मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
माधव नेपाल र बाबुराम भट्टराईको मुद्दामा आज सुनुवाइ हुँदै
नेपाल फ्ल्यास
असोज १८, २०७८
काठमाडौं ।बालुवाटारको ललिता निवासस्थित सरकारी जग्गा प्रकरणमा वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गरेका रिटमाथि आज सुनुवाइ हुँदैछ। तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र डाक्टर बाबुराम भट्टराईलाई पनि भ्रष्टाचार मुद्दा लगाउनु पर्ने भन्दै अख्तियारविरुद्ध न्यौपानेले दायर गरेको रिटमाथिको सुनुवाइ आज हुन लागेको...
भिरबाट लडेर मृत्यु भएको भनिएका युवकको हत्या आरोपमा २ जना पक्राउ
नेपाल फ्ल्यास
असोज १८, २०७८
काठमाडौं । बैतडीको दशरथचन्द नगरपालिका५ दमरखोलीका ३० वर्षीय विजय भाटको हत्या आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । सोही ठाउँका अशोक नाथ र महेश नाथलाई आइतबार घरबाटै नियन्त्रण लिइएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए ।...
इभिनिङ वाकमा हिँडेकी महिलामाथि सामूहिक बलात्कार, पाँचजना पक्राउ
नेपाल फ्ल्यास
असोज १८, २०७८
सुनसरी । इटहरीमा एक महिलामाथि सामूहिक जबर्जस्ती बलात्कार भएको छ । इटहरी ८ भुर्कीमा १५ असोजमा साँझ ७ बजे ६ जनाको समूहले एक महिलालाई धानखेतमा लगेर जबर्जस्ती बलात्कार गरेका हुन् । सामूहिक बलात्कारपछि उनीहरू दुई तोला चार आनाको सुनको सिक्री...
विश्व बसोबास दिवस आज मनाइँदै
नेपाल फ्ल्यास
असोज १८, २०७८
काठमाडौं । सबैका लागि उपयुक्त आवास सुनिश्चित गर्दै दिगो शहरी विकास प्रवद्र्धन गर्ने उद्देश्यले विश्वको ध्यानाकर्षण गर्न सुरु गरिएको विश्व बसोबास दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । सन् १९८६ देखि अक्टोबर महिनाको पहिलो सोमबार संयुक्त राष्ट्रसङ्घीय मानव...
कैलालीबाट एकै दिन सात प्रतिवादी पक्राउ
नेपाल फ्ल्यास
असोज १८, २०७८
काठमाडौं । कैलाली प्रहरीले एकै दिन विभिन्न मुद्दाका सातजना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ । बलात्कार, लागुऔषध, वन मुद्दाका फरार प्रतिवादीलाई आइतबार विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरहेको हो । पक्राउ पर्नेमा कैलारी गाउँपालिका१ का विनोद चौधरी छन् । कैलाली जिल्ला...
अठार वर्षदेखि भाडामा यातायात कार्यालय
नेपाल फ्ल्यास
असोज १८, २०७८
वीरगञ्ज । आफ्नै भवन नहुँदा मुलुककै व्यापारिक नगर वीरगञ्जस्थित यातायात व्यवस्था कार्यालय (सवारी) विगत १८ वर्षदेखि अस्तव्यस्त छ । हालसम्म पनि भाडाको घरमा सञ्चालनमा रहेको कार्यालयमा पर्याप्त मात्रामा कार्यकक्ष (कोठा) नहुँदा सेवाप्रवाहमा समस्या भएको कार्यालयले जनाएको छ । कार्यालयका लागि...
राष्ट्रपतिसमक्ष महिला आयोगको प्रतिवेदन पेश
नेपाल फ्ल्यास
असोज १७, २०७८
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय महिला आयोगले आज आयोगको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपतिको कार्यालय, शीतल निवासमा आयोजित एक समारोहमा आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले नेपालको संविधानको धारा २९४ अनुसार राष्ट्रपति भण्डारीसमक्ष सो प्रतिवेदन पेश गरे...
कोरोना सङ्क्रमणबाट वडासदस्यको मृत्यु
नेपाल फ्ल्यास
असोज १७, २०७८
डडेल्धुरा अमरगढी नगरपालिका५ का वडा सदस्य ७० वर्षीय जगन्नाथ ओझाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । यही असोज १४ गते अस्पताल भर्ना हुनुभएका उनको शनिबार राति डडेल्धुरा अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ । यही असोज १४ गतेबाट...
आज ६७९ संक्रमित थपिए
नेपाल फ्ल्यास
असोज १७, २०७८
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६७९ जना कोरोना संक्रमित थपिएका छन्। हालसम्म सक्रिय संक्रमितको संख्या १६ हजार ८०४ रहेको छ। १ हजार ४०५ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७ लाख ६९ हजार २२४ पुगेको...
विद्यालय नै सहाराविहीन बालबालिकाको घर, आफन्त र अभिभावक
नेपाल फ्ल्यास
असोज १७, २०७८
फिदिम नगरपालिका४ सालघारीकी तामाङ थरकी एक किशोरीले १४ वर्षमै विवाह गरिन । उनी स्थानीय जागृत आधारभुत विद्यालयमा अध्ययनरत थिइन्। वडा नम्बर ९ लुम्फाबुङका राई थरका किशोरसँग विवाह गरेकी उनले वर्ष दिन नपुग्दै छोरो जन्माइन् । छोरो जन्मिएपछि उनी माइतीमै बसिन्...
नगरपालिकामा अनियमितताको विरोधमा भैंसी जुलुस
नेपाल फ्ल्यास
असोज १७, २०७८
धनुषा । धनुषाको सबैला नगरपालिकाका जनप्रतिनिधिले भ्रष्टाचार गरेको भन्दै आइतबार भैंसी जुलुस प्रदर्शन गरेका छन् । भ्रष्टाचार विरुद्ध लामो समयदेखि धर्नामा बसेका संयुक्त संघर्ष समितिले विभिन्न शीर्षकमा सूचना माग्दै विगत १४ दिनदेखि अनसनलाई निरन्तरता दिँदै आएको छ । संघर्ष समितिको...
१८ महिनापछि खुल्यो बेलहिया नाका
नेपाल फ्ल्यास
असोज १७, २०७८
नेपालभारत सीमा नाका बेलहिया खुलेको छ । कोरोना महामारीका कारण १८ महिनाअघि बन्द भएको यो नाका आइतबारदेखि खुलेको हो । १० चैत ०७६ देखि बन्द रहेको नाकाबाट अब सवारीसाधन सहजै आउन जान सक्नेछन् । ५ असोजकै मन्त्रिपरिषद् बैठकले नाका खुलाउने...
दर्ता नगरी कुकुर पाल्न नपाइने
नेपाल फ्ल्यास
असोज १७, २०७८
कुकुर पाल्ने र पछि जथाभावी रुपमा छाडिदिने समस्या बढेपछि तनहुँमा दर्ता गरेर मात्रै कुकुर पाल्न पाउने नियम लागू गरिने भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले व्यास नगरपालिकाभित्र दर्ता गरेर मात्रै कुकुर पाल्न पाउने नियम लागू...
गोठाटारबाट साढे २ टन पटाका बरामद
नेपाल फ्ल्यास
असोज १७, २०७८
काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकास्थित गोठाटारबाट प्रहरीले ठूलो परिमाणमा पटाका बरामद गरेको छ । गएरातिअपराध महाशाखाबाट खटिएको टोलीले करिब २६ सय किलो पटाका बरामद गरेको हो । तिहार र छठमा बिक्री गर्ने योजनासहित तराईको बाटो हुँदै काठमाडौंमा पटाका ल्याएको...
गोरुले लियो घरधनीकाे ज्यान
नेपाल फ्ल्यास
असोज १७, २०७८
आफैले पालेको गोरुले हान्दा सोलुखुम्बुका एक वृद्ध मरेकाे छ। माप्य दुधकोशी गाउँपालिका६ का ६८ वर्षीय तपिराज राईलाई गोरुले हान्दा मुत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सुचना अधिकारी ऋषिराज ढकालले जानकारी दिए । घर नजिकै बारीमा बाँधेको गोरुलाई घाँस लगाउन क्रममा...
दुर्घटनामा तीन जनाको मृत्यु
नेपाल फ्ल्यास
असोज १७, २०७८
सुनसरी ।सुनसरी र मोरङमा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । सुनसरीको दुहवी नगरपालिका१० स्थित भित्री सडकमा को.१९ प ५०८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । दुर्घटनमा गम्भीर घाइते मोटरसाइकल चालक...
अनाधिकृत रुपमा औषधि बिक्री गरेको पाइएपछि सिलबन्दी
नेपाल फ्ल्यास
असोज १७, २०७८
मकवानपुरको हेटौँडा उपमहानगरपालिका१० मा रहेको राप्तीरोडस्थित गुराँस पोलिक्लिनिक तथा साई फार्मेसीमाजिल्ला प्रशासन कार्यालय मकवानपुरले सिलबन्दी गरी आज कारबाही प्रक्रिया अगाडि बढाएको छ । मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालको नेतृत्वमा खटिएको जिल्ला अनुगमन टोलीले गुराँसमा सिल गरेको बताइएको छ...
तेह्रथुममा ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु
नेपाल फ्ल्यास
असोज १७, २०७८
तेह्रथुमकोलालीगुराँस नगरपालिका-४ मा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । शनिबार बिहान ५ बजे भएको दुर्घटनामा ट्याक्टर चालक २२ वर्षका पञ्चबहादुर मग्रान्तीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय वसन्तपुरले जनाएको छ । ट्याक्टरमा सवार खेम सार्की उपचारको क्रममा लैजाँदै...
१७ वर्षमै १३६ केजी तौल, परिवारमा चिन्ता
नेपाल फ्ल्यास
असोज १७, २०७८
मोरङ । सामान्यतः १७ वर्षीय नेपाली किशोरको तौल कति हुन्छ ? तपाईँहरूलाई लाग्न सक्छ, ४० केजी या ५० केजी वा त्योभन्दा बढी ? तपाईँहरूलाई पत्याउन गाह्रो पर्ला मोरङ मिक्लाजुङ४ का गणेश तामाङको तौल १ सय ३६ केजी छ भनेर सुन्दा...
आज पनि गोरखा भूकम्पकाे पराकम्प गयो
नेपाल फ्ल्यास
असोज १६, २०७८
सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज साँझ ७ः५८ बजे पाङफुङ केन्द्रबिन्दु भएर ४.६ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको सो केन्द्रले जनाएको छ ।...
«
1
...
22
...
43
44
45
46
47
48
49
50
51
...
392
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय