असोज ०५, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
अदालतको गेटमै व्यवसायीमाथि खुकुरी प्रहार
नेपाल फ्ल्यास
असोज १०, २०७८
उच्च अदालत विराटनगरको गेटमै दिनदहाडै एक जना युवा व्यवसायीमाथि खुकुरी प्रहार भएको छ। काभ्रे घर भइ भक्तपुरको सूर्यविनायक नगरपालिका-८ मा बस्दै आएका युवा व्यवसायी ३२ वर्षीय कलामसिंह लामामाथि आइतबार अपरान्ह १२ बजेतिर खुकुरी हानिएको हो। उनी आइतबार बिहान मात्रै विराटनगर...
लक्ष्मण र कुवेरलाई पत्रकारिता पुरस्कार
नेपाल फ्ल्यास
असोज १०, २०७८
काठमाडौं ।तुलसी मिडियाले आयोजना गर्न लागेको नेपाल बेस्ट म्युजिक अवार्ड २०२१मा चलचित्र पत्रकारद्वय लक्ष्मण सुवेदी र कुवेर गिरी पुरस्कृत हुने भएका छन् । आगामी असोज १८ गते काठमाडौंको चन्द्रागिरीमा आयोजना हुने अवार्डमा उनीहरुलाई नगदसहित पत्रकारिता पुरस्कार प्रदान गर्न लागिएको हो...
ढलमा खसेर कपनबाट बेपत्ता भएका बालकको शव ललितपुरमा भेटियो
नेपाल फ्ल्यास
असोज १०, २०७८
काठमाडौँ ।कपनको ढलमा खसेर बेपत्ता भएका १० वर्षीय बालक उज्वल विकको शव ललितपुरको महाङ्कालस्थित वाग्मती नदी किनारमा फेला परेको छ । गत मंगलबार उज्ज्वल कपनस्थित ढलमा खसेका उनको शव शनिबार साँझ फेला परेको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी किरण बज्राचार्यले...
यस्ता छन् जङ्गली हात्ती पीडितका गुनासो
नेपाल फ्ल्यास
असोज १०, २०७८
झापा । मेचीनगर नगरपालिका१ का लालबहादुर मोक्तान फूल खेल्न थालेको धानबाली हेरेर मख्ख थिए । शुक्रबार दिनभर खेतमा फस्टाएको धान हेरेर खुसी हुँदै घर फर्किएका उनले वर्ष दिन खान पुग्ने धान फल्ने अनुमान गरे । उनको खुशी भारतीय जङ्गली हात्तीले...
हिरासतबाट फरार भएका युवक पक्राउ
नेपाल फ्ल्यास
असोज १०, २०७८
लहान । इलाका प्रहरी कार्यालय लहानको हिरासतबाट करिब साढे दुई महिनाअघि फरार एक युवकलाई सिरहा प्रहरीले शनिबार साँझ पक्राउ गरेको छ । गत असार २६ गते हिरासत कक्षको ग्रिल फुटाएर फरार नवराजपुर गाउँपालिका१ निवासी ३४ वर्षीय रामप्रकाश भन्ने पशुपति यादवलाई...
अस्ताए वामपन्थी नेता अवस्थी
नेपाल फ्ल्यास
असोज १०, २०७८
बैतडी । वामपन्थी आन्दोलनका अग्रणी नेता एवं समाजसेवी पृथ्वीराज अवस्थीको ८४ वर्षको उमेरमा निधन भएको छ । बैतडीको सुर्नया गाउँपालिका६ शङ्करपुर घर भएका अवस्थी हाल कैलालीको गोदावरीमा बस्दै आएका थिए । लालटिन बाजे का रूपमा समेत परिचित अवस्थीको आज उनको...
टिपर र मोटरसाइकल ठोक्किएर एक जनाको मृत्यु
नेपाल फ्ल्यास
असोज ०९, २०७८
बनेपा । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका३ अरनिको राजमार्गअन्तर्गत होटल अरनिको अगाडि टिपर र मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार शुक्रबार राति बनेपाबाट धुलिखेलतर्फ जाँदै गरेको प्रदेश ३०२००७...
अनुवंशीय रक्तस्राव भएका व्यक्तिको गणना हुने
नेपाल फ्ल्यास
असोज ०९, २०७८
काठमाडौं । सरकारले राष्ट्रिय जनगणना२०७८ मा यसपटक अनुवंशीय रक्तस्राव ९हेमोफिलिया० भएका व्यक्तिको पनि गणना गर्ने भएको छ । जनगणनामा अपाङ्गता भएकाको सूचीमा १०औँ नम्बरमा हेमोफिलिया भएका व्यक्तिको गणना गर्ने सूची रहेको छ । आज यहाँ आयोजित कार्यक्रममा हेमोफिलिया सोसाइटी, नेपालका...
छुट्टाछुट्टै स्थानमा सातमहिने शिशु र युवकको शव भेटियो
नेपाल फ्ल्यास
असोज ०९, २०७८
मलङ्गवा । सर्लाही सदरमुकाम मलङ्गवाका छुट्टाछुट्टै स्थानमा सातमहिने शिशु र एक युवकको शव फेला परेको छ । मलङ्गवा नगरपालिका४ स्थित सार्वजनिक पोखरीमा सातमहिने शिशुको शव फेला परेको छ भने मलङ्गवा७ गणेशियास्थित नहरमा अन्दाजी ४० वर्षीय एक युवकको बेवारिसे शव फेला...
फाइजर खोप असोजभित्र नेपाल आउने
नेपाल फ्ल्यास
असोज ०९, २०७८
कोरोनाविरुद्धको फाइजर खोप नेपाल आउने भएको छ । विश्व स्वास्थ्य संगठन अन्तर्गतको कोभ्याक्स सुबिधा अन्तर्गत १ लाख ६२० डोजखोप नेपाल आइपुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यही असोज महिना भित्र फाइजर खोप नेपाल आइपुग्ने मन्त्रालय अन्तर्गतको खोप शाखा...
शनिबार ९५३ संक्रमित थपिए
नेपाल फ्ल्यास
असोज ०९, २०७८
नेपालमा शनिबार थप ९५३ कोरोना संक्रमित थपिएका छन् ।देशभर गरिएको ७ हजार ५० पिसिआर परिक्षणका क्रममा ७९० जना र ३ हजार ५२९ एन्टीजेन परिक्षणका क्रममा १६३ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोभिड...
काेराेनाको पूर्ण खोप लगाउनेको सङ्ख्या ६० लाख नाघ्यो
नेपाल फ्ल्यास
असोज ०९, २०७८
नेपालमाकोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाउनेको सङ्ख्या ६० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा दुई लाख १६ हजार ७२५ मात्रा खोप लगाएसँगै६० लाख १४ हजार नौ सय ४१ जना पुगेको हो । यसैबीच नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या २०...
मुलुकमा कति छन् अखबार र अनलाइन ?
नेपाल फ्ल्यास
असोज ०९, २०७८
काठमाडौं । मुलुकभर दर्ता भएका पत्रपत्रिकाको सङ्ख्या सात हजार ८७४ रहेको छ । प्रेस काउन्सिल नेपालको ५२औँ वार्षिकोत्सवका अवसरमा प्रकाशित ४६औँ वार्षिक प्रतिवेदन, २०७७/७८ सम्मको दर्ता अभिलेखअनुसार, देशभरबाट प्रकाशित हुने दैनिक पत्रपत्रिकाको सङ्ख्या ७४४ रहेको उल्लेख छ । प्रतिवेदनमा अर्धसाप्ताहिक...
नागढुङ्गाबाट अवैध ९५ लाख नगद बरामद
नेपाल फ्ल्यास
असोज ०९, २०७८
काठमाडौं । काठमाडौंको नागढुंगाबाट प्रहरीले ९५ लाख नेपाली रुपैयाँ बरामद गरेको छ । चितवनबाट काठमाडौं आउँदै गरेका दुई जनाको साथबाट स्रोत नखुलेको ९५ लाख बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले बताए । चन्द्रागिरी नगरपालिका२ स्थित नागढुङ्गा चेक...
अरिङ्गालको टोकाइबाट देवबहादुरको मृत्यु
नेपाल फ्ल्यास
असोज ०९, २०७८
दैलेख । दैलेखको ठाँटीकाँधमा अरिङ्गालको टोकाइबाट एक जनाको मुत्यु भएको छ । ठाँटीकाँध ५ बुढागाउँका ४८ वर्षीय देवबहादुर शाहीको अरिङ्गालको टोकाइबाट मृत्यु भएको स्थानीय सूर्य बहादुर शाहीले जानकारी दिए । बिहीबार स्कुलमा छोराको सर्टिफिकेट लिन जाने क्रममा कालो अरिङ्गालले टोक्दा...
सार्वजनिक जग्गामा यातायात कार्यालय स्थापना
नेपाल फ्ल्यास
असोज ०९, २०७८
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका४ मा सार्वजनिक जग्गामा यातायात कार्यालय स्थापनाको पहल सुरु भएको छ । कार्यालय स्थापनाका लागि नगरपालिका, वडा कार्यालय र स्थानीयवासीसँग छलफल थालिएको छ । प्रदेशसभा सदस्य रामेश्वर फुयाँलले कार्यालय स्थापनाका लागि पहल थालेका हुन् । नगरपालिकाले...
सुदूरपहाडमा भूकम्पको धक्का
नेपाल फ्ल्यास
असोज ०९, २०७८
बैतडी । बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा शुक्रबार राति भूकम्प गएको छ । राति ८ बजेर ४० मिनेटमा गएको भूकम्पले बैतडी, दार्चुला र बझाङलगायत जिल्लामा धक्का महसुस गरिएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख तीर्थराज दाहालका अनुसार ४ दशमलब ४...
अविलम्ब एमिकस क्युरी पठाउन आदेश
नेपाल फ्ल्यास
असोज ०८, २०७८
सर्वोच्च अदालतले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशका आधारमा गरिएको नियुक्तिविरुद्ध परेको रिट निवेदनको सुनुवाइका लागि अविलम्ब अदालतको सहयोगी (एमीकस क्युरी) पठाउन आदेश गरेको छ । न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र डा मनोजकुमार शर्माको संयुक्त इजलासले आज नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार...
इजरायल जान अन्तरवार्तामा छुटेकालाई पुनः परीक्षा
नेपाल फ्ल्यास
असोज ०८, २०७८
रोजगारीका लागि इजरायल जान लिखित परीक्षा पास भए पनि अन्तरवार्तामा छुटेका ५१ जनाले परीक्षामा सहभागी हुन मौका पाएका छन् । वैदेशिक रोजगार विभागले किरिया तथा सुत्केरीलगायतका कारणले विगतमा अन्तरवार्तामा छुटेकालाई सहभागी हुने अवसर मिलाएको हो । प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य...
आज चोरी प्रयास भएको श्रीपेच कसले बनाएका हुन् ?
नेपाल फ्ल्यास
असोज ०८, २०७८
काठमाडौंस्थित नारायणहिटी राजदरबार सङ्ग्रहालयमा सार्वजनिक प्रदर्शनमा राखिएको श्रीपेच झिक्ने असफल प्रयास गरेका एक पुरुषलाई पक्राउ गरिएपछि श्रीपेचकोचर्चा चुलिएकोछ । महानगरीय प्रहरी वृत्त दरबारमार्गका अनुसार शुक्रवार अपराह्ण सङ्ग्रहालय अवलोकन गर्न पुगेका एक पुरुषले श्रीपेच राखिएको शोकेस फुटाउन खोजेका थिए।उनलेशोकेस फुटाउने प्रयास...
«
1
...
25
...
49
50
51
52
53
54
55
56
57
...
395
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय