मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
‘देशमा तत्काल लकडाउन हुँदैन’
नेपाल फ्ल्यास
चैत २५, २०७७
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड१९ को संक्रमण पुनः बढे पनि तत्काल बन्दाबन्दी (लकडाउन) गर्ने सरकारको योजना नरहेको स्पष्ट पारेका छन् । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको मंगलबारको बैठकमा मन्त्री त्रिपाठीले पछिल्लो समयमा कोभिड१९ संक्रमण बढिरहेको भन्दै त्यसलाई...
आज देशभर पत्रकार महासंघको निर्वाचन, यस्तो छ तयारी
नेपाल फ्ल्यास
चैत २५, २०७७
काठमाडौं । नेपाली सञ्चारकर्मीका लागि बहुप्रतिक्षीत नेपाल पत्रकार महासंघका सबै शाखा, प्रदेश समिति र केन्द्रीय समितिको निर्वाचन आज एकसाथ हुँदैछ । पत्रकार महासंघ प्रत्यक्ष मतदान प्रणालीमा प्रवेश गरेपछि केन्द्रीय समितिको निर्वाचन पहिलो पटक प्रत्यक्ष प्रणालीबाट हुन लागेको हो । महासंघको...
सामूहिक शारीरिक सम्पर्ककाे विषयमा विवादपछि हत्या : हत्यामा संलग्न रहेको अभियोगमा ४ पक्राउ
नेपाल फ्ल्यास
चैत २४, २०७७
रामेछापको दोरम्बा गाउँपालिका-६ घर भएकी पुर्णकला भन्ने पुजा दमाईको हत्यामा संलग्न रहेको अभियोगमा काभ्रे रोशी गाउँपालिका-४ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-८ सिपाडोल डेरा गरी बस्ने रोशन भन्ने २२ वर्षीय बिजय तामाङलाई सोमबारराति प्रहरीले पक्राउ गरेको छ । बनेपा नगरपालिका-८ स्थित...
आज थपिए २६० संक्रमित
नेपाल फ्ल्यास
चैत २४, २०७७
नेपालमा पछिल्लो २४ घण्टामा कोभिड१९ का २६० संक्रमित थपिएका छन् । चार हजार २४३ वटा नमुनाको पीसीआर परीक्षण गरिएकोमा २६० जनाको नतिजा पोजिटिभ आएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ७८ हजार ४७० पुगेको छ । त्यस्तै,...
कलाकारहरूको फेसबुक ह्याक गरेको आरोपमा १४ वर्षीय किशोर पक्राउ
नेपाल फ्ल्यास
चैत २४, २०७७
फेसबुक आइडी ह्याक गरी रकम माग गरेको अभियोगमा पर्सा बहुदरमाई नगरपालिका-५ बस्ने १४ वर्षीय किशोरलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । नेपाली चलचित्र क्षेत्रका केही कलाकारहरूले प्रयोग गर्दै आएको सामाजिक सञ्जालमा अनाधिकृत पहुँच पुर्याई फेसबुक एकाउन्ट ह्याक गरी उक्त एकाउन्टमा...
३०३ आरोहीलाई आरोहण अनुमति
नेपाल फ्ल्यास
चैत २४, २०७७
कोभिड१९ महामारीको प्रतिकूल परिस्थितिका बावजुद पनि सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहण गर्न आरोहीले आरोहण अनुमति लिएका छन् । महामारीकै कारण अघिल्लो वर्षको वसन्त याममा पर्वतारोहण र पदयात्राले असर बेहोरेको सन्दर्भमा यस यामको हिमाल आरोहणले पर्यटन क्षेत्रमा उत्साह जगाएको छ ।...
कालीकोटमा दुर्लभ हाब्रे
नेपाल फ्ल्यास
चैत २४, २०७७
कालीकोटको शुभकालिका गाउँपालिका६ हाउडी लेकमा दुर्लभ रेडपाण्डा(हाब्रे) भेटिएको छ । सोमबार हाउडी लेकको जङ्गलमा रेडपाण्डा भेटिएको हो । लोपोन्मुख अवस्थामा रहेको रेडपाण्डा विश्वको दुर्लभ स्तनधारी जनावर हाउडीको जङ्गलमा भेटिएको शुभकालिका गाउँपालिकाका६ का वडाध्यक्ष कर्णबहादुर केसीले बताए ।मानवीय गतिविधिका कारण पछिल्लो...
रोग फाल्न तातोपानीमा डुबुल्की !
नेपाल फ्ल्यास
चैत २४, २०७७
प्राकृतिक चिकित्सालयको नामले चर्चित म्याग्दीको बेनीनगरपालिका४ सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले खचाखच भरिएको छ । जमीनभित्रबाट ५० डिग्री सेल्सियसको तातो पानी आउने कुण्डमा एक सातासम्म नियमित स्नान गरेमा हाडजोर्नी, चर्म, ग्यास्ट्राइटिस, नशा, बाथ, ढाड...
प्रदेश प्रमुख झाद्वारा ३२ औं पटक रक्तदान
नेपाल फ्ल्यास
चैत २४, २०७७
प्रदेश नं २ का प्रमुख राजेश झाले नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवा, कालीमाटीमा पुगी रक्तदान गरेका छन् । सोमबार उनले ३२ औँ पटक रक्तदान गरेका हुन् । रक्तदानमा युवा सहभागिता बढाउनुपर्नेछ । म नियमित रक्तदाता भएकामा गर्व गर्दछु, उनले...
नगदसहित नौ जना जुवाडे पक्राउ
नेपाल फ्ल्यास
चैत २४, २०७७
जुवा खेलिरहेको अवस्थामा प्रहरीले झापाको गौरादहबाट नौ जना जुवाडेलाई पक्राउ गरेको छ । गौरादह नगरपालिका ३ का भक्तबहादुर बर्देवाको घरमा जुवा खेलिरहेको भन्ने विशेष सुराकीको आधारमा गएराति खटिएको प्रहरी टोलीले १६ थान कौडा, नगद६९ हजार ४२० सहित नौ जनालाई नियन्त्रणमा...
पानी ट्याङ्की फुटेर दुईजनाको मृत्यु
नेपाल फ्ल्यास
चैत २४, २०७७
बझाङ । तलकोट गाउँपालिका१ चौडामा सोमबार पानी ट्याङ्की फुटेर दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार५२ वर्षीय गोकुल कुँवरर ४८ वर्षीया सुन्दरीदेवी कुँवरको उपचारको क्रममा मृत्यु भएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत बनेको पानी ट्याङ्कीमा पानी जम्मा गर्ने...
बर्दिया राष्ट्रिय निकुञ्जबाट नियन्त्रणमा लिइएको बाघ चिडियाखानामा राखियो
नेपाल फ्ल्यास
चैत २४, २०७७
बर्दिया राष्ट्रिय निकुञ्जबाट नियन्त्रणमा लिइएको बाघ ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा राखिएको छ । नरभक्षी सो बाघलाईमंगलबार चिडियाखानामा राखिएको हो । बाघलाई आइतबार साँझ निकुञ्जको टोलीले नियन्त्रणमा लिएको थियो । गैँडा गणना गरेर फर्किने क्रममा हात्तीलाई नुहाइदिनुका साथै घाँस पनि जोहो...
११ वटा ठेकेदार कम्पनी पर्यो कालो सूचीमा
नेपाल फ्ल्यास
चैत २४, २०७७
काठमाडौं । ११ वटा ठेकेदार कम्पनीलाई नेपाल सरकारले कालो सूचीमा राखेको छ । सोमबारको निर्णय अनुसार सरकारले ११ वटा निर्माण कम्पनी, ठेकेदार तथा आपूर्तिकर्तालाई कालो सूचीमा राखेको जनाएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिद ऐन २०६३ को दफा...
अवैध उत्खनन गर्ने १३ सवारी नियन्त्रण
नेपाल फ्ल्यास
चैत २४, २०७७
दमौली । अवैधरूपमा नदीजन्य पदार्थ उत्खनन गरेको अवस्थामा प्रहरीले १३ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ । तनहुँका विभिन्न स्थानीय तहमा अवैधरूपमा उत्खनन गर्दै गरेको अवस्थामा प्रहरीले चार एक्साभेटर, दुई जेसिभी, चार ट्र्याक्टर र तीन टिपर नियन्त्रणमा लिएको हो ।...
तानसेनमा जीप दुर्घटना, चालकसहित दुईको मृत्यु
नेपाल फ्ल्यास
चैत २४, २०७७
काठमाडौं । बोलेरो जिप दुर्घटनामा पाल्पाको तानसेनमा दुई जनाको मृत्य भएको छ । गएराति साढे १२ बजेको समयमा लु २ च ६३२ नम्बरको कुखुरा बोकेको बोलेरो जिप दुर्घटना हुँदा चालक बगनासकाली४ निवासी विजय खाम्चा र रिब्दीकोट ४ निवासी राज थापाको...
नेपाल–भारत सीमामा प्रहरी र तस्कर समूहबीच गोली हानाहान
नेपाल फ्ल्यास
चैत २४, २०७७
सुदूरपश्चिम । कैलालीको भजनी नगरपालिका मोरियाघाटस्थित नेपालभारत सीमा नाकामा सोमबार साँझ लागुऔषधका भारतीय तस्कर र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ । सो क्षेत्रमा ठूलो मात्रामा लागुऔषध भित्रिन लागेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब निरीक्षक प्रेम...
काठमाडौंमा भूकम्पको धक्का
नेपाल फ्ल्यास
चैत २३, २०७७
सोमबार राति काठमाडौंलगायत नेपालकाे पूर्वी सबै जिल्लाहरूमा भूकम्पकाे धक्का महशुस भएकाे छ ।पूर्वको पहाडी तथा तराईका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । भूकम्पका कारण स्थानियहरु केहिबेर घरबाट बाहिर निस्किएका थिए । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भारतको बिनादुरी भन्ने...
चितुवा र रेड पाण्डाको छालासहित ४ जना पक्राउ
नेपाल फ्ल्यास
चैत २३, २०७७
कागेश्वरी मनहरा नगरपालिका-६ झुलपाखाबाट १ थान संरक्षित वन्यजन्तु चितुवाको छालासहित ३ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जितपुर सिमरा उपमहानगरपालिका-१६ बस्ने ३४ वर्षीया फुलमाया तामाङ, गुल्मी साविक जुभुङ्ग गाविस-८ बस्ने ३२ वर्षीय शिव पल्ली र रामेछाप दोरम्बा...
दमकलको ठक्करबाट दुईजना घाइते
नेपाल फ्ल्यास
चैत २३, २०७७
कादमकलको ठक्करबाट दुईजना घाइतेठमाडौं । टीकापुर नगरपालिकाको दमकलको ठक्करबाटदुईजना घाइते भएका छन् । सोमबार से. १ ग ११४ नम्बरको दमकलको ठक्कर दिँदाटीकापुर नगरापालिका-१ ब्लक नम्बर ९ का ४२ वर्षीय जनक साउद र शिविरका ५५ वर्षीय गहेन्द्र चौधरी घाइते भएका हुन्...
हत्या अभियोगमा ५ जना पक्राउ
नेपाल फ्ल्यास
चैत २३, २०७७
भक्तपुर । काभ्रे कुशादेवी घर बताउने ३० वर्षीय कृष्ण गुरुङ भनिने व्यक्तिलाई कुटपिट गरी हत्या गरेको अभियोगमा ५ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर चाँगुनारायण नगरपालिका-२ बस्ने ५० वर्षीय टेक बहादुर केसी, सोही ठाउँ बस्ने ३२...
«
1
...
94
...
187
188
189
190
191
192
193
194
195
...
464
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय