मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
गाउँबाट टाढा गोठमा बस्नेहरुलाई रेडियो वितरण
नेपाल फ्ल्यास
चैत २९, २०७७
काठमाडौं ।गोरखामा गाउँभन्दा टाढा गोठमा बस्नेहरुलाई रेडियो वितरण गरिएको छ ।पशुपालनलाई मुख्यव्यवसाय बनाइ गाउँबाट टाढा बसोबास गर्नेहरुलाई सूचना प्रेसित गर्नका लागि धार्चे गाउँपालिकाले रेडियो वितरण गरेको हो । २० जनालाई रेडियो, सोलार र त्रिपाल वितरण गरिएको गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले...
माछा मार्न गएका युवकको ६ दिनपछि शव फेला
नेपाल फ्ल्यास
चैत २९, २०७७
गोरखा । माछा मार्न त्रिशूली नदीमा गएका एक युवकको ६ दिनपछि शव फेला परेको छ । गोरखाको शहीद लखन थापा गाउँपालिका४ ठेउवाटार घर भएका २२ वर्षीय धनबहादुर प्रजाको शव शनिबार फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक प्रकाश...
मालपोत कार्यालयमा बम विस्फोट : थप एक पक्राउ
नेपाल फ्ल्यास
चैत २९, २०७७
सिरहा । सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विस्फोट गराएको आरोपमा सिरहा प्रहरीले आज बिहान थप एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा लक्ष्मीपुर पतारी गाउँपालिका३ लवकाटोल निवासी २० वर्षीय गुडु भन्ने रामजतन मुखिया रहेको प्रहरीले जनाएको छ ।...
मध्यराति बागलुङको फर्निचर उद्योगमा भीषण आगलागी
नेपाल फ्ल्यास
चैत २९, २०७७
बलेवा । बागलुङ नगरपालिका३ गुठीमा रहेको एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । विराट बोहराले सञ्चालन गरेको सिर्जना फर्निचरमा आगलागी हुँदा लाखौँको क्षति भएको प्रहरीले जनाएको छ । गए राति २ः०० बजेदेखि शुरु भएको आगलागी अझै नियन्त्रणमा आएको छैन...
डाका समूहले गर्यो व्यापारीको गोली हानी हत्या
नेपाल फ्ल्यास
चैत २९, २०७७
काठमाडौं । सिरहामा मध्यराति सुतिरहेका एक व्यापारीको गोली हानी हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार लहानमा डाकाको समूहले एक व्यापारीको गोली हानी हत्या गरेको हो । लहान नगरपालिका२३ गड्डाचोकमा शनिबार मध्यराति सुतिरहेका बेला सुनचाँदी पसले ४५ वर्षीय...
स्वास्थ्य सतर्कता अपनाउन सिसिएमसीको आग्रह
नेपाल फ्ल्यास
चैत २८, २०७७
कोरोनाको दोस्रो लहर फैलन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन कोभिड१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले आग्रह गरेको छ । सिसिएमसीको आजको बैठकले पछिल्लो समय कोभिड सङ्क्रमणको मात्रा बढेको र नयाँ स्वरूपको भाइरस देखिन थालेको भन्दै आवश्यक सतर्कता जरुरी रहेको निष्कर्ष निकालेको...
विभिन्न हातहतियारसहित पक्राउ
नेपाल फ्ल्यास
चैत २८, २०७७
बाँकेको कोहलपुर नगरपालिका-१० हाईस्कुल चोकबाट १ थान कटुवा पेस्तोल र १ राउण्ड गोलीसहित ३ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पकाउ पर्नेहरूमा भारत बहराईज बाबागंज बस्ने २० वर्षीय महता प्रसाद खटिक, सोही ठाउँ बस्ने ५५ वर्षीय नकछेद पाछी...
नेपालमा गैँडाको सङ्ख्या ७५२ पुग्यो
नेपाल फ्ल्यास
चैत २८, २०७७
नेपालमा पछिल्लो पाँच वर्षको अवधिमा गैँडाको सङ्ख्यामा वृद्धि भएको छ । पछिल्लो पाँच वर्षमा नेपालमा १०७ गैँडा बढेको तथ्याङ्कले देखाएको छ । राष्ट्रिय गैँडा गणना, २०७७ को नतिजा सार्वजनिक गर्दै वन मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले नेपालमा गैँडाको सङ्ख्या ७५२...
महासङ्घमा पोख्रेलको प्यानल विजयी
नेपाल फ्ल्यास
चैत २८, २०७७
नेपाल पत्रकार महासङ्घको अध्यक्षमा विपुल पोख्रेल निर्वाचित भएका छन् । आज सम्पन्न मतगणनामा अध्यक्षका प्रत्यासी निर्मला शर्मालाई हराउँदै पोख्रेल निर्वाचित भएका हुन् । निर्वाचन समितिका सदस्यसचिव भक्ति घिमिरेका अनुसार पोख्रेलले छ हजार ९४२ मत ल्याई विजयी हुँदा उनका निकटम प्रतिद्वन्द्वी...
प्राज्ञिक विद्यार्थी परिषद्को राष्ट्रिय अधिवेशन सम्पन्न
नेपाल फ्ल्यास
चैत २८, २०७७
काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालको रजत जयन्ती विशेष आठौँ राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ । विराटनगरमा हालै सम्पन्न महाधिवेशनबारे काठमाडौंमा आज पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । अधिवेशनको उद्घाटन नेपाल विद्युत् प्राधिकरणका पूर्व प्रमुख कार्यकारी निर्देशक तथा उज्यालो...
चालू वर्षको आठ महिनामा गम्भीर आपराधिक घटना बढे
रासस
चैत २८, २०७७
मुलुकमा पछिल्लो आठ महिनामा आत्महत्या, जबर्जस्ती करणीलगायत गम्भीर प्रकृतिका घटना बढेको पाइएको छ । चालू आर्थिक वर्षमा नेपाल प्रहरीमा दर्ता भएको घटना विवरणले सो कुरा पुष्टि गरेको हो ।प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले समग्र आपराधिक क्रियाकलापमा केही कमी...
नेपाल पत्रकार महासंघको अध्यक्षमा पोखरेल विजय, घोषणा हुन बाँकी
नेपाल फ्ल्यास
चैत २८, २०७७
काठमाडौं ।नेपाल पत्रकार महासंघको अध्यक्षमाविपुल पोखरेल विजयको नजिक पुगेका छन् । निर्वाचन समितिले औपचारिक रुपमा विजयको घोषणा नगरे पनि उनको विजय निश्चितदेखिएको छ ।नुवाकोटसहित ५ जिल्लाको मत आउन बाँकी छ । पोखरेलले दुई हजार एक सयभन्दा बढीको अग्रता लिएकाले उनको...
सतिघट्टामा सशस्त्र प्रहरीको विओपी
नेपाल फ्ल्यास
चैत २८, २०७७
सशस्त्र प्रहरी बल नेपालले मेचीनगर७ स्थित सतिघट्टामा बोर्डर आउट पोष्ट (विओपी) स्थापना गरेको छ । खुल्ला सीमामा हुने अपराध नियन्त्रण र सीमा स्तम्भको सुरक्षा गर्ने उद्देश्यले शुक्रबार दुईतले भवनसहितको अस्थायी विओपीको स्थापना गरिएको हो । सतिघट्टामा रहेको ढल तथा फोहर...
वसन्तऋतुसँगै पर्यटकको चहलपहल
नेपाल फ्ल्यास
चैत २८, २०७७
रसुवा । वसन्तऋतुको आगमनसँगै हिमाली प्राकृतिक छटाको अवलोकनका लागि यस क्षेत्रमा पर्यटक आउन थालेका छन् । लाङ्टाङ, गोसाइँकुण्ड एवं तामाङ सम्पदा मार्गबाट नजिकै देखिने हिमाल, प्राकृतिक छटा, लालिगुराँसका फुल, परम्परागत भेषभूषा तथा पदमार्गकै छेउमा पाइने चराचुरूङ्गी अवलोकनको उपयुक्त समय भएकाले...
आठौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको प्रवेश परीक्षा असारमा
नेपाल फ्ल्यास
चैत २८, २०७७
काठमाडौं । आठौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड २०२१ को पहिलो चरणको परीक्षा आगामी असार १२ गते शनिबारहुने भएको छ । आज चैत २८ गते परीक्षा गर्ने सम्पूर्ण तयारी पूरा भइसकेकामा देशका विभिन्न स्थानबाट शिक्षक तथा विद्यार्थीले कोभिड१९ ले सिर्जना गरेको परिस्थितिमा...
भीषण आगलागीबाट जाजरकोटमा पाँच घर जलेर नष्ट
नेपाल फ्ल्यास
चैत २८, २०७७
जाजरकोट । नलगाड नगरपालिका८ मङ्सिरीमा भीषण आगलागी हुँदा पाँच घर जलेर पूर्ण रुपमा नष्ट भएका छन् । स्थानीय नौँधारी जङ्गलमा लगाएको आगो गाउँ पस्दा पाँच घर जलेको हिमालय आधारभूत विद्यालयका शिक्षक मनोद शर्माले जानकारी दिए । उनका अनुसार अम्मरबहादुर सिंह,...
‘वर्षौँदेखिको पक्की पुलको चाहना बल्ल पूरा हुन लाग्यो’
नेपाल फ्ल्यास
चैत २८, २०७७
दमौली । तनहुँको ऋषिङ गाउँपालिका१ झापुटार र व्यास नगरपालिका३ देउरालीनगर जोड्ने झोलुङ्गे पुलमा मोटरसाइकल चलाउँदा दुर्घटनाको जोखिम बढेपछि चार वर्ष अगाडि जिल्ला अदालतले पुलमा मोटरसाइकल चलाउन नपाउने आदेश जारी गर्यो । अदालतको आदेशपछि सवारीसाधन भएका स्थानीयवासी व्यास नगरपालिका५ पाटनको बाटो...
डाका मुद्दाका फरार प्रतिवादी २७ वर्षपछि पक्राउ
नेपाल फ्ल्यास
चैत २८, २०७७
कञ्चनपुर । डाका मुद्दाका फरार प्रतिवादी साविक परासन गाविस७ का बलबहादुर सुनारलाई प्रहरीले २७ वर्षपछि शुक्रबार पक्राउ गरेको छ । कञ्चनपुर जिल्ला अदालतको विसं २०५० असार ३ गतेको फैसला अनुसार ६ वर्ष कैद र रु ६२ हजार ४१५ जरिवाना भई...
कुलेखानी सडकखण्डमा आजदेखि एक महिना यातायात बन्द
नेपाल फ्ल्यास
चैत २८, २०७७
मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाअन्तर्गत पर्ने कुलेखानीको हेबी फाखेल सडकखण्डको पुनः मर्मतसम्भार गर्नका लागि एक महिना यातायात सेवा बन्द हुने भएको छ । आज (चैत २८) गतेदेखि आगामी वैशाख २८ गतेसम्मको लागि सबै प्रकारका यातायात सेवा बन्द गर्ने निर्णय गरेको...
कटुवा पेस्तोलसहित दुई भारतीय र एक नेपाली पक्राउ
नेपाल फ्ल्यास
चैत २८, २०७७
काठमाडौं । प्रहरीले कटुवा पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले एक थान कटुवा पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा भारत बहराइज जिल्ला बाबागन्जका २० वर्षीय महता प्रसाद खटिक, सोही ठाउँका ५५...
«
1
...
92
...
184
185
186
187
188
189
190
191
192
...
462
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय