जेठ ०५, २०८१, शनिबार
               

मंसिरमा कोरोना पोजिटिभ, माघमा मृत्यु

नेपाल फ्ल्यास
माघ २०, २०७७

ADVERTISEMENT

नेपालगञ्ज । मंसिर २९ गते कोरोना पोजिटिभ भएका दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का ६६ वर्षीय पुरुषको नेपालगञ्जमा मृत्यु भएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेज वलीका अनुसार, मंसीर २९ गते कोरोना पोजिटिभ भएका  व्यक्तिलाई पुस १३ गते अस्पतालमा भर्ना गरिएको थियो ।

भेरी अस्पतालमा उनको साेमबार राति मृत्यु भएको हो । बाँकेमा उपचार गराउन आएका बाहिरी जिल्लाका ८८ जना संक्रमितको मृत्यु भइसकेको छ ।


कस्तो लाग्यो ?

यो पनि