बैशाख २२, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
सुन बोक्न प्रयोग भएको गाडी भेटियो नख्खिपोटको निर्माणाधीन घरभित्र
नेपाल फ्ल्यास
साउन १५, २०७७
काठमाडौं ।नक्कली सुन तथा हतियारधारी समूहले प्रयोग गरेको सिल्भर कलरको स्कर्पियो गाडी फेला परेको छ । उक्त गाडी महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले ललितपुरको नख्खिपोटमा फेला परेको जनाएको हो । 'निर्माणाधीन घरभित्र छोपेर राखेको अवस्थमा फेला पारेका हौं,' परिसरका डिएसपी...
प्रदेश १ का कोरोना संक्रमित घरमै बस्न बाध्य
नेपाल फ्ल्यास
साउन १५, २०७७
काठमाडौं ।प्रदेश १मानिर्माणाधीन आइसोलेसनकक्ष कोरोना संक्रमित घरमै बस्न बाध्य भएका छन् । प्रदेश सरकारले विराटनगर र गोठगाउँमा निर्माण गरेको आइसोलेसनकक्षकोरोना संक्रमितलेभरिएपछिउनीहरु घरमै बस्न बाध्य भएका हुन् । समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि विराटनगरमा गत बुधबारयता ६७ जनालाईसंक्रमण पुष्टि भएको छ ।...
बढ्दै मानव बेचबिखनको जोखिम
नेपाल फ्ल्यास
साउन १५, २०७७
रुपन्देही । आज जुलाई ३० अर्थात् अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्ध दिवस । यौन व्यवसाय, जोखिमपूर्ण घरेलु श्रम, होटल, डान्स रेष्टुरेन्टमा काम गराउन, लागुपदार्थ ओसारपसार र मानव अङ्ग बेचबिखनजस्ता कामका लागि मानव बेचविखन हुने गरेको छ । नेपालमा सरकारले मानव बेचबिखन तथा...
निर्मला घटना अनुसन्धानमा संलग्न एसपी विष्टसहित ८ प्रहरीले पाए सफाइ
नेपाल फ्ल्यास
साउन १५, २०७७
काठमाडौं ।निर्मला बलात्कारपछि हत्याको घटना अनुसन्धानमा संलग्न कञ्चनपुरका तत्कालीन एसपी विष्टसहित प्रहरीले सफाइ पाएका छन् । बुधबार जिल्ला अदालत कञ्चनपुरबाट उनीहरुले सफाइ पाएका हुन् । उनीहरुविरुद्ध निर्मला पन्तको बलात्कारपछि हत्या भएको प्रमाण नष्ट गरेको र हिरासतमा रहेकालाई यातना दिएको भनी...
अवरुद्ध पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालन
नेपाल फ्ल्यास
साउन १५, २०७७
मुग्लिन । पहिराेका कारण अवरुद्ध पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ । अविरल वर्षासँगै सो राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका४ कुरिनटारमा पहिरो खस्दा बिहान ८ः५५ बजेदेखि सडक दुईतर्फी अवरुद्ध बनेको थियो । एक्साभेटर लगाएर पहिरो हटाएपछि अहिले सडक पूर्णरुपमा सञ्चालनमा आएको इलाका...
सेनाले सुरु गर्यो काठमाडौंको भिडभाड क्षेत्रमा मोबाइल स्वाब संकलन
नेपाल फ्ल्यास
साउन १५, २०७७
काठमाडौं।काठमाडौंको गोंगबुलगायत केही क्षेत्रमा सैनिकलगायत सर्वसाधारणको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । बिहीबार मोबाइल स्वाब कलेक्सन भेकल मार्फत गोँगबुमा सैनिकलगायत सर्वसाधारणको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको हो । कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गर्दा उपत्यकामा भिडभाड हुने...
सबस्टेशनमा केबुल जलेपछि २ जिल्लामा विद्युत् अवरुद्ध
नेपाल फ्ल्यास
साउन १५, २०७७
सल्यान । शीतलपाटीमा रहेको ३३ केभी सबस्टेशनमा आगलागी हुँदा मङ्गलबारदेखि दुई जिल्लामा विद्युत् अवरुद्ध भएको छ । सबस्टेशनमा जोडिएको केबुल आगो लागेर जलेपछि सल्यान र रुकुमपश्चिममा विद्युत् सेवा बन्द भएको छ । जिल्लामा मर्मत गर्ने जनशक्तिको अभाव भएकाले नेपालगञ्जबाट प्राविधिक...
जलेश्वर नगरपालिका अनिश्चितकालका लागि बन्द
नेपाल फ्ल्यास
साउन १५, २०७७
महाेत्तरी ।महोत्तरीको जलेश्वर नगरपालिका आजदेखि अनिश्चितकालका लागि बन्द भएको छ । प्रमुख प्रशासकीय अधिकृत रामुराज कडरियाले आज एक सूचना प्रकाशित गर्दै कोरोना भाइरसको सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि आजबाट अर्को सूचना नहुञ्जेलसम्मका लागि जलेश्वर नगरपालिका बन्द गरिएको जानकारी दिए ।...
बाढी बस्तीमा पस्दा चारजना बेपत्ता
नेपाल फ्ल्यास
साउन १५, २०७७
काठमाडौं । बाढीले बगाउँदाकैलालीमा चार जनाबेपत्ता भएका छन् । काडा, पर्थैया, कान्द्रा र मोहोना नदीमा आएको बाढीको भेल बस्तीमा पस्दा उनीहरु बेपत्ता भएका हुन् । कैलाली प्रहरीका अनुसार कैलाली जानकी गाउँपालिका२ का ५४ वर्षीय कोबी सुनार, भजनी नगरपालिका८ का सोनाफाटाका...
महाकाली नदी कटानले दर्जनौँ बस्ती जोखिममा
नेपाल फ्ल्यास
साउन १५, २०७७
डडेल्धुरा । नेपाल भारत सीमावर्ती महाकाली नदीले गर्ने कटानका कारण भित्रीमधेश क्षेत्रका दर्जनौं बस्ती उच्च जोखिममा रहेका छन् । महाकाली नदीका साथै अन्य स्थानीय नदी र चुरे क्षेत्रबाट निस्कने खहरे खोलाको कटानका कारण भित्रिमधेस क्षेत्रका बस्ती वर्षायाममा वर्सेनीविपद्को उच्च जोखिममा...
विकासको नमुना बन्दै काठमाडौं-४, जनताको सुझाव लिँदै जनप्रतिनिधि
नेपाल फ्ल्यास
साउन १५, २०७७
काठमाडौंमहानगरपालिका ४ का वडाध्यक्ष मोहन विष्टले सार्वजनिक कार्यक्रममा भन्न छुटाउँदैनन् विकास हेर्न हाम्रो वडा आउनुपर्छ । स्थानीय तहको निर्वाचन भएको तीन वर्ष तीन महिना नाघिसके पनि काठमाडौं महानगरपालिकाको काम सन्तोषजनक नभएको, चुनावको बेलामा मतदातासमक्ष गरेका प्रतिबद्धता पुरा नभएको आरोप लाग्दै...
उद्योगमन्त्री भट्टलाई कसले दियो ज्यान मार्ने धम्की ?
नेपाल फ्ल्यास
साउन १५, २०७७
काठमाडौं । उद्योगमन्त्री लेखराज भट्टले आफूलाई ज्यान मार्ने धम्की आएको बताएका छन् । बझाङबाट एक व्यक्तिले फोन गरेर जहाँ भेट्यो त्यही टाउको काट्छु भन्दै धम्की दिएको भट्टले बताए । संसदको उद्योग, बाणिज्य, श्रम तथा उपभोक्ता हित समितिमा नेटवर्किङ बिजनेश बारेको...
बाँकेमा फेरि लकडाउन
नेपाल फ्ल्यास
साउन १५, २०७७
नेपालगञ्ज । बाँके प्रशासनले आगामी आइतबारदेखि पुन: लकडाउन गर्ने भएको छ । कोरोना संक्रमणको जोखिम अत्याधिक बढेसँगै बाँके प्रशासनले दोस्रो पटक लकडाउन गर्न थालेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङले जानकारी दिए । लकडाउन खोलेसँगै नेपालगञ्जमा कोरोना संक्रमित ह्वात्तै बढ्न थालेपछि...
पाल्पामा सबै धार्मिक कार्यक्रम बन्द
नेपाल फ्ल्यास
साउन १५, २०७७
पाल्पा । कोरोना भाइरसका कारण जिल्ला प्रशासन कार्यालय पाल्पाले श्रीकृष्ण जन्माष्टमीसम्मका सबै जात्रा पर्व बन्दगर्ने निर्णय गरेको छ । साउन ११ मा जिल्ला प्रशासन कार्यालयमा बसेको सबै स्थानीय तह, गुठीयार र गुठी संस्थानका प्रतिनिधिसहितको बैठकले सो निर्णय गरेको सहायक प्रमुख...
वीरगञ्ज कारागारका कैदी, सुरक्षाकर्मी र कर्मचारीसहित १३ जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन १५, २०७७
वीरगञ्ज कारागारका कैदी, सुरक्षाकर्मी र कर्मचारी गरी १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कारागारमा रहेका आठजना कैदिबन्दी, तीनजना सुरक्षाकर्मी र दुईजना कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएको वीरगञ्ज कारागार कार्यालयले जनाएको छ । कारागारका २२ जनाको स्वाब संकलन गरी...
कोरोना संक्रमण बढ्न थालेपछि गोकर्णेश्वर मन्दिर बन्द
नेपाल फ्ल्यास
साउन १५, २०७७
काठमाडौं । राजधानीमा कोरोना भाइरसको संक्रमण बढ्न थालेसँगै उत्तरपूर्वी भेगको प्रसिद्ध गोकर्णेश्वर महादेव मन्दिर बन्द गरिएको छ । गत चैत ११ गतेदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर साउन महिनामा पनि नखुलेपछि साउने सोमबारको भीड गोकर्णेश्वर महादेव मन्दिरमा बढेको थियो । भौतिक...
स्काभेटरसहित १० टिपर कारवाहीमा
नेपाल फ्ल्यास
साउन १५, २०७७
त्रिशुली । नुवाकोटका नदी र खोलाबाट अवैधरूपमा नदीजन्य सामग्रीको उत्खनन तथा ओसारपसार गर्ने सवारी साधनलाई कारवाही गरिएको छ । प्रचलित कानूनअनुसार असारदेखि भदौसम्म नदी र खोलाबाट नदीजन्य सामग्री उत्खनन गर्न नपाइने व्यवस्था भए पनि लुकिछिपी बालुवा उत्खननमा संलग्न एक स्काभेटरसहित...
प्रदेश नं १ मा कोरोना सङ्क्रमणको त्रासका कारण जताततै सिल
नेपाल फ्ल्यास
साउन १५, २०७७
झापा ।बुधबार साँझ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड उपचार केन्द्रमा कोरोना भाइरस सङ्क्रमित मोरङका ४५ बर्षिय पुरुषको मृत्यु भयो । प्रदेश नं १ का कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको यो पहिलो घटना हो । अस्पतालहरूमा उपचार गराइरहेका अधिकांश...
अनुशासन समितिको कार्यमाथि रामचन्द्र पौडेलको प्रश्न
नेपाल फ्ल्यास
साउन १५, २०७७
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको केन्द्रीय अनुशासन समितिको कार्यमाथि प्रश्न उठाएका छन् । उनले आज सामाजिक सञ्जालमार्फत बागी उम्मेदवार, उम्मेदवारी खोसिएका र निर्वाचनपछि पार्टीको आन्तरिक विवादमा परेका व्यक्तिलाई विधानको एउटै दफा प्रयोग गरी कारवाही गरेको जनाउँदै...
घर-घरमा खीर खाएर साउन १५ मनाइँदै
नेपाल फ्ल्यास
साउन १५, २०७७
काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो...
«
1
...
243
...
486
487
488
489
490
491
492
493
494
...
613
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय