मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
सरकारले राष्ट्रिय सम्मानका साथ शेर्पाको अन्त्येष्टि गर्ने
नेपाल फ्ल्यास
असोज ०६, २०७७
काठमाडौं । सरकारले सोमबार मृत्यु भएकापर्वतारोही आङरिता शेर्पालाई सम्मानसहित अन्त्यष्टि गर्नेनिर्णय गरेको छ । मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । बालुवाटार स्रोतका अनुसारशेर्पाको शवलाई सम्मानसहित अन्त्यष्टि गर्ने र किरिया खर्च सरकारले बेहोर्ने निर्णय भएको छ ।...
तोलामा १७०० रुपैयाँले घट्यो सुनको मूल्य
नेपाल फ्ल्यास
असोज ०६, २०७७
काठमाडौं । सुनको मूल्य आज (मंगलबार) एकैदिन तोलामा १७०० रुपैयाँले घटेको छ । हिजो (सोमबार) को तुलनामा आज (मंगलबार) चाँदीको मूल्य पनि तोलामा ९० रुपैयाँले गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९५...
पासाङल्हामु राजमार्गमा बस सेवा पुनः सञ्चालन
नेपाल फ्ल्यास
असोज ०६, २०७७
रसुवा । पासाङल्हामु राजमार्गअन्तर्गत रसुवाखण्डमा बस सेवा पुनः सञ्चालन भएको छ । जिल्ला ट्राफिक कार्यालय रसुवाका अनुसार एक यात्रुवाहक बस र दुई सुमो जिप ओहोरदोहर गर्न थालेका छन् । गाडीको क्षमता क्रमशः ३० र १० भए पनियात्रुको सङ्ख्या भने बढीमा...
पाठ्यक्रम विकास केन्द्रले प्रकाशन गरेको पुस्तक वितरण नगर्न निर्देशन
नेपाल फ्ल्यास
असोज ०६, २०७७
काठमाडौं।सरकारलेशिक्षा मन्त्रालयलेलिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको नयाँ नक्सा राखेर प्रकाशनमा ल्याएको नेपालको भूभाग र सीमासम्बन्धी स्वाध्याय सामग्री पुस्तक तत्काल वितरण नगर्ननिर्देशन दिएको छ । पाठ्यक्रम विकास केन्द्रले प्रकाशन गरेकोपुस्तकमा उल्लिखित विवरणलाई लिएर परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण...
माछा मार्न गएका चार जना भारतीयको नियन्त्रणमा
नेपाल फ्ल्यास
असोज ०६, २०७७
कञ्चनपुर । माछा मार्न सीमावर्ती क्षेत्रमा गएका बेलडाँडी गाउँपालिका४ बैवाहाका चार जनालाई भारतीय व्यक्तिहरुले नियन्त्रणमा लिई सोमबार साँझ अज्ञात स्थलतर्फ लगेका छन् । गाउँपालिकाको वडा नं. ५ नजिकको खल्लाबाट चारै जनालाई भारतीयले नियन्त्रणमा लिएका हुन् । सीमास्तम्भ नम्बर ७८५/२ र...
साढे सात करोडको छोकडा वीरगञ्जमा रोकियो
नेपाल फ्ल्यास
असोज ०६, २०७७
वीरगञ्ज । तेस्रो मुलुकबाट सुक्खा बन्दरगाह हुँदै नेपाल प्रवेश गर्ने छोकडामा प्रतिबन्ध लगाएपछि साढे सात करोड मूल्य बराबरको ५० कन्टेनर छोकडा वीरगञ्जमा रोकिएको छ । नेपाल सरकारले चैत १६ गतेपछि आएको छोकडा नछोड्ने निर्देशन दिएपछि सो छोकडा बन्दरगाहमै अड्किएको सुक्खा...
काभ्रेमा कोरोना संक्रमित महिलाको मृत्यु
नेपाल फ्ल्यास
असोज ०६, २०७७
काभ्रे । पनौती नगरपालिका५ चौकोटकी एक कोरोना संक्रमित महिलाको धुलिखेल अस्पतालमा सोमबार राति मृत्यु भएको छ । योसँगै काभ्रेपलाञ्चोकमा कोरोना संक्रमित तीन महिला र दुई पुरुष गरी पाँच जनाको मृत्यु भएको छ । ५० वर्षीया ती महिलाको कोरोना संक्रमणपछि धुलिखेल...
क्यान पदाधिकारी तथा सदस्य चितवनमा
नेपाल फ्ल्यास
असोज ०६, २०७७
चितवन । नेपाल क्रिकेट सङ्घ (क्यान) को नियमित बैठक आज चितवनको भरतपुरमा बस्दै छ । लकडाउन खुकुलो भएपछि पहिलोपटक बोर्ड बैठक बस्न लागेको हो । आज बिहान १० बजे भरतपुर गार्डेन रिसोर्टमा बैठक बस्ने कार्यक्रम तय भएको सङ्घका अध्यक्ष चतुरबहादुर...
समयमा उपचार नपाउँदा महिलाको मृत्यु
नेपाल फ्ल्यास
असोज ०६, २०७७
झापा । अस्पताल पुर्याएर पनि समयमा उपचार नपाई एक वृद्धा महिलाको मृत्यु भएको छ । झापाको मेचीनगर५ निवासी ७२ वर्षीया पवित्रादेवी तिम्सिनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समयमा उपचार हुन नसक्दा आइतबार राति ९ बजे मृत्यु भएको हो ।...
करेन्ट लागेर माप्यदूधकाेशी-५ का वडाध्यक्ष तामाङकाे मृत्यु
नेपाल फ्ल्यास
असोज ०६, २०७७
सोलुखुम्बु । सोलुखुम्बुकाे माप्यदूधकाेशीगाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष निमराज तामाङकाे करेन्ट लागेर मृत्यु भएकाे छ । गाउँपालिका उपाध्यक्ष जुनितामगरका अनुसार सल्लेरी घरमा करेन्ट लागेका वडाध्यक्ष तामाङकाे जिल्ला अस्पताल फाप्लुमा उपचारकाे क्रममा निधन भएकाे हाे । उनकाे उपचारकाे क्रममा मंगलबार...
डमरुभित्र रक्तचन्दन तस्करी, बौद्धबाट चार जना पक्राउ
नेपाल फ्ल्यास
असोज ०६, २०७७
काठमाडौं । दुर्लभ वनस्पती रक्तचन्दन तस्करी गर्न तस्कर समूहले अनेक उपाय अपनाउने गर्छन् । धार्मिक काममा प्रयोग हुने डमरुभित्र लुकाएर रक्तचन्दनको कारोबार गर्ने ४ जनालाई महानगरीय अपराध महाशाखाले काठमाडौंको बौद्धबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट किस्पाङ गाउँपालिका घर...
नेपाल प्रहरीका ४८८ इन्स्पेक्टरको सरुवा (सूचीसहित)
नेपाल फ्ल्यास
असोज ०६, २०७७
काठमाडौं । नेपाल प्रहरीका ४८८ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) देशका विभिन्न स्थानमा सरुवा भएका छन् । प्रहरी प्रधान कार्यालयद्वारा जारी विज्ञप्ति अनुसार प्रहरी महानिरीक्षकको सोमबारको निर्णय अनुसार देशभरका ४८८ प्रहरी निरीक्षकहरुको सरुवा भएको हो । सरुवा भएका प्रहरी निरीक्षकहरुको असोज...
पुनर्निर्माण प्राधिकरणको कार्यावधि एक वर्ष थप गर्न सिफारिस
नेपाल फ्ल्यास
असोज ०६, २०७७
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको बैठकले प्राधिकरणको कार्यावधि एक वर्षले थप गर्न सिफारिस गरेको छ । प्रधानमन्त्री एवं निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा सोमबार बेलुकी बसेको समितिको १७औँ बैठकले प्राधिकरणको कार्यावधि थप गर्न मन्त्रिपरिषदसमक्ष सिफारिस...
यस्तो छ दुई दिनको मौसम
नेपाल फ्ल्यास
असोज ०६, २०७७
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल उत्तरपूर्व बंगालको खाडीमा न्युन चापीय क्षेत्र रहेको छ । साथै यो न्युन चापीय क्षेत्र पश्चिम उत्तरपश्चिम सर्दैछ । आज (मंगलबार) देशभर सामान्यतया बदली रही देशका केही स्थानहरूमा मेघगर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम...
सामूहिक बलात्कार गरी फरार रहेका दुई जना १२ वर्षपछि पक्राउ
नेपाल फ्ल्यास
असोज ०६, २०७७
इलाम । जबर्जस्ती करणी (बलात्कार) गरी फरार रहेका दुई अभियुक्त १२ वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय इलामले चुलाचुली३ का ३० वर्षीय मिलन भनिने अनिश राई र ३१ वर्षीय जितकुमार भनिने निश्चल राईलाई पक्राउ गरेको हो । फैसला...
गोपालदास पत्रकारिता पुरस्कार शम्भु श्रेष्ठलाई
नेपाल फ्ल्यास
असोज ०५, २०७७
काठमाडौं । प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठलाई प्रदान गरिने भएको छ । प्रेस काउन्सिल नेपालको ५१ औँ वार्षिकउत्सवको अवसरमा मङ्गलबार राष्ट्रपति कार्यालय शीतलनिवासमा वार्षिकोत्सव समारोह गरी पुरस्कार वितरण गर्नेछ। यसवर्षको १ लाख १० हजार राशिको...
डा.केसीलाई काठमाडौँ पठाइयो
नेपाल फ्ल्यास
असोज ०५, २०७७
जुम्लामा आठ दिनदेखि अनसनरत वरिष्ठ हाडजोर्नी विशेषज्ञ प्राडा गोविन्द केसीलाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ । तीन दिनदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचाररत डा केसीलाई आज समिट एयरबाट जुम्लादेखि काठमाडौँ पठाइएको प्रतिष्ठान अस्पताल निर्देशक डा मङ्गल रावलले जानकारी...
बलेरो दुर्घटना हुँदा ३ जनाकाे मृत्यु
नेपाल फ्ल्यास
असोज ०५, २०७७
मकवानपुरको राक्सिराङमा भएको बलेरो दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । दुर्घटनामा गम्भीर घाइते भएका २७ वर्षीय सुजन शाहीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । आज दिउँसो मनहरीबाट सरिखेत जाँदै गरेको ग १ ज ७१७५ नम्बरको बोलेरो...
बङ्गलादेशबाट मल ल्याउन भारतले सहयोग गर्ने
नेपाल फ्ल्यास
असोज ०५, २०७७
बङगलादेशबाट रसायनिक मल नेपाल ल्याउन भारत सरकारले सहयोग गर्नेभएको छ । आज कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुषाल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच मन्त्रालयमा भएको भेटवार्तामा राजदूत क्वात्राले सहयोग गर्ने बताएका हुन् बंगलादेशबाट नेपाल सरकारले ५० हजार मेट्रिक...
कोरोनाबाट झापामा एक वृद्धाको मृत्यु
नेपाल फ्ल्यास
असोज ०५, २०७७
कोरोना संक्रमणका कारण आज झापामा एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेची नगरपालिका ५ निवासी ७२ वर्षीया वृद्धा रहेको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चम्लगाइँले जानकारी दिए । श्वासप्रश्वासमा समस्या भएपछि एक साताअघि उनलाई वीपी कोइराला स्वास्थ्य...
«
1
...
191
...
382
383
384
385
386
387
388
389
390
...
561
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय