बैशाख २२, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
गाई काटेको आरोपमा तीनजना पक्राउ
नेपाल फ्ल्यास
असार २५, २०७८
चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले गाई काटेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ । पूर्वी चितवनको कालिका नगरपालिका१ सुन्दरबस्तीबाट उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा कालिका१ की ३२ वर्षीया उर्मिला परियार, १६ वर्षिय सविन परियार र १६ वर्षिय...
नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा
नेपाल फ्ल्यास
असार २५, २०७८
चितवन । भरतपुर महानगरपालिका२९ सेतीदोभानमा खसेको पहिरो पन्छाएसँगै सवारी आवागमन पुनः सञ्चालन भएको छ । बुधबार राति १० बजेदेखि पहिरोका कारण अवरुद्ध नारायणगढमुग्लिन सडक आज बिहान ५ः३० देखि एकतर्फी सञ्चालनमा आएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो पन्छाएसँगै...
जेनीले किन गरिन् आत्महत्या ?
नेपाल फ्ल्यास
असार २४, २०७८
काठमाडौं । नायिका जेनी कुँवरले आत्महत्या गरेकी छिन् । काठमाडौं थापागाउँस्थित आफू बस्ने सनराइज सिटी अपार्टमेन्टमा बिहीबार राती ८ बजे उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा जेनीले आत्महत्या गरेको खुलेको प्रहरीले जनाएको छ । जिन्दगानी नामक फिल्मबाट...
पेट्रोल पम्प र ट्यांकर बन्द गर्ने पाँच विद्यार्थी संगठनको घोषणा
नेपाल फ्ल्यास
असार २४, २०७८
काठमाडौं ।विपक्षी गठबन्धनका पाँच विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध पेट्रोल ट्यांकर र पम्प बन्द गर्ने भएका छन् । बिहीबार विज्ञप्ति जारी गरी उनीहरुले पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धि ७२ घण्टासम्म फिर्ता गर्न माग गरेका छन् । विज्ञप्तिमा भनिएको छ, यदि...
डीआईजी थापालाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
नेपाल फ्ल्यास
असार २४, २०७८
नेपाल प्रहरीका डिआईजी सहकुल थापालाई अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिस गरिएको छ ।गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा जेठ १४ गते बसेको बढुवा सिफारिस समितिले थापालाई डीआईजीपीबाट एआइजीमा बढुवा गर्नका लागि सिफारिस गरेको थियो । केहि दिनअघि बसेको मन्त्रिपरिषद बैठकले नेपाल...
सरकारी गाडीभित्र यौनजन्य कार्यमा संलग्न ३ जना रङ्गेहात पक्राउ
नेपाल फ्ल्यास
असार २४, २०७८
बुधबार राति सरकारी गाडिभित्र यौन क्रियाकलापमा संलग्न ३ जनालाई प्रहरीले पक्रेकाे छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको गाडीभित्र यौनजन्य क्रियाकलाप गरिरहेको अवस्थामादुई पुरुष र एक महिलालाई प्रहरीले रङ्गेहात पक्राउ गरेकाे हाे बुधबार राति ११ बजे सूर्यविनायक नगरपालिका-७ घ्याम्पेडाँडाको...
बाढीपहिरो र डुबानबाट हालसम्म ५१ जनाको मृत्यु
नेपाल फ्ल्यास
असार २४, २०७८
अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परेर गत जेठ ३० गतेदेखि बिहीबार दिउँसोसम्म ५१ जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरूमा २६ जना पुरुष, १५ जना महिला, ५ जना बालक र ५ जना बालिका रहेका छन्। तीमध्ये...
अविरल वर्षाले डेढ करोडको बाली नष्ट
नेपाल फ्ल्यास
असार २४, २०७८
हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिकामा निरन्तरको वर्षाले बालीमा डेढ करोडको क्षति पुर्याएको छ । गत जेठ ३१ गतेदेखि परेको वर्षाका कारण गाउँपालिकाको पाँच वटै वडाको बालीमा क्षति पुर्याएको हो । निरन्तरको वर्षाले बालीमा डेढ करोड रकम बराबरको क्षति पुर्याएको नार्पाभूमि...
चार हजार कुखुरा मरे
नेपाल फ्ल्यास
असार २४, २०७८
दैलेखकाे नौमुले गाउँपालिकामा रानीखेत रोगका कारण चार हजारभन्दा बढी कुखुरा मरेका छन् । गाउँपाललिकाको वडा नं १, २, ३, ४, ५, ६ मा चार हजार कुखुरा मरेको अरु थप मर्न थालेपछि पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको नमूना परीक्षणबाट रानीखेत...
फेसबुकमा विश्वास गर्दा कम्बोडियामा बिक्री
नेपाल फ्ल्यास
असार २४, २०७८
फेसबुकबाटचिन्जान भएकाे एक पुरुषलाई विश्वास गर्दाएक महिला बेचिन पुगेका छन् । ती महिलालाई भारत हुँदै कम्बोडिया लगि बेचबिखन गर्ने कार्यमा संलग्न अभियोगमा धनकुटा सहिदभूमि गाउँपालिका-२ बस्ने ३७ वर्षीय किसान राईलाई प्रहरीले पक्राउ गरेको छ । राईले पीडितसँग फेसबुकबाट चिनजान गरी...
मध्य-मर्स्याङ्दीको प्रसारण लाइन अवरुद्ध, खुलाउन पहल सुरु
नेपाल फ्ल्यास
असार २४, २०७८
लम्जुङ्गस्थित मध्यमर्स्याङ्दी जलविद्युत आयोजनाको टावर ढलेपछि प्रसारण लाइन अवरुद्ध भएको छ । सरकारी लगानीको मध्यमर्स्याङ्दी जलविद्युतलगायत निजी क्षेत्रका सगरमाथा र खुदी जलविद्युत कम्पनीबाट उत्पादित विद्युत्समेत राष्ट्रिय प्रसारण ग्रिडबाट विच्छेद भएको छ । सबै आयोजनाको गरी करिब १२५ मेगावाट विद्युत् प्रसारण...
पहिराले सिद्धार्थ राजमार्ग अवरुद्ध
नेपाल फ्ल्यास
असार २४, २०७८
अविरल वर्षासँगै आएको पहिराका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका४ गौतमडाँडास्थित सडकभन्दा माथिबाट आएको पहिराका कारण सिद्धार्थ राजमार्गको स्याङ्जापोखरा सडकखण्ड आज दिउँसो सवा दुई बजेदेखि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता एवं प्रहरी नायब...
सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु
नेपाल फ्ल्यास
असार २४, २०७८
मेची बहुमुखी क्याम्पस भद्रपुरका उपप्राध्यापक ५० वर्षीय ताराकान्त झाको सवारी दुर्घटनामा परी आज मृत्यु भएको छ । भद्रपुर नगरपालिका८ स्थित भित्री सडकखण्डमा सवारी दुर्घटनामा परी घाइते भएका उनकाेन्यूरोमाउपचारका क्रममाआज मृत्यु भएको प्रहरीले जनाएको छ । क्याम्पस रसायन शास्त्र विभागका उपप्राध्यापक...
आज ८७५ संक्रमित थप
नेपाल फ्ल्यास
असार २४, २०७८
कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा १८७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १० हजार ५0४ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १२८६ जना संक्रमणमुक्त भएका...
बालक हत्या अभियोगमा २२ किशोरी पक्राउ
नेपाल फ्ल्यास
असार २४, २०७८
कैलालीको टीकापुरमा मृत फेला परेका साढे तीन वर्षीय नाबालक विवेक बिष्टको हत्या आरोपमा प्रहरीले दुई किशोरीलाई पक्राउ गरेको छ। उनकै दिदी नाता पर्ने १५ वर्षीया किशोरी र उनकी साथीलाई प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय टीकापुरमा पत्रकार सम्मेलन गर्दै...
वीर अस्पताललाई एसबिआईको चिकित्सा उपकरण सहयोग
नेपाल फ्ल्यास
असार २४, २०७८
काठमाडौं । नेपाल एसबीआई बैंकले आफ्नो २८ औं वार्षिकोत्सवको अवसरमा वीर अस्पताललाई चिकित्सा उपकरण सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गतअस्पताललाई चिकित्सा उपकरण सहयोग गरेको हो । वीर अस्पतालमा आयोजना भएको एक कार्यक्रममा नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख...
इन्धनको मूल्य वृद्धि फिर्ता लिन पाँच विद्यार्थी संगठनको माग
नेपाल फ्ल्यास
असार २४, २०७८
काठमाडौं ।विपक्षी गठबन्धनसम्वद्ध पाँच विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग गरेका छन् । नेपाल आयल निगमको कार्यालयमा उनीहरूले मूल्य वृद्धि फिर्ता नलिए कडा आन्दोलमा उत्रने चेतावानीसमेत दिएका छन् । कोरोना महामारी र बन्दाबन्दीको कारण उपभोक्ताको जनजीवन कष्टकर...
कोरोना सङ्क्रमणबाट वडा सदस्यको मृत्यु
नेपाल फ्ल्यास
असार २४, २०७८
दैलेख ।कोरोना भाइरस सङ्क्रमणबाट दैलेखको डुङेश्वर गाउँपालिका२ का वडा सदस्य तेजबहादुर थापाको मृत्यु भएको छ । कोरोना भाइरस सङ्क्रमण भएपछि उनको उपचारका क्रममा भेरी अस्पताल नेपालगञ्जमा आज बिहान मृत्यु भएको अस्पतालका सुपरिन्टेन्डेन्ट प्रकाश थापाले बताए । यस्तै,दैलेख जिल्ला अस्पतालमा मङ्गलबार...
विश्वभर तीन अर्ब ३२ करोड ५५ लाख ५९४ डोज खोप लगाइयो
नेपाल फ्ल्यास
असार २४, २०७८
विश्वभर तीन अर्ब ३२ करोड ६५ लाख ४० हजार २३१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्हरूयस प्रकार रहेका छन् । चीनमा एक अर्व ३३ करोड १६ लाख ७९ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ...
पहिरोले पुरिएर महिलाको मृत्यु
नेपाल फ्ल्यास
असार २४, २०७८
तनहुँको ऋषिङ गाउँपालिका७ डढीवनमा पहिराले पुरिएर एक महिलाको मृत्यु भएको छ । बुधबार रातिदेखि परेको अविरल वर्षासँगै आएको पहिराले पुरिएर आज बिहान ती महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा अन्दाजी ५२ वर्षीया देवीसरा थापा रहेको वडा सदस्य याम सारु...
«
1
...
58
...
116
117
118
119
120
121
122
123
124
...
428
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय