मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
मोबाइल चार्ज गर्ने क्रममा एकजनाको मृत्यु
नेपाल फ्ल्यास
बैशाख ०४, २०७८
धनकुटा । आज महालक्ष्मी नगरपालिका४ चानुवामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । माेबाइल जार्जर जोड्ने क्रममा ५३ वर्षीय चन्द्रबहादुर कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनले आफ्नै घरको कोठामा मल्टिप्लगमा मोबाइलको चार्जर जोड्ने क्रममा करेन्ट लाग्दा उनको घटनास्थलमै...
१५ सहरका सबै विद्यालय एक महिना बन्द गर्न सिफारिस
नेपाल फ्ल्यास
बैशाख ०४, २०७८
कोरोनासंक्रमित थप हुन थालेपछि देशका विभिन्न १५ सहरीक्षेत्रका विद्यालय एक महिना बन्द गर्न कोभिड१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले मन्त्रिपरिषद्लाई सिफारिसगरेको छ । शनिबार सिंहदरबारमा बसेको सीसीएमसीको बैठकले कोरोनाभाइरसको जोखिम बढेको निष्कर्ष निकाल्दै त्यसबाट जोगिन वैशाख मसान्तसम्म सहरी क्षेत्रका विद्यालय बन्द...
आफ्नै देशको तिङ्कर र छाङ्गरु जान भारतसँग गुहार
नेपाल फ्ल्यास
बैशाख ०४, २०७८
आफ्नै भूमि भएर व्याससम्म सरर गाडीमा चढउँला, व्यासको आलु र स्याउ सदरमुकाम ल्याएर यहाँको नुन व्यासमा पुर्याउने सपना वर्षौंअघिदेखिको हो । पञ्चायतकालीन मन्त्री स्व बहादुरसिंह ऐतवालले आफ्नै भूमि भएर व्यासको छाङ्गरु तिङ्कर पुग्ने सपना देखेका थिए । उनलेदेखेको त्यो सपना...
नेपालमा शनिबार थपिए ८४३ संक्रमित, ५ जनाकाे मृत्यु
नेपाल फ्ल्यास
बैशाख ०४, २०७८
नेपालमा कोरोना संक्रमित र मृतककाे दर दैनिक रुपमा बढ्न थालेेकाे छ । आज शनिबार मात्र ८४३जना नयाँ संक्रमित थपिएका छन् । आज देखिएका सङ्क्रमणमा नौ वर्षसम्मका बालबालिका १७ जना र १० देखि १९ वर्ष उमेर समूहका बालबालिका ७२ रहेका छन्...
बालकको हत्या अभियोगमा एकजना पक्राउ
नेपाल फ्ल्यास
बैशाख ०४, २०७८
बैतडी ।हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या भएको हो । महेशको दोगडाकेदार गाउँपालिका३ सिल्लेगडाका मामा नाता पर्ने १८ वर्षीय नारायण भुलले हत्या गरेका खोचलेक प्रहरी चौकीका इञ्चार्ज मोती...
अर्घाखाँचीकी कोरोना संक्रमित महिलाको मृत्यु
नेपाल फ्ल्यास
बैशाख ०४, २०७८
रुपन्देही । बुटवलको कोरोना विशेष अस्पतालमा कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ । अस्पतालको सघन उपचार कक्षमा उपचाररत अर्घाखाँची सीतागङ्गा नगरपालिका२ निवासी ७० वर्षीया महिलाको शुक्रबार मृत्यु भएको हो । कोभिड १९ पोजेटिभ भएर चैत २९ गतेदेखि कोरोना अस्पतालमा उपचाररत...
पानी परेपछि डढेलो निभ्यो
नेपाल फ्ल्यास
बैशाख ०४, २०७८
गलेश्वर । म्याग्दीसहित साविकको धौलागिरि अञ्चलका तीनवटा जिल्लामा बिहीबार र शुक्रबार वर्षा भएको छ । मुस्ताङबाहेक म्याग्दी, पर्वत र बागलुङ जिल्लामा पानी परेपछि यहाँका किसान खुशी भएका छन् । लामो समयपछि भएको वर्षाका कारण किसान खुशी भएका हुन् । पानी...
मौसम खराबीले हवाई उडान प्रभावित
नेपाल फ्ल्यास
बैशाख ०४, २०७८
काठमाडौं । शुक्रबार करिव दिनभर नै मौसमको खराबीले मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तरराष्ट्रिय उडान सामान्य प्रभावित भएको हो । मौसम खराबीले भिजिबिलिटी बिग्रिएपछि अन्तरराष्ट्रिय उडानका केही एयरलाइन्स डाइभर्ट भएका थिए भने आन्तरिकतर्फ सात उडान डाइभर्ट...
आज पनि हावाहुरीसहित वर्षाको सम्भावना
नेपाल फ्ल्यास
बैशाख ०४, २०७८
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार हिजो (शुक्रबार) देशका केही स्थानमा वर्षा भएसँगै आज बिहानैदेखि केही चिसो महसुस गरिएको छ । त्यस्तै, दिउँसो पनि देशका धेरैजसो...
बस र टिपर ठोक्किँदा ५ को मृत्यु, ३४ जना घाइते
नेपाल फ्ल्यास
बैशाख ०३, २०७८
बाँके । कोहलपुर नगरपालिका १२ रोहिणी खोला नजिकै बस र टिपर एक आपसमा ठोक्किँदा ५ जनाको मृत्यु भएको छ । अन्य ३४ जना घाइते भएकामध्ये ९ जनाकाे अवस्था गम्भीर छ । ३९ जना यात्रुसहित सुर्खेतबाट काठमाडौंका लागि छुटेको मे १...
धादिङमा हुरीबतासले ५० घर उडायो
नेपाल फ्ल्यास
बैशाख ०३, २०७८
गएराति आएको हुरीबतासले धनमालको क्षति भएको छ । प्रारम्भिक सूचनानुसार जिल्लामा ५० घरको छाना उडाएको जानकारी रेडक्रसले जनाएको छ । हुरीबतास र पानीसँगै आएपछि घर गोठ उडाएको छ भने तरकारीबालीसमेत हुरीका कारण क्षति पुगेको अनुगमनका क्रममा देखिएको छ । रातिको...
टोखाका १२७ विद्यालय वैशाख ९ गतेदेखि बन्द हुने
नेपाल फ्ल्यास
बैशाख ०३, २०७८
टोखा नगरपालिकाका सबै विद्यालय यही वैशाख ९ गतेदेखि बन्द हुने भएको छ । टोखाले दोस्रो चरणको कोरोना सङ्क्रमणलाई मध्यनजर गर्दै वैशाख ९ देखि सबै विद्यालय बन्द गर्न लागेको हो । नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाका विद्यालयमा कोरोना सङ्क्रमणदर फैलन नदिन...
प्रधानाध्यपकलाई संक्रमण भएपछि विद्यालय बन्द
नेपाल फ्ल्यास
बैशाख ०३, २०७८
सिन्धुपाल्चोक । शिक्षकलाई कोरोना भाइरस सङक्रमण भएपछि चौतारा साँगाचोकगढी नगरपालिका७ सानु सिरुवारीस्थित सिद्धिगणेश मावि आजदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ । विद्यालयका प्रधानाध्यापकलाई मङ्गलबारदेखि कोभिड१९ सङ्क्रमण पुष्टि भएपछि विद्यालय व्यवस्थापन समितिको बैठकले अनिश्चितकालका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको सहायक...
नेपाल एयरलाइन्सकाे जहाजले ११ औं फन्काे मार्दै
नेपाल फ्ल्यास
बैशाख ०३, २०७८
खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान तथा अवतरण प्रभावित भएकाे छ । नेपाल एयरलाइन्सकाे एउटा जहाजले ११ फन्काे पूरा गरिसक्दा पनि अवतरण गर्न पाएकाे छैन । उक्त विमान जापानबाट काठमाडौं आएको हाे । साथै नागरिक उड्ड्यान प्राधिकरणका अनुसार अहिलेअन्तर्राष्ट्रिय...
दुई न्यायाधीश अनुमोदित
नेपाल फ्ल्यास
बैशाख ०३, २०७८
सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि सिफारिश गरिएका दुई न्यायाधीशलाई अनुमोदन गरेको छ । समितिले डा कुमार चुँडाल र नहकुल सुवेदीको सिफारिशलाई सर्वसम्मतिले अनुमोदन गरेको हो । शुक्रबार संसदीय सुनुवाइ समितिमा सुनुवाइपछि दुवैको नाम अनुमोदन भएको हो ।...
कोरोना संक्रमण बढ्दो, एकैदिन थपिए ९ सय संक्रमित
नेपाल फ्ल्यास
बैशाख ०३, २०७८
पछिल्लो २४ घण्टामा ९ सय जनालाई कोरोना भाइरस कोभिड१९ को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार १ सय ५८ नमुना पीसीआर परीक्षण गर्दा ८ सय ३६ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै एन्टीजेन...
के हो चट्याङ ? कसरी बच्ने ?
नेपाल फ्ल्यास
बैशाख ०३, २०७८
बिहीबार साँझ चट्याङ लागेर ताराखोला गाउँपालिकामा एक व्यक्तिको ज्यान गएको छ । वडा नं २ अर्गलका ४५ वर्षीय खिमानन्द कँडेलको मृत्यु भएको प्रहरीले जनाएको छ । बर्खायाम सुरु भएसँगै नेपालमा यस्ता प्राकृतिक विपत्तिका घटनाहरू हुने गरेका छन् । शुक्रवार साँझ...
काठमाडौंमा असिना पानी, प्रदूषण घट्ने आस
नेपाल फ्ल्यास
बैशाख ०३, २०७८
काठमाडौं उपत्यकामा शुक्रवार दिउँसो एक्कासि वर्षा भएको छ। कतिपय ठाउँमा ससाना असिना समेत परेका छन् । छोटो समय असिनासहित वर्षा हुँदा काम विशेषले यात्रा गर्नेहरू समस्यामा परेका छन् । काठमाडौं उपत्यका बाहिर भने केही ठाउँमा घाम लागिरहेको छ । बिहीबार...
विद्यालयमा कोरोना देखिए वैकल्पिक उपाय अपनाउन महानगरको आग्रह
नेपाल फ्ल्यास
बैशाख ०३, २०७८
काठमाडौं। काठमाडौं महानगरपालिकाले शिक्षक वा विद्यार्थीमा संक्रमण देखिए एक साता विद्यालय बन्द गर्न निर्देशन दिएको छ । काठमाडौंमहानगरपालिका प्रमुख स्तरको बिहीबार बसेको बैठकले कोरोना संक्रमित हुने विद्यार्थी र शिक्षकहरुको संख्या बढ्नथाले विद्यालयका शिक्षक, विद्यार्थी वा कर्मचारीमा कोरोना संक्रमण देखिए एक...
ताप्लेजुङमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि बजेट विनियोजन
नेपाल फ्ल्यास
बैशाख ०३, २०७८
ताप्लेजुङ । ताप्लेजुङमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ४८ सरकारी विद्यालयमा चार करोड ५६ लाख ५० हजार बजेट विनियोजन भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०७७७८ का लागि ताप्लेजुङका ती विद्यालय छनोटमा परेका हुन् । आठराइत्रिवेणी गाउँपालिकाका११ सामुदायिक...
«
1
...
90
...
179
180
181
182
183
184
185
186
187
...
460
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय