मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना
नेपाल फ्ल्यास
साउन ३१, २०७८
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा आफ्ना समकक्षीहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति भण्डारीले भारतका राष्ट्रपति रामनाथ कोविन्द तथा प्रधानमन्त्री देउवाले आफ्ना समकक्षी नरेन्द्र मोदीलाई आज बेग्लाबेग्लै बधाई सन्देश पठाएर स्वतन्त्रता दिवसको...
दुई हजार २१२ मा सङ्क्रमण पुष्टि, ३३ जनाको मृत्यु
नेपाल फ्ल्यास
साउन ३१, २०७८
पछिल्लो २४ घण्टामा नेपालमा दुई हजार २१२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पिसिआर र एन्टिजेन विधिबाट गरिएको १२ हजार १०६ परीक्षणमा दुई हजार २१२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो ।...
१० लाख रुपैयाँसहित २ जना पक्राउ
नेपाल फ्ल्यास
साउन ३१, २०७८
रुपन्देहीकाेलुम्बिनी साँस्कृतिक नगरपालिका-४ महुवारी कालीदहबाट स्रोत नखुलेको नगद १० लाख रुपैयाँसहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका-१३ वडबलिया बस्ने २० वर्षीय बिण्णु यादव र सोही ठाउँ बस्ने १९ वर्षीय अनवर मुसलमानछन् । लु.४३...
बलात्कार गरेको अभियोगमा आफ्नै बुबासहित ४ जना पक्राउ
नेपाल फ्ल्यास
साउन ३१, २०७८
रुपन्देहीमा४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा मायादेवी गाउँपालिका-८ बसडिलवा बस्ने ४० वर्षीय बलीराम थारुलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । यसैगरी रुपन्देहीमै१२ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा कञ्चन गाउँपालिका-४ बेलडाँडा बस्ने ५२ वर्षीय नेत्र बहादुर कुँवरलाई शनिबार राति प्रहरीले...
खोपको व्यवस्थापन र वितरण नै महामारीविरुद्ध लड्ने मुख्य उपाय हो : प्रधानमन्त्री देउवा
नेपाल फ्ल्यास
साउन ३१, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले कोरानाविरुद्धको खोपको व्यवस्थापन र वितरण नै महामारीविरुद्ध लड्ने मुख्य उपाय हो भन्नेमा सरकार पूर्ण विश्वस्त रहेको बताएका छन् । कान्तिपुर इकोनमिक समिट २०२१ लाई आज भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले सरकारले कोभिड१९ विरुद्धको तत्कालिक, मध्यमकालीन तथा दीर्घकालीन...
अफगानमा रहेका ३० हजार नेपाली खतरामा, उद्धारमा बेवास्ता
श्यामसुन्दर पुडासैनी
साउन ३१, २०७८
अफगानिस्तानको घरेलु द्वन्द्वले त्यहाँ कार्यरत नेपाली नागरिक जोखिममा परे पनि आफ्ना नागरिक फर्काउन नेपाल सरकारले कुनै पहल थालेको छैन । छिमेकी भारतसहित विश्वका सबैजसो मुलुकले आफ्ना नागरिक फर्काउन थाले पनि नेपालले अहिलेसम्म कुनै वास्तासमेत नगरेको हो । तालिवानले अफगानिस्तानका ३४...
अफगानिस्तानमा कार्यरत १४ हजार नेपालीलाई तुरून्त फर्काउन पूर्वप्रधानमन्त्री भट्टराईको आग्रह
नेपाल फ्ल्यास
साउन ३१, २०७८
पूर्वप्रधानमन्त्री तथाजनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्षडा.बाबुराम भट्टराईले अफगानिस्तानमा सुरक्षा संकटमा परेका हजारौं नेपाली कामदारलाई तुरुन्तै स्वदेश फर्काउन माग गरेका छन् । आइतबार सामाजिक संजालमार्फत डा.भट्टराईले अफगानिस्तानमा सुरक्षा संकटमा परेका १४ हजार बढी नेपाली कामदारलाई तुरून्त स्वदेश फर्काउन सरकारले...
चितवन राष्ट्रिय निकुञ्जमा खाग चोरिएको अवस्थामा मृत गैँडा भेटियो
नेपाल फ्ल्यास
साउन ३१, २०७८
चितवन राष्ट्रिय निकुञ्जमा खाग काटिएका अवस्थामा मृत गैँडा फेला परेको छ। निकुञ्जको माडी बगइ सेक्टर अन्तर्गत घाँघरको बाटुलिचौरमा अन्दाजी २० वर्षको गैँडा मृतावस्थामा भेटिएको हो। निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले हिलोमा गडेका मृतावस्थामा गैँडा फेला परेको जानकारी दिए। दलदलमा...
बैतडीमा दुर्घटनाबाट एक वर्षमा ३४ जनाको मृत्यु
नेपाल फ्ल्यास
साउन ३१, २०७८
सवारी दुर्घटनामा परी जिल्लामा एक वर्षको अवधिमा ३४ जनाले ज्यान गुमाएका छन् । जिल्लाका मुख्य सडक र ग्रामीण सडकमा गरी गत आर्थिक वर्षमा सवारी दुर्घटनामा परी ३४ जनाले ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी निरीक्षक बोधराज ओझाका...
स्कुटर दुर्घटनामा एकको मृत्यु
नेपाल फ्ल्यास
साउन ३१, २०७८
कैलालीको लम्की चुहा नगरपालिका६ मा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।दुर्घटनामा स्कुटर चालक सोही ठाउँका १९ वर्षीय गोपाल चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ । प्रहरीका अनुसार सुपप्र००१००८प १७८० नम्बरको स्कुटर अनियन्त्रित भई शनिबार राति...
बौदीकालीमा विद्युतीकरणको काममा ढिलाइ
नेपाल फ्ल्यास
साउन ३१, २०७८
कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्र बौदीकाली गाउँपालिकामा विद्युतीकरणको काममा ढिलाइ भएको छ । बौदीकाली३ र ४ का बासिन्दाको घरमा बिजुली बाल्ने योजनासहित सुरु भएको विद्युत् विस्तारको काम अझै सम्पन्न हुन सकेको छैन । पहाडी क्षेत्रमा पर्ने यी...
भक्तपुरको सल्लाघारीमा बसपार्क बनाउने प्रस्ताव
नेपाल फ्ल्यास
साउन ३१, २०७८
भक्तपुर । भक्तपुर नगरपालिकाले एक करोड रुपैयाँ खर्चेर पर्खाल लगाएर संरक्षण गरेको सल्लाघारीस्थित नेपाल ट्रष्टको १०२ रोपनी जग्गामा उपत्यकाबाट पूर्व जाने सार्वजनिक सवारीको बस पार्क बनाउन प्रस्ताव भएको छ । भक्तपुर नगरपालिकाले लामो समयदेखि ख्वपः विश्वविद्यालय तथा ख्वपः मेडिकल कलेज...
वैशाखदेखि नै उपल्लो डोल्पामा पढाइ
नेपाल फ्ल्यास
साउन ३१, २०७८
जाजरकोट । देशैभरि कोरोनाले थिलोथिलो बनाई शैक्षिक संस्था बन्द भएकाले समयमा उपल्लो डोल्पाका अधिकांश विद्यालय वैशाखदेखि निरन्तर सञ्चालन भइरहेका छन् । उपल्लो डोल्पाका डोल्पोबुद्ध, छार्काताङसोङ र शेफोक्सुण्डो गाउँपालिकामा अधिकांश विद्यालयमा पढाइ वैशाखदेखि नै सुरु भएको बताइएको छ । माथिल्लो डोल्पामा...
भदौ १ गते लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान
नेपाल फ्ल्यास
साउन ३१, २०७८
रुपन्देही । लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले भदौ १ गते नवौँ अधिवेशन आह्वान गरेको प्रदेशसभा सचिवालयले आज सूचनामार्फत जानकारी गराएको छ । प्रदेश प्रमुख शेरचनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेशसभाको...
काभ्रेमा बारअनुसार सेवा दिइने
नेपाल फ्ल्यास
साउन ३१, २०७८
काभ्रेपलाञ्चोक । पछिल्लो केही हप्तादेखि कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि काभ्रेपलाञ्चोकस्थित सेवाग्राहीको भीडभाड हुने दुई कार्यालयले आजदेखि बार अनुसारको सेवा प्रवाह गर्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय र जिल्ला मालपोत कार्यालयले स्थानीय तह तोकेर आजदेखि बार अनुसारको सेवा...
एमसीसीले अधिग्रहण गरेको जग्गामा झण्डा गाडेर कब्जाको घोषणा
नेपाल फ्ल्यास
साउन ३०, २०७८
नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका-९रातमाटेमाअमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)का लागि अधिग्रहण गरिएको करिब ४०० रोपनी जग्गा कब्जामा लिएको दुई समूहले घोषणा गरेका छन् । स्वतन्त्र उन्नत लोकतन्त्र पार्टी (एडीपी) र स्वतन्त्र राष्ट्रिय अभियान नेपालले राष्ट्रिय झण्डा गाडेर४०० रोपनी जग्गा...
धानबाली विशेषज्ञ भोलामानसिंह बस्नेतकाे निधन
नेपाल फ्ल्यास
साउन ३०, २०७८
वरिष्ठ धानबाली विशेषज्ञ भोलामानसिंह बस्नेतको कोभिड१९ सक्रमणबाट ७१ वर्षको उमेरमा आज निधन भएको छ। ओम अस्पतालमा उनी कोरोनाविरुद्ध उपचारार्थ थिए । पारिवारीक स्रोतका अनुसार आज दिउँसो उनको निधन भएको हो। नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा लामो समयसम्म वरिष्ठ धानबाली...
‘उत्पादन केन्द्रित अर्थतन्त्र निर्माणमा जुटौँ’
नेपाल फ्ल्यास
साउन ३०, २०७८
अर्थमन्त्री जनार्दन शर्माले उत्पादन केन्द्रित अर्थतन्त्र निर्माणका लागि गुणात्मक प्रयत्न गर्न निजी क्षेत्रलाई आग्रह गरेका छन्। नेपाल उद्योग वाणिज्य सङ्घ काठमाडौंले शनिबार भर्चुअलरूपमा आयोजना गरेको दोस्रो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले देशभित्र उत्पादन बढाएर आयात प्रतिस्थापन गर्नेतिर उद्योगी व्यवसायीले विशेष...
बलात्कार अभियोगमा पक्राउ
नेपाल फ्ल्यास
साउन ३०, २०७८
बर्दियामा बलात्कार अभियोगमा एक युवक पक्राउ परेका छन् ।२२ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा मधुवन नगरपालिका-६ बस्ने २८ वर्षीय शंकर सुनारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सुनारले ती महिलालाई बलात्कार गरेकाे अभियोगमाईलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरीले उनलाई...
बाढीले बगाएर एकाघरका तीनको मृत्यु
नेपाल फ्ल्यास
साउन ३०, २०७८
अविरल वर्षाका कारण खोलामा आएको बाढीले बगाउँदा जुम्ला ताम्ती गाउँका एक बालकसहित एकै घरका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तातोपानी गाउँपालिका७ ताम्ती जुम्लाका १० वर्षीय बालक सन्देश रावत, आमा ३५ वर्षीय जैसरा रावत र उनका जेठाजु ६०...
«
1
...
42
...
84
85
86
87
88
89
90
91
92
...
412
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय