मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
कारको ठक्करबाट दुईको मृत्यु
नेपाल फ्ल्यास
जेठ २८, २०७७
घोडाघोडी । कैलालीमा कारको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । मङ्गलबार राति कैलालीको घोडाघोडी नगरपालिका१ सुखडमा पूर्वबाट पश्चिम गइरहेको बा ४ च २१०० नंको कारले ठक्कर दिँदा पैदलयात्री घोडाघोडी नगरपालिका१ जनकपुर बस्ने २६ वर्षीया सोनिया चौधरी र उनका छोरा...
गर्भवती र सुत्केरीको विशेष सुरक्षा गर्न सर्वोच्चको अन्तरिम आदेश
नेपाल फ्ल्यास
जेठ २७, २०७७
काठमाडौं ।सर्वोच्च अदालतले बन्दाबन्दीका समयमा महिला, बालबालिका, ज्येष्ठ नागरिक, शारीरिक रुपमा अशक्त व्यक्तिको विशेष सुरक्षा गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशहरु डा आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाको संयुक्त इजलासले आज कोरोना भाइरसको महामारीका बेलामा खासगरी सुत्केरी,...
सुदूरपश्चिमकाे तीन स्थानमा पीसीआर थप हुने
नेपाल फ्ल्यास
जेठ २७, २०७७
कैलाली । सुदूरपश्चिममा असार दोस्रो साताबाट पीसीआर मेसिनसहितका थप तीन प्रयोगशाला सञ्चालनमा आउनेसामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले बताए । सुदूरपश्चिममन्त्रिपरिषद्ले गरेको पूर्वनिर्णयअनुसार तीनवटा पीसीर मेसिनसहित प्रयोगशाला सञ्चालनका लागि आवश्यक थप सामग्री खरिद गर्न बोलपत्र भइसकेको बताएका हुन् । असार दोस्रो सातासम्म...
कुवेतमा आममाफी पाएका ३ सय नेपाली महिला भोलि स्वदेश फर्कँदै
नेपाल फ्ल्यास
जेठ २७, २०७७
कुवेतबाट बुधवार आममाफीमा सहभागी ३ सय महिला बुधवार स्वदेश फर्कने लागेका छन् । आममाफीमा सहभागी भएका महिलालाई दुई वटा जहाजमार्फत कुवेत सरकारले नै नेपाल ल्याइदिन लागेको हो । ३ सय जनालाई दुई वटा उडानमार्फत कुवेत सरकारले नेपालसम्म ल्याइपुर्याइदिने कुवेतका लागि...
उपत्यकामा एकै दिन चार हजार कारवाहीमा
नेपाल फ्ल्यास
जेठ २७, २०७७
काठमाडौं । कोभिड१९ संक्रमण रोक्न सरकारले घोषणा गरेको बन्दाबन्दी उल्लघंन गर्नेविरुद्ध महानगरीय ट्राफिक प्रहरीले थप कडाइ गर्न थालेको छ । बिना काम, बिना पास र अत्यावश्यक कामबाहेक सवारी साधन चलाउने उपर जाँचलाई तीव्र पार्दै प्रहरीले थप कडाइ गरी कारवाही थालेको...
उपत्यकामा सवारी साधनको चाप, तेल खपतमा वृद्धि
नेपाल फ्ल्यास
जेठ २७, २०७७
काठमाडौं । जारी बन्दाबन्दी (लकडाउन) कै बीच काठमाडौं उपत्यकाका मुख्य सडकमा विगत तीन दिनदेखि सवारी साधनको चाप बढेको छ । लामो समय लकडाउन हुँदा जनजीवन सँगसँगै आर्थिक जीवन समेत प्रभावित हुन थालेपछि मानिसहरु काममा निस्कन थालेका कारण सडकमा सवारी साधनको...
कोरोना संक्रमित जिल्ला ७२ पुग्यो
नेपाल फ्ल्यास
जेठ २७, २०७७
काठमाडौं । आज पहिलो पटक इलाममा १ जनामा काेरोना संक्रमण देखिएकाे छ । आज इलामका व्यक्तिमा पनि कोरोना संक्रमण पुष्टि भएसँगै कोरोना भाइरसको संक्रमण फैलिएका जिल्लाको संख्या ७२ पुगेको हो । जिल्ला प्रशासन कार्यालय इलामका सूचना अधिकारी सफल पोर्तेलका अनुसारसूर्योदय...
कोरोनाबाट मृत्यु हुनेको संख्या १५ पुग्यो
नेपाल फ्ल्यास
जेठ २७, २०७७
काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेकाे संख्या१५ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालले जनाएको छ । भरतपुर अस्पतालमा मंलगवारबिहान थप एक जनाको मृत्यु भएसँगै मृतक संख्या १५ पुगेको मन्त्रालका प्रवक्ता प्रा डा जागेश्वर गौतमले बताए । भरतपुर महानगरपालिका११ सामनाटोलका ६८...
न्युरोड क्षेत्रमा प्रहरीले पसल बन्द गराउन खोजेपछि झन्डै कुटाकुट
नेपाल फ्ल्यास
जेठ २७, २०७७
काठमाडाैं । प्रहरीले लकडाउन उल्लंघन गर्दै पसल खोलेको भन्दै बन्द गर्न खोज्दा व्यापारीहरुले नमानेपछि न्युरोड क्षेत्र तनावग्रस्त बनेको छ । मंगलबार बिहान सो क्षेत्रका पसलहरु खुलेपछि प्रहरीले व्यापारीहरुलाई नखोल्न निर्देशन दिँदै हिँडेको थियो । नेपाल राष्ट्रिय व्यवसायी महासंघका महासचिव टेकबहादुर...
दिपायल सिलगढी नगरपालिकाकाे ५ वटा वडा स्वास्थ्य संस्थाविहीन
नेपाल फ्ल्यास
जेठ २७, २०७७
डोटी । यहाँका गाउँपालिका तथा नगरपालिकाका वडामा स्वास्थ्य संस्थाविहीन हुँदा स्थानीयवासीले उपचार पाउन सकिरहेका छैनन् । बडिकेदारको वडा नं २, आदर्शको वडा नं ३,सायल गाउँपालिकाको वडा नं २, दिपायल सिलगढीको वडा नं ३, ४ र ७, ५ र ६ र...
आगामी वर्ष थप १३०० मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा थपिने
नेपाल फ्ल्यास
जेठ २७, २०७७
काठमाडौं । ऊर्जालाई समृद्धिको प्रमुख आधारका रुपमा लिएको सरकारले आगामी आर्थिक वर्षभित्र करीब एक हजार ३०० मेगावाट थप विद्युत् राष्ट्रिय प्रसारण लाइनमा थप्ने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका विभिन्न शीर्षकमाथि...
कोरोना निको नहुँदै अस्पतालले घर पठाएपछि गाउँभरि त्रास
नेपाल फ्ल्यास
जेठ २७, २०७७
सेती प्रादेशिक अस्पताल धनगढीले बैतडीका कोरोना सङ्क्रमितहरुलाईकोरोना निको नहुँदै घर पठाएको छ ।सङ्क्रमितहरुनिको नहुँदै घर पुगेपछि गाउँमा त्रास बढेको हो । जिल्लाको शिवनाथ गाउँपालिकाका ४ जनालाईकोरोना निको नहुँदै घर पठाएको हो । यसरी घर आउनेहरुमा वडा नम्बर १ का २०...
विद्यार्थीमा अब अन्योलता धेरै दिन रहँदैन: शिक्षा मन्त्री
नेपाल फ्ल्यास
जेठ २७, २०७७
काठमाडौं । मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाफ दिँदै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थीमा परीक्षाको अन्योलता धेरै दिन नरहने बताएका छन् । उनले भने,'परीक्षा सन्दर्भमा विद्यार्थी तथा अविभावकमा रहेको अन्योलतालाई अब धेरै दिन रहने छैन भन्ने विश्वास दिलाउन चाहन्छु...
उद्योग वाणिज्य महासंघमा ‘चण्डीराज युग’ सकिएको हो ?
नेपाल फ्ल्यास
जेठ २७, २०७७
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा पछिल्लो १५ वर्षदेखि चण्डीराज ढकालको नाम सदाबहार गुन्जिरहेको छ । पूर्वअध्यक्षहरुमध्ये उनी राजनीतिक र व्यक्तिगत हिसाबले महासंघमा प्रभाव जमाइरहन सबैभन्दा सफल भएका छन् । पछिल्ला तीन वटा महासंघ अध्यक्ष आफ्नै बलबुतामा खडा गरेर उनले...
लकडाउन अवधिमा १ हजार १०५ जनाले गरे आत्महत्या
नेपाल फ्ल्यास
जेठ २७, २०७७
काठमाडौं । नेपालभर लकडाउनकाे अवधिमा ११ सय बढीले आत्महत्या गरेका छन् । नेपाल प्रहरीकाे तथ्यांकअनुसार चैत ११ गतेदेखिजेठ १७ गतेसम्मको अवधिमा १हजार १०५ जनाले आत्महत्या गरेका हुन् । नेपाल प्रहरीका अनुसार प्रदेश १ मा १८६ जना, प्रदेश २ मा १५२...
कर्णालीमा फेरि २० जना कोरोना संक्रमित थपिए
नेपाल फ्ल्यास
जेठ २७, २०७७
कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप २० जना कोरोना संक्रमित का छन् । प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठान जुम्ला र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा थप २० जनामा कोरोना पुष्टि भएको कर्णाली...
रुपन्देही सामूहिक हत्याकाण्डः दोषीलाई कडा कारबाही गर्न माग
नेपाल फ्ल्यास
जेठ २७, २०७७
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले रुपन्देहीको तिलोत्तमा नगरपालिका१० स्थित गङ्गादेवी पशुफार्ममा गएराति भएको हत्याको घटनाको भत्र्सना गर्दै दोषीलाई कडा कारवाहीको माग गरेको छ । रुपन्देही क्षेत्र २ का सङ्घीय सांसदसमेत रहेका नेता पौडेलले आज प्रेस विज्ञप्ति...
नागरिकद्वारा लकडाउनको भद्र अवज्ञा, सरकार भने खुकुलो बनाउने तयारीमै
नेपाल फ्ल्यास
जेठ २७, २०७७
सरकारले औपचारिक रूपमा लकडाउन अन्त्य भएको घोषणा नगरे पनि लकडाउन खुकुलो भएको छ । कोरोनाको संक्रमणदर तीव्र गतिमा बढ्दै जाँदा थप सजगता अपनाउनुपर्ने भए पनि उल्टो लकडाउन खुकुलो भएको हो । जेठ ३२ गतेसम्मका लागि घोषणा गरिएको लकडाउनको अवधि तोकिएको...
वडाका सहयोगमा प्रहरी आवास
नेपाल फ्ल्यास
जेठ २७, २०७७
कञ्चनपुर । यहाँका तीन वडा कार्यालयको सहयोगमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका१ बन्साहामा प्रहरी आवास भवन निर्माण अगाडि बढाइएको छ । जानकी मध्यवर्ती सामुदायिक वन छेउमा निर्माणधीन सो भवनका लागि वडा १ ले चार लाख ५० हजार, वडा २ ले तीन लाख...
बालुवाटारमा प्रदर्शनकारीमाथि लाठी र पानीको फोहोरा
नेपाल फ्ल्यास
जेठ २७, २०७७
सरकारले कोरोना भाइरस (कोभिड१९) को महामारी नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको भन्दै प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गर्नेहरूमाथि प्रहरीले पानीको फोहरा हानेको छ । सरकारले कोरोना महामारी नियन्त्रणका लागि प्रभावकारी काम गर्न नसकेको, भ्रष्टाचार बढेको, संभावित संक्रमितहरुलाई पीसीआर परीक्षण नगरेको...
«
1
...
286
...
571
572
573
574
575
576
577
578
579
...
656
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय