जेठ ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
सरिता गिरीको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार
नेपाल फ्ल्यास
साउन ११, २०७७
काठमाडौं ।सर्वोच्च अदालतले सरिता गिरीले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । जनता समाजवादी पार्टीले कारबाही गरेर सांसद र साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निस्कासन गरिएकी सरिता गिरीका पक्षमा अन्तरिम आदेश दिन सर्वोच्चले अस्वीकार गरेको हाे...
चेपाङ बस्तीमा घटेको घटना बाहिर सार्वजनिक भएजस्तो होइन : वनमन्त्री
नेपाल फ्ल्यास
साउन ११, २०७७
काठमाडौं ।वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले चितवनको चेपाङ बस्तीमा घटेकोघटना बाहिर सार्वजनिक भएजस्तो नभएको बताएका छन् । प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानवअधिकार समितिको आइतबारको बैठकमा उनले यस्तो बताएका हुन् । चितवनको कुसुमखोलास्थित चेपाङ बस्तीमा आँगो लागाइएको र...
बैंकिङ कसूरका फरार अभियुक्त पक्राउ
नेपाल फ्ल्यास
साउन ११, २०७७
काठमाडौं । बैकिङ कसूर मुद्दाका फरार एक अभियुक्त पक्राउ परेका छन् । ललितपुर महालक्ष्मी नगरपालिका-४ इमाडोल बस्ने काठमाडौं महानगरपालिका-१४ कलंकी घर भएका ४७ वर्षीय राजेन्द्र कुमार महर्जनलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनले १० दिन कैद र...
उच्च अदालत राजविराजका ५८ वर्षीय न्यायाधीशमा कोरोना पुष्टि
नेपाल फ्ल्यास
साउन ११, २०७७
काठमाडौं । एक न्यायाधीशलाईकोरोना संक्रमण भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुखका अनुसारउच्च अदालत जनकपुरधामको राजविराज इजलासमा कार्यरत ५८ वर्षीय न्यायाधीशमा कोरोना संक्रमण पुष्टि हो । यसअघि उच्च सरकारी वकिल कार्यालयका प्रमुखमा पनि कोरोना संक्रमणको पुष्टि भएको थियो...
निगमले साउन १६ गतेदेखि उद्धार उडान गर्ने
नेपाल फ्ल्यास
साउन ११, २०७७
काठमाडौं । विदेशमा अलपत्र नेपालीको उद्धारका लागि जुलाई ३१ तारिखदेखि चौथो चरणको उद्धार उडान गरिने भएको छ । विदेशबाट नेपाली फर्काउन नेपालका तर्फबाट दुई नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले उद्धार उडान गर्ने भएका हुन् । निगमका प्रवक्ता अर्चना खड्काले छिट्टै...
तेजाब प्रहार घाइते युवतीलाई मन्त्री ढकालले भने : उपचारमा सरकारले सहयोग गर्छ
रासस
साउन ११, २०७७
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले तेजाब प्रहारबाट घाइते युवतीको स्वास्थ्यावस्थाका बारेमा जानकारी लिएका छन्। मन्त्री ढकालले आज कीर्तिपुर अस्पताल पुगी उपचाररत पीडित युवतीलाई भेटेर उनको उपचारमा सरकारले सक्दो सहयोग गर्ने बताए । तपाईँको उपचारमा सरकारका तर्फबाट सक्दो सहयोग...
न्यायाधीशमा पनि कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन ११, २०७७
सप्तरी । सप्तरीमा एक जना न्यायाधीशमा समेत कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार एक जना न्यायाधीश, एक जना प्रहरीसहित सात जना नयाँ कोरोना संक्रमित थपिएका छन् । उच्च अदालत जनकपुरधामको राजविराज इजलासमा कार्यरत ५८ वर्षीय न्यायाधीशमा कोरोना संक्रमण पुष्टि...
सफा गर्ने क्रममा पेस्तोल पड्किँदा हवल्दार घाइते
नेपाल फ्ल्यास
साउन ११, २०७७
रुकुमपश्चिम । सफा गर्ने क्रममा पेस्तोलपड्किँदा सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार यामबहादुर खड्का घाइते भएका छन् । नियमित हातहतियार सफाइका क्रममा आज दिउँसो पेस्तोल पड्किँदा कोहलपुर नगरपालिका बाँके घर भएका ३७ वर्षीय खड्का घाइते भएका हुन् । सशस्त्र प्रहरी बल ४७...
न्यायाधीशलाई पनि कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन ११, २०७७
सप्तरी । सप्तरीमा एक न्यायाधीशलाईसमेत कोरोना संक्रमण पुष्टि भएको छ । आइतबारमात्र सप्तरीमाएक जना न्यायाधीश, एक जना प्रहरीसहित सात जनामानयाँ कोरोना संक्रमण देखिएकाे हाे। उच्च अदालत जनकपुरधामको राजविराज इजलासमा कार्यरत एकजना न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएकाे...
बाजी राखेर लुडो खेल्ने सात पक्राउ
नेपाल फ्ल्यास
साउन ११, २०७७
बाजी राखेर लुडो खेल्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले शनिबार काठमाडौं महानगरपालिका १४ सुनारगाउँबाट बाजी राखेर लुडो खेलिरहेको अवस्थामा सात जनालाई पक्राउ गरेको हो । बाजी राखेर लुडो खेलिरहेको खबर आएपछि हामीले पक्राउ गरेका छौं, महानगरीय प्रहरी...
काठमाडौंमा थपिए ८ जना काेरोना संक्रमित
नेपाल फ्ल्यास
साउन ११, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा आठ जना कोरोना संक्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा दुई जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा तीन जना र स्टार अस्पताल ललितपुरमा तीन जनालाई कोभिड १९ संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले...
प्रेमिका बलात्कारको अभियोगमा कैलालीका एक युवक पक्राउ
नेपाल फ्ल्यास
साउन ११, २०७७
काठमाडौं ।प्रेमिका बलात्कार गरेको अभियोगमा एकयुवक पक्राउ परेका छन् । कैलालीको लुम्किचुहा नगरपालिका२ घर भईधुम्बाराही बस्ने २३ वर्षीय प्रज्वल कार्की परेका हुन् । उनी १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका हुन् । महानगरीय प्रहरी वृत्त, सातदोबाटोका डीएसपी मित्रबन्धु...
वडाध्यक्षमाथि कार्यकक्षमै कुटपिट
नेपाल फ्ल्यास
साउन ११, २०७७
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका८ का वडाध्यक्ष बहादुरसिंह महरामाथि आज कार्यकक्षमै कुटपिट गरिएको छ । नेपाली काँग्रेस सम्बद्ध तरुण दलका वडा सभापति नारद ठगुन्नाको नेतृत्वमा गएको समुहले वडाध्यक्ष महरामाथि कुटपिट गरेको हो । वडाध्यक्ष महरामाथि कुटपिट गर्नुका साथै कार्यालयमा तोडफोडसमेत गरिएको...
आइतबार थपिए १३० संक्रमित
नेपाल फ्ल्यास
साउन ११, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १३०जनामा कोरोनाभाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप १३०जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।...
सिटभर यात्रु राखेर बढी भाडा असुल्दै सार्वजनिक सवारी
नेपाल फ्ल्यास
साउन ११, २०७७
काठमाडौं ।कोरोना भाइरसबाट बच्न सार्वजनिक यातायातमा लागू गरिएको नियम यातायात व्यवसायीका लागि बढी भाडा असुल्न मात्र उपयोग भइरहेको यात्रुको गुनासो छ । बन्दाबन्दी खुलेसँगै बाहिर निस्कने मानिस बढ्न थालेका छन् । जसका कारण सार्वजनिक यातायातमा भीड बढ्दै छ । सिट...
७ वर्षभित्र १९ युवतीमाथि एसिड प्रहार : कारण प्रेम प्रतिशोध
श्यामसुन्दर पुडासैनी
साउन ११, २०७७
२०७१ फागुन १० : काठमाडौंको वसन्तपुरमा जीवन विकद्वारा संगीता मगर र सीमा बस्नेतमाथि एसिड प्रहार । २०७२ फागुन २८ : दाङ घोराही ३२ वर्षीया रिता चौधरीमाथि एसिड प्रहार । २०७३ माघ २४ : धादिङ नौबिसेका २८ वर्षीय सुनिल कोइरालाद्वारा नवलपरासी...
रञ्जन कोइराला प्रकरण : यस्तो छ पुनरावलोकन अनुमतिको आदेश ?
नेपाल फ्ल्यास
साउन ११, २०७७
काठमाडौं । सशस्त्र प्रहरीका पूर्वडिआइजी रञ्जन कोइरालाको सजाय घटाउने प्रधानन्यायाधीशको विवादित फैसला पुनरावलोकनका लागि सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीशहरू बमबहादुर श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको इजलासले फैसला पुनरावलोकनका लागि सरकारले दिएको निवेदनलाई अनुमति दिएको हो । सजाय...
डीभी परेको बताएर ठगी गर्ने २ जना युवती पक्राउ
नेपाल फ्ल्यास
साउन ११, २०७७
काठमाडौं । डीभी परेको बताएर ठगी गरेको अभियोगमा दुईजना महिला पक्राउ परेका छन् । आफूलाई डीभी परेको भन्दै ठगी गरेको अभियोगमाबाग्लुङकी १९ वर्षीया अमिसा केसी र २७ वर्षीया कोपिला शर्मा पक्राउ परेका हुन् । महानगरीय अपराध अनुसन्धान महाशाखाकाएसपी ईश्वर कार्कीका...
पृथ्वीराजमार्ग क्षतविक्षत
नेपाल फ्ल्यास
साउन ११, २०७७
काठमाडौं । गत साता परेको अविरल वर्षासँगै बाढी र पहिराले पृथ्वीराजमार्गको मुग्लिननौबिसे सडकखण्ड क्षतविक्षत बनाएको छ । बयानब्बे किलोमिटर लामो सो सडकखण्डमा २०० भन्दा बढी ठाउँमा पहिरो खसेको थियो । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख ई कृष्णराज अधिकारीका अनुसार सो...
सुदूरपश्चिममा थपिए १७ संक्रमित
नेपाल फ्ल्यास
साउन ११, २०७७
कैलाली । आइतबार सुदूरपश्चिममा थप १७ जनामा कोरोना पुष्टि भएको छ । धनगढी प्रयोगशालामा २४ घण्टामा ३ सय ४६ जनाको कोरोना परीक्षण गरिएकोमा १७ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालले जारी गरिएको विज्ञप्तिमा अछामको पञ्चदेवल विनायकका १...
«
1
...
248
...
495
496
497
498
499
500
501
502
503
...
618
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय