मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
ल्यान्डफिल साइड भरिएपछि काठमाडौं महानगरलाई फोहर व्यवस्थापन गर्न समस्या
रासस
भदौ २०, २०७७
काठमाडौं । अल्पकालीन फोहर व्यवस्थापन स्थल भरिएपछि काठमाडौँ महानगरपालिकालाई अहिले फोहर व्यवस्थापन गर्न निकै समस्या परेको छ । विगत १३ वर्षदेखि नुवाकोटस्थित सिसडोलमा पूर्ण रुपमा फोहर राख्दै आएको स्थान र सोही स्थान आसपासमा तयारी पारिएको अन्य दुई स्थान भ्याली वान...
मासुको मूल्य घट्यो, चल्ला मारेर फाल्नुपर्ने बाध्यता
नेपाल फ्ल्यास
भदौ २०, २०७७
चितवन । तीन हप्तादेखि जारी निषेधाज्ञाले फार्ममा तयारी अवस्थामा रहेका कुखुरा बजारसम्म नपुग्दा मासुको मूल्य घटेको छ । पोल्ट्रीको राजधानीका रुपमा परिचित चितवनबाट बाहिरी जिल्लासम्म कुखुरा निर्यात गर्न नसक्दा मासुको मूल्यमा गिरावट आएको हो । एक हप्ताअघि प्रतिकेजी खुद्रा ४२०...
बाढीमा हराएकामध्ये एक जनाको शव भेटियो
नेपाल फ्ल्यास
भदौ २०, २०७७
गत बुधबार रातिको बाढी र पहिराले बागलुङको ढोरपाटन नगरपालिका९ बोबाङमा हराइरहेका २४ मध्ये एकजना पुरुषको शव फेला परेको छ । प्रहरीले बेपत्ता मानिस खोज्ने क्रममा आज भुजीखोला किनारमा एक पुरुषको शव फेला पारेको हो । बीभत्स शवको उमेर अन्दाज गर्नसमेत...
दाजु-बहिनीको विभत्स हत्या
नेपाल फ्ल्यास
भदौ २०, २०७७
खोटाङ । खोटाङमा दुई जनाको विभत्स हत्या भएको छ । जन्तेढंगा गाउँपालिका ४ डम्बर्खु शिवालयको सामाताङका ७६ वर्षीय ईन्द्र बहादुर श्रेष्ठ र उनकी बहिनी ६२ वर्षीया गोपीमाया श्रेष्ठको हत्या भएको हो । शुक्रबार साँझ विभत्स हत्या भएको अवस्थामा स्थानीयले शव...
देउवाविरुद्ध अनशन बस्ने पौडेल पक्षको चेतावनी : दबाब दिन भर्चुअल मिटिङ बोलाइयो
नेपाल फ्ल्यास
भदौ २०, २०७७
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले विभागहरुमा मनोनयनलाई निरन्तरता दिएपछिरुष्ट भएको रामचन्द्र पौडेल पक्षले आफूनिकट केन्द्रीय सदस्यहरुको भर्चुअल बैठक बोलाएको छ । केन्द्रीय सदस्यहरुको जुम मिटिङबाट निर्णय फिर्ताको लागि सभापति देउवालाई दबाब दिने रणनीति बनाउने नेताहरुले बताएका छन् ।केन्द्रीय सदस्य...
लेनदेन निहुँमा आफ्नै साथीको घाँटी रेटेर हत्या
नेपाल फ्ल्यास
भदौ २०, २०७७
झापाको शिवसताक्षीमा लेनदेन निहुँमा आफ्नै साथीको हत्या गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । पक्राउ पर्ने अभियुक्त शिवसताक्षी नगरपालिका८ का ३२ वर्षीय मनकुमार लिम्बू हुन् । उनले बहराइनबाट ६ महिनाअघि फर्केका शिवसताक्षी नगरपालिका११ का आफ्नै साथी २९ वर्षीय गोमनसिंह...
अल्का अस्पतालकी गीता जंगलमा मृत भेटिइन्
नेपाल फ्ल्यास
भदौ २०, २०७७
ललितपुर । तीन दिनदेखि हराइरहेकी अल्का अस्पतालकी कर्मचारीगीता केसी मृत अवस्थामा फेला परेकी छन् । अल्का अस्पतालमा कार्यरत ३९ वर्षीय गीताको शव शुक्रबार साँझ ललितपुरको लेलेस्थित जंगलमा फेला परेको हो । आज (शनिबार) बिहान मात्रै सो शव गीताकै भएको पुष्टि...
पोखरामा २२ जनासहित गण्डकीमा थपिए ४४ संक्रमित
नेपाल फ्ल्यास
भदौ २०, २०७७
पोखरा । गण्डकी प्रदेशमा शनिबार बिहान थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा गण्डकीमा ४४ जना नयाँ संक्रमित थपिएका हुन् । नयाँ थपिएका संक्रमितमा कास्कीको पोखरा महानगरपालिकाका मात्रै २२ जना रहेको प्रदेश...
सिरहामा फेरि अर्को दुर्घटना, दुई जनाको मृत्यु
नेपाल फ्ल्यास
भदौ २०, २०७७
सिरहा-चौहर्वा सडकखण्डअन्तर्गत सिरहाको नरहा गाउँपालिका५ स्थित सडकमा बिग्रिएर रोकिराखेको ट्र्याक्टरमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । चोहर्वाबाट सिरहातर्फ जाने क्रममा बिग्रिएर रोकिराखेको ज१त ४३२९ नंको ट्र्याक्टरमा गएराति अन टेष्ट नंको मोटरसाइकल...
लकडाउन र निषेधाज्ञामा पनि रोकिएन मानव बेचबिखन
नेपाल फ्ल्यास
भदौ २०, २०७७
नेपालगञ्ज । लकडाउन र निषेधाज्ञाको समयमा पनि मानव बेचबिखन तथा ओसारपसारका घटना भएको पाइएको छ । लकडाउनमा १७ जना युवतीको खोजतलासका लागि निवेदन परेपछि यस्तो पुष्टि भएको हो । माइती नेपाल, नेपालगञ्जले सार्वजनिक गरेको तथ्यांकअनुसार, चैत्र ११ गतेदेखिको बन्दाबन्दीमा बाँकेबाट...
राति ड्युटीमै बेहोस भएका प्रहरी जवानको बिहान मृत्यु
नेपाल फ्ल्यास
भदौ २०, २०७७
कञ्चनपुर । कञ्चनपुरको बंकमा कार्यरत प्रहरी जवानको मृत्यु भएको छ । शुक्रबार राति ड्युटीमा खटिएका बेला ढलेर बेहोस भएका प्रहरी जवानको शनिबार बिहान उपचारका क्रममा मृत्यु भएको हो । दंगा नियन्त्रण प्रहरी गण बंकमा कार्यरत डडेल्धुराको अजयमेरु गाउँपालिका २ घर...
कर्मचारीमा कोरोना देखिएपछि काठमाडौंको एक नगरपालिका बन्द
नेपाल फ्ल्यास
भदौ २०, २०७७
काठमाडौं । टोखा नगरपालिकामा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि नगरपालिका कार्यालय एक हप्ताका लागि बन्द हुने भएको छ । काठमाडौंको उत्तरी क्षेत्रमा अवस्थित टोखामा पछिल्लो समय कर्मचारीलाई समेत कोरोना संक्रमण देखिएपछि भदौ २१ देखि भदौ २६ गतेसम्म नगरपालिका बन्द गर्न...
नारायणी अस्पतालमा १८ जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
भदौ २०, २०७७
वीरगंज।नारायणी अस्पताल वीरगंजमा शुक्रबार परीक्षण गरिएको ५ सय ८० नमुना परीक्षणमा जम्मा १८ जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये पर्साका ६ जना र बाराका १२ जना रहेका छन् । २० देखि ६५ वर्ष उमेर समूहका १८ संक्रमितमध्ये...
दुई कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु
नेपाल फ्ल्यास
भदौ २०, २०७७
मोरङ ।मोरङको विराटनगरका दुई कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको छ । विराटनगरस्थित कोशी अस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा दुई जना महिलाको शुक्रबार साँझ मृत्यु भएको हो । कोशी अस्पतालमा शुक्रबार साँझ ७:३० बजे...
कोराना संक्रमण बढेपछि विभिन्न वडाका टोलहरू सिल
नेपाल फ्ल्यास
भदौ २०, २०७७
पोखरा । कोरोना संक्रमण बढ्दै गएपछि पोखराका विभिन्न वडाका टोलहरू सिल गरिएको छ । पोखराको वडा नं १०, १२ र १३ का केही टोलहरुमा कोरोना संक्रमितको संख्या केही दिनयता ह्वात्तै बढेपछि सम्बन्धित वडाका अध्यक्षहरुले टोल सिल गर्ने निर्णय गरेका हुन्...
बागलुङमा बाढीले भौतिक संरचनामा पनि क्षति
नेपाल फ्ल्यास
भदौ २०, २०७७
गलकोट । बुधबार राति अविरल वर्षासँगै बागलुङको ढोरपाटन नगरपालिका भुजिखोलामा आएको बाढीका कारण मानवीय मात्रै होइन ठूलो मात्रमा भौतिक क्षति भएको छ । बाढीले घर, विद्यालय, जलविद्युत्, स्वास्थ्य संस्था, झोलुङ्गे पुललगायत १७१ वटा भौतिक संरचनामा क्षति पुर्याएको छ । बाढीका...
कास्कीमा थपियो एक हप्ता निषेधाज्ञा, यस्तो छ मापदण्ड
नेपाल फ्ल्यास
भदौ २०, २०७७
गण्डकी । कोरोना भाईरसको संक्रमण बढीरहेकाले जिल्ला प्रशासन कार्यालय कास्कीले गर्दै आएको निषेधाज्ञा पुनः एक हप्ता थपेको छ । कास्की जिल्लाभर लागू हुने गरी भदौ २७ गतेसम्म सरकारबाट जारी स्वास्थ्य तथा सुरक्षाका मापदण्ड एवम् सावधानीलाई कडाईसाथ पालना गर्ने गरी निषेधाज्ञालाई...
क्रसर उद्योगको मापदण्ड पालनामा कडाई
नेपाल फ्ल्यास
भदौ २०, २०७७
कास्की । गण्डकी प्रदेशसभाको अर्थ तथा विकास समितिले क्रसर उद्योग सबै जिल्लामा मापदण्ड विपरित सञ्चालन भएको भन्दै पालनाका लागि सरोकारभएकालाई जिम्मेवार बनाउने भएको छ । समितिको शुक्रबार बसेको भर्चुअल बैठकले प्रदेशभित्रका क्रसर उद्योग सञ्चालनबारेमा ११ वटै जिल्ला समन्वय समितिका प्रमुखसँग...
एकै दिनमा तीनजना बालिकालाई बलात्कार गर्ने युवक पक्राउ
नेपाल फ्ल्यास
भदौ २०, २०७७
लमजुङ । एक दिनमै तीन जना बालिकालाई बलात्कार गरेको भन्दै लमजुङमा प्रहरीले एक जना पुरुषलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार क्होलासोँथार गाउँपालिका३ बगुमका ४३ वर्षीय नन्दमान गुरुङलाई प्रहरीले समातेको हो । गत भदौ ५ गते स्थानीय ११ वर्षीया दुई...
आठ घण्टा लाइन बस्दा पनि कृषकले मल पाएनन्
नेपाल फ्ल्यास
भदौ २०, २०७७
दमौली । तनहुँको व्यास नगरपालिका११ स्थित तनहुँसुरका सीता थापा मल आउने थाहा पाएपछि शुक्रबार बिहानै सार्वजनिक सवारी नचलेकाले हिँडेर दमौली आइन् । बिहान आठ बजेदेखि नै मल लिन लाइनमा बसेकी उनले दिउँसो ४ः३० बजे हुँदासम्म पनि मल पाइनन् । मल...
«
1
...
205
...
409
410
411
412
413
414
415
416
417
...
575
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय