जेठ ०४, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
चट्याङमा परी वडाध्यक्षको घरमा पुग्यो क्षति
नेपाल फ्ल्यास
बैशाख ०३, २०७८
काठमाडौं ।ओखलढुंगाको लिखु गाउँपालिका वडा नम्बर ८ मा परेको चट्याङका कारण दुई घरमा क्षति पुगेको छ । बिहीबार राति करिब एक बजेतिर परेको चट्याङ लागीआगलागी हुँदा गाउँपालिका अध्यक्ष गोविन्दबहादुर पौडेल र उनका भाइ विशालकुमार पौडेलको घरमा क्षति पुगेको हो। मानवीय...
प्रस्तावित न्यायाधीश सुवेदी र चुडालको सुनुवाइ हुँदै
नेपाल फ्ल्यास
बैशाख ०३, २०७८
काठमाडौं ।सर्वोच्च अदालतमा न्यायाधीशमा प्रस्तावित नहकुल सुवेदी र कुमार चुडालको सुनुवाइ हुँदैछ। प्रधानन्यायाधीशको नेतृत्वमा रहने न्यायपरिषद् बैठकले गत फागुन २८ गते उनीहरुलाई सिफारिस गरेको थियो। संसदीय सुनवाइमाप्रस्तावित नहकुल सुवेदी र कुमार चुडालविरुद्धसात वटा उजुरी परेका छन्। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले...
महिलालाई जबरजस्ती बलात्कार गर्न खोज्ने पक्राउ
नेपाल फ्ल्यास
बैशाख ०३, २०७८
सिमकोट । हुम्लाको सर्केगाड गाउँपालिकाका एक महिलालाई बलात्कार प्रयास गर्ने लेकाम गाउँपालिका२ दार्चुला जिल्लाका २५ वर्षीय लोकेन्द्र साउदलाई प्रहरीले पक्राउ गरेको छ । गत चैत २९ गते सर्केगाड३ उनापानीगाउँ नजिकै स्याउला लिन गएकी ४६ वर्षीया महिलालाई बलात्कार गर्न खोजेको आरोपमा...
कारागारसम्बन्धी प्रतिवेदन पास, यस्तो छ नियम
नेपाल फ्ल्यास
बैशाख ०३, २०७८
काठमाडौं । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले कारागारसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनाइएको प्रतिवेदन पास गरेको छ । सिंहदरबारस्थित समितिको कार्यालयमा बिहीबार बसेको बैठकले उक्त प्रतिवेदन पास गरेको हो । प्रतिवेदनमा कारागारमा रहेका महिलालाई प्रजनन् अधिकारको व्यवस्था गर्ने नयाँ...
हात्तीको आक्रमणबाट किसानको मृत्यु
नेपाल फ्ल्यास
बैशाख ०३, २०७८
सप्तरी । हात्तीको आक्रमणबाट सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकामा एक किसानको आज मृत्यु भएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीको समूहको आक्रमणबाट हनुमाननगर कङ्कालिनी१ भारदह बस्ने ५८ वर्षीय नारायण प्रमाणीको मृत्यु भएको स्थानीयवासी गङ्गाप्रसाद साहले जानकारी दिए । हात्तीको...
बुटवलमा हत्या गरेर शव लुकाउन बागलुङ
नेपाल फ्ल्यास
बैशाख ०३, २०७८
गलकोट । बुधबार दिउँसो बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका२ रिनाम भन्ने स्थानमा गाडिएको अवस्थामा प्रहरीले वेवारिसे अधबैँसे पुरुषको शव फेला पार्यो । घटनाको प्रकृति हेर्दा हत्या गरेर गाडेको हुन सक्ने भन्दै बागलुङ प्रहरीले अनुसन्धानलाई बुधबारबाटै अगाडि बढायो । शवको पहिचान नभएका...
भक्तपुरमा साथीको हत्या गर्ने पक्राउ
नेपाल फ्ल्यास
बैशाख ०३, २०७८
भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका८ सिपाडोल मूलबाटोसँगै कविराज बस्नेतको जग्गामा टहरा बनाई गोकुलबहादुर खुलालले सञ्चालन गरेको गाईफार्ममा एक युवकको हत्या भएको छ । सोलुखुम्बु घर भई हाल मनोहराको सुकुम्बासी बस्तीमा बस्ने २० वर्षीय ईश्वर राईको हिजो गाईफार्ममा खुकुरी प्रहार गरी...
आजको मौसम : हावाहुरीसहित वर्षाको सम्भावना
नेपाल फ्ल्यास
बैशाख ०३, २०७८
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि मौसम सामान्य परिवर्तन भइ केही स्थानमा सफा र उच्च पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको छ । त्यस्तै,...
काठमाडौंमा भयानक हुरीबतास
नेपाल फ्ल्यास
बैशाख ०२, २०७८
काठमाडौं उपत्यकामा अहिले राति ९ बजेदेखितीब्र हावाहुरी चलिरहेकाे छ । तर, हावाहुरीले पुर्याएको क्षति बारे कुनै जानकारी प्राप्त भएको छैन । एकाएक हावाहुरी चलेपछि जनजीवन प्रभावित हुनुका साथै विद्युतसमेत अवरुद्ध बन्यो भने हावाहुरी चल्ने क्रम अझै रोकिएको छैन । जल...
सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु
नेपाल फ्ल्यास
बैशाख ०२, २०७८
पासाङल्हामु राजमार्गअन्तर्गत रसुवा खण्डमा गए राति भएको टिपर दुर्घटनामा परी दुईको मृत्यु भएको छ । मृत्यु हुनेमा रसुवा जिल्ला कालिका गाउँपालिका१ ग्राङ निवासी ग्राङ प्राविका शिक्षक २७ वर्षीय राजेन्द्र तामाङ र २५ वर्षीय सवारी चालक सागर तामाङ रहेको जिल्ला प्रहरी...
जापानका प्रधानमन्त्री सुगा अमेरिका भ्रमणमा
नेपाल फ्ल्यास
बैशाख ०२, २०७८
जापानका प्रधानमन्त्री योशिहिडे सुगा बिहीबार चार दिने संयुक्तराज्य अमेरिका भ्रमणका लागि प्रस्थान गरेका छन् । अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनसँग प्रत्यक्ष भेटवार्ता गर्ने सुगा पहिलो विदेशी सरकार प्रमुख छन् । प्रधानमन्त्री सुगाले ट्रम्प कार्यकालमा धरमराएको परम्परागत अमेरिकी गठबन्धनलाई पुनजीर्वित तुल्याउन...
एम्बुलेन्स दुर्घटनामा चालकको मृत्यु
नेपाल फ्ल्यास
बैशाख ०२, २०७८
पूर्वपश्चिम राजमार्गस्थित शिवसताक्षी नगरपालिका११ मा आज बिहान भएको एम्बुलेन्स दुर्घटनामा परी चालक २० वर्षीय उत्सव घिमिरेको मृत्यु भएको छ । काठमाडौँको गोदावरीस्थित मेक्ससिटी अस्पतालबाट इलाम बिरामी पुर्याएर फर्किने क्रममा बा२१च ७९८४ नंको एम्बुलेन्स अनियन्त्रित भई दुर्घटना हुँदा ललितपुर गोदावरी नगरपालिका७...
किशोरी बलात्कार अभियोगमा पक्राउ
नेपाल फ्ल्यास
बैशाख ०२, २०७८
सिन्धुपाल्चोक । १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मेलम्ची नगरपालिका-१ घर भएका ३४ वर्षीय वीरबहादुर तामाङलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । नागार्जुन नगरपालिका-६ फस्कुस्थित टहरामा वीरबहादुरले ती किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमामहानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले...
मोटरसाइकल दुर्घटना : दुई कर्मचारीको मृत्यु
नेपाल फ्ल्यास
बैशाख ०२, २०७८
राष्ट्रिय अनुसन्धान विभाग वागमती प्रदेश कार्यालय हेटौंडामा कार्यरत दुई कर्मचारीको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ । मृत्यु हुनेमा विभागका सूचक (हबल्दार) पदमा कार्यरत अन्दाजी ३८ वर्षीय शशिकान्त झा र सहायक सूचक (सिपाही) पदमा कार्यरत अन्दाजी ३० वर्षीय सानुकाजी चित्रकार...
सगरमाथासहितका ६ हिमाल सफाइ अभियानको शुभारम्भ
नेपाल फ्ल्यास
बैशाख ०२, २०७८
सर्वोच्च शिखर सगरमाथासहितका विभिन्न ६ हिमाल सफाइ अभियानअन्तर्गत सफा हिमाल अभियान२०२१ को अभियानमा खटिने टोलीलाई ब्यानर हस्तान्तरण गरी शुभारम्भ गरिएको छ । अभियानको नेतृत्व गर्ने नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापालेआर्मी अफिसर्स क्लबमा आयोजित एक कार्यक्रमबीच सफा हिमाल अभियानमा खटिने विभिन्न...
खोलामा पौडी खेल्ने क्रममा सिर्जना र नमूनाको मृत्यु
नेपाल फ्ल्यास
बैशाख ०२, २०७८
गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङको मर्स्याङ्दी गाउँपालिका३ थाकनस्थित हाँगोखोलामा पौडी खेल्ने क्रममा डुबेका दुई जनाको मृत्यु भएको छ । घरबाट घाँस काट्न गएको र गर्मी भएपछि उक्त खोलामा बुधबार साँझ पौडी खेल्ने क्रममा खोलामा डुबेर १६ वर्षीया सिर्जना परियार र...
खुट्टा बाँधेर गाडिएको अवस्थामा शव फेला
नेपाल फ्ल्यास
बैशाख ०२, २०७८
बागलुङ ।ढोरपाटन नगरपालिका२ खल्टुबोटमा गाडिएको अवस्थामा शव फेला परेको छ । बुधबार दिउँसो खल्टुबोटस्थित जस्तीखोल्सामा अन्दाजी ३५ वर्षीय पुरुषको शव फेला परेको हो । खोल्साको छेउमा खुट्टा बाँधेर ढुङ्गाले छोपेर जमिनमुनि गाडिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका...
काँकडभिट्टा र भद्रपुर नाका ४ गतेसम्मका लागि सिल
नेपाल फ्ल्यास
बैशाख ०२, २०७८
भारतको पश्चिम बङ्गालमा हुने निर्वाचनका लागि पूर्वी नाका ७२ घण्टा लागि आज बिहान ६ बजेदेखि सिल गरिएको छ । पश्चिम बङ्गालमा यही वैशाख ४ गते हुने राज्यसभाको निर्वाचनलाई दृष्टिगत गरी काँकडभिट्टा र भद्रपुर नाका सिल गरिएको हो । प्रमुख जिल्ला...
आज जुडशीतल पर्व मनाइँदै
नेपाल फ्ल्यास
बैशाख ०२, २०७८
मिथिलाञ्चलमा आज लोकपर्व जुडशीतल हर्षोल्लासपूर्वक मनाइँदैछ । यस पर्वलाई विशिष्ट कृषि संस्कृति मानिएको छ । प्रकृति र स्वास्थ्यसँग सम्बन्धित यस पर्वलाई मिथिलाञ्चलमा नयाँ वर्षका रूपमा मनाइन्छ भने थारू समुदायले यसलाई सिरूवा पर्व भनी मनाउने गरेको छ । वस्तुतः दुवै पर्वको...
आज पहाडी भागमा आंशिक बदलीको सम्भावना
नेपाल फ्ल्यास
बैशाख ०२, २०७८
काठमाडौं । देशको पहाडी भागमा आज आंशिक बदलीको संभावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाकाअनुसारदेशभरबिहीबार आंशिकदेखि सामान्य बदली हुने संभावनारहने छ ।मुख्यतया पहाडी क्षेत्र बदली हुने र अन्य भुभागमा पनिआंशिक बदलीको सम्भावना रहेको महाशाखाले जनाएको छ । स्थानीय...
«
1
...
90
...
180
181
182
183
184
185
186
187
188
...
460
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय