असोज ०६, २०८१, आइतबार
               

पेट्रोल बोकेको ट्याङ्कर त्रिशूलीमा खस्यो

नेपाल फ्ल्यास
असोज ०४, २०७७

ADVERTISEMENT

धादिङ । ना ४ ख २८२२ नम्बरको ट्याङ्कर जिल्लाको गल्छी गाउँपालिका–६ चरौँदीबाट त्रिशूली नदीमा खसेको छ । 

ट्याङ्कर चालक र सहचालक कहाँ छन् भन्ने कुनै जानकारी नभएको ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नेत्र भट्टले जानकारी दिए । नदीमा खसेको ट्याङ्कर पानीमा डुबेको छ भने केही भाग देखिएको छ । अहिले उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि