मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
दसैंको पहिलो दिन आज घटस्थापना
नेपाल फ्ल्यास
असोज २१, २०७८
प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुन दसैं आज बिहीबारदेखि सुरु भएको छ । घटस्थापनाको साइत बिहान ११ बजेर ४६ मिनेटमा रहेको छ । आज चित्रा नक्षत्र र वैधृति योग परेकाले ११ः४६ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर...
अष्ट्रेलिया पठाइदिन्छु भन्दै १२ लाख ठगी गर्ने पक्राउ
नेपाल फ्ल्यास
असोज २०, २०७८
नेपाल प्रहरीले अष्ट्रेलिया पठाइदिन्छ भनी रु १२ लाख ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले क्विन्सल्याण्ड एजुकेशन फाउण्डेशन प्रालिको सञ्चालक रहेको बताउँदै अष्ट्रेलिया पठाइदिन्छु भन्दै रु १२ लाख ठगी गर्ने विराटनगरका ४१ वर्षीय मणि निरौलालाई...
मादी हत्याकाण्ड अनुसन्धानमा संलग्न दुई प्रहरी पुरस्कृत
नेपाल फ्ल्यास
असोज २०, २०७८
संखुवासभाको मादी नगरपालिका- १ उम्लिङ खोलागाउँमा भएको छ जनाको हत्यामा संलग्न अभियुक्तहरूलाई पक्राउ गर्ने दुई प्रहरी पुरस्कृत भएका छन् । उम्लिङ खोला गाउँमा भएको सामूहिक हत्याकाण्डको सफल अनुसन्धान गर्ने इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडा र प्रहरी सहायक...
अढाइ करोडको प्रदेशसभा भवनमा छैन शौचालय
नेपाल फ्ल्यास
असोज २०, २०७८
घर बनाउँदै गर्दा शौचालय कहाँ बनाउने भनेर सुरुमै योजना बनाइन्छ तर, करोडौँ लागतमा बनेकाेप्रदेश १ को प्रदेशसभा भवनमा शौचालय नै नभएकाे पाइएकाे छ । भवन निर्माण गर्दा शौचालयको परिकल्पना नगरिएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले बताए । बैठक हल नजिकै रहेको...
७ लाखभन्दा बढी घरको पुनःनिर्माण सम्पन्न
नेपाल फ्ल्यास
असोज २०, २०७८
भूकम्पबाटक्षतिग्रस्त भएका सात लाखभन्दा बढी घरको पुनःनिर्माण सम्पन्न भएको छ । भूकम्पको साँढे सात वर्ष बित्दा कूल लाभग्राहीमध्ये झण्डै ८५ प्रतिशतले घर सम्पन्न गरेर पूरा किस्ता लिइसकेका छन् । भूकम्पपछिको पुनःनिर्माणका लागि सरकारले गठन गरेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले सबैभन्दा पहिले...
कालापानी, लिम्पियाधुरा र लिपुलेकमा जनगणना गर्न माग
नेपाल फ्ल्यास
असोज २०, २०७८
अनेरास्ववियुले कालापानी, लिम्पियाधुरा र लिपुलेक वरिपरीको क्षेत्रमा जनगणना गर्न माग गरेको छ । अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले आज विज्ञप्ति जारी गर्दै चुच्चे नक्शामा समेटिएको दार्चुला जिल्लामा पर्ने महाकाली पारीका गाउँ कालापानी, लिम्पियाधुरा र लिपुलेक वरिपरीका क्षेत्रमा राष्ट्रिय जनगणनामा गणना गर्न...
२१९ मोटरसाइकल नियन्त्रणमा
नेपाल फ्ल्यास
असोज २०, २०७८
ट्राफिक प्रहरीले नम्बर प्लेट नराखी चलाएका २१९ मोटरसाइकल नियन्त्रणमा लिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका विभिन्न स्थानबाट नम्बर प्लेट स्पष्ट नलेखिएका १६५ र अस्पष्ट खुइलिएका नम्बर प्लेट भएका ५४ मोटरसाइकललाई नियन्त्रणमा लिएको हो । महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ...
आज १ हजार ४३ जनामा संक्रमण
नेपाल फ्ल्यास
असोज २०, २०७८
पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १६५ जनाको पीसीआर र चार हजार ३ सय जनाको एन्टिजेन गरि १५ हजार चार सय ६५ जनाको...
पूर्वयुवराज पारस शाहको निवासमा चोरी
नेपाल फ्ल्यास
असोज २०, २०७८
काठमाडौं । पूर्वयुवराज पारस शाहको पोखरास्थित निवासमा चोरी भएको छ । लेकासाइडस्थित बुलउँदीमा शाहले भाडामा लिएको घरबाट सामान चोरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौंको मित्रनगरबाट शिव गौतमलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतलेबताए...
स्पष्ट नम्बरप्लेट नराखेका २१९ मोटरसाइकल प्रहरीको नियन्त्रणमा
नेपाल फ्ल्यास
असोज २०, २०७८
काठमाडौं ।महानगरीय ट्राफिक प्रहरी महाशाखाले नम्बर प्लेट नराखी चलाएका २१९ वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ। महाशाखाले चलाएको नम्बर प्लेटविरद्धको कारबाही अभियानको क्रममा नम्बर प्लेट नलेखिएका १६५ वटा र अस्पष्ट नम्बर प्लेट भएका ५४ वटा मोटरसाइकल पक्राउ गरेको हो। ट्राफिक प्रहरीले...
कर्णाली प्रदेशका २७ सांसदले लिए दसैँभत्ता
नेपाल फ्ल्यास
असोज २०, २०७८
कर्णाली प्रदेशसभाका २७ सांसदहरूले दसैँभत्ता लिएका छन् । कर्णाली प्रदेशसभाका सदस्यदेखि पदाधिकारीले दसैँभत्ता लिएका हुन् । कर्णाली प्रदेशसभाका २७ जना सांसद र उनीहरूका स्वकीय सचिव, सभामुख उनका सहयोगीहरूलाई एक महिना बराबरको दसैँभत्ता दिएको प्रदेशसभा सचिवालले जनाएको छ । कर्णाली प्रदेशसभामा...
यौन शोषणको आरोपमा कानुन व्यवसायी पक्राउ
नेपाल फ्ल्यास
असोज २०, २०७८
उदयपुर प्रहरीले एक जना कानुन व्यवसायीलाई यौन शोषणको आरोपमा नियन्त्रणमा लिएको छ । एकल महिलालाई यौन शोषण गरेको आरोपमा बेलका नगरपालिका- ७ रामपुरठोक्सिला स्थायी घर भई गाईघाटमा बस्दै आएका सुमन भन्ने किरण केसीलाई प्रहरीले पक्राउ गरेको हो । केसी नेपाल...
अपराध नियन्त्रण गर्न पर्सा प्रहरीको विशेष सुरक्षा योजना
नेपाल फ्ल्यास
असोज २०, २०७८
वीरगञ्ज ।बडादशैँ, तिहार, छठलगायतका विविध चाडपर्वलाई लक्ष्य गरी पर्सा प्रहरीले विशेष सुरक्षा योजना अघि बढाएको छ । चाडपर्वका बेला हुनसक्ने सम्भावित आपराधिक क्रियाकलाप र सुरक्षा जोखिमलाई मध्यनगर गर्दै विशेष सुरक्षा योजना अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक...
आज प्रहरी दिवस : प्रहरी परिवारका ३३ जनालाई सम्मान गरिँदै
नेपाल फ्ल्यास
असोज २०, २०७८
नेपाल प्रहरीको ६६औँ स्थापना दिवसका अवसरमा सहिद अमर प्रहरी परिवारका ३३ जनालाई सम्मान गरिँदै छ । प्रहरी प्रधान कार्यालयले नक्सालमा विशेष समारोहबीच बुधबार आज ३३ जनालाई सम्मान गर्न लागेको हो । समारोहका प्रमुख अतिथि प्रधानमन्त्री शेरबहादुर देउवाले सहिद परिवारलाई सम्मान...
यस्ता छन् आजका मन्त्रिपरिषद्का निर्णय
नेपाल फ्ल्यास
असोज १९, २०७८
सरकारले असंलग्न आन्दोलनको कमोरेटिभ हाई लेभल बैठकमा सहभागी हुनका लागि परराष्ट्रमन्त्री डा. नारायण खड्काको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल गठन गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले यही २४ देखि २८ असोजसम्म हुने असंलग्न आन्दोलन, कमोरेटिभ हाई लेभल बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री...
सहकारीको नाममा संगठित रुपमा ठगी गर्ने १२ जना पक्राउ
नेपाल फ्ल्यास
असोज १९, २०७८
सिभिल सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडको बचत तथा मुद्दती खातामा रहेको कूल ७० करोड ८७ लाख १३ हजार ८२१ रुपैयाँ ३२ पैसा रकम संगठित रुपमा सहकारी ठगी गरेको आरोपमा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं कीर्तिपुर...
नेपालीलाई एन्टीजेन र विदेशीलाई पीसीआर अनिवार्य
नेपाल फ्ल्यास
असोज १९, २०७८
सीमानाका खुलेपछि रुपन्देहीको बेलहिया नाका हुँदै दैनिक झन्डै चार सय नेपाली भारतबाट स्वदेश फर्किन थालेका छन् । १८ महिनादेखि बन्द रहेको बेलहिया नाका गत आइतबारदेखि सुचारु भएसँगै सीमा क्षेत्रमा चहलपहल बाक्लिएको छ । कोभिड-१९ का कारण १० चैत ०७६ देखि...
म्याद गुज्रेको औषधि बेच्ने भरतपुरका ६ मेडिकल कारबाहीमा
नेपाल फ्ल्यास
असोज १९, २०७८
म्याद सकिएको औषधि बेचेको आरोपमा चितवन भरतपुरको ६ वटा मेडिकललाई स्थानीय प्रशासनले कारबाही गरेको छ। म्याद सकिएसँगै मापदण्ड पूरा नगरेका औषधि बेच्ने तथा क्लिनिक सञ्चालनको अनुमति नलिएको भन्दै उपभोक्ता संरक्षण विभागले कारबाही गरेको हो। कारबाही पर्नेमा चितवनको भरतपुरमा सञ्चालित नवल...
श्रीमतीलाई भारतमा लगी बेचबिखन गर्ने श्रीमान पक्राउ
नेपाल फ्ल्यास
असोज १९, २०७८
आफ्नै श्रीमतीलाई भारतमा लगीबेचबिखन गरेको अभियोगमा उनकै श्रीमान र नुवाकोट दुप्चेश्वर गाउँपालिका-१ बस्ने पासाङ तामाङलाई गत बुधबार प्रहरीले पक्राउ गरेको छ । पीडित महिलालाई उनकै श्रीमानले २०७१ सालमा १ लाख ६० हजार रुपैयाँ लिई पासाङको जिम्मा लगाएको, पासाङले बालाजुको होटलमा...
आज ९६८ संक्रमित थपिए
नेपाल फ्ल्यास
असोज १९, २०७८
आज देशभर ९६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यस्तै गएको २४ घण्टामा ६ जनाकोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार १८० पुगेको छ । त्यसैगरी सोही अवधिमा एक हजार...
«
1
...
21
...
41
42
43
44
45
46
47
48
49
...
391
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय