बैशाख २२, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
सेनाको सहयोगमा घरघरमा खानेपानी
रासस
माघ २१, २०७७
पवर्त । नेपाली सेना केवलजङ्ग गुल्मको सहयोगमा पर्वतको मोदी गाउँपालिका-५ बाजुङको ओखलढुङ्गा बस्तीमा खानेपानी आयोजना सञ्चालनमा आएको छ । सेनाको १० लाख र मोदी गाउँपालिकाको २ लाख गरी १२ लाखको लागत तथा एक लाख बराबरको जनश्रमदानमा उक्त योजना सम्पन्न भएको...
ट्राफिक जरिवाना भुक्तानी अब अनलाइनबाटै
नेपाल फ्ल्यास
माघ २१, २०७७
काठमाडौं। ट्राफिक नियम उल्लङ्घन गरेबापतकोजरिवाना भुक्तानी अब अनलाइनबाटै गर्न मिल्ने भएको छ । सवारी चालकलाई सहज होस् भनी अनलाइनबाटै जरिमाना रकम भुक्तान गर्ने मिल्ने प्रणाली सुरु गरिएको हो । महानगरीय ट्राफिक महाशाखाका अनुसार यसअघि बैंकमा लाइन बस्नुपर्ने भएकोले धेरै समय...
उपत्यकामा आज युवा संघको मोटरसाइकल र्याली
नेपाल फ्ल्यास
माघ २१, २०७७
काठमाडौं।नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समूहको भ्रातृ संगठन राष्ट्रिय युवासंघ नेपालले आज काठमाडौं उपत्यकामा बृहत मोटरसाइकल र्याली निकाल्दै छ । माघ २३ गते काठमाडौंमा आयोजना हुने नेकपाको जनसभा तयारीका लागि युवासंघले मोटरसाइकल र्याली निकाल्न लागेको हो । आज मध्यान्ह ललितपुरको...
५ महिनायता मजदुरले पाएनन् ज्याला
नेपाल फ्ल्यास
माघ २१, २०७७
गलकोट ।पाँच महिनादेखि ज्याला नपाएपछि भूजीखोलाका ७० मजदुर आर्थिक समस्यामा परेका छन् । बागलुङको ढोरपाटन नगरपालिकास्थित भूजीखोला पाँचौँ लघुजलविद्युत् आयोजना निर्माणमा खटिएका मजदुरले पाँच महिनादेखि ज्याला नपाएपछि समस्यामा परेका हुन् । गत भदौ १७ गते राति आएको बाढीले उक्त जलविद्युत्...
काठमाडौंमा भूकम्पकाे धक्का
नेपाल फ्ल्यास
माघ २१, २०७७
गएराति मनाङ जिल्लाको चुलु केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसारराति ९ बजेर ५९ मिनेटमा ५.३ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पकाे धक्काकाठमाडाैं जिल्लामा समेत धक्का महशुसगराएको छ । काठमाडाैं, ललितपुर, भक्तपुर, धादिङ, तनहुँ, चितवन,...
यस्तो छ, आजकाे मौसम
नेपाल फ्ल्यास
माघ २१, २०७७
हाल नेपालमा पश्चिमी न्यून चापीय रेखाको आंशिक प्रभाव रहेको छ हुँदादेशका पहाडी भूभागमा आशिंक बदली रहेको छ । साथै तराईका केही स्थानमा हुस्सु/कुहिरो लागेको अवस्था छ । आज देशको सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकीपहाडी...
महाकाली नदी थुनिएको हाेइन : प्रजिअ पोखरेल
नेपाल फ्ल्यास
माघ २०, २०७७
जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख शरदकुमार पोखरेलले महाकाली थुनिएको नभएर पहिले थुनिएको नदीको पानी खोल्न भारतले सुरु गरेको बताएका छन् ।नेपाल फ्ल्याससँगकाे फोन सम्वादमा उनले भने- 'नदी धमिलो समेत भएकाे छैन । कञ्चनपुरले हामीसँग समन्वय नगरी सूचना प्रकाशन गरेकाे हाे...
बलात्कार अभियोगमा पक्राउ
नेपाल फ्ल्यास
माघ २०, २०७७
डोल्पा ।४० वर्षीय महिलालाई बलात्कारगरेको अभियोगमा मुगु कार्मरङ्ग गाउँपालिका-१ घर भएका ५३ वर्षीय कार्म तामाङलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । डोल्पा जिल्लामा आई गाउँघरमा कपडा बिक्री गर्दै हिँड्ने तामाङले ती महिलालाई बलात्कार गरेको अभियोगमा प्रहरी चौकी लिकुबाट खटिएको...
नारा–जुलुसले न्यायालयमा त्रासको वातावरण सिर्जना गर्छ : न्यायाधीश कार्की
नेपाल फ्ल्यास
माघ २०, २०७७
सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीले मुद्दाका विषयलाई लिएर सडकमा हुने नारा जुलुसले त्रासको वातावरण सिर्जना गर्ने गरेको बताएका छन् । न्यायपालिकामा हुनसक्ने विकृति, विसङ्गति र अनियमितता तथा बिचौलियाबाट हुन सक्ने क्रियाकलाप तथा रोकथामका लागि चाल्नुपर्ने उपायबारे सरोकारवालासँग सुझाव सङ्कलन गर्न...
बितेकाे २४ घण्टाभित्र दुर्घटनाबाट १२ जनाको मृत्यु
नेपाल फ्ल्यास
माघ २०, २०७७
बितेका २४ घण्टामा देशका विभिन्न स्थानमा भएका दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ । बर्दिया, धनुषा, सर्लाही, झापा र नुवाकोटमा भएका सवारी दुर्घटनामा ७तथा इलाम र सिन्धुपाल्चोकमा भएका घटनामा पाँचजनाको ज्यान गएको प्रहरीले जनाएको छ । सिन्धुपाल्चोक र इलामको...
आयोगका नियुक्ति एवम् शपथ ग्रहण रोक्न भन्दै सर्वोच्चमा रिट
नेपाल फ्ल्यास
माघ २०, २०७७
काठमाडौं ।वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले संवैधानिक आयोगका नियुक्ति एवम् शपथ ग्रहण रोक्न भन्दै सर्वोच्चमारिट निवेदन पेस गरेका छन् । अधिवक्ता त्रिपाठीले राष्ट्रपतिको कार्यालय शीतल निवास, नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई विपक्षी बनाएर मंगलबाररिट पेस गरेका हुन् । २०७७।०८।३०...
३ दिनसम्म वर्षा र हिमपातको सम्भावना
नेपाल फ्ल्यास
माघ २०, २०७७
आगामी बिहीबारदेखि शनिबारसम्म देशभर मौसम बदली भई देशको अधिकांश स्थानमा वर्षा हुने भएको छ । बिहीबारदेखि पश्चिमी वायु सक्रिय हुने भएकाले देशको अधिकांश स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताए ।...
१२१ घरलाई निःशुल्क चुलो र सिलिन्डर
नेपाल फ्ल्यास
माघ २०, २०७७
डोल्पाका एक समाजसेवीले व्यक्तिगत खर्चमा गाउँलाई नै ग्यास चुलो र सिलिन्डर बाँडेका छन्। ठूलीभेरी नगरपालिका३ दुनैमा बस्दै आएका युवामन बुढाले वडा नं ४ तिप्ला गाउँका १२१ घरधुरीलाई ग्यास चुल्हो र सिलिन्डर वितरण गरेका हुन् । व्यक्तिगत नौ लाख ६८ हजार...
न्यू होराइजनकी सुम्निमाको जीपीए ४, नेपाल प्रथम भएको विद्यालयको दाबी
नेपाल फ्ल्यास
माघ २०, २०७७
बुटवल । राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको कक्षा १२ को परीक्षाफलमा बुटवलकी सुम्निमा श्रेष्ठले जिपिए४ अंक हासिल गरेकी छन् । सिम्बोल नम्बर २४९०११८८ रहेकी मा विज्ञान संकायकी छात्रा सुम्निमाले सबै विषयमा ४.६९ क्रेडिट आवर र प्राक्टिकलमा १.५६ अंक गरी...
ललितपुर महानगरले ल्यायो ‘नगर प्रहरी एप्स’
नेपाल फ्ल्यास
माघ २०, २०७७
ललितपुर । ललितपुर महानगरपालिकाले नगर प्रहरी एप्स सञ्चालनमा ल्याएको छ । एलएमसी सिटी पुलिस एप्समा महानगरपालिकाभित्र देखिएका विभिन्न गतिविधि सेवाग्राहीले पठाएपछि समस्या भएमा समाधान गर्न नगर प्रहरी पुग्ने जनाइएको छ । सो एप्समा महानगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीका फोन नम्बरसमेत राखिएको...
सोलार र चुलो वितरणका नाममा ठगी गर्ने चार जना पक्राउ
रासस
माघ २०, २०७७
जाजरकोट ।नक्कली कागजात बनाएर सौर्य ऊर्जा (सोलार) र सुधारिएको चुलो जडान गरिदिने भन्दै जिल्लाको नलगाड नगरपालिका र बारेकोट गाउँपालिकाका विभिन्न वडाबाट रकम सङ्कलन गर्ने चार जनालाई प्रहरीले पक्राउ गरी सार्वजानिक गरेको छ । पक्राउ पर्नेमा जुम्ला चन्दननाथ नगरपालिका९ स्थायी ठेगाना...
नुवाकोटको ढुङ्गेमा बसको ठक्करबाट शसस्त्र प्रहरीको मृत्यु
नेपाल फ्ल्यास
माघ २०, २०७७
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १ ढुङ्गेमा वसको ठक्करबाट शसस्त्र प्रहरीको ज्यान गएको छ । बिहान ६ बजे नुवाकोटको त्रिशुलीबाट काठमाडाैंतर्फ जान लागेको ग १ ख ८८९८ नम्बरको नमस्ते पासाङल्हामु यातायात समितिको बसले उनलाई ठक्कर दिएको जिल्ला प्रहरी...
मंसिरमा कोरोना पोजिटिभ, माघमा मृत्यु
नेपाल फ्ल्यास
माघ २०, २०७७
नेपालगञ्ज ।मंसिर २९ गते कोरोना पोजिटिभ भएका दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का ६६ वर्षीय पुरुषकोनेपालगञ्जमामृत्यु भएको छ । जिल्ला कोभिड१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेज वलीका अनुसार,मंसीर २९ गते कोरोना पोजिटिभ भएका व्यक्तिलाई पुस १३ गते अस्पतालमा...
छुट्टीमा आएकाहरु समयमै काममा नफर्किए ३ वर्षसम्म साउदी जान नपाउने
नेपाल फ्ल्यास
माघ २०, २०७७
रियाद । साउदी अरबले एक्जिट रि इन्ट्रिको भिसा लिएर छुट्टीमा स्वदेश फर्किएकाहरूले समयमा नफर्किए तीन वर्षसम्म प्रतिबन्ध लगाउने निर्णय गरेको छ । रि इन्ट्रिको म्याद रहुञ्जेल नफर्किने आप्रबासी श्रमिकहरूलाई अब ३ वर्षसम्म साउदी प्रवेशमा प्रतिबन्ध लगाउने भएको हो । साउदी...
सोलार र चुलो वितरणको नाममा ठग्ने चार जना पक्राउपछि सार्वजानिक
नेपाल फ्ल्यास
माघ २०, २०७७
जाजरकोट । नक्कली कागजात बनाएर सौर्य ऊर्जा (सोलार) र सुधारिएको चुलो जडान गरिदिने भन्दै जिल्लाको नलगाड नगरपालिका र बारेकोट गाउँपालिकाका विभिन्न वडाबाट रकम असुल्दै ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरी सार्वजानिक गरेको छ । पक्राउ पर्नेमा जुम्ला चन्दननाथ नगरपालिका९...
«
1
...
120
...
239
240
241
242
243
244
245
246
247
...
490
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय