मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
विशेष परिस्थितिमा सभामुखले नै संसद बैठक बोलाउन सक्ने
नेपाल फ्ल्यास
असार २८, २०७८
सर्वोच्च अदालतले सभामुखलाई नै संसद बैठक बोलाउन सक्ने फैसलामा आदेश दिएको छ । प्रक्रियागत रुपमा प्रतिनिधिसभाको बैठक नबोलाइएमा यस्तो विशेषाधिकार दिएको हो । संसद अधिवेशन सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ । तर यो प्रक्रिया अनुसार यदि बैठक नबोलाइएमा...
सर्वोच्च अदालतको फैसलाको चौतर्फी स्वागत
नेपाल फ्ल्यास
असार २८, २०७८
विघटित प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको चौतर्फी स्वागत गरिएको छ । विभिन्न राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, कानून व्यवसायी, पेशागत संघसंगठनलगायतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागत गरेका हुन् । विभिन्न राजनीतिक दलका नेताले फैसलाको स्वागत गर्दै अदालतले...
प्रतिनिधिसभा छ पटक विघटन, चार पटक पुनःस्थापना
नेपाल फ्ल्यास
असार २८, २०७८
नेपालको संसदीय इतिहासमा हालसम्म छ पटक प्रतिनिधिसभा विघटन भएका छन् । तीमध्ये चार पटकका विघटन बदर र दुई पटकका सदर भएका छन् । विघटित प्रतिनिधिसभा तीनपटक सर्वाेच्च अदालतमार्फत र एकपटक जनआन्दोलनमार्फत पुनःस्थापित भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । पहिलोपटक...
आज २ हजार ३७० संक्रमित थपिए
नेपाल फ्ल्यास
असार २८, २०७८
नेपालमा विगत २४ घण्टामा कोरोना संक्रमणका २ हजार ३७० जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार दिएको जानकारी अनुसार ७ हजार ६८९ ओटा पीसीआर परीक्षण गरिएकोमा १ हजार ६९० जना र ३ हजार ८९५ ओटा एन्टिजेन परीक्षण...
यस्ता छन् सर्वोच्चको आदेशका मूख्य ५ वटा बुँदा
नेपाल फ्ल्यास
असार २८, २०७८
१. प्रतिनिधिसभा विघटन असंवैधानिक सर्वोच्च अदालतले पहिलो प्रतिनिसभा विघटनजस्तै दोस्रो पटकको विघटनलाई पनि असंवैधानिक ठहर गरेको छ। अदालतको फैसलामा भनिएको छ, संघीय संसद्को प्रतिनिधिसभाको विवादित विघटन कार्य नेपालको संविधानको धारा ७६ को उपधारा (५) र उपधारा (७) मा रहेको प्रावधान,...
राष्ट्रियसभा अधिवेशन अन्त्य
नेपाल फ्ल्यास
असार २८, २०७८
राष्ट्रियसभा अधिवेशनआज रातिदेखि लागू हुने गरी अन्त्य भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले अधिवेशन अन्त्य गरेकी हुन् । सर्वोच्च अदालतको फैसला लगत्तै सरकारले आकस्मिक रुपमा राष्ट्रिय सभाको अधिवेशन अन्त्य गरेको हो ।
ख्याति श्रेष्ठको हत्यामा संलग्न मेरिना नख्खु कारागारबाट रिहा
नेपाल फ्ल्यास
असार २८, २०७८
अनामनगरकी १९ वर्षीया ख्याति श्रेष्ठको हत्यामा संलग्न मेरिना शाक्य रिहा भएकी छिन् । सोमबार बिहान केन्द्रीय कारागारबाट उनी रिहा भएको जेलर लक्ष्मी बाँस्कोटालेबताए । जिल्ला अदालत काठमाडौंले २०६७ मङ्सिर ३ मा उनलाई हत्या मतियारमा १३ वर्ष ४ महिना कैद सजाय...
वडा कार्यालयभित्र वडा सचिवबाटै २१ वर्षीया युवती बलात्कृत
नेपाल फ्ल्यास
असार २८, २०७८
सल्यान । बलात्कारको आरोपमा सल्यानका एक वडा सचिव पक्राउ परेका छन् । जिल्लाको त्रिवेणी गाउँपालिका ५ का वडा सचिव अमर कालाथोकीलाई बलात्कार आरोपमा प्रहरीले पक्राउ गरेको हो । २१ वर्षीय युवतीलाई वडा कार्यालयमै लगेर बलात्कार गरेको आरोपमा सचिव कालाथोकीलाई पक्राउ...
चितवनका दुई संक्रमितमा कोरोनाको नयाँ प्रजाति ‘डेल्टा भेरियन्ट’ देखियो
नेपाल फ्ल्यास
असार २८, २०७८
भरतपुर । भरतपुर महानगरपालिकामा पनि कोरोना भाइरसको नयाँ प्रजाति डेल्टा भेरियन्ट देखिएको छ । भरतपुर अस्पतालले पिसिआर पोजेटिभ आएका पाँच वटा शंकास्पद स्याम्पललाई राष्ट्रिय जनस्वास्थ्य परीक्षण प्रयोगशाला पठाएकोमा दुई वटा स्याम्पलमा कोरोनाको नयाँ प्रजाति डेल्टा भेरियन्ट देखिएको हो । भरतपुर...
उमादेवी वादीलाई १ लाख १० हजार राशिको समाजसेवा पुरस्कार
नेपाल फ्ल्यास
असार २८, २०७८
काठमाडाैं । मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार२०७७ उमादेवी वादीलाई प्रदान गरिने भएको छ । मानव अधिकार तथा सामाजिक न्यायका लागिवादीले गरेको उल्लेखनीय योगदानका लागि समाजले उनलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । आगामी मंसिरमा...
झापाको बिर्तामोडमा एक युवतीको शव अर्धनग्न अवस्थामा भेटियो
नेपाल फ्ल्यास
असार २८, २०७८
काठमाडौं । झापा जिल्लाको बिर्तामोडमा एक युवतीको शव अर्धनग्न अवस्थामा भेटिएको छ । बिर्तामोड ५ मा २५ वर्षीया सिर्जना बस्नेत नाम गरेकी युवतीको शव भेटिएको प्रहरीले जनाएको छ। उक्त घटना थाहा पाएपछि इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले अनुसन्धान गरिरहेको बताइएको...
पहिरोले नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध
नेपाल फ्ल्यास
असार २८, २०७८
मुग्लिन । पहिरोका कारण नारायणगढमुग्लिन सडक फेरि अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार यस सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका६ कालीखोलामा सुक्खा पहिरो खसेपछि बिहान ४ः४५ बजेदेखि सडक दुईतर्फी अवरुद्ध बनेको हो । अहिले पनि पहिरो खसिरहेको जिल्ला प्रहरी...
विद्युत् र इन्टरनेट नहुँदा धवलागिरि गाउँपालिकाको सेवा ठप्प
नेपाल फ्ल्यास
असार २८, २०७८
म्याग्दी । विद्युत् र इन्टरनेट नहुँदा जिल्लाको धवलागिरि गाउँपालिकाको सेवा ठप्प बनेको छ । आर्थिक वर्षको अन्तिममा गाउँपालिकाको केन्द्र मुनामा विद्युत्, मोवाइल फोन र इन्टरनेट ठप्प हुँदा सेवाग्राहीलाई समस्या भएको छ भने जनप्रतिनिधि र कर्मचारीलाई काम गर्न अप्ठ्यारो भएको छ...
आजको मौसम : बिहानैदेखि केही सुधार
नेपाल फ्ल्यास
असार २८, २०७८
काठमाडौं । केही दिन अघिदेखि निरन्तर भइरहेको वर्षा आज भने बिहानैदेखि काठमाडौं उपत्यकालगायत अन्य केही जिल्लाहरुमा मौसम हल्का सफा देखिएको छ । तर, केही प्रदेशका उच्च तथा हिमाली जिल्लामा भने मौसम बदली र वर्षाको सम्भावना रहरेको जल तथा मौसम पूर्वानुमान...
महानगरवासीका लागि निःशुल्क हेमोडाइलाइसिस सेवा
नेपाल फ्ल्यास
असार २७, २०७८
एक सातामा ४८ जनालाई सेवा प्रदान गर्ने गरी काठमाडौँ महानगरपालिकाले आजदेखि वीरेन्द्र अस्पताल छाउनीमा मिर्गौला रोगीका लागि निःशुल्क हेमोडाइलाइसिस सेवा सुरु गरेको छ । कामपाले आफ्नै आर्थिक सहयोगमा र नेपाली सेनाको व्यवस्थापनमा नगरवासी मिर्गाैला रोगीका लागि वीरेन्द्र अस्पताल छाउनी अस्पतालबाट...
‘वायुसेवा निगमलाई निजीकरण गर्ने कुनै योजना छैन’
नेपाल फ्ल्यास
असार २७, २०७८
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई निजीकरण गर्ने कुनै योजना नरहेको स्पष्ट पारेको छ । निगमलाई कम्पनी मोडलमा लैजाने प्रक्रिया अघि बढेको भन्ने भ्रमपूर्ण सूचना सम्प्रेषण भइरहेकामा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै...
प्रहरीलाई घुस दिन खोज्ने पक्राउ
नेपाल फ्ल्यास
असार २७, २०७८
सिन्धुलीकाेगोलन्जोर गाउँपालिका-७ खुर्कोट बजारमा ड्युटीमा खटिएको प्रहरीलाई नगद २००रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा महोत्तरी बर्दिबास नगरपालिका-१ बस्ने २२ वर्षीय कुजर अलीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । काठमाडौंबाट बर्दिबासतर्फ जाँदै गरेको बा.१२ च १६८२ नम्बरको गाडी प्रहरी...
पेस्तोल र बन्दुकसहित ३ जना प्रकाउ
नेपाल फ्ल्यास
असार २७, २०७८
काठमाडौंकाे कात्यानीबाटपेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषा विधानगर घर भई काठमाडौं बसुन्धारा बस्दै आएका ३१ वर्षीय जयप्रकाश महतो रहेका छन्।नयाँ बानेश्वर इलाका हतियार बेच्न हिँडेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनलाई कात्यानीबाट पक्राउ गरेको हो।...
रोकिएका विदेशीलाई असार मसान्तसम्म प्रवेशाज्ञा शुल्कमा छुट
नेपाल फ्ल्यास
असार २७, २०७८
कोरोना महामारीका कारण नेपालमा रोकिएका विदेशी पर्यटकलाई यही असार मसान्तसम्म प्रवेशाज्ञा शुल्क तथा जरिवानामा छुट दिइएकोे छ । दोस्रो लहरको कोरोना सङ्क्रमणलाई ध्यानमा राख्दै जारी अधिकांश जिल्लामा निषेधाज्ञा लागू हुँदा र नियमित रुपमा हुँदै आएको अन्तरराष्ट्रिय उडान बन्द हुँदा नेपालमा...
कपिलवस्तुको कृष्णनगर बजार डुबानमा
नेपाल फ्ल्यास
असार २७, २०७८
कपिलवस्तु। केही दिनको लगातार वर्षाका कारण कपिलवस्तुको कृष्णनगर बजार क्षेत्र डुबानमा परेको छ । जिल्लाको अधिकांश क्षेत्रका साथै कृष्णनगर २ को मस्जिद रोड, नगरपालिका रोड, बैंक रोडलगायत बजार क्षेत्र डुबानमा परेको हो । पानी निकासका लागि ढल निकास नहुँदा बजार...
«
1
...
57
...
113
114
115
116
117
118
119
120
121
...
427
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय