मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
पुतलीबजारका पाँच औषधि पसललाई कारबाही
नेपाल फ्ल्यास
असोज २५, २०७८
स्याङ्जाको पुतलीबजार नगरपालिकाभित्र सञ्चालनमा रहेका पाँच औषधि पसललाई कारबाही गरिएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले औषधि पसल, क्लिनिक, फार्मेसीमा आइतबार गरेको अनुगमनका क्रममा त्रुटि देखिएका पाँच औषधि पसललाई कारबाही गरी जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले जानकारी...
इनरुवा सबस्टेसनको काम पुसभित्र सक्ने लक्ष्य
नेपाल फ्ल्यास
असोज २५, २०७८
सुनसरीमा निर्माणाधीन ग्याँस इन्सुलेटेड प्रणालीमा आधारित (जिआइएस) ४०० केभी र २२०/१३२/३३ केभी इनरुवा सबस्टेसनको काम धमाधम भइरहेको छ । आगामी पुसभित्र निर्माण सम्पन्न गरी सञ्चालन गर्ने लक्ष्यका साथ काम भइरहेको हो । सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत प्रवाहका अतिरिक्त स्थानीय...
निर्माणका काम अब दिउँसो र राति गरी दुई सिफ्टमा : अर्थमन्त्री शर्मा
नेपाल फ्ल्यास
असोज २५, २०७८
बजेट कार्यान्वयनका विषयमा विभिन्न निकायसँग छलफल गर्ने क्रममा अर्थ मन्त्रालयले आइतबार राष्ट्रिय योजना आयोगसँग छलफल गरेको छ । बैठकमा प्रतिस्थापन बजेटले प्रक्षेपण गरेको सात प्रतिशत आर्थिक वृद्धिको लक्ष हासिल गर्न पूँजीगत खर्च बढाउने र बजेटमा घोषित कार्यक्रम तत्काल सञ्चालन गर्ने...
अछाममा जन्ती बोकेको जिप दुर्घटना, ३ जनाको मृत्यु
नेपाल फ्ल्यास
असोज २५, २०७८
अछाममा विवाहमा जन्ती बोकोेबोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । से १ च १७६३ नम्बरको बोलेरो जिप आइतबार राति पन्चदेवल विनायक नगरपालिका- १ कुइकामा दुर्घटना भएको हो । जिप दुर्घटनामा पन्चदेवल विनायक नगरपालिकाका १४ वर्षीय जीवन न्यौपाने,...
पहाडी क्षेत्रमा आज पनि पानी पर्ने !
नेपाल फ्ल्यास
असोज २५, २०७८
मुलुकको पहाडी भूभागमा आज सोमबार पनि पानी पर्ने पूर्वानुमान छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकलाई प्रतिकूल पार्ने कुनै उल्लेखनीय मौसमको खराबी भने देखिएकोछैन । दिउँसो पहाडी भूभागमा बदली रही थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ । मंगलबार गण्डकी,...
दशैँ मनाउन कैदीबन्दीलाई २५ हजार सहयोग गर्ने
नेपाल फ्ल्यास
असोज २४, २०७८
बेसीसहर नगरपालिकाले कारागारका कैदीबन्दीलाई दशैँ खर्च स्वरूप २५ हजार सहयोग गर्ने भएको छ । नगरपालिकाले दशैँमा थौरै भए पनि राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गर्ने निर्णय गरेको हो । नगरपालिकाले चालूतर्फको अन्य सामाजिक सहायता शीर्षकबाट कैदीबन्दीलाई उक्त रकम सहयोग गर्न...
झडप अपडेटः घाइतेमध्ये तीन जनाको मृत्यु
नेपाल फ्ल्यास
असोज २४, २०७८
रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा आइतबार भएको झडपमा परी घाइते भएका मध्ये तीन जनाको मृत्यु भएको छ । प्रहरीको गोली लागेर घाइते भएका तीनजनाको मृत्यु भएको हो । भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त...
गुल्मीमा भतिजद्वारा काकीको हत्या
नेपाल फ्ल्यास
असोज २४, २०७८
गुल्मीको उर्लेनीमा भतिजले काकीको हत्या गरेका छन् । काकी रेसुंगा नगरपालिका-१३ दुविचौरकी ५६ वर्षीया पार्वती विकलाई २५ वर्षीय भतिज प्रकाश विकले हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक महेश्वर उपाध्यायले जानकारी दिए । चिर्पट प्रहारबाट गम्भीर घाइते विकको गुल्मी...
थाङ्का र हस्तकलाका सामग्रीभित्र लागूू औषध चरेस ओसारपसार
नेपाल फ्ल्यास
असोज २४, २०७८
नेपाल प्रहरीको लागूूऔषध नियन्त्रण ब्यूूरोले थाङ्का र नेपाल हस्तकलाका सामग्रीमा लुुकाईछिपाई हङकङ लैजाने तयारी गरिरहेको अवस्थामा सात किलो ९७७ ग्राम चरेस बरामद गरेको छ । ब्यूूरोद्वारा आज आयोजित पत्रकार सम्मेलनमा लागूऔषध चरेस ओसारपसारमा संलग्न भएको अभियोगमा पक्राउ परेका सात अभियुक्तलाई...
नेपालमा कोरोना सङ्क्रमण ६० प्रतिशतले घट्यो
नेपाल फ्ल्यास
असोज २४, २०७८
नेपालमा कोरोना भाइरसको सङ्क्रमण ६० प्रतिशतले घटेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलेजनाएको छ । मन्त्राययका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले एक महिनाका बीचमा ६० प्रतिशतले सङ्क्रमण घटेको जानकारी दिए । उनका अनुसार भदौको पहिलो साता ४० हजार ३३८ जना सक्रिय सङ्क्रमित रहेकामा...
१५ सय किलो पटाकासहित एक जना पक्राउ
नेपाल फ्ल्यास
असोज २४, २०७८
महानगरीय प्रहरी अपराध महाशाखाले २० लाख मूल्य बराबरको पटाकासहित एक जनालाई पक्राउ गरेको छ । बारा गढिमाई-३ गञ्जभवानीपुर घर भई कुपण्डोल गुसिंगल बस्ने ३० वर्षीय उमेशकुमार जैसवाललाई प्रहरीले पक्रेकाे हाे । गैरकानुनी रुपमा पटका, भुईचम्पालगायतका आतिसबाजीजन्य विष्फोटक पदार्थहरूविक्री वितरण गर्न...
रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा गोली चल्यो
नेपाल फ्ल्यास
असोज २४, २०७८
काठमाडौं । रुपन्देहीको बुटवलस्थित मोतीपुर औद्योगिक क्षेत्रमा गोली चलेको छ । स्थानीय र प्रहरीबीच झडप हुँदा सशस्त्र प्रहरीले गोली चलाएको हो । सशस्त्र प्रहरीले चलाएको गोली लागेर दुईजना घाइते भएका छन् । घटनास्थलमा सुरक्षाकर्मीले दुई राउण्ड गोली चलाएको लुम्बिनी प्रदेशका...
रसुवाका गाउँ गाउँमा संयुक्त सुरक्षा गस्ती
नेपाल फ्ल्यास
असोज २४, २०७८
रसुवा ।चाडपर्वका समयमा हुनसक्ने घटनाप्रति सजक रहँदै जिल्लाका गाउँ बस्तीमा संयुक्त सुरक्षा गस्ती परिचालन गरिएको छ । प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार बडादसैँको पर्व मान्न जिल्ला प्रवेश गर्नेको सङ्ख्या दिन प्रतिदिन बढ्न थालेको र हिमाली दृश्यावलोकनका लागि आन्तरिक पर्यटकसमेत...
प्रधानमन्त्री देउवाद्वारा साक्षर गण्डकी प्रदेशस्तम्भ अनावरण
नेपाल फ्ल्यास
असोज २४, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले साक्षर गण्डकी प्रदेश स्तम्भ अनावरण गरेका छन्। गण्डकी प्रदेशको शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयद्वारा पोखरा महानगरपालिका९ नयाँबजारस्थित क्षेत्रीय सङ्ग्रहालय परिसरमा निर्मित स्तम्भ एक समारोहबीच प्रधानमन्त्री देउवाले आज अनावरण गरेका हुन्। गत भदौ ३० मा...
जमुनाहा नाकामा तालिमप्राप्त कुकुर परिचालन
नेपाल फ्ल्यास
असोज २४, २०७८
नेपालीको महान् पर्व दसैँतिहार पर्वमा हुनसक्ने अवाञ्छित गतिविधि रोक्न नेपालगञ्जस्थित नेपालभारत जमुनाहा नाकामा तालिमप्राप्त कुकुर परिचालन गरिएको छ । शनिबारदेखि तालिमप्राप्त कुकुरसहितको सुरक्षा जाँच सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए। उनका अनुसार...
महिना दिनदेखि टेलिफोन सेवा अवरुद्ध
नेपाल फ्ल्यास
असोज २४, २०७८
हिमाली जिल्ला हुम्लाको सिमकोट गाउँपालिका३ मा रहेको नमस्ते टेलिफोन सेवाले एक महिनादेखि काम गर्न छाडेको छ । नेपालीहरूको महान् पर्व दसैँ र तिहारको मुखमा टेलिफोन सेवाले काम नगर्दा सेवाग्राही सञ्चार सेवा उपभोग गर्नबाट बञ्चित हनाका साथै दसैँको शुभकामना आदानप्रदान गर्नसमेत...
शनिबारसम्म उपत्यकाबाट एक लाखभन्दा बढी बाहिरिए
नेपाल फ्ल्यास
असोज २४, २०७८
काठमाडौँ ।बडादसैँमा उपत्यका छाड्ने यात्रुको सङ्ख्या बढ्न थालेको छ । यही असोज १ देखि सात गतेसम्म भित्रिने र बाहिरिने यात्रु बराबर थिए । अहिले भने बाहिरिने यात्रु बढिरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । काठमाडौँ भित्रिने र बाहिरिने यात्रुको...
हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
नेपाल फ्ल्यास
असोज २४, २०७८
बर्दियामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । राजापुर१० हप्ती कोटियाबाटबाट दक्षिणतर्फ बाटोमा हात्तीको आक्रमणबाट ३५ वर्षीय बेचन दहितको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले उनलाई घर फर्किंदै गर्दा गए राति...
तीन दिनमै दुई लाखले काठमाडौं उपत्यका छाडे
नेपाल फ्ल्यास
असोज २४, २०७८
दैनिक आधा लाख यात्रुले स्थलमार्गबाट काठमाडौं उपत्यका छाड्न थालेका छन् । घटस्थापनासँगै उपत्यका छाडेर जिल्ला/ गाउँ फर्किनेको संख्या ह्वात्तै बढेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ । उपत्यकाको नागढुंगा, बल्खु, जगाते, मुड्खु, जरसिंहपौवा, टोखा र चन्द्रागिरिसहितका नाकाबाट शनिबार मात्र...
रुकुम पश्चिममा जीप दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते
नेपाल फ्ल्यास
असोज २४, २०७८
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका- ११ अर्मापाखामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार बिहान ३ बजेतिर ग१ज४४५४ नम्बरको जीप दुर्घटना हुँदा सानीभेरी गाउँपालिका-९ का ३१ वर्षीय जीवन भण्डारीको मृत्यु भएको हो । भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला...
«
1
...
19
...
38
39
40
41
42
43
44
45
46
...
389
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय