असोज ०५, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
याक एण्ड यतिमा कतारी नागरिक मृत फेला
नेपाल फ्ल्यास
असोज १३, २०७८
काठमाडौंको दरबारमार्गस्थित होटल याक एण्ड यतिमा एक जना विदेशी नागरिक मृत फेला परेका छन् । होटलको १४२ कोठा नम्बरमा ४३ वर्षीय कतारी नागरिक अब्दुल नासिरको शव फेला परेको महानगरीय प्रहरी कार्यालय काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहलेजानकारी दिए...
मोटरसाइकल दुर्घटना हुँदा ३ युवकको मृत्यु
नेपाल फ्ल्यास
असोज १३, २०७८
धनुषामा मोटरसाइकल दुर्घटना हुँदा तीन युवकको मृत्यु भएको छ । धनुषाको औरहीबाट जनकपुरधामतर्फ आउँदै गरेको ज ९ प १९८२ नम्बरको मोटरसाइकल तीव्र गतिका कारण अनियन्त्रित भएर दुर्घटना हुँदा उनीहरूकाे घटनास्थलमै मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । मृतकमध्ये एक जना जनकपुरधाम...
मुटु रोगबाट नेपालमा बर्सेनि ३० हजारकाे मृत्यु
नेपाल फ्ल्यास
असोज १३, २०७८
अस्वस्थ खानपान र जीवनशैलीका कारण अहिले वयस्क उमेर समूहका मानिसमा पनि मुटु रोग देखिन थालेको छ । धुम्रपान, मद्यपान तथा लागूऔषधको प्रयोग गर्ने युवाहरूमा अहिले मुटु रोगका साथै हृदयाघातको समस्या देखिन थालेको कार्डियोलोजी विभागका आवासीय चिकित्सक डा. अशोक श्रेष्ठले बताए...
शीतभण्डारमै आलु बिग्रिए, किसानले मागे क्षतिपूर्ति
नेपाल फ्ल्यास
असोज १३, २०७८
शीतभण्डार चालू भएपछि किसान खुशी भएका थिए । आलु भण्डारणका लागि भैरहवा र स्याङ्जाको जिमुवा धाउन नपरेपछि किसान खुशी हुने नै भए । ढिलै भए पनि पाल्पाकै ठूलो रामपुरमा ३०० मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण भई प्रयोगमा ल्याइयो । किसान...
मासुभन्दा महँगो भयो हरियो सागपात
नेपाल फ्ल्यास
असोज १३, २०७८
बजारमा तरकारी किनेर खान उपत्यकावासीलाई हम्मे पर्न थालेको छ । तरकारीको मूल्य थोक बजारमा नै महंगो हुँदा उपभोक्ताले खुद्रा पसलबाट किनेर खानै नसकिने अवस्था आएको छ । दिन प्रतिदिन व्यापारीले नियमित भान्सामा प्रयोग हुने तरकारीको मूल्यमा वृद्धि गर्दा उपभोक्ता मारमा...
सरकारले गठन गर्यो जहाज र हेलिकोप्टरको अवस्था अध्ययन समिति
नेपाल फ्ल्यास
असोज १३, २०७८
सरकारले हवाईजहाज र हेलिकोप्टरको भौतिक, यान्त्रिक र अभिलेखीय अवस्था अध्ययन गर्न समिति गठन गरेको छ । मन्त्रीस्तरीय निर्णयबाटपर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिलाई नेपालको आकाशमा आन्तरिक तथा बाह्य...
आज १ हजार १५७ जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
असोज १३, २०७८
पछिल्लो २४ घण्टामा १ हजार ११३ जना संक्रमणमुक्त भएका छन् भने १,१५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६५२ जनाको पीसीआर परीक्षण गर्दा ८९२ जना र ३ हजार ३३९ जनाको एन्टिजेन परीक्षण...
काठमाडौंबाट ४ जना युट्युवर पक्राउ
नेपाल फ्ल्यास
असोज १३, २०७८
नेपाल प्रहरी साइबर व्यूरोले ४ जना युट्युवरलाई पक्राउ गरेकाे छ । पीडितकाे तस्विरसहितका सामाग्री प्रकाशन गरी चरित्रहत्या गरेकाे अभियोगमा उनीहरूलाई पक्राउ गरी अनुसन्धान सुरु भइरहेकाेप्रहरी प्रधान कार्यालय साइबर व्यूरोका प्रवक्ता तथा वरिष्ठ प्रहरी उपरीक्षक नविन्द अर्यालले जानकारी दिए । पक्राउ...
मृतककाे नाममा सामाजिक सुरक्षा भत्ता लिने ५ जनाविरुद्ध मुद्दा दर्ता
नेपाल फ्ल्यास
असोज १३, २०७८
उदयपुरको रामपुर ठोक्सिला गाविसका तत्कालीन सचिव केशवप्रसाद आचार्यसहित पाँचजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक अनियमितता गरेको अभियोगमा मुद्दा दर्ता गरेको छ । मृत्यु भइसकेका व्यक्तिको दोहोरो नाममा र बनावटी नाममा सामाजिक सुरक्षा भत्ता बापतको रकम निकासा गरी आर्थिक अनियमितता गरेको...
यसवर्ष पनि च्याङ्ग्रा बिक्री नहुने
नेपाल फ्ल्यास
असोज १३, २०७८
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष पनि दसैंँका लागि च्याङ्ग्रा बिक्री वितरण नगर्ने भएको छ । दसैँका लागि च्याङ्ग्राको बिक्री वितरण गर्ने तयारी गरेको कम्पनीले अभावका कारण बिक्री नगर्ने जनाएको हो । बजार मूल्यलाई नियन्त्रण गर्न कम्पनीले दसैँमा...
आवास निर्माणको माग गर्दै रौतहटमा दलितहरूको प्रदर्शन
नेपाल फ्ल्यास
असोज १३, २०७८
रौतहट ।सरकारले आफूहरूलाई आवासको हकबाट वञ्चित गरिरहेको भन्दै रौतहटका दलितहरूले विशाल प्रदर्शन गरेका छन् । संविधानमै दलितहरूका लागि आवासको हक मौलिक हकको रूपमा व्यवस्था गरिएको भए पनि राज्यले नै बेवास्ता गरेको भन्दै मङ्गलवार रौतहट सदरमुकाम गौरमा हजारौँको सङ्ख्या दलित तथा...
अपहरित भनिएका कपनका बालक विहारस्थित आफ्नै बाजेकोमा
नेपाल फ्ल्यास
असोज १३, २०७८
काठमाडौँ ।कपनबाट अपरहणमा परेको भनिएको चार वर्षीय बालक पियुष शर्मा भारतस्थित विहारमा आफ्नै हजुरबुबाको घरमा भेटिएका छन् । उनलाई भारतीय प्रहरीको समन्वयमा नेपाल ल्याउने तयारी भइरहेको छ । प्रहरीको अनुसन्धानबाट पियुषलाई विहार पुर्याउने उनैका छिमेकी शंकर दास रहेको खुल्न आएको...
दार्चुलाको त्रिदेशीय नाकाको सञ्चार सम्पर्कविहीन
नेपाल फ्ल्यास
असोज १३, २०७८
दार्चुला । सामरिक महत्व बोकेको यहाँको त्रिदेशीय नाकाको सञ्चार सम्पर्कविहीन बनेको छ । व्यास गाउँपालिकाको छांगरु र तिंकरमा मोबाइल फोनले काम नगर्दा सञ्चार सम्पर्कविहीन बनेको हो । गत वर्षबाट अवरुद्व बनेको नेपाल टेलिकमको स्काइ फोनले काम नगर्दा स्थानीयवासीले समस्या भोग्नुपरेको...
बैतडीमा व्यापारीको हत्या आरोपिलाई दोस्रोपटक म्याद थपियो
नेपाल फ्ल्यास
असोज १३, २०७८
बैतडी । जिल्लाको सुर्नया गाउँपालिका४ सन्सेरीमाडौँका व्यापारी कमलसिंह महराको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका चार जनाको दोस्रोपटक अदाललतबाट म्याद थप गरिएको छ । कमलसिंहको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सुर्नया५ का रामबहादुर मडै, सुर्नया४ का शंकरसिंह महरा, हरिशसिंह महरा...
पहिराले अवरुद्ध सडक साढे तीन महिनापछि मर्मत सुरु
नेपाल फ्ल्यास
असोज १३, २०७८
बलेवा । पहिरोका कारण साढे तीन महिनादेखि अवरुद्ध बागलुङकुश्मीशेरा सडक मर्मत सुरु गरिएको छ । बागलुङ नगरपालिका१० भकुण्डेको दबल्याङमा पहिराले दुई ठाउँमा क्षति पुगेको सडक स्थानीय र नगरपालिकाको साझेदारीमा मर्मत थालिएको हो । गत असार १ गते खसेको पहिराका कारण...
मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु
नेपाल फ्ल्यास
असोज १३, २०७८
काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका१२ देउरालीमा आज बिहान मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ निवासी ७२ वर्षीया चेतकुमारी जैशी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । छिर्कनेबाट दमौलीतर्फ आउँदै गरेको ग १६ प...
परराष्ट्रमन्त्रीकाे शपथविरुद्ध परेको रिटमाथि आज सुनुवाइ हुँदै
नेपाल फ्ल्यास
असोज १३, २०७८
परराष्ट्रमन्त्री डा. नारायण खड्काको पद तथा गोपनियताको शपथ गैरकानूनी भएको भन्दै बदरको मागसहित सर्वोच्च अदालतमा दायर भएको रिट आज पेसी तोकिएको छ। कानुनी व्यवस्थाबिना खड्काको शपथ गराइएको भन्दै बदरको मागसहित अधिवक्ता विशाल न्यौपानेले रिट दायर गरेका थिए। रिटमा शपथ सम्बन्धी...
एकै परिवारका तीन जना गैँडा तस्करीमा संलग्न
नेपाल फ्ल्यास
असोज १३, २०७८
नवलपुर । विसं २०७६ कात्तिकमा चितवन राष्ट्रिय निकुञ्जको बहपुर खोला क्षेत्रमा एउटा गैँडा मर्यो । निकुञ्ज प्रशासनले धेरैपछि उक्त गैँडा मरेकाबारे जानकारी पायो । गैँडा मारेपछि तस्कर आफ्नो योजना अनुसार गैँडाको खाग बिक्री गर्न सफल भए । तस्करले खागका लागि...
काठमाडौं–मेघौली र काठमाडौं–सुनौली पर्यटकीय बससेवा सुरु
नेपाल फ्ल्यास
असोज १३, २०७८
काठमाडौंबाट चितवनको मैघौलीसम्म पर्यटकीय बससेवा सुरु गरिएको छ । विसं २०६० देखि काठमाडौंपोखरा पर्यटकीय बस सेवा प्रदान गर्दै आएको बाबा एड्भेन्चर बससेवा प्रालिले आजदेखि काठमाडौंमेघौली बस सेवा सुरु गरेको हो । प्रालिका अध्यक्ष प्रल्हाद लोहनीले कोरोनाबाट थलिएको आन्तरिक पर्यटनलाई प्रवर्द्धन...
टिचिङ अस्पतालले माग्यो १५ कर्मचारी
नेपाल फ्ल्यास
असोज १३, २०७८
काठमाडौंको महाराजगन्जमा रहेको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले अस्थायी दरबन्दीमा जना कर्मचारी भर्ना गर्ने भएको छ। अस्पतालले विज्ञापन जारी गर्दै पाँच/पाँच जना फार्मेसी असिस्टेन्ट, रेडियोग्राफर र ल्याब टेक्निकल असिस्टेन्ट मागेको हो। योग्यता पुगेका इच्छुकले १ कात्तिकभित्र दरखास्त दिन सक्नेछन् । नयाँ...
«
1
...
23
...
46
47
48
49
50
51
52
53
54
...
393
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय