असोज ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
राजश्व कार्यालयका थप ११ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
साउन १५, २०७७
बाँके । आन्तरिक राजश्व कार्यालय नेपालगन्जमा कार्यरत ११ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जका अनुसार राजश्व कार्यालयमा काम गर्दै आएका बाँकेका ४, सुर्खेतका २, प्युठान, बर्दिया, अर्घाखाँची, कन्चनपुर र सर्लाहीका ११ गरी ११ जना कर्मचारीलाई...
पृथ्वी राजमार्ग अवरुद्ध
नेपाल फ्ल्यास
साउन १५, २०७७
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कुरिनटारमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका४ कुरिनटारमा आज बिहान ८ ५५ बजे पहिरो खस्दा सडक अवरुद्ध भएको हो । निरन्तरको वर्षाले पहिरो झर्दा सडक दुईतर्फी आवागमन बन्द...
सुन भएको झोला फाल्ने तीन जना पक्राउ
नेपाल फ्ल्यास
साउन १५, २०७७
काठमाडौं । कमलादीस्थिमा प्रहरीको चेकजाँच देखेपछि सुन भएको झोला फालेर भाग्ने तीन जनालाई प्रहरीले पक्रेको छ । महानगरीय अपराध महाशाखाले जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वको समन्वयमा तीन आरोपीलाई नवलपरासीको दुम्कीबासबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा देवान पटेल, विजय पटेल...
रुकुम घटनाका पीडित परिवारलाई कलाकारहरुको सहयोग
नेपाल फ्ल्यास
साउन १५, २०७७
काठमाडौं । रुकुमपश्चिमको सोती घटनाका मृतकको परिवारलाई कलाकारहरुले पाँच लाख आर्थिक सहयोग गरेका छन् । राजधानी काठमाडौंमा आयोजित कार्यक्रममा वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठले उक्त रकम जाजरकोटको भेरी नगरपालिकाका प्रमुख सिपी घर्तीलाई हस्तान्तरण गरे । गत जेठ १० गते भएको घटनामा...
पत्रकारलाई क्षमता अभिवृद्धि तालिम
रासस
साउन १५, २०७७
काठमाडौं । जिल्लाका युवा पत्रकारका लागि भ्रामक तथा गलत सूचनाको पहिचान तथा रोकथाम विषयको तीन दिने क्षमता अभिवृद्धि तालिम शुरु भएको छ । मिडिया एक्सन नेपाल र नेपालस्थित अमेरिकी दूतावासको सहकार्यमा अनलाइनबाट भएको तालिममा जिल्लाका विभिन्न मिडियामा कार्यरत १६ पत्रकारको...
प्रचण्डको पुस्तक सार्वजनिक
नेपाल फ्ल्यास
साउन १५, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानसभा र व्यवस्थापिका संसदमा व्यक्त गरेका विचारको सँगालो गणतन्त्रको पहिलो दशक पुस्तक सार्वजनिक भएको छ । पुस्तकमा २०६५ सालदेखि २०७५ सालसम्म संविधानसभा र व्यवस्थापिका संसदमा प्रचण्डले व्यक्त गरेका विचार...
प्रहरी हेडक्वाटरका थप ९ प्रहरीमा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
साउन १५, २०७७
काठमाडौं । प्रहरी प्रधान कार्यालयमा कार्यरत थप ९ जना प्रहरीमा कोरोनाभाइरस (कोभिड१९) को संक्रमण देखिएको छ । सुरुमा चारजनालाई संक्रमण देखिएपछि उनीहरुको कन्ट्याक्ट ट्रेसिङका आधारमा परीक्षण गर्दा फेरि थप ९ जनामा संक्रमण देखिएको हो । योसँगै प्रहरी प्रधान कार्यालयमा संक्रमितको...
बैङ्लोरबाट नेपाली विद्यार्थीको उद्धार
नेपाल फ्ल्यास
साउन १५, २०७७
काठमाडौं ।नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले भारतको बैङ्लोरबाट नेपाली विद्यार्थीको उद्धार गरेको छ । एयरलाइन्सले बैङ्लोरबाट नेपाली विद्यार्थीको उद्धार उडान गरी काठमाडौँ ल्याएको हो । उक्त उडान भारतबाट गरिएको पहिलो उद्धार उडान रहेको निगमले विज्ञप्तिमार्फत जनाएको छ ।...
यूएन शान्ति मिसनको लागि निगमको चार्टर्ड उडान
नेपाल फ्ल्यास
साउन १५, २०७७
काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले संयुक्त राष्ट्र सङ्घ (यूएन) शान्ति मिसनका लागि दोस्रो चरणको चार्टर्ड उडान गरेको छ । निगमले यूएन शान्ति मिसन र नेपाली सेनाको सहकार्यमा अफ्रिकी मुलुक दक्षिण सुडानस्थित जुबाका लागि २३८ नेपाली सेना...
महानगरको सबै सेवा एकै स्थानबाट
नेपाल फ्ल्यास
साउन १५, २०७७
काठमाडौं महानगरपालिकाले आफ्ना सबै सेवा एकै स्थानबाट उपलब्ध गराउने भएको छ । विभिन्न १३ विभाग रहेको कामपाले भूकम्पपछि ११ स्थानबाट सेवा प्रदान गर्दै आएको थियो । सेवाग्राहीको समस्यालाई ध्यान दिँदै आगामी दिनमा एकै स्थानबाट सेवा प्रदान गर्न लागेको कामपाको भनाइ...
आज कति छ सुनको मूल्य ?
नेपाल फ्ल्यास
साउन १५, २०७७
काठमाडौं । आज पनि सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेर ९९ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । योअहिलेसम्मकै महंगोमूल्य हो । कोरोना भाइरस (कोभिड१९) का कारण विश्व अर्थतन्त्र ओरालो लागिरहेका बेला लगानीकर्ता भने सुनमा आकर्षित हुँदा...
अभिनेता आशुतोषले गरे आत्महत्या
एजेन्सी
साउन १५, २०७७
मराठी अभिनेता आशुतोष भाकरेले आत्महत्या गरेका छन् । उनी ३२ वर्षका थिए । भारतीय सञ्चारमाध्यमका अनुसार आशुतोषले महाराष्ट्रको नान्देडस्थित आफ्नो घरमा झुण्डिएर आत्महत्या गरेका हुन् । प्रहरीका अनुसार आशुतोषको शव नान्देडस्थिती उनको बंगलामा झुण्डिएको अवस्थामा फेला परेको हो । आशुतोष...
नक्कली सुन प्रकरण: किन फेरिए छानविन समितिका संयोजक ?
नेपाल फ्ल्यास
साउन १५, २०७७
काठमाडौं । कमलादीमा काठमाडौं प्रहरीले गरेको सुन अप्रेशन छानविन समितिका संयोजक फेरिएका छन् । योसँगै प्रहरीले १५ किलो सुन भनेर बरामद गरेको पहेँलो धातु सम्बन्धी अनुसन्धान विवादमा तानिएको छ । घटनामा काठमाडौं प्रहरी परिसर र महानगरीय प्रहरी वृत्त, दरबारमार्गको गम्भीर...
कम्युनिष्ट र समाजवादीबाट खतरा बढ्यो : कमल थापा
नेपाल फ्ल्यास
साउन १५, २०७७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले संसारभरका दक्षिणपन्थी र परम्परावादी शक्तिहरुको सञ्जाल र शक्ति बढाउनुपर्ने बताएका छन् । उनले तथाकथित् कम्युनिष्ट र समाजवादीहरुबाट उत्पन्न खतरा अझै कायम रहेको भन्दै दक्षिणपन्थी र परम्परावादी शक्तिहरुबीचको सञ्जाल र सहकार्यलाई...
मालबाहक कन्टेनर त्रिशूलीमा खसेर बेपत्ता
नेपाल फ्ल्यास
साउन १५, २०७७
चितवन । विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको मालबाहक कन्टेनर इच्छाकामना गाउँपालिका५ नाग्दीखोला नजिकबाट त्रिशूली नदीमा खसेर आज विहान वेपत्ता भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ना ३ ख ८९८७ नम्बरको कन्टेनर र काठमाडौंबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख...
कर्णालीमा पानीको बहाव बढ्यो
नेपाल फ्ल्यास
साउन १५, २०७७
मार्तडी । अविरल वर्षाका कारण खोलामा बाढी र नदीमा पानीको बहाव बढ्न थालेपछि स्थानीय त्रसित बनेका छन् । जिल्लाका केही गाउँ बाढी र पहिरोका कारण उच्च जोखिममा रहेका छन् । पूर्वी उत्तरी भेगमा पर्ने कर्णाली नदीमा पानीको बहाव बढेको स्वामीकार्तिक...
प्रकोपको जोखिम पहिचान गर्दै स्थानीय तह
नेपाल फ्ल्यास
साउन १५, २०७७
दमौली । तनहुँ जिल्लाका स्थानीय तहहरुले मनसुनको समयमा प्रकोपका जोखिम हुनसक्ने सम्भावित स्थानको पहिचान गर्ने भएका छन् । जिल्लाका विभिन्न स्थानमा यस वर्ष बाढी पहिरामा पुरिएर १३ जनाको ज्यान गइसकेको र अझै पनि प्रकोपका जोखिम हुनसक्ने बताइएको छ । यस्तो...
कैलालीको बस्तीमा बाढी पस्यो, चारजना बेपत्ता (फोटो फिचर)
नेपाल फ्ल्यास
साउन १५, २०७७
गोदावरी । मङ्गलबार रातिदेखि परेको अविरल वर्षाका कारण कैलालीको जनजीवन प्रभावित बन्न पुगेको छ । वर्षाका कारण जिल्लाका पूर्वी क्षेत्रका धेरैजसो भूभाग जलमग्न भएको छ । अविरल वर्षाका कारण जिल्लाका विभिन्न नदीमा आएको बाढी बस्तीमा पस्दा सयौँ घर डुबानमा परेका...
पहिरोले पर्वतको धाइरिङमा २५ घर विस्थापित
नेपाल फ्ल्यास
साउन १५, २०७७
पर्वत । पहिरोका कारण उत्तरी पर्वतको जलजला गाउँपालिका७ धाइरिङका २५ घरपरिवार विस्थापित भएका छन् । पहिरोले घरगोठनै पुरिने अवस्था आएपछि उनीहरु बास छाडेर अन्यत्र जान बाध्य भएका हुन् । धाइरिङका खड्के परियार, सुवास परियार, गौमती परियार, राजु परियार, गोविन्दबहादुर केसी,...
महाकालीमा पानीको बहाव बढ्यो
नेपाल फ्ल्यास
साउन १५, २०७७
महेन्द्रनगर । दुई दिनदेखिको लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायब निरीक्षक नरेन्द्र चन्दले महाकालीमा पानीको बहाव बिहानदेखि बढिरेहको बताए । प्रहरीका अनुसार अहिले महाकाली नदीमा पानीको बहाव एक लाख...
«
1
...
244
...
487
488
489
490
491
492
493
494
495
...
614
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय