जेठ ०५, २०८१, शनिबार
               

वीर अस्पताललाई एसबिआईको चिकित्सा उपकरण सहयोग

नेपाल फ्ल्यास
असार २४, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाल एसबीआई बैंकले आफ्नो २८ औं वार्षिकोत्सवको अवसरमा वीर अस्पताललाई चिकित्सा उपकरण सहयोग गरेको छ ।

बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत अस्पताललाई चिकित्सा उपकरण सहयोग गरेको हो ।

वीर अस्पतालमा आयोजना भएको एक कार्यक्रममा नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देवद्वारा वीर अस्पताल कोभिड एकीकृत केन्द्रिय अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमलाई हस्तान्तरण गरे ।  


कस्तो लाग्यो ?

यो पनि