मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
सडकमा दूध पोख्ने व्यक्ति हिरासतबाट छुटे
नेपाल फ्ल्यास
भदौ २१, २०७७
कठमाडौं । दूध पोख्ने व्यक्ति हिरासतबाट छुटेका छन् ।भक्तपुरको सूर्यविनायकमा गत साता सडकमा दूध पोख्ने डेरी सञ्चालक मनोज श्रेष्ठ एक रात हिरासतमा बसीआइतबार छुटेका हुन् । रानीकोट डेरीका सञ्चालक श्रेष्ठशुक्रबार पक्राउ परेका थिए । अब आइन्दा यस्तो नगर्ने भनी कागज...
सस्तोमा सुनको सपना देखाएर यसरी भयो काठमाडौंमा लाखौं लुटपाट
नेपाल फ्ल्यास
भदौ २१, २०७७
काठमाडौं । सस्तोमा सुन बेच्ने प्रलोभन देखाएर एक समूहले एक व्यक्तिमाथि लुटपाट गरेको छ । बूढानीलकण्ठ नगरपालिका११ कपनमा उदयपुर चौदण्डीका निराहाङ राईमाथि लुटपाट भएको प्रहरीले जनाएको छ । ५-६ जनाको लुटेरा समूहले 'आफूहरुसँग सुन रहेको र उक्त सुन सस्तो मूल्यमा...
लिदी पहिरो विस्थापितलाई राहत हस्तान्तरण
नेपाल फ्ल्यास
भदौ २१, २०७७
काठमाडौं ।लिदी पहिरो विस्थापितलाई राहत हस्तान्तरण गरिएको छ ।वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलाल,होप एयरलाइन्स,होपमिन फेमिलीलगायत समाजसेवी वाङचुक राप्तेन लामाले सो राहत सामग्री हस्तान्तरण गरेका हुन् । उनीहरुलेएक सय ७२ घरधुरीलाई वितरण गरेका हुन् । प्रतिघर चामल २५ केजी, दाल...
दुई नर्ससहित गण्डकीमा थपिए ६९ संक्रमित
नेपाल फ्ल्यास
भदौ २१, २०७७
पोखरा । गण्डकी प्रदेशमा थप ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये अमरसिंहचोकस्थित पार्कल्याण्ड अस्पतालमा कार्यरत दुई नर्स समेत रहेका छन् । थपिएका ६९ संक्रमितमध्ये पोखरा महानगरका मात्रै २० जना रहेको गण्डकी प्रदेश निर्देशनालयले जनाएको छ । निर्देशनालयका...
सांसद प्रेम सुवाललाई कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
भदौ २१, २०७७
भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सचिव तथा प्रतिनिधिसभाका सांसद प्रेम सुवाललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शनिबार आएको उनको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको हो । कोरोना संक्रमण पुष्टि भएसँगैसुवाल होम आइसोलेसनमा बसेका छन् । कोरोना...
दृष्टिविहीन दलित दम्पती समस्यामा
नेपाल फ्ल्यास
भदौ २१, २०७७
बैतडी । संसार हेर्ने आँखाको ज्योति नै गुमेपछि बैतडीमा एक दलित दम्पतीलाई जीवनयापन गर्न निकै सकस भएको छ । जिल्लाको दशरथचन्द नगरपालिका१ कलौनका ३५ वर्षीय मदन लुहार र २५ वर्षीया पार्वती लुहार दृष्टिविहीन छन् । दुई छोरा र एक छोरीका...
भारतसँगको सीमा नाकामा सुरक्षा पोष्ट बढाउँदै
नेपाल फ्ल्यास
भदौ २१, २०७७
महोत्तरी । कोभिड१९ संक्रमण बढ्दै जाँदा प्रदेश२ मा सशस्त्र प्रहरीले सीमा सुरक्षा पोष्ट दोब्बरभन्दा बढी बढाउने भएको छ । भारतीय सीमा क्षेत्रमा सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्ट (बिओपी) को अहिलेको सङ्ख्या ५० मा ७३ थपेर १२३ पुर्याउन लागिएको सशस्त्र प्रहरी...
आजको मौसमः सबैलाई सतर्क रहन महाशाखाको आग्रह
नेपाल फ्ल्यास
भदौ २१, २०७७
काठमाडौं । जल तथा मौसम पूर्वानुमन महाशाखाले आज (आइतबार) देशभर बिहानैदेखि खराब मौसमले प्रभाव पार्ने सम्भावना रहेकोले सबैलाई सतर्क रहन आग्र गरेको छ । पूर्वानुमन महाशाखाका अनुसार दिउँसो पनि देशभर सामान्यतया बदली रहि केहि स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम...
गीताको हत्या गरेर फर्किएपछि निर्मलले भनेका थिए, 'गीताबीना म बाँच्न सक्दिन'
नेपाल फ्ल्यास
भदौ २०, २०७७
ललितपुरस्थित अल्का अस्पतालमा कार्यरत ३९ वर्षीया गीता केसीको शव लेलेको जंगलमा फेला परेको छ । तीन दिनदेखि हराइरहेकी गीताको शव लेले जंगलमा शुक्रबार साँझ फेला परेको थियो । गीताको आफ्नै भतिजा निर्मल केसीले गीताको हत्या गरेको प्रहरी अनुसन्धानबाट पत्ता लागेको...
माछा मार्न गएका दुई युवक बेपत्ता
नेपाल फ्ल्यास
भदौ २०, २०७७
ताप्लेजुङकाे सिरिजंघा गाउँपालिकास्थिततावाखोलामा माछा मार्न गएका दुई जना बेपक्ता भएका छन् । सिदिङवा गाउँपालिका ७ सुरुमखिम घरभएका ३२ वर्षका सूर्यमान लिम्बु र ३६ वर्षका सुमन लिम्बुलाई शनिबार दिउँसो खोलाले बगाएको जिल्ला प्रहरी कार्यलय ताप्लेजुङले जनाएकाे छ । उनीहरूकाे खोजी गर्न...
कोरोनामुक्त भए विनोद चौधरी
नेपाल फ्ल्यास
भदौ २०, २०७७
काठमाडौं । उद्योगपति तथा सांसद विनोद चौधरी कोरोनाभाइरस संक्रमणबाट मुक्त भएका छन् । गत भदौ १२ गतेचौधरी ग्रुपका अध्यक्षसमेत रहेका चौधरीलाई कोरोना संक्रमण देखिएकाे थियो । शनिबार राति एक ट्विट गर्दै १० दिनपछि आफू कोरोनामुक्त भएको बताए ।सबैको मायाँ र...
प्रदेश-१ मा थप ४ जनाको मृत्यु, कर्णालीमा ९ संक्रमित थपिए
नेपाल फ्ल्यास
भदौ २०, २०७७
प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोभिड १९ बाट ५४ जना संक्रमित भएका छन् भने चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका वडा नं २ का दुई महिला र बुढीगंगा र धनपालका एक एक पुरुष रहेको सामाजिक...
लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ
नेपाल फ्ल्यास
भदौ २०, २०७७
काठमाडौं । छिपहरमाई गाउँपालिका-२ पर्साबस्ने ३५ वर्षीय गोखुल महत्तो केवट र सोही ठाउँ बस्ने २० वर्षीय सुजित महत्तो केवटलाई ५ केजी अबैध लागूऔषध गाँजा सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । यसैगरी पर्सा, वीरगंज महानगरपालिका-२८ बगही बस्ने २० वर्षीय...
ढोरपाटन बाढी : ११ जलविद्युत् आयोजना क्षति
नेपाल फ्ल्यास
भदौ २०, २०७७
लघुजलविद्युत् आयोजनामा क्षति पुगेपछि ढोरपाटन नगरपालिकाको बाढीग्रस्त क्षेत्रमा विद्युत् र सञ्चार सेवा विच्छेद भएको छ । बुधबार राति भुजीखोलामा आएको बाढीले ११ लघुजलविद्युत् आयोजनामा क्षति पुर्याएको छ । मोबाइल टावरमा विद्युत् आपूर्ति रोकिँदा सञ्चार अवरुद्ध भएको छ । सञ्चार सेवा...
पेस्तोलसहित ३ जना पक्राउ
नेपाल फ्ल्यास
भदौ २०, २०७७
सिरहा ।मिर्चैया नगरपालिका-५ ब्राहबिघाबाट १ थान नलकटुवा पेस्तोलसहित ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ बस्ने १९ वर्षीय अजय शर्मा, सोही नगरपालिका-५ बस्ने १९ वर्षीय ज्ञानु कुमार मण्डल र ३९ वर्षीय रमेश साह रहेका...
जिपको ठक्करबाट मृत्यु
नेपाल फ्ल्यास
भदौ २०, २०७७
पाल्पा । रम्भा गाउँपालिका५ मुडुलीचौपारीमा आज बलेरो जिपको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ ।मृत्यु हुनेमा सोही स्थानका ६० वर्षीय भुपालसिंह राना रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मदन गिरीले बताए । आर्यभञ्ज्याङबाट रामपुरतर्फ जाँदै गरेको ना ३ च ८८०८...
सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति
नेपाल फ्ल्यास
भदौ २०, २०७७
तनहुँको व्यास नगरपालिकाले नगरक्षेत्रभित्र सार्वजनिक यातायातका साधन सञ्चालन गर्न अनुमति दिएको छ । नगरपालिकाले यही भदौ २१ गते आइतबारदेखि नगर क्षेत्रभित्र सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएको हो । क्षमता अनुसार मात्र यात्रुहरूलाई राखी स्वास्थ्य मापदण्ड पालना गर्दै तोकिएको भाडादर...
दुई वृद्धवृद्धाको शव फेला
नेपाल फ्ल्यास
भदौ २०, २०७७
खोटाङको जन्तेढुङ्गा गाउँपालिका४ डम्वर्खुशिवालयमा दुई वृद्धवृद्धाको शव फेला परेको छ । प्रहरीका अनुसार ७७ वर्षीय इन्द्रबहादुर श्रेष्ठ र उनकी ६७ वर्षीया बहिनी गोपीमाया श्रेष्ठको शव घरमा नै फेला परेको हो । दाजुबहिनीको मृत्यु भएको जानकारी आएलगत्तै जिल्ला प्रहरी कार्यालयका प्रमुख...
आज कुन जिल्लामा कति संक्रमित थपिए ?
नेपाल फ्ल्यास
भदौ २०, २०७७
काठमाडौं।नेपालमा कोरोना संक्रमितको संख्या ४५ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको विवरणअनुसार देशभर कोरोना संक्रमितको कुल संख्या ४५ हजार २ सय ७७ पुगेको छ । जसमध्ये ४ सय ८ जना काठमाडौंउपत्यकाका छन् । स्वास्थ्य तथा...
कर्मचारीमा कोरोना देखिएपछि बैंक बन्द
नेपाल फ्ल्यास
भदौ २०, २०७७
सुर्खेत । राष्ट्रिय वाणिज्य बैंक सुर्खेत शाखाका कर्मचारीमा कोरोना भाइरस संक्रमण भएपछि एक साताका लागि सेवा बन्द गरिएको छ । प्रदेश अस्पतालरपशुपंछी रोग अन्वेषण प्रयोगशालामा गरिएको पिसिआर परीक्षणका क्रममा शुक्रबार बैंकको नगद शाखामा कार्यरत एकजना कर्मचारीमा संक्रमण पुष्टि भएको थियो...
«
1
...
204
...
408
409
410
411
412
413
414
415
416
...
574
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय