मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
यस्तो छ प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा दर्ता भएको रिट
नेपाल फ्ल्यास
बैशाख ०९, २०७८
श्री सर्वोच्च अदालतमा चढाएको निवेदन पत्र विषयः उत्प्रेरषण, प्रतिषेध र परमादेश समेतको आदेश जारी गरी पाउँ । रौतहट जिल्ला साविक गौर गा.वि.स वडा न. १ हाल परिवर्तित गौर न.पा.वडा नं. १ स्थायी घर भई हाल काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वार्ड...
बारामा ५० वर्षीया महिला मृत अवस्थामा फेला
नेपाल फ्ल्यास
बैशाख ०९, २०७८
काठमाडौं । बारा जितपुर सिमरा उपमहानगरपालिका-३ मा ५० वर्षीया महिलाको मृत अवस्थामा फेला परेकी छिन् । मृत अवस्थामा उनको शव घरको दोस्रो तल्लाको बरण्डामा भेटिएको छ । प्रहरीका अनुसार उनकोनिधार र टाउकोमा गह्रौं वस्तुले हानेको चोट देखिएको र शवनजिकै इँट्टा...
हट्यो पुलमा लगाइएको कर
नेपाल फ्ल्यास
बैशाख ०९, २०७८
बागलुङ । पर्वत जोड्ने झोलुङ्गे पुल तरेवापत शुल्क लिने निर्णयबाट बागलुङ नगरपालिका पछि हटेको छ । नगर कार्यपालिकाको निर्णयानुसार मङ्गलबारदेखि पूर्वाधार उपयोग कर शीर्षकमा प्रतियात्रु२० लिन थालिएको थियो । जनस्तरबाट व्यापक विरोध भएपछि अर्को व्यवस्था नभएसम्मका लागि कर उठाउने कार्य...
चापाकोट एक हप्ताका लागि बन्द
नेपाल फ्ल्यास
बैशाख ०९, २०७८
स्याङजा ।विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड१९ को दोस्रो लहर समुदायस्तरमा देखिएसँगै एक हप्ताका लागि चापाकोट नगरपालिकाका सम्पूर्ण सेवा बन्द गरिएको छ । नगरपालिकामा कार्यरत कर्मचारी, विद्यालयका शिक्षक र समुदायस्तरमा कोरोना सङ्क्रमित व्यक्ति भेटिएपछि नगरपालिकाको अत्यावश्यकबाहेकका सम्पूर्ण सेवा एक हप्ता बन्द...
हुम्लामा वैशाखमा हिमपात
नेपाल फ्ल्यास
बैशाख ०९, २०७८
उच्च हिमाली जिल्ला हुम्लामा वैशाख महिनामा हिमपात हुँदा यहाँका नागरिक अचम्मितभएका छन् । पुस, माघ र फागुन तीन महिनामात्रै हिमपात हुने हुम्लामा वैशाख महिनामा पहिलो पटक हिमपात भएको हो। आफूले वैशाखमा हिमपात भएको देखेको यो पहिलो पटक भएको सिमकोट२ का...
बाँकेमा एक संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
बैशाख ०९, २०७८
बाँकेमा आज बिहान एक संक्रमितको मृत्यु भएको छ ।नेपालगन्ज मेडिकल कलेजमा उपचाररत ८६ वर्षीयासंक्रमितको आज बिहानमृत्यु भएको हो। जिल्ला कोभिड-१९ संकट व्यवस्था केन्द्र बाँकेका फोकल पर्सन तेजबहादुर वलीका अनुसार वैशाख ७ गते अस्पताल भर्ना भएकी उनलाइ ८ गते कोरोना पोजिटिव...
नक्कली नोटसहित तीनजना पक्राउ
नेपाल फ्ल्यास
बैशाख ०९, २०७८
इनरुवा । सुनसरी सदमुकाम इनरुवा बस चोकस्थित स्टार होटलको नजिकबाट नक्कली नोटसहित पक्राउ परेकालाई बुधबारप्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका१९ का ६६ वर्षीय टेकबहादुर तामाङ, हरिनगर२ का २४ वर्षीय नजिम साफी र धरान१७ का महेन्द्र तामाङ रहेकोको...
च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्राकै खोरमा थुनिएपछि...
नेपाल फ्ल्यास
बैशाख ०९, २०७८
मनाङ । च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्रा कै खोरमा थुनिएको छ । मनाङको नार्पा भूमि गाउँपालिकास्थित फु गाउँमा रहेको फु हिमालयन च्याङ्ग्रा पालन कृषक समूहको च्याङ्ग्रा गोठमा हिउँ चितुवाले ४५ वटा च्याङ्ग्रा मारेको समूहका सचिव विकास बरामले जानकारी दिए...
बेनी–जोमसोम सडक दैनिक ९ घण्टा बन्द
नेपाल फ्ल्यास
बैशाख ०९, २०७८
म्याग्दी । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनीजोमसोम सडक दैनिक ९ घण्टा बन्द हुन थालेको छ । विस्फोटक पदार्थको प्रयोग गरेर स्तरोन्नति र विस्तारको काम गर्न बेनीजोमसोमकोरला सडक आयोजनाले यही वैशाख मसान्तसम्म दैनिक ९ घण्टा सवारी आवत जावत रोक्ने समय तालिका...
काठमाडौंमा बिहानैदेखि वर्षा, दिनभर मुलुकका अधिकांश भागमा पानी पर्ने सम्भावना
नेपाल फ्ल्यास
बैशाख ०९, २०७८
काठमाडौं । काठमाडौं उपत्यकामा आज बिहीबार बिहानैदेखि पानी परिरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका विभिन्न भागमा पानी पर्नेछ । लगातार पानी नपरे पनि केही समयमा रोकिँदै पानी पर्दै जाने सम्भावना देखिएको छ । बदलीसँगै आज...
नक्कली पिसिआर प्रकरण : दुई घण्टामै घर–होटलमा रिपोर्ट पुर्याउथे
नेपाल फ्ल्यास
बैशाख ०८, २०७८
कोरोना परीक्षणको पिसिआर रिपोर्ट घण्टा/घण्टामा बन्न कसरी सम्भव छ, सक्कली हो कि नक्कली हो हेर्नुपर्यो, यही बाक्य बोल्दै महानगरीय अपराध महाशाखामा एक व्यक्ति आइपुगे । उक्त शङ्कास्पद कुरा सुनेपछि महाशाखाको ध्यानाकर्षित भयो । प्रहरीले तत्कालै विशेष टोली तयार पारेर अनुसन्धानमा...
बिहीबार राति उल्का वर्षाको दृश्य हेर्न पाइने
नेपाल फ्ल्यास
बैशाख ०८, २०७८
मौसमले साथ दिएमा यही वैशाख ९ गते राति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देखिने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । वैशाख ३ गतेदेखि सक्रिय रहेको वीणा उल्का वर्षा (लाइरिड मिटियोर सावर) यही वैशाख १७ गतेसम्म सक्रिय रहने सोसाइटीका अध्यक्ष...
कटुवा पेस्तोलसहित पक्राउ
नेपाल फ्ल्यास
बैशाख ०८, २०७८
सिरहा ।सखुवानानकारकट्टी गाउँपालिका-३ परियारपुर बस्ने ५५ वर्षीय बालेश्वर यादबलाई १ थान कटुवा पेस्तोल र सोको १ राउण्ड गोलीसहित मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ । बालेश्वरको घरमा हातहतियार राखेको छ भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय महेशवारी र ईलाका प्रहरी...
स्टिङ अप्रेसनका आधारमा अख्तियारले दायर गरेका सबै मुद्दा खारेज हुने
नेपाल फ्ल्यास
बैशाख ०८, २०७८
काठमाडौं । सर्वोच्च अदालतलेअख्तियार दुरुपयोग अनुसन्धानद्वारा स्टिङ अप्रेसनका आधारमादायर चार सय मुद्दा खारेज हुने गरी आदेश दिएको छ। बुधबार सर्वोच्चअदालतको संवैधानिक इजलासले स्टिङ अप्रेसन गरेर संकलित प्रमाण ग्रहणयोग्य नरहेको भन्दै सो आदेश दिएको हो ।सर्वोच्चको सो आदेश अनुसार अब स्टिङ...
नेपालगञ्ज उपमहानगरपालिकामा गरियो लकडाउन
नेपाल फ्ल्यास
बैशाख ०८, २०७८
बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा लकडाउन गरिएको छ ।कोरोना भाइरससंक्रमणका कारण जिल्ला प्रशासन कार्यालयले सोउपमहानगरपालिका क्षेत्रमा लकडाउनको घोषणा गरिएको हो । वैशाख ८ गते राति १२ बजेदेखि वैशाख १५ गते राति १२ बजेसम्म अत्यावश्यक सेवा र...
नवनियुक्त न्यायाधीशले लिए शपथ
नेपाल फ्ल्यास
बैशाख ०८, २०७८
काठमाडौं । नवनियुक्त न्यायाधीशद्वय डा. कुमार चुडाल र नहकुल सुवेदीले पद तथा गोपनियताको सपथ लिएका छन् । बुधबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासमक्ष नवनियुक्त न्यायाधीशहरु सुवेदी र चुडालले पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले...
सवारी दुर्घटनामा एकको मृत्यु
नेपाल फ्ल्यास
बैशाख ०८, २०७८
झापा ।पूर्वपश्चिम राजमार्गस्थित मेचीनगर नगरपालिका१३ मा ट्रकको ठक्करबाट एक मोटरसाइकलचालकको मृत्यु भएको छ । मंगलबार रातिपूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को. २८ प ८८९१ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको मे.१ ख ८११ नम्बरको ट्रकले ठक्कर दिँदा उनको मृत्यु भएको हो...
लोकसेवाले गर्यो २० परीक्षार्थीलाई पाँच वर्षसम्म निलम्वन
नेपाल फ्ल्यास
बैशाख ०८, २०७८
काठमाडौं ।लोकसेवा आयोगले २० जनालाई आयोगलेपाँच वर्षसम्म कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी निलम्वन गरेको छ । लोकसेवा आयोगले सन्चालन गरेको प्रहरी जवान पदको लिखित परीक्षामा नागरिकता र प्रवेशपत्रको फोटो नै परिवर्तन गरी सहभागी भएको भन्दै आयोगले उनीहरुलाई निलम्वन...
चार दिनदेखि इन्टरनेट सेवा अवरुद्ध हुँदा समस्या
नेपाल फ्ल्यास
बैशाख ०८, २०७८
सिमकोट । हुम्लामा चार दिनदेखि नेपाल टेलिकमको इन्टनरनेट सेवा अवरुद्ध हुँदा सेवाग्राही मर्कामा परेका छन् । गएको शनिबार बेलुकादेखि इन्टरनेट सेवा अवरुद्ध हुँदा जिल्ला सदरमुकाम सिमकोटसहित आसपासका सेवाग्राही मर्कामा परेका हुन् । इन्टरनेट सेवाले काम नगर्दा सिमकोटमा सञ्चालित एक दर्जनभन्दा...
बौद्ध–जोरपाटी क्षेत्रमा चामुण्डा रथयात्रा
नेपाल फ्ल्यास
बैशाख ०८, २०७८
काठमाडौं । चैत्र शुक्ल अष्टमीका दिन गोकर्णेश्वर क्षेत्रमा मनाइने ऐतिहासिक चामुण्डा रथयात्रा भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सम्पन्न गरिएको छ । चामुण्डा क्षेत्र विकास तथा संरक्षण कोषले प्रत्येक वर्षको चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैँका दिन गोकर्णेश्वरको...
«
1
...
88
...
176
177
178
179
180
181
182
183
184
...
458
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय