असोज ०५, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
हात्तीको आक्रमणबाट महिलाको मृत्यु
नेपाल फ्ल्यास
असोज ०५, २०७८
इनरुवा । सुनसरीको बराहक्षेत्र नगरपालिका११ स्थित मधुवनमा सोमबार हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६५ वर्षीया ममनीदेवी खत्वे रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक सुभाष भट्टराईले जानकारी दिए । घरनजिकै रहेको पोखरीको डिलमा गाईवस्तुका...
भारतीय तस्कर समूहको आक्रमणबाट तीन जना सशस्त्र प्रहरी घाइते
नेपाल फ्ल्यास
असोज ०५, २०७८
काठमाडौं । भारतीय तस्कर समूहबाटको आक्रमणबाट तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् । कञ्चनपुर जिल्लामा भारतीय तस्करको आक्रमणबाट नेपालका तीन जना सशस्त्र प्रहरी घाइते भएका हुन् । सोमबार (हिजो) साँझ दोधाराचाँदनी नगरपालिका८ को कञ्जभोज नजिकै नेपालभारत सीमा क्षेत्रमा गस्तीमा...
पहिरोले डुम्रे–बेसीसहर खण्ड अवरुद्ध
नेपाल फ्ल्यास
असोज ०५, २०७८
तनहुँ । तनहुँको डुम्रेलमजुङ बेसीसहर सडकखण्ड अवरुद्ध भएको छ । सोमबार राति परेको पानीका कारण भानुनगरपालिका८ पाँचसय फाँटमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । उक्त स्थानमा असार र साउन महिनामा पटकपटक पहिरो खस्दा सर्वसाधारणले सास्ती भोग्नुपरेको थियो । माथिबाट...
नारायणगढ–बुटवल सडक : खाल्डाखुल्डीले सकस
नेपाल फ्ल्यास
असोज ०५, २०७८
नवलपुर । विस्तारका क्रममा रहेको महेन्द्र राजमार्गको नारायणगढ बुटवल सडकखण्डमा चालक तथा यात्रु सकसपूर्ण यात्रा गर्न बाध्य भएका छन् । करिब ११४ किलोमिटर लम्बाइ रहेको सो सडकको खण्ड१ मा पर्ने नवलपरासी (बर्दघाटसुस्तापूर्व) को ६५ किलोमिटर सडकखण्डमध्ये आधाभन्दा बढी भत्किएर खाल्डाखुल्डी...
हत्या गरेको अभियोगमा पक्राउ
नेपाल फ्ल्यास
असोज ०४, २०७८
महोत्तरीकाेसोनमा गाउँपालिका-२ तरारी बस्ने ५५ वर्षीय राम प्रसाद यादवको कुटपिट गरी हत्या गरेको अभियोगमा २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका-७ सुन्दरपुर बस्ने ३५ वर्षीय मलेसी सदा र २६ वर्षीय नथु सदा रहेका छन्...
दार्चुला केन्द्र भएर भूकम्पको धक्का
नेपाल फ्ल्यास
असोज ०४, २०७८
पश्चिम नेपालको दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । दार्चुलाको खार्रालाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भूकम्प धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार अपराह्न चार बजेर ३० मिनेटमा धक्का महसुस...
आज १ हजार ९५ संक्रमित थप हुँदा ८ जनाको मृत्यु
नेपाल फ्ल्यास
असोज ०४, २०७८
पछिल्लो २४ घण्टामा देशभर १ हजार ९५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १० हजार ७८६ पीसीआर तथा ३ हजार ३१ एन्टिजेन परीक्षण गर्दा १ हजार ९५ जनामा संक्रमण...
निर्वाचन आयोग र सभामुखविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा
नेपाल फ्ल्यास
असोज ०४, २०७८
नेकपा (एमाले)ले निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिट हेर्दाहेर्दैमा रखिएको छ। न्यायाधीश दीपक कार्की र कुमार चुडालको संयुक्त इजलासमा रिटको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको हो। नेकपा एमालेका १४ जना प्रतिनिधिसभा सदस्य र २ जना लुम्बिनीका प्रदेशसभा...
भीषण आगलागीबाट ध्वस्त भएकाे दोभान बजार जुर्मुराउँदै
नेपाल फ्ल्यास
असोज ०४, २०७८
ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजार पछिको दोस्रो ठूलो दोभान बजार स्थापित हुदै गएको छ । सात महिनाअघि आगलागीले ध्वस्त बनेको संरचनाहरूको पुनर्निर्माण हुन थालेसँगै दोभान बजार पूर्नस्थापित हुदै गएको हो । मेरिङ्देन गाउँपालिका३ खाम्लुङमा पर्ने दोभान बजार पुरानो व्यापारिक केन्द्र र...
संखुवासभा सामूहिक हत्याकाण्ड : मुख्य योजनाकार लोकबहादुरका काका खड्गबहादुर भएको खुलासा
नेपाल फ्ल्यास
असोज ०४, २०७८
काठमाडौं ।संखुवासभा सामूहिक हत्याकाण्डको मुख्य योजनाकार लोकबहादुर कार्कीका काका खड्गबहादुर कार्की रहेको खुल्ल आएको छ । उनैको योजनामा खड्गबहादुरका छोरा हस्तबहादुर, लोकबहादुर, लोकबहादुरका बुवा रणबहादुर र लोकबहादुरका भाइ नरेश कार्कीले हत्या गरेको खुलासा भएको हो । घटना हुनुअघिल्लो दिन राति...
बुटवल उपमहानगरका प्रमुख सुवेदीमाथि स्थानीयको मुक्का प्रहार
नेपाल फ्ल्यास
असोज ०४, २०७८
रुपन्देही ।बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई स्थानीयले मुक्का प्रहार गरेका छन् । केही दिनअघि लगातारको वर्षाले पहिरो जाँदा बुटवल ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रका करिब दुई दर्जन घर क्षतिग्रस्त भएका थिए । स्थानीयले प्रभावित क्षेत्रमा सरकारले नहेरेको भन्दै आक्रोश पोख्दै आएका...
लोकसेवाले शाखा अधिकृतको रिजल्ट सार्वजनिक नगरेको विरोधमा प्रदर्शन
नेपाल फ्ल्यास
असोज ०४, २०७८
काठमाडौं । अधिकृत पदको परीक्षाको सबै चरण पूरा गरेर पनि लोक सेवा आयोगले नतिजा प्रकाशन गर्न ढिलाइ गरेको विरोधमा परीक्षार्थीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । परीक्षार्थीहरुले काठमाडौंको अनामनगरस्थित लोक सेवा आयोगको कार्यालय अगाडि र माइतीघरमा प्रदर्शन गरेका हुन् । लोक...
आजदेखि भेरोसेलको पहिलो डोज लगाइँदै
नेपाल फ्ल्यास
असोज ०४, २०७८
काठमाडौं ।सरकारले आजदेखि ११ दिनसम्म कोरोनाविरूद्ध भेरोसेल खोपको पहिलो मात्रा लगाउने भएको छ । चीनबाट खरिद गरेर ल्याइएको ४४ लाख डोज भेरोसेल खोप सरकारले विभिन्न जिल्लाका विभिन्न उमेर समूहका मानिसलाई लगाउन लागेको हो । सोलुखुम्बु, ताप्लेजुङ, संखुवासभा, जुम्ला, मुगु, हुम्ला,...
इँटा व्यवसायीले जग्गा बेचेर ऋण तिर्न थाले
नेपाल फ्ल्यास
असोज ०४, २०७८
चितवन । मजदुर, कच्चा पदार्थ र स्थानीयको अवरोधका कारण सङ्कटमा रहेका यहाँका इँटा उद्योग कोभिड१९ सँगै विस्थापित हुने अवस्थामा पुगेका छन् । जिल्लामा रहेका १८ उद्योगमध्ये गत वर्ष दुई उद्योग आंशिक सञ्चालन भएका थिए । जिल्लाको रत्ननगर, राप्ती र खैरहनी...
संकटमा पर्यो ठेकी बनाउने व्यवसाय
नेपाल फ्ल्यास
असोज ०४, २०७८
बलेवा । कोरोना महामारीको त्रास नहुँदो हो त बागलुङ नगरपालिका१२ अमलाचौरका पूर्णबहादुर चुँदार यति बेला गिठेदारको ठेकी बनाउँदै गरेका अवस्थामा थिए । बाउबाजेले सिकाएको पुख्र्यौली ठेका बनाउने कलामा उनी अब्बल छन् । उनी जस्तै गाउँकै टेकबहादुर चुँदार पनि ठेकीको व्यवसाय...
सात किमी नयाँ ट्रयाक सडक निर्माण
नेपाल फ्ल्यास
असोज ०४, २०७८
बागमती । तराई मधेश सडक पूर्वाधार विशेष कार्यक्रम अन्तर्गत कूल सात किलोमिटर नयाँ ट्रयाक सडक निर्माण गरिएको छ । सडक डिभिजन कार्यालय हेटौँडाले गत आर्थिक बर्ष २०७७०७८ मकवानपुर, बारा र पर्सा जिल्लामा सडक बनाएको हो । उक्त आवमा उक्त जिल्लामा...
कालीगण्डकीकाे पुलबाट हामफालेर पुरुष बेपत्ता
नेपाल फ्ल्यास
असोज ०४, २०७८
रामपुर । कालीगण्डकीको पुट्टारघाट पुलबाट हाम फालेर एक व्यक्ति बेपत्ता भएका छन् । तनहुँ घिरिङ गाउँपालिका१ पुट्टार निवासी अन्दाजी ४८ वर्षीय विष्णुभक्त सिग्देल आइतबार दिउँसो करिब ३ बजेको समयमा पुलबाट हाम फालेर बेपत्ता भएका हुन् । पाल्पा रामपुर बेझाड बजारमा...
‘हनी ट्रयाप’मा पारेर १८ लाख लिने पक्राउ
नेपाल फ्ल्यास
असोज ०३, २०७८
दाङ प्रहरीले आपराधिक लाभ (एक्सटर्सन) कसुरमा तीन जना महिलालाई पक्राउ गरेर आइतबार सार्वजनिक गरेको छ । कानुनी परामर्शको नाममा होटेलमा बोलाई बियर र चिया खाएकै भरमा जबर्जस्ती करणीको आरोप लगाएर ती महिलाहरूले एक पुरुषसँग बार्गेनिङ गरेको पाइएपछि प्रहरीले पक्राउ गरी...
आज ७३४ संक्रमित थपिए
नेपाल फ्ल्यास
असोज ०३, २०७८
कोरोना भाइरसको संक्रमण आज ७३४ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार १० हजार १३ जनामा परीक्षण गरिएकोमा ७३४ संक्रमण पुष्टि गरेको छ । तथ्यांकअनुसार नेपालमा सङ्क्रमणको दर १९.२ प्रतिशत पुगेको छ । यस्तै सक्रिय...
राष्ट्रपति, प्रधानमन्त्रीद्वारा इन्द्रजात्रा अवलोकन
नेपाल फ्ल्यास
असोज ०३, २०७८
सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक भई जात्रा अवलोकन गरेकी छन् । जात्रा अवलोकन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री...
«
1
...
27
...
53
54
55
56
57
58
59
60
61
...
397
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय