मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
आज १ हजार ४७६ कोरोना संक्रमित थप
नेपाल फ्ल्यास
असोज ०८, २०७८
नेपालमा आज १ हजार ४७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। १५ हजार ६९० जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पिसिआर विधिबाट १० हजार ५ सय ७५ जना र एन्टिजेनबाट...
एमिकस क्युरी उपस्थित नहुँदा सुनुवाइ प्रभावित
नेपाल फ्ल्यास
असोज ०८, २०७८
सर्वोच्च अदालतमा राजनीतिक दलसम्बन्धी अध्यादेशविरूद्ध दायर भएका रिट निवेदनमाथिको सुनुवाइका लागि अदालतको सहयोगी (एमिकस क्युरी)को नामावली नआएका कारण आज सुनुवाइ प्रभावित भएको छ । याधीशद्वय प्रकाशकुमार ढुङ्गाना र डा मनोज शर्माको संयुक्त इजलासमा आज पेसी तोकिएको भए पनि एमिकस क्युरीको...
श्रीपेच चोर्ने प्रयास गरेका घर्तीले भने : म आफूलाई राजा घोषणा गर्न चाहन्थेँ
नेपाल फ्ल्यास
असोज ०८, २०७८
काठमाडौ । शुक्रबार दिउँसोश्रीपेच चोर्ने प्रयास गरेकापश्चिम रुकुम मसिकोट ११ का खिमबहादुर घर्तीलेआफूलाई राजा घोषणा गर्न चाहेको बयान दिएका छन् ।प्रहरीसँगको सोधपुछमा घर्तीले आफूले श्रीपेच लगाएर राजतन्त्र ब्यूँताउन खोजेको बयान दिएका छन् । दरबारमार्ग प्रहरी प्रभागका डीएसपी रामेश्वर पौडेललेभने, आफूलाई...
एकीकृत समाजवादीविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार
नेपाल फ्ल्यास
असोज ०८, २०७८
राजनीतिक दल विभाजनसम्बन्धी सरकारले ल्याएको अध्यादेश र माधव कुमार नेपाल नेतृत्वमा गठित नेकपा (एकीकृत समाजवादी) दर्ताको खारेजीको माग गर्दै परेको रिटमा सर्वाेच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की...
रामेछापमा लुटपाट गर्ने चार जना पक्राउ
नेपाल फ्ल्यास
असोज ०८, २०७८
काठमाडौं ।रामेछापमा संगठित रुपमा लुटपाट गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । भरुवा बन्दुक र छुरी देखाएर सुनका गरगहना, नगद लुटपाट गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको हो । रामेछाप जिल्ला प्रहरी कार्यालयका अनुसार रामेछाप गोकुलगंगा गाउँपालिका-६ फर्पुका ३३...
नारायणहिटी दरबार सङ्ग्रहालयबाट श्रीपेच चोर्न खोज्ने व्यक्ति सेनाको नियन्त्रणमा
नेपाल फ्ल्यास
असोज ०८, २०७८
काठमाडौं ।नारायणहिटी दरबार संङ्ग्रहालयमा राखिएको श्रीपेच निकाल्न खोज्ने एकजनालाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ । सुरक्षामा खटिएका नेपाली सेनाले उनलाई पक्राउ गरेको हो । नारायणहिटी सङ्ग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले श्रीपेच निकाल्न खोज्ने व्यक्तिलाई निर्यन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिए...
आइतबारदेखि काठमाडौं महानगरका विद्यालय खुल्ने
नेपाल फ्ल्यास
असोज ०८, २०७८
काठमाडौं महानगरपालिकाले यही १० असोजदेखि विद्यालय संचाचालन गर्ने निर्णय गरेको छ । महानगरपालिकाको नगर शिक्षा समितिको बुधबार बसेको बैठकले स्वास्थ्यको मापदण्ड पूर्ण रूपमा पालना गरी १० असोजदेखि विद्यालय खोल्ने निर्णय गरेको महानगरका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले जानकारी दिए । स्वास्थ्य...
मोहम्मद अफताव आलमको मुद्दा 'हेर्न नमिल्ने'
नेपाल फ्ल्यास
असोज ०८, २०७८
रौतहट बम विस्फोटको अभियोगमा जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा रहेका नेपाली कांग्रेसका निलम्बित सांसद मोहम्मद अफताव आलमको मुद्दा हेर्न नमिल्ने हुँदै सुनुवाइ सरेको छ। आलमले दायर गरेको रिटको सुनुवाइका लागि आजको पेसी तोकिएको थियो । तर सर्वोच्चका न्यायाधीशद्वय अनिलकुमार...
भूमिसम्बन्धी आयोग विघटनविरुद्धको रिटमा भएन सुनुवाइ
नेपाल फ्ल्यास
असोज ०८, २०७८
काठमाडौं । सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गर्नु असंवैधानिक रहेको दाबीसहित दायर गरिएको रिट निवेदनमाथि शुक्रबार सर्वोच्च अदालतमा सुनुवाइका लागि पेसी तोकिए पनि सुनुवाइ हुन सकेन । न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको संयुक्त इजलासमा सुनुवाइ हुनेगरी सो...
सशस्त्र प्रहरीका ११ जना डिआइजीको सरुवा
नेपाल फ्ल्यास
असोज ०८, २०७८
काठमाडौं । सशस्त्र प्रहरी बलका ११ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) को काज सरुवा भएको छ । गृहमन्त्रालयले बिहीबार डिआइजीको काज सरुवा निकालेको हो । सरुवा अनुसार मन्दिप श्रेष्ठ नेपाल नं ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरबाट सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालय...
सशस्त्र प्रहरीद्वारा गाँजा बरामद
नेपाल फ्ल्यास
असोज ०८, २०७८
पर्सा । सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट भिस्वा बंजारीको टोलीले पर्साको छिपहरमाई गाउँपालिका वडा नं ३ बुढगाई सीमा नाका क्षेत्र बाट लागुऔषध गाँजा बरामद गरेको छ । गस्तीमा रहेको सशस्त्र प्रहरी निरिक्षक कृष्णबहादुर पौडेलको नेतृत्वमा रहेको गस्ती टोली ले...
गैँडा चोरी सिकारको अभियोगमा फरार व्यक्ति पक्राउ
नेपाल फ्ल्यास
असोज ०८, २०७८
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एकसिङ्गे गैँडा चोरीसिकार गरेको अभियोग लागेका एक जना पक्राउ परेका छन् । निकुञ्जको अनुरोधमा निजलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले पक्राउ गरेको हो । पक्राउ पर्नेमा मुगुको साविक मुगु गाविस९ स्थायी ठेगाना भई हाल...
वडा कार्यालयमा आगजनी गर्नेलाई कारबाहीको माग
नेपाल फ्ल्यास
असोज ०८, २०७८
कर्णाली । वीरेन्द्रनगर नगरपालिका१ कार्यालयमा पेट्रोल छर्केर आगजनी गर्ने व्यक्तिलाई कडा कारबाही गर्न माग गरिएको छ । बुधबार वडा कार्यालय पुगेका एक अज्ञात व्यक्तिले कार्यालयको टेलिफोन प्रयोग गरी वडाध्यक्ष गङ्गाराम सुनारलाई धम्क्याएनुका साथै उनको कार्यकक्षमा आगजनी गरेका थिए । आगजनी...
त्रिशूलीमा कार खस्यो : तीन जना बेपत्ता, एक घाइते
नेपाल फ्ल्यास
असोज ०८, २०७८
चितवन । इच्छाकामना गाउँपालिका५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमा काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको कार त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् भने एक घाइते भएका छन् । बिहीबार राति ११ः४५ बजे कार अनियन्त्रित भई सडकबाट झण्डै ३५ मिटर तल नदीमा खसेको...
ठेकेदारको लापरबाहीले सडक निर्माण अलपत्र
नेपाल फ्ल्यास
असोज ०८, २०७८
म्याग्दी । बेनीदरबाङ सडक आयोजनाको तेस्रो प्याकेजका ठेकेदार सम्पर्कविहीन बनेपछि निर्माणकाम अलपत्र परेको छ । गत वैशाखमा कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि जारी भएको निषेधाज्ञापछि रोकिएको सडक निर्माणको काम अझै सुरु भएको छैन । मङ्गला गाउँपालिकाको लाम्पाटादेखि मालिकाको केन्द्र दरबाङसम्मको...
बलात्कार मुद्दाका प्रतिवादी १० वर्षपछि पक्राउ
नेपाल फ्ल्यास
असोज ०७, २०७८
बलात्कार मुद्दाका फरार प्रतिवादी भक्तपुर सल्लाघारी बस्ने सिन्धुपालचोक गाविस-३ घर भएका ३८ वर्षीय च्याङ्गवा भन्ने सागर तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौंको २०७१ वैशाख ५ गतेको फैसलाले ९ वर्ष कैद र पीडितले प्रतिवादीबाट नगद १० लाख...
बैतडीमा व्यापारी मृत फेला, हत्याको आशंका
नेपाल फ्ल्यास
असोज ०७, २०७८
सुर्नया गाउँपालिका-४ सन्सेरीमाडौँ बजारमा मासु पसल संचालन गर्दै आएका एक व्यापारी मृत भेटिएका बैतडी प्रहरीले जनाएकाे छ । सुर्नया-४ लेकडाँडाका स्थानीय रहेका ४५ वर्षीय कमलसिंह महरा आज बिहीबार बिहान पसल नजिकै मृत फेला परेकाे प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए...
असोज ११ देखि बसको अग्रिम टिकट बुकिङ गर्न पाइने
नेपाल फ्ल्यास
असोज ०७, २०७८
काठमाडौं उपत्यकाबाट बाहिरिनेहरुका लागि यही असोज ११ गतेदेखि लामोदूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाइने भएको छ । यातायात व्यवस्था विभागले बिहीवार यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको छलफलपछि असोज ११ गतेदेखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ...
१७५ किलो गाँजासहित दुईजना पक्राउ
नेपाल फ्ल्यास
असोज ०७, २०७८
प्रहरीले मकवानपुमा १७५ किलो लागूऔषध गाँजासहित दुईजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा-११ थानाभर्याङबाट १७५ किलो लागूऔषध गाँजासहित दुईजनालाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासको अनुसार ना३ख ५९५० नम्बरको ट्रकबाट...
मोबाइल चोरीको आरोपमा दुई पक्राउ
नेपाल फ्ल्यास
असोज ०७, २०७८
बर्दियाको बढैयाताल गाउँपालिका६ मैनापोखर बजारस्थित त्रितिसा इलेक्ट्रिकल पसलको सटर तोडफोड गरी मोबाइल चोरी गरी भाग्दै गरेको अवस्थामा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका१० का ३० वर्षीय इस्लाम दिन र बाँके डुडुवा गाउँपालिका७ का ४० वर्षीय...
«
1
...
25
...
50
51
52
53
54
55
56
57
58
...
395
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय