मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
ट्याक्टरको ठक्करबाट बालकको मृत्यु
नेपाल फ्ल्यास
बैशाख ०१, २०७८
सिरहाको लहानठाडी सडकखण्डमा लहान नगरपालिका१९ मा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । उत्तरतर्फबाट दक्षिणतर्फ आउँदै गरेको स१त ६२७९ नम्बरको ट्याक्टरले ठक्कर दिँदा लहान नगरपालिका१९ निवासी अजय यादवका अढाई वर्षीय छोरा आशिक यादवको मृत्यु भएको हो । आफ्नै घर...
पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजाकै हैसियतमा केन्द्रीय मन्त्रीद्वारा सम्मान
नेपाल फ्ल्यास
बैशाख ०१, २०७८
पूर्वराजा ज्ञानेन्द्र शाहलाईभारतमा राजाकै हैसियतमा सम्मान दिइएको छ । धार्मिक भ्रमणको क्रममा भारतको उत्तर प्रदेशमा रहेका पूर्वराजा शाहलाई भारतका केन्द्रीय राज्यमन्त्री साध्वी निरञ्जन ज्योतिले राजाकै हैसियतमा सम्मान प्रकट गरेकी छन् । पूर्वराजा ज्ञानेन्द्रसँगको भेटका केही तस्विरसहित ट्वीट गर्दै भारतको ग्रामिण...
न्यायाधीश नहुँदा अदालतको सेवा प्रभावित
नेपाल फ्ल्यास
बैशाख ०१, २०७८
म्याग्दी । न्यायाधीश नहुँदा बेनीस्थित म्याग्दी जिल्ला अदालतको सेवा प्रभावित भएको छ । विसं २०७७ फागुन २९ गते उच्च अदालतको न्यायाधीशमा बढुवा भएका जिल्ला अदालतका न्यायाधीश माधवेन्द्रराज रेग्मीको चैत ४ गते सरुवा भएको थियो । रेग्मीको ठाउँमा अर्का न्यायाधीश सरुवा...
आनी छोइङ डब्लुडब्लुएफको सद्भावना दूत नियुक्त
नेपाल फ्ल्यास
बैशाख ०१, २०७८
विश्वव्यापीरुपमा बढ्दो वातावरणीय समस्याको न्यूनीकरण तथा संरक्षणमा पूर्वीय संस्कृति एवं सभ्यताको प्रचारप्रसार गराउने उद्देश्यले विश्व वन्यजन्तु कोष(डब्लुडब्लुएफ) नेपालले प्रसिद्ध आध्यात्मिक गायिका एवं संरक्षणकर्मी आनी छोइङ डोल्मालाई सद्भावना दूत नियुक्त गरेको छ । विश्वमा सयभन्दा बढी देशमा संयन्त्र विस्तार भएको यस...
स्रोत नखुलेको ८ लाख रुपैयाँसहित पक्राउ
नेपाल फ्ल्यास
बैशाख ०१, २०७८
वीरगञ्ज महानगरपालिका-६० स्थित सडकबाट श्रोत नखुलेको ८ लाख रुपैयाँसहित सोही महानगरपालिका-३ छप्कैया बस्ने ४८ वर्षीय श्रीभगवान प्रसाद कलवारलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले साईकलमा सवार कलवारलाई जाँच गर्ने क्रममा...
प्युठानमा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु
नेपाल फ्ल्यास
बैशाख ०१, २०७८
प्यूठानको पवित्र तिर्थस्थल स्वर्गद्वारी दर्शन गर्न जाँदै गरेको लु १ च १६५५ नम्बरको जिप दुर्घटना भएको छ । बुधबार बिहान स्वर्गद्वारी मन्दिर नजिकैको रुमालेमा जिप दुर्घटना हुँदा घटनास्थलमा दुईजनाको ज्यान गएको छ । गाडीमा १५ जना सवार रहेको बताइएको छ...
शिक्षकलाई तलब खुवाउन आर्थिक सङ्कलन
नेपाल फ्ल्यास
बैशाख ०१, २०७८
गोरखाको शहीद लखन गाउँपालिका७ बुङकोटस्थित श्रीचण्डिका आधारभूत विद्यालयमा शिक्षकलाई तलब खुवाउन करीब पाँच लाख आर्थिक सहयोग सङ्कलन गरिएको छ । विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि निजी स्रोतबाट नै शिक्षक नियुक्ती गर्नुपर्ने भएपछि आर्र्थिक सहयोग सङ्लन सुरु गरिएको वडाध्यक्ष शरण श्रेष्ठले...
नयाँ वर्षमा नयाँ घर पाउँदै बिहुँ काउलेका दलित समुदाय
नेपाल फ्ल्यास
बैशाख ०१, २०७८
विसं २०७२ को नयाँ वर्षदेखि राम्रोसँग निदाउन नपाएका बागलुङ जिल्लाको काठेखोला गाउँपालिका५ काउलेका धनमया दर्जी विसं २०७८ को नयाँ वर्षमा नयाँ घरमा प्रवेश गर्दैछन्। दर्जीसँगै १० विस्थापित परिवारले नयाँ वर्षदेखि नयाँ घरमा ढुक्कले सुत्न पाउनेछन् । भूकम्पले चर्काएको घरमा जेनतेन...
प्रतिकूलताका बीच राष्ट्रिय आकांक्षा पूरा हुन्छ : उपराष्ट्रपति पुन
नेपाल फ्ल्यास
बैशाख ०१, २०७८
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले कोरोना भाइरसको महामारी नेपालमा चाँडै नियन्त्रण हुने र प्रतिकूलताको बीच पनि देश समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न निरन्तर अगाडि बढिरहने विश्वास व्यक्त गरेका छन् । नयाँ वर्ष २०७८ को अवसरमा शुभकामना सन्देश...
आजबाट नयाँ वर्ष २०७८ सुरु
नेपाल फ्ल्यास
बैशाख ०१, २०७८
काठमाडौं । आजबाट पूरानो साल २०७७ साललाई बिदाई गर्दै नयाँ वर्ष ०७८ सुरु भएको छ । वि.स. २०७८ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदै छ । गत वर्ष २०७७ साल...
सुरक्षितरुपमा नयाँ वर्ष मनाउन सभापति देउवाको आग्रह
नेपाल फ्ल्यास
बैशाख ०१, २०७८
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा फेरि पनि कोरोनाको प्रभाव र जोखिम बढ्दै गएको स्थितिलाई दृष्टिगत गरी सुरक्षितरूपमा नयाँ वर्ष मनाउन सबैलाई आग्रह गरेका छन् । नयाँ वर्ष २०७८ सालको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण...
अनलाइन नवीकरण गर्ने व्यवस्था सर्वोच्चले खारेज गर्यो
नेपाल फ्ल्यास
बैशाख ०१, २०७८
काठमाडौं । सर्वोच्च अदालतले अनलाइन सञ्चारमाध्यम हरेक वर्ष नवीकरण गर्नुपर्ने प्रावधान खारेज गर्न आदेश जारी गरेको छ । न्यायाधीशहरू दीपककुमार कार्की र सुष्मालता माथेमाको संयुक्त इजलासले मंगलबार अनलाइन सञ्चारमाध्यम हरेक वर्ष नवीकरण नगरे सेवा बन्द गर्ने नियम बदर गर्ने आदेश...
नयाँ वर्ष : आज प्रधानमन्त्री ओलीले द्वन्द्वपीडितलाई सम्मान गर्ने
नेपाल फ्ल्यास
बैशाख ०१, २०७८
काठमाडौं । नयाँ वर्ष २०७८ को अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्द्वपीडितलाई सरकारका तर्फबाट सम्मान गर्ने कार्यक्रम रहेको छ । तत्कालीन माओवादीको सशस्त्र द्वन्द्वकालमा लडाकु रहेका र हालसम्म राज्यले उचित सम्मान र सम्बोधन नगरेका र अन्य पीडितलाई सम्मान गर्न लागिएको...
म्यानमार सैनिकको कारबाहीमा एक नेपालीभाषी दम्पतीको मृत्यु
नेपाल फ्ल्यास
चैत ३१, २०७७
काठमाडौं ।म्यान्मार सेनाको गोलीलागी एक नेपाली भाषी दम्पतीको मृत्यु भएको छ । मंगलबारभारतको सीमावर्ती सहर मोरे (मणिपुर) पारिको बर्मेली सहर टमुका बासिन्दा किसन गौतम र उनकी श्रीमती हरिमाया गौतमको गोली लागेर मृत्यु भएको हो । गौतमदम्पती नजिकैको गोठबाट घर फर्किँदै...
सर्वोच्चद्वारा अनलाइन सञ्चारमाध्यम नवीकरण सम्बन्धी नियम बदर
नेपाल फ्ल्यास
चैत ३१, २०७७
काठमाडौं । सर्वोच्च अदालतले अनलाइन सञ्चारमाध्यम हरेक वर्ष नवीकरण नगरे सेवा बन्द गर्ने नियम बदर गरेको छ । मंगलबार न्यायाधीशहरु दीपककुमार कार्की र सुष्मालता माथेमाको संयुक्त इजलासले मंगलबार अनलाइन सञ्चारमाध्यम हरेक वर्ष नवीकरण नगरे सेवा बन्द गर्ने भनी अनलाइन सञ्चारमाध्यम...
एक महिनासम्म अनलाइन कक्षा सञ्चालन गर्ने सरकारको तयारी
नेपाल फ्ल्यास
चैत ३१, २०७७
कोभिड१९ को सङ्क्रमण बढ्न थालेपछि सरकारले अनलाइन क्लास चलाउने तयारी गरेकाे छ ।काठमाडौंलगायत देशका ठूला शहरी क्षेत्रका विद्यालय एक महिना बन्द गर्ने तयारीमा सरकार रहेको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले बताए । स्वास्थ्य पत्रकार मञ्च, नेपालले आज यहाँ आयोजना गरेको...
खोलामा डुबेर दुई बालकको मृत्यु
नेपाल फ्ल्यास
चैत ३१, २०७७
गुल्मी ।जिल्लाको मदाने गाउँपालिका-३ सिर्सेनीमा दुईजना बालकको खोलामा डुबेर ज्यान गएको छ ।जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसारनुहाउने क्रममा डुबेर उनीहरूकाेमृत्यु भएको हाे। प्रहरीका अनुसार मदाने गाउँपालिका१ अग्लुङका ५ बर्षका सुमन विक र प्युठान गौमुखी गाउँपालिका५ खुँगका ८ बर्षका गोविन्द विकको...
चितवनमा कोरोना सङ्क्रमितको मृत्यु
नेपाल फ्ल्यास
चैत ३१, २०७७
चितवनको भरतपुर महानगरपालिका१८ का ५२ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण आज मृत्यु भएको छ । निमोनिया, मधुमेह र रक्तचापको उपचारका लागि चैत २२ गते भरतपुर अस्पताल पुगेका उनको सोही दिन नमूना परीक्षण गर्दा कारोना सङ्क्रमणको पुष्टि भएको थियो । कोरोना...
एक महिना विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस
नेपाल फ्ल्यास
चैत ३१, २०७७
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित ठूला सहरका विद्यालय एक महिना बन्द गर्न सिफारिस गरेको छ । यो अवधिमा अनलाइन कक्षामार्फत पठनपाठन गराउन स्वास्थ्य मन्त्रालयको सुझाव छ । अहिले देखिएको कोरोनाभाइरसको नयाँ भेरियन्ट युवा र कम उमेर समूहमा देखिएको मन्त्रालयको...
मध्यपुरथिमिमा चारदिन सार्वजनिक बिदा
नेपाल फ्ल्यास
चैत ३१, २०७७
नयाँ वर्षको अवसरमा मध्यपुरथिमि नगरपालिकाले चार दिन सार्वजनिक बिदा दिएको छ । नयाँ वर्षमा यहाँ मनाइने ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको बिस्काः अर्थात् बिस्केट जात्रा स्थानीयवासीले आजदेखि भव्यरूपमा मनाउने भएपछि नगरपालिकाले पहिलोपटक चार दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो...
«
1
...
91
...
181
182
183
184
185
186
187
188
189
...
461
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय