असोज ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
लकडाउनमा के गर्दै छन् 'भलमन्सा'हरू ?
रासस
चैत २९, २०७६
कैलाली । कैलालीको खैलाड गाउँका भलमन्सा विजय महतो हाल लकडाउन भए पनि खेती गर्नेहरुलाई रोक्न नसकिएको बताए । चौधरी समुदायमा गाउँमा कुनै पनि समस्या सिर्जना हुँदा समाधानको पहल गर्दै गाउँको रेखदेख गर्न मुख्य पदको जिम्मेवारीमा भलमन्सा चयन गर्ने प्रचलन सदियौँदेखि...
कोरानाविरुद्ध सबै एक भएर लड्न आग्रह
रासस
चैत २९, २०७६
काठमाडौँ । नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशनले विश्वभरि नै फैलिरहेको कोरोना भाइरसविरुद्ध सबैलाई एक भएर लड्न आग्रह गरेको छ । एशोसिएशनका महासचिव लक्ष्मीदेवी दाहालले आज जारी गरेको १७ बुँदे प्रेस विज्ञप्तिमा मुलुक सङ्कटको अवस्थाबाट गुज्रिरहेको हुँदा आआफ्नो तह र तप्काबाट एकअर्काको...
२२ वर्षीया सुत्केरीको मृत्यु
नेपाल फ्ल्यास
चैत २९, २०७६
डोल्पा। सुत्केरी भएको छ घण्टासम्म निरन्तर रक्तश्राव हुँदा डोल्पा ठुलीभेरी नगरपालिका६ दुरगाउँ डोल्पाकी २२ वर्षीया लालुकुमारी रोकायको मृत्यु भएको छ । शुक्रबार बेलुकीसम्म सुत्केरीको ज्यान बचाउन धेरै प्रयास गरिएको र नजिकमा स्वास्थ्य संस्थासमेत नहुँदा बचाउन नसकिएको स्थानीयवासी लक्ष्मी कार्कीले जानकारी...
मोरङमा २७ कैदीबन्दी रिहा
नेपाल फ्ल्यास
चैत २९, २०७६
जिल्ला कारागार मोरङमा रहेका कैदीबन्दीमा कोरोनाको सङ्क्रमण फैलिन नदिन विशेष सतर्कता अपनाएको कारागार प्रशासनले जानाएको छ । कैदीबन्दीलाई साबुनपानीले मिचीमिची हात धुन र स्यानिटाइजर तथा मास्कको पर्र्याप्त व्यवस्था गरेको कारागार प्रमुख सुभाषकुमार लामिछानेले जानकारी दिए । कैदीबन्दीमा ज्वरो आउँदा स्वास्थ्य...
सुदूरपश्चिममा २५९ जनाको नमूना नेगेटिभ
नेपाल फ्ल्यास
चैत २९, २०७६
कोरोना भाइरसको बढी जोखिम देखिएको सुदूरपश्चिम प्रदेशमा शुक्रबारसम्म कोरोना भाइरसका शङ्कास्पद एक हजार ६९५ व्यक्तिको नमूना सङ्कलन गरिएकामा प्रयोगशाला परीक्षणबाट २५९ नमूनाको नतिजा नेगेटिभ आएको छ । यहाँ शुक्रबार आयोजित कोभिड१९ मिडया ब्रिफिङ मा प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयका स्वास्थ्य...
नदीमा हामफालेर एको मृत्यु, एक बेपत्ता
रासस
चैत २९, २०७६
पोखरा । गण्डकी प्रदेशमा नदीमा हामफालेर एकको मृत्यु र एक डुबेर बेपत्ता भएका छन् । मृत्यु हुनेमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका घर भई पर्वतको जलजला गाउँपालिका३ बारीबेनीमा बस्दै आएका ३५ वर्षीया देवकी थापामगर छन् । पर्वत जिल्लास्थित बारीबेनी दोभानबाट कालीगण्डकी नदीमा...
गोरु काट्ने दुई पक्राउ
रासस
चैत २९, २०७६
पोखरा । पोखरा महानगरपालिका३३ छप्ल्याङको चालिसे भन्ने स्थानबाट गोरु काटेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पोखरा३२ लामेआहालका २७ वर्षीय अनिष भुजेल र छप्ल्याङका ३७ वर्षीय सञ्जय कार्कीलाई गोरुको मासु र पुछारसहित पक्राउ गरेको हो । घटनाको बारेमा...
बढी मूल्यमा मासु बिक्री गर्ने तीन पसललाई कारवाही
रासस
चैत २९, २०७६
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शुक्रबार बजार अनुगमनका क्रममा तीन पसललाई कारवाही गरेको छ । विभागका अनुसार अनुगमनका क्रममा बढी मूल्यमा मासु बेचेवापत एक मासु पसल र दुई किराना पसललाई जरिवाना गरिएको हो । विभागका अनुगमन निरीक्षक...
एम्बुलेन्समार्फत लागुऔषध ओसारपसार गर्ने पक्राउ
रासस
चैत २९, २०७६
भरतपुर । चितवनमा एम्बुलेन्स प्रयोग गरी लागुऔषध ओसारपसार गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । भरतपुर महानगरपालिका२ जुनहल नजिकै एम्बुलेन्स जाँच गर्ने क्रममा लागुऔषधसहित पक्राउ परेका तीन जनालाई शुक्रबार सार्वजनिक गरिएको हो । नवलपरासीबाट एम्बुलेन्स बुकिङ गरी आएका उनीहरूको साथबाट नाइट्राजेपाम...
दश जना एसएसपीको डिआईजी बढुवामा सिफारिस
नेपाल फ्ल्यास
चैत २९, २०७६
काठमाडौं । नेपाल सरकार गृह मन्त्रालयले शुक्रबार नेपाल प्रहरीका १० जना एसएसपीलाई डिआईजी बढुवामा सिफारिस गरेको छ । एसएसपीहरू धिरज प्रताप सिंह, सहकुल थापा, वसन्त लामा, घनश्याम अर्याल, प्रकाशजंग कार्की, ईश्वर बाबु कार्की, वसन्त पन्त, उत्तम सुवेदी, रवीन्द्र धानुक र...
महामारीविरुद्ध खटिँदा मृत्यु भए परिवारलाई ५० लाख
नेपाल फ्ल्यास
चैत २८, २०७६
प्रदेश२ को सरकारले कोरोना महामारीविरुद्ध रोकथाम, नियन्त्रण तथा उपचारमा खटिँदा मृत्यु भए पीडित परिवारलाई प्रदेश सरकारले५० लाख राहत दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज सम्पन्न बैठकले कोरोना महामारीको नियन्त्रण, रोकथाम तथा उपचार कार्यमा संलग्न हुने निजामती, अन्य सरकारी कर्मचारी,...
मेलम्चीमा १९ मजदुर अलपत्र
नेपाल फ्ल्यास
चैत २८, २०७६
सडकको काममा मजदुरी गर्दै आएका जाजरकोट र रोल्पाका १९ मजदुर सिन्धुपाल्चोकमा अलपत्र परेका छन् । गत पुसदेखि मेलम्ची नगरपालिकाको सडक मर्मतका लागि ल्याइएका उनीहरू ठेकेदार प्रकाश श्रेष्ठ लकडाउनमा सम्पर्कविहीन भएपछि १० दिनदेखि भोकभोकै परेका छन् । मेलम्ची १० मा बस्दैआएका...
लकडाउन उल्लङ्घन गर्ने २ हजार बढी पक्राउ
नेपाल फ्ल्यास
चैत २८, २०७६
काठमाडौंमा शुक्रबार लकडाउन उल्लङ्घन गर्ने २ हजार १ सय ४६ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीकाअनुसार ४ सय ६१ महिलासहित नियन्त्रणमा लिइएकाे हाे । नियन्त्रणमा लिएकाहरूलाई प्रहरीले कोरोना संक्रमणको जोखिम र रोकथामसँगै नियन्त्रणका उपायबारे सचेतना जगाएको...
दैनिक १३ ट्याङ्करमार्फत कीटनाशक औषधि
नेपाल फ्ल्यास
चैत २८, २०७६
काठमाडौं । काठमाडौं महानगरपालिकाले कोभिडको सङ्क्रमण नियन्त्रणको लागि विभिन्न अस्पतालमा कीटनाशक औषधि छर्किने कामलाई निरन्तरता दिएको छ । विश्वभरि फैलिएको महामारी नियन्त्रणको लागि कामपाले यही चैत १३ गतेदेखि उक्त औषधि प्रयोग गर्न थालेको हो । हालसम्म पनि उक्त कार्य निरन्तर...
बैसाख र जेठमा हुने सबै परीक्षा स्थगित
नेपाल फ्ल्यास
चैत २८, २०७६
त्रिभुवन विश्वविद्यालय केन्द्रीय परीक्षा सञ्चालक समितिले आगामी वैशाख र जेठ महिनामा सञ्चालन हुने परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । बिहीबार भएको समितिको बैठकले कोरोना (कोभिड१९)को कारणले परीक्षा नियन्त्रण कार्यालय (पनिका) बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली र सेमेष्टर प्रणाली परीक्षा अर्को...
जापान र चीन उड्दै नेपाल एयरलाइन्स
नेपाल फ्ल्यास
चैत २८, २०७६
राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को दुई वाइड बडी ए३३० जहाजले आज जापानको नारिता र चीनको ग्वाङ्जाओ उडान भर्दै छन् । निगमका यी दुवै जहाजको व्यावसायिक उडान नभइ चाटर्ड र कार्गो उडान मात्रै हुन् । जापानले निगमको...
आज चार अन्तर्राष्ट्रिय उडान
नेपाल फ्ल्यास
चैत २८, २०७६
चैत ११ देखि वैशाख ३ गतेसम्म देशभर लकडाउन घोषणा गरिएको छ । यो अवधिमा चैत १० देखि वैशाख १५ सम्म चरणबद्ध रुपमा अन्तर्राष्ट्रिय हवाई उडान प्रतिबन्ध गरिएको छ । तर अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक चाटर्ड तथा केही कार्गो उडान भइरहेका छन्...
बोक्सीको आरोपमा बुहारीमाथि बञ्चरो प्रहार
नेपाल फ्ल्यास
चैत २८, २०७६
कञ्चन गाउँपालिकामा बोक्सीको आरोपमा ससुराले आफ्नै बुहारीमाथि बञ्चरो प्रहार गरेका छन् । कञ्चन ३ धौलागिरि चोकका ५४ वर्षीय चन्द्रमणि पौडेलले बिहीबार छोराबुहारी २८ वर्षीया लीलामाथि बञ्चरो प्रहार गरी घाइते बनाएका हुन् । घरको भान्साकोठा सफा गरिरहेका समयमा पौडेलले एक्कासि हानेको...
सिजनमै मल अभावः मारमा किसान
नेपाल फ्ल्यास
चैत २८, २०७६
म्याग्दीलगायत गण्डकी प्रदेशका सबै जिल्लामा यतिबेला किसानलाई गहुँ र तोरी थन्क्याउने, खेतबारीमा मकै छर्ने, तरकारी खेती गर्ने तथा चैते धान रोप्न भ्याइनभ्याइ छ । कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनका कारण बजारमा मल नपाएपछि किसानहरूले तरकारी, मकै...
लकडाउन लम्बिँदा पहाडी जिल्लामा ढुवानी समस्या
नेपाल फ्ल्यास
चैत २८, २०७६
कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण ढुवानीमा समस्या हुँदा सुदूरपश्चिमका पहाडी जिल्लामा खाद्यान्न र दैनिक उपभोग्य सामग्री अपुग हुन थालेको छ । तराईको कैलाली र कञ्चनपुरबाट दैनिक उपभोग्य सामग्री चामल, पीडोलगायत खाद्यान्न सहज भए पनि पहाडी जिल्लामा लकडाउनको...
«
1
...
326
...
652
653
654
655
656
657
658
659
660
...
696
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय