२, २०७७
आज (सोमबार) देखि फेरि मौसम सक्रिय हुने भएको छ । आज बेलुकादेखि ४ दिनसम्म देशका विभिन्न ठाउँमा ठूलो पानी पर्न सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मुख्यगरी प्रदेश ५, कर्णाली, सुदूरपश्चिम तथा वाग्मती प्रदेशका केही ठाउँ, प्रदेश...
बाजुरामा हवाई सेवा पुन:सञ्चालन
रासस
साउन १२, २०७७
बाजुरा । बाजुरामा हवाई सेवा पुन : सञ्चालनमा आएको छ । वर्षाका कारण साँफे मार्तडी सडकदेखि जिल्लाका अन्य ग्रामीण सडक पूर्णरुपमा बन्द भएका छन् । गत चैत ११ गतेदेखि आन्तरिक उडान बन्द गरेका हवाई सेवा कम्पनीले जिल्लामा उडान पुनः सञ्चालन...
कोरोनाबाट थप एक युवकको मृत्यु
नेपाल फ्ल्यास
साउन १२, २०७७
जनकपुर । धनुषामा कोरोनाकोबाट आइतबार ३८ वर्षीय एक युवकको मृत्यु भएको छ । शहीदनगर८ डुमरिया बस्ने ती युवक रुघाखोकी र ज्वरोबाट पीडित भएपछि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना भएका थिए । उनको अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि धरानस्थित बिपी...
‘ठूलाचौरका दलित बस्तीमा दुःखका दिन गए’
नेपाल फ्ल्यास
साउन १२, २०७७
दमौली । तनहुँको म्याग्दे गाउँपालिका२ थानसिङ गाउँबाट विसं २०२५ मा छलिमाया विकको परिवार म्याग्दे गाउँपालिका१ ठूलाचौर आएको थियो । तत्कालीन समयमा यहाँ उहाँको र अर्को एक घर परिवारको मात्रै बसोबास थियो । पछि विस्तारै अन्य केही दलित समुदायका मानिस पनि...
२ हजार ४८० जना कर्मचारीले अवकाश पाउँदै
नेपाल फ्ल्यास
साउन ११, २०७७
काठमाडौँ । चालु वर्ष २ हजार ४८० जना सरकारी कर्मचारीले अनिवार्य अवकाश पाउने भएका छन् । राष्ट्रिय किताबखाना (निजामती) ले आर्थिक वर्ष ०७७/७८ मा अनिवार्य अवकाश हुने कर्मचारीको सूचना नै प्रकाशित गरेको छ । मुख्यसचिव लोकदर्शन रेग्मी आगामी कात्तिक ७,नेपाल...
सशस्त्र प्रहरी बलको प्रवक्तामा डीआईजी अर्याल
नेपाल फ्ल्यास
साउन ११, २०७७
सशस्त्र प्रहरी बल नेपालको प्रवक्ताकाे जिम्मेवारीसशस्त्र प्रहरी नायव महानिरीक्षक राजु अर्याल दिएइकाे छ । संगठनसँग सम्बन्धित सूचना तथा जानकारी, संगठनको कार्यक्षेत्र भित्रका समाचारहरु तथा संगठनबाट सम्पादन भएका जनसरोकारका विषयहरु लगाएतका विभिन्न सूचनाहरु प्रवाह गर्ने जिम्मेवारी उनलाई दिइएको छ । डीआईजी...
कोरोना विशेष अस्पतालमा मृत्यु वृद्धमा कोरोना पुष्टि
नेपाल फ्ल्यास
साउन ११, २०७७
काठमाडौं ।वीरगञ्जस्थित कोरोना विशेष अस्पतालमा मृत्यु भएका ६५ वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार बिहान मृत्यु भएका उनको स्वाबनारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना परीक्षणका लागि शनिबार नारायणी अस्पतालमा उनको स्वाब...
तत्काल पशुपति मन्दिर नखोलिने पशुपति विकास कोषको भनाइ
नेपाल फ्ल्यास
साउन ११, २०७७
काठमाडौं ।साउनको दोस्रो सोमबार पनि पशुपतिनाथको मूल मन्दिर नखुल्ने भएको छ । पशुपति क्षेत्र विकास कोषलेअन्य क्षेत्रको बन्दाबन्दी खुला गरिए पनि सरकारले पछिल्लो पटक गरेको निर्णयमा मन्दिर, शैक्षिक संस्थालगायत नखोल्ने बताएको छ । साउनको पहिलो सोमबार ५ गते हजारौँ भक्तजनले...
हेलिकोप्टरमार्फत खोटाङका ६ जना सुत्केरीकाे उद्धार
नेपाल फ्ल्यास
साउन ११, २०७७
खोटाङ ।अधिक रक्तस्रावका कारण सिकिस्त बिरामी भएकी दिप्रुङ चुइचुम्मा गाउँपालिकाकी एक सुत्केरीलाई हेलिकोप्टरमार्फत थप उपचारका लागि काठमाडौं पठाइएको छ । बर्थिङ सेन्टर (प्रसूति गृह)मा जुम्ल्याहा बच्चालाई जन्म दिएकी वडा नं ५ सप्तेश्वर छितापोखरीकी रेनुका वन (गिरी)लाई आइतबार हेलिकोप्टरमार्फत उद्धार गरेर...
प्रधानन्यायाधीको इजलासले गरेको फैसलाको पुनरावलोकन हुने
नेपाल फ्ल्यास
साउन ११, २०७७
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्मशेरको इजलासले गरेको फैसलाको पुनरावलोकन हुने भएको छ । आइतबारन्यायाधीश बमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलासले असार १५ गतेप्रधानन्यायाधीश जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासलेगरेको फैसला पुनरावलोकनका लागि अनुमति दिएसँगै सोको पुनरावलोकन हुने...
«
1
...
247
...
494
495
496
497
498
499
500
501
502
...
617
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय