असोज ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक
नेपाल फ्ल्यास
साउन १३, २०७७
विदेशमा अलपत्र नेपालीको उद्धारका लागि नेपालका दुई एयरलाइन्स नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सले उडान तालिका सार्वजनिक गरेका छन् । जुलाई ३१ तारिखदेखि हुने चौथो चरणको उद्धार उडानका लागि नेपाली एयरलाइन्सले आगामी अगष्ठ ८ तारिखसम्मको उडान तालिका बनाएका...
चीनले गर्ने अन्तर्राष्ट्रिय हिमाली पर्यटन तथा सांस्कृतिक मेलामा नेपाललाई पनि समेट्ने
नेपाल फ्ल्यास
साउन १३, २०७७
काठमाडौं ।चीनको सिछुवान प्रान्तको कान्च प्रिफेक्चरमा हुने अन्तर्राष्ट्रिय हिमाली पर्यटन तथा सांस्कृतिक मेलामा नेपाललाई थिमकन्ट्रीको रूपमा प्रस्तुत गरिने भएको छ । मेलाको मुख्य आकर्षण हस्तकला प्रदर्शनीमा ३० वटा स्टलमा नेपाली हस्तकला सामग्रीको प्रदर्शनी हुने बताइएको छ । मेलामा विश्व सम्पदा...
प्रहरी हेडक्वार्टरका थप २३ जनालाई कोरोना
नेपाल फ्ल्यास
साउन १३, २०७७
काठमाडौं ।प्रहरLहेडक्वार्टरमा कार्यरत थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हेडक्वार्टरमा कार्यरत चार जनामा आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुको सम्पर्कमा आएकाहरुको परीक्षणका क्रममा थप २३ जनामा संक्रमण पुष्टि भएको हाे । संक्रमित हुनेहरुमा चालक, मेकानिक्स...
स्थायी कमिटी होइन बहुमत सदस्यको बैठक होः प्रचण्ड
नेपाल फ्ल्यास
साउन १३, २०७७
काठमाडौं । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकपक्षीय रुपमा स्थायी कमिटी बैठक स्थगित गरेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विवाद झनै चर्किएको छ । ओलीले बैठक स्थगित गरे पनि ओलीइतर समूहका नेताहरु बैठक नरोकिने भन्दै बालुवाटारमा पुगेका...
वाणगङ्गा उत्कृष्ट नगरपालिका
नेपाल फ्ल्यास
साउन १३, २०७७
कपिलवस्तुको वाणगङ्गा नगरपालिकाले नेपालकै उत्कृष्ट नगरपालिकाको पुरस्कार हात पारेको छ । नगरपालिकाले गरेका विभिन्न कार्यमध्ये आर्थिक वर्ष २०७५/७६ मा सुशासन क्षेत्रमा उत्कृष्ट कार्य सम्पादन गरेबापत नेपाल नगरपालिका सङ्घले नगरलाई नेपालकै उत्कृष्ट नगरपालिका घोषणा गरेको हो । विभिन्न सूचकको मूल्याङ्कनबाट सङ्घले...
पाल्पाका विद्यालयमा पढाइ सुरु
नेपाल फ्ल्यास
साउन १३, २०७७
पाल्पा ।कोभिड१९ को सङ्क्रमणको त्रासका कारण गत चैतदेखि मुलुकभरका विद्यालयहरूको पठनपाठन बन्द रहेको बेला यहाँका विभिन्न विद्यालयले पढाउन सुरु गरेका छन् । कोभिड१९ को सङ्क्रमण फैलिन नदिन गरिएको बन्दाबन्दीका कारण बन्द भएका विद्यालयले स्वास्थ्य मापदण्ड पूरा गर्दै विद्यालय सञ्चालनमा ल्याइएको...
बरामद सुनको मूल्य ४२ लाख
नेपाल फ्ल्यास
साउन १३, २०७७
काठमाडौं । काठमाडौंको कमलादीबाट प्रहरीले बरामद गरेको १५ किलो पहेलो धातुमध्ये परीक्षण गर्दा आधा किलो मात्रै सक्कली सुन भएको पाइएको छ । बजार मूल्य अनुसार सो सुनको मूल्य ४२ लाख ९ हजार ५ सय रुपैयाँ रहेको छ । महानगरीय प्रहरी...
१८ बर्षीया युवती बलात्कृत
नेपाल फ्ल्यास
साउन १३, २०७७
जनकपुरधाम । धुषाको क्षिरेश्वनाथ नगरपालिका३ की १८ बर्षीया युवती बलात्कृत भएकी छन् । स्थानीय कलाम राइनले बलात्कार गरेको पीडित युवतीले बताएकी छन् । सोमबार राति १२ बजेतिर पिसाब फेर्न घरबाहिर निस्किएकी युवतीलाई ३० बर्षीय राइनले जबर्जस्ती लगी बलात्कार गरेको पीडित...
कार्यसम्पादन मूल्याङ्कनमा सिन्धुपाल्चोक उत्कृष्ट
रासस
साउन १३, २०७७
सिन्धुपाल्चोक । गृह मन्त्रालयले हरेक वर्ष गर्ने कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक क वर्गमा पर्न सफल भएको छ । गृह मन्त्रालयले दिएको जानकारीअनुसार सिन्धुपाल्चोक यो वर्ष अति उत्तम ए मा पर्न सफल भएको हो । गृह मन्त्रालयका सचिव र...
जगदम्बा इन्टरप्राइजेज सिल, लुकाइ-छिपाई मजदुर आयात
नेपाल फ्ल्यास
साउन १३, २०७७
वीरगञ्ज । पर्सामा रहेको जगदम्बा इन्टरप्राइजेज सिल गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले जगदम्बा इन्टरप्राइजेज सिल गरेको हो । उद्योगका प्रमुख कार्यकारी अधिकृतसहित चार जनामा कोरोना संक्रमण पुष्टि भएपछि उद्योग सिल गरिएको हो । अर्को सूचना जारी नभएसम्मका लागि...
१५ किलोमा आधा किलोमात्रै सक्कली सुन : प्रहरी
नेपाल फ्ल्यास
साउन १३, २०७७
काठमाडौं । प्रहरीले बरामद गरेको भनिएको १५ किलोमध्ये साढे १४ किलो सुन नक्कली भएको खुलेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले बरामद गरिएको सुन परीक्षण गर्दा नक्कली रहेको खुलेको जानकारी दिए । उनका अनुसार विस्कुट आकारको...
अध्यक्षले पार्टीको निर्णय मान्नुपर्छ, आजको बैठक रोकिन्न : प्रवक्ता श्रेष्ठ
नेपाल फ्ल्यास
साउन १३, २०७७
काठमाडौं । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेकपा स्थायी कमिटी बैठक स्थगित गरे पनि ओलीइतर समूहका नेताहरु बैठक नरोकिने भन्दै बालुवाटारमा पुगेका छन् । बैठक कक्षमा पुगेर नेताहरु अहिले आन्तरिक छलफलमा जुटेका छन् । पार्टीभित्र विवाद चर्किँदै जाँदा...
पहिरोले घर बगाउँदा दुईको मृत्यु
रासस
साउन १३, २०७७
रुकुम । रुकुमपश्चिममा पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका९, स्यालाको एक घर गए राति पहिरोले बगाउँदा दुई जनाको मृत्यु भएको हो । रातभर परेको अविरल वर्षाका कारण आएको पहिरोले स्थानीय जसवीर कामीको घर बगाउँदा...
पार्टी विग्रह रोक्न बामदेवको ६ बुँदे प्रस्ताव
नेपाल फ्ल्यास
साउन १३, २०७७
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद समाधानका लागि उपाध्यक्ष बामदेव गौतमले ६ बुँदे प्रस्ताव गरेका छन् । उनले दुवै अध्यक्ष (केपी ओली र प्रचण्ड) सँग आफूले राखेको प्रस्ताव सार्वजनिक गरेका छन् । ६ बुँदे प्रस्तावमा तत्काल महाधिवेशन गर्नेदेखि मन्त्री परिवर्तनसम्मका...
महानगरका सबै विद्यालयमा नयाँ पाठयक्रम : पूर्णाङ्क १००
नेपाल फ्ल्यास
साउन १३, २०७७
काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्र भित्रका सबै संस्थागत र सामूदायिक विद्यालयका लागि नयाँ पाठयक्रम थपिएको छ । काठमाडौं महानगरपालिकाले पहिलो पटक यहाँको पहिचान र संस्कृतिबारे ज्ञान दिने उद्देश्यले स्थानीय विषयको पाठ्यक्रम तयार पारेको हो । विद्यार्थीले उक्त पूर्णाङ्कको पाठ्यक्रम अनिवार्य...
तीन दिन वर्षा हुने
नेपाल फ्ल्यास
साउन १३, २०७७
काठमाडौं । मनसुन सक्रिय भएसँगै देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । गएरातिदेखि न्यूनचापीय रेखा (वर्षा गराउने प्रणाली) नेपालको तराई भूभाग नजिक रहेकाले मनसुन थप सक्रिय भई वर्षा भएको मौसमविद् राजु प्रधानाङ्गले बताए । अबका तीन दिन (साउन १५ गतेसम्म)...
काठमाडौंमा १५ किलो सुन बरामद
नेपाल फ्ल्यास
साउन १३, २०७७
काठमाडौं । काठमाडौंको कमलादीबाट १५ किलो सुन बरामद भएको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले अवैध रुपमा भित्र्याइएको सुन बरामद गरेको हो । विशेष सूचनाको आधारमा प्रहरीले सुन तस्करलाई पिछा गर्दै जाँदा तस्करको समूह सुनको झोला फालेर भागेको प्रहरीले...
फेरि बढ्यो सुनको मूल्य
नेपाल फ्ल्यास
साउन १३, २०७७
काठमाडौं । सुनको मूल्य निरन्तर बढ्दो क्रममा आज(मंगलबार) नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य बढेर तोलामा ९८ हजार २०० रुपैयाँ पुगेको छ । यसअघि सोमबार सुनको मूल्य तोलामा ९७ हजार ५००...
नेकपा स्थायी कमिटी बैठक स्थगित
नेपाल फ्ल्यास
साउन १३, २०७७
काठमाडौं । आज (मंगलबार) बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक स्थगित भएको छ । स्थायी कमिटीको बैठक आज बिहान ११ बजे बस्ने तय भएको थियो । पार्टीका दुई अध्यक्ष कोपी शर्मा ओली र प्रचण्डबीच आवश्यक परामर्श...
फरार अभियुक्त पक्राउ
नेपाल फ्ल्यास
साउन १३, २०७७
सुर्खेत । प्रदेश प्रहरी कार्यालय सुर्खेत मातहतका विभिन्न जिल्ला प्रहरी कार्यालयले अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा मुद्दाका फरार अभियुक्तको खोजीकार्य तीव्र पारेका छन् । प्रदेश प्रहरीले पछिल्ला चार दिनयता सल्यान जिल्ला प्रहरी कार्यालयबाट मात्रै २७ जनालाई पक्राउ गरेको जनाएको छ...
«
1
...
246
...
491
492
493
494
495
496
497
498
499
...
616
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय