मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
काठमाडौंमा धामीले बालिकालाई तातो पन्यूँले डामेपछि...
नेपाल फ्ल्यास
असोज ०४, २०७७
काठमाडौं । काठमाडौंमा १२ वर्षीया बालिकालाई धामीले तातो पन्यूँले डामेका छन् । झारफुक गर्ने क्रममा बालिकालाई धामीले तातो पन्यूँले डामेका हुन् । कीर्तिपुरस्थित चोभारमा १२ वर्षीया बालिका प्रमिला शाहीलाई स्थानीय धामीले तातो पन्यूँले डामेर गम्भीर घाइते बनाएका हुन् । पन्यूँले...
बोक्सीको आरोपमा महिलामाथि कुटपिट
नेपाल फ्ल्यास
असोज ०४, २०७७
सिरहा ।बोक्सीको आरोपमा सिरहाको नवराजपुर गाउँपालिकामा एक महिलामाथि कुटपिट भएको छ । स्थानीयवासीको कुटपिटबाट घाइते नवराजपुर५ कसुन्डी निवासी ४५ वर्षीया मूर्तिदेवी यादवको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको आफन्तले जनाएका छन् । गाउँका एक बच्चा बिरामी भएको र...
मध्यपश्चिमाञ्चल विश्वविद्यालयले अन्तिम परीक्षा अनलाइनबाट सञ्चालन गर्ने
नेपाल फ्ल्यास
असोज ०४, २०७७
सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले अन्तिमपरीक्षा अनलाइनबाट सञ्चालन गर्ने भएको छ ।मध्यपश्चिमाञ्चल विश्वविद्यालयले व्यवस्थापन र मानविकी संकायको स्नातक र स्नातकोत्तर तहको अन्तिम परीक्षाअनलाइनमाध्यमबाटै गर्ने भएको हो । पहिलो चरणमा व्यवस्थापन, मानविकी तथा सामाजिक शास्त्र, विज्ञान तथा प्रविधि, इन्जिनियरिङ र शिक्षा शास्त्र...
गाउँपालिकामा तालाबन्दी
नेपाल फ्ल्यास
असोज ०४, २०७७
दार्चुला । व्यास गाउँपालिका कार्यालय सुनसेरामा १० दिनदेखि तालाबन्दी हुँदा कामकाज ठप्प भएको छ । गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी निकटका वडाध्यक्ष र नेता तथा कार्यकर्ताले लगाएको ताला खुल्न नसक्दा सेवाग्राही समस्यामा परेका छन् । गत भदौ २६ गतेदेखि लगाइएको ताला...
सुरक्षा निकायका कुल ६ हजार सात सय पाँचमा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
असोज ०४, २०७७
काठमाडौं । फ्रन्टलाइनमा खटिने सुरक्षा निकायका नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी बल गरी६ हजार सात सय पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण हुनेमध्येसेनाका एकको मृत्यु भएको छ । हालसम्म सबैभन्दा बढी नेपाल प्रहरीमा ३६ सय २६...
कोरोनाबाट एक सैनिकको मृत्यु
नेपाल फ्ल्यास
असोज ०४, २०७७
नेपाली सेनामा कार्यरत एक सैनिकको कोरानाबाट मृत्यु भएको छ । काठमाडौंमा सेवारत रामेछाप घर भएका ती ३४ वर्षीय सैनिकको गत भदौ २९ गते मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार मृतक सैनिकको यही असोज १...
त्रिशूली नदीमा खसेको पेट्रोल ट्याङ्करका चालक र सहचालक आए सम्पर्कमा
नेपाल फ्ल्यास
असोज ०४, २०७७
त्रिशूलीमा खसेको पेट्रोल ट्याङ्करका चालक र सहचालक सम्पर्कमा आएका छन् ।आइतबार बिहानपेट्रोल बोकेको ट्याङ्कर जिल्लाको गल्छी गाउँपालिका६ चरौँदीबाट त्रिशूली नदीमाखसेसँगै सम्पर्कविच्छेद भएका उनीहरु सम्पर्कमा आएका हुन् । प्रहरीका अनुसारदुर्घटित ट्यांकरकाचालक हेटौंडाका ३२ वर्षीय सुदीप बोहरा र सहचालक मनीष नगरकोटी हुन्...
आन्तरिक हवाई उडानमा अब भाडा नबढ्ने
नेपाल फ्ल्यास
असोज ०४, २०७७
काठमाडौं ।आन्तरिक हवाई सेवामा अब भाडा नबढ्ने भएको छ ।वायुसेवा कम्पनीहरुले सबै सिटमा यात्रु राखेर उडान गर्न सरकारले अनुमति दिएसँगै आन्तरिक हवाई उडानमा भाडा नबढ्न् भएको हो । तर, पर्यटन मन्त्रालयले त्यसमा सहजीकरण गरेको भन्दै पूर्वनिर्धारित सुरक्षा सतकर्ताका विधि भने...
सरकारले विभेदकारी नीति लिइयो : यातायात व्यवसायी
नेपाल फ्ल्यास
असोज ०४, २०७७
काठमाडौं ।यातायात व्यवसायीले आन्तरिक हवाई उडान र यातायात व्यवसायीलाई फरक व्यवहार गरेको बताएका छन् । आन्तरिक सेवाका विमानलाई सरकारले पूर्ण क्षमता सञ्चालन गर्न दिन सहमति दिएको, तरसार्वजनिक सवारीमा सिट क्षमताअनुसरकै यात्रु बोक्न बन्देज लगाइ एकै देशका व्यवसायीलाई फरक व्यवहार गरेको...
कर्मचारीलाई जवरजस्तीकरणी गरेको आरोपमा गाउँपालिकाका अधिकृत पक्राउ
नेपाल फ्ल्यास
असोज ०४, २०७७
धनगढी । कार्यालयकी कर्मचारीलाई जवरजस्तीकरणी गरेको आरोपमा जोशीपुर गाउँपालिकाका अधिकृत पक्राउ परेका छन्। गाउँपालिकामा कार्यरत २४ वर्षीया महिला कर्मचारीलाई जवरजस्तीकरणी गरेको आरोपमा कैलालीको जोशीपुर गाउँपालिकाका प्रशासन अधिकृत भानुभक्त उपाध्यायलाई प्रहरीले पक्राउ गरेको हो । गाउँपालिकामै कार्यरत महिला कर्मचारीले दर्ता गरेको...
पत्रकार महासङ्घ कास्कीलाई स्वास्थ्य सामग्री प्रदान
नेपाल फ्ल्यास
असोज ०४, २०७७
पोखरा ।स्वास्थ्य, शिक्षा र वातावरणको क्षेत्रमा क्रियाशील नेलम्वो नेपालले नेपाल पत्रकार महासङ्घ कास्कीलाई विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोरोना भाइरसका विरुद्ध अग्रपङ्क्तिमा खटिएर काम गर्ने पत्रकारहरुलाई सुरक्षित तवरले काम गर्न सहयोग पुर्याउने उद्देश्यले पत्रकार महासङ्घ कास्कीको भवनमा आयोजित...
पाँच वर्षदेखि पक्की पुल निर्माण अलपत्र
नेपाल फ्ल्यास
असोज ०४, २०७७
डडेल्धुरा । जिल्लाको गन्यापधुरा र नवदुर्गा गाउँपालिका जोड्ने पक्की पुल निर्माण नहुँदा अलपत्र अवस्थामा रहेको छ । गन्यापधुरा३ सकायलदेखि नवदुर्गा गाउँपालिका३ डाँडावन जोड्न सकायल खोलामा निर्माण हुन लागेको मोटरेबल पुल विसं २०७२ देखि अलपत्र अवस्थामा रहेको छ । दुई करोड...
ट्याङ्कर दुर्घटना अपडेट : यसरी भयो दुर्घटना
नेपाल फ्ल्यास
असोज ०४, २०७७
काठमाडौं । पेट्रोलियम पदार्थ (इन्धन) बोकेको ट्याङ्कर त्रिशूली नदीमा खसेको छ । धादिङको गल्छी गाउँपालिका-६ स्थित सुत्केरी ढुङ्गाबाट ट्याङ्कर त्रिशूली नदीमा खसेको प्रहरीले जानकारी दिएको छ । ना ४ ख २८२२ नम्बरको ट्याङ्कर त्रिशूली नदीमा खसेको हो । भारतबाट २०...
पेट्रोल बोकेको ट्याङ्कर त्रिशूलीमा खस्यो
नेपाल फ्ल्यास
असोज ०४, २०७७
धादिङ । ना ४ ख २८२२ नम्बरको ट्याङ्कर जिल्लाको गल्छी गाउँपालिका६ चरौँदीबाट त्रिशूली नदीमा खसेको छ । ट्याङ्कर चालक र सहचालक कहाँ छन् भन्ने कुनै जानकारी नभएको ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नेत्र भट्टले जानकारी दिए । नदीमा खसेको...
पठनपाठन सुरु गर्ने तयारीमा विद्यालय
नेपाल फ्ल्यास
असोज ०४, २०७७
भजनी । कोरोना महामारीका कारण २०७६ चैत ६ गतेदेखि बन्द भएका शैक्षिक संस्थाको पठनपाठनका लागि कैलालीका स्थानीय तहले प्रक्रिया सुरु गरेका छन् । सरकारले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका२०७७ जारी गरेसँगै कैलालीको टीकापुरलगायतका स्थानीय तहले सामुदायिक तथा संस्थागत विद्यालयको वैकल्पिक माध्यमबाट...
महोत्तरीमा जीप र मोटरसाइकल ठोक्कियो, दुईको मृत्यु
नेपाल फ्ल्यास
असोज ०४, २०७७
काठमाडौं । महोत्तरीमा जीप र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । शनिबार राति बर्दिवास नगरपालिका - ६ मा ज १ च १८४६ नम्बरको जीप र अनटेष्ट मोटरसाइकल ठोक्किएर मोटरसाइकल चालक ३२ वर्षका प्रमोद...
डा. केसीलाई मध्यरातमा प्रहरीले उठाएर लग्यो अस्पताल
नेपाल फ्ल्यास
असोज ०४, २०७७
जुम्ला । चिकित्सा शिक्षामा सुधारको माग राख्दै जुम्लामा अनसन बसेका डा. गोविन्द केसीलाई शनिबार राति प्रहरीले उठाएर अस्पताल लगेको छ । करिब पौने ११ बजेतिर प्रहरीले जबर्जस्ती उठाएर उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको डा. केसीका सहयोगी (स्थानीय युवा) महेन्द्र...
आजको मौसमः देशभर सतर्कता अपनाउन आग्रह
नेपाल फ्ल्यास
असोज ०४, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (आइतबार) बिहानैदेखि देशभर मौसमको प्रभाव पर्ने भएकाले आम नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाका अनुसार केही जिल्ला र प्रदेशमा सामान्य बदली भइ भारी वर्षाको सम्भावना रहेको छ । त्यस्तै,...
अस्पतालका कर्मचारी मृत भेटिए
नेपाल फ्ल्यास
असोज ०३, २०७७
चितवन । विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा कार्यरत एक कर्मचारी नहरमा मृतावस्थामा भेटिएका छन् । सिमरा घर भई ११ वर्षदेखि अस्पतालमा कार्यरत ३२ वर्षीय सूर्य मिश्र मृतअवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अस्पतालमा बिजुली मर्मतको काम गर्दै...
बालकको हत्या, एक पक्राउ
नेपाल फ्ल्यास
असोज ०३, २०७७
अछाम ।अछामको साँफेबगर नगरपालिका९ बुढाकोट बस्ने नौ वर्षीय हिमाल विकको हत्या भएको छ । हत्यामा संलग्न भएको आरोपमा सोही वडा बस्ने ४० वर्षीय गणेश सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । ईलाका प्रहरी कार्यालय साँफेबगरका प्रमुख तथा...
«
1
...
193
...
385
386
387
388
389
390
391
392
393
...
563
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय