असोज ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
राहतकाे नाममा कुहिएको चामल
नेपाल फ्ल्यास
चैत २८, २०७६
तनहुँ । यहाँको एक स्थानीय तहले वितरण गरेको राहतको चामल सडेको र ढुसी परेको भेटिएको छ । बन्दीपुर गाउँपालिका वडा नं ५ ले कल्चोक क्षेत्रका केही घरपरिवारलाई वितरण गरेको चामल ढुसीयुक्त छ । चामलको रङ कालो भएको र अमिलो गन्ध...
छैन थर्मल गन पनि
नेपाल फ्ल्यास
चैत २८, २०७६
महामारीका रुपमा विश्वमा फैलिरहेको कोरोना नियन्त्रण तथा रोकथामका आगि आवश्यक पर्ने स्वास्थ्यजन्य सामग्री पहाडी जिल्ला लमजुङमा छैन । मर्स्याङ्दी, दोर्दी र दूधपोखरी गाउँपालिकाका स्वास्थ्य संस्थामा स्वास्थ्य जाँच गर्न पर्याप्त सामग्री तथा ज्वरो नाप्ने एउटा थर्मल गनविना नै स्वास्थ्यकर्मीले काम गरिरहेका...
६ गतेसम्म सबै अदालत बन्द, अभियुक्तको बयान आजैदेखि सुरु
नेपाल फ्ल्यास
चैत २८, २०७६
काठमाडौं । सरकारले लकडाउनको अवधि बढाएसँगै देशभरका अदालतहरु पनि वैशाख ६ गतेसम्म बन्द रहने भएका छन् । शुक्रबार सर्वोच्च अदालतले विज्ञप्ति जारी गर्दै लकडाउन सकिएको ३ दिन अर्थात् चैत ६ गतेसम्म अदालत बन्द रहने जानकारी दिएको हो । यसअघि सरकारले...
विपद् व्यवस्थापन कोषलाई पिनको सहयोग
रासस
चैत २८, २०७६
सुर्खेत । प्रोगेसिभ इन्जिनियरिङ एसोसिएन नेपाल (पिन)ले प्रदेश विपद् व्यवस्थापन कोषलाई ९० हजार सहयोग गरेको छ । कोभिड१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि प्रदेश सरकारद्वारा स्थापित कोषमा पिनले आर्थिक सहयोग प्रदान गरेको हो । पिनका कर्णाली प्रदेश अध्यक्ष रामचन्द्र...
टेलिफोन संवादपछि प्रधानमन्त्री ओली र मोदीको यस्तो ट्विट
नेपाल फ्ल्यास
चैत २८, २०७६
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन संवाद गरेका छन् । शुक्रबार मोदीसँग टेलिफोन संवाद भएको प्रधानमन्त्री ओलीले ट्विटमार्फत जानकारी दिएका छन् । मोदीसँगको संवादमा कोरोना भाइरस (कोभिड १९) को विषयमा कुराकानी भएको ओलीले जानकारी दिएका...
ब्युँत्यदै मानापाथी अभियान
नेपाल फ्ल्यास
चैत २८, २०७६
काठमाडौँ । आपतविपद्मा एकअर्कामा सहयोग गर्ने मानाथीको प्रचलन हराइसकेको अवस्थामा यहाँको वाग्मती नगरपालिकाले सो प्रचलनलाई शुरुआत गरेको छ । कोभिड१९ को सम्भावित जोखिम हुन नदिन लकडाउन जारी गरिएपछि समस्यामा परेका अति विपन्न परिवारलाई खाद्यान्न सहयोग गर्न मानापाथी अभियान शुरु गरेको...
काँग्रेस सांसदले १५ दिनको पारिश्रमिक दिने
रासस
चैत २८, २०७६
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा आफ्ना सांसदको १५ दिनको पारिश्रमिक बराबरको रकम कट्टा गरी पठाउन पत्राचार गरेको छ । काँग्रेस संसदीय दलले सरकारले स्थापना गरेको सो कोषमा सहयोग गर्ने यस...
डिआइजी बढुवाको तयारी, शक्तिकेन्द्र धाउँदै एसएसपीहरू
श्यामसुन्दर पुडासैनी
चैत २८, २०७६
काठमाडौँ । प्रहरी नायव महानिरीक्षक (डिआइजी) मा बढुवाका लागि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूको दौडधुप तीव्र बनेको छ । सरकारले डिआइजीको दरबन्दी कटौती गरेसँगै सीमित पदमा बढुवाका लागि एसएसपीहरूको दौडधुप सुरु भएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले बिहीबार गृह मन्त्रालयलाई...
रौतहटको मस्जिदमा प्रहरीमाथि कुटपिट
नेपाल फ्ल्यास
चैत २८, २०७६
रौतहट । मुस्लिमहरुको पर्व सबेबारातको पूर्वसन्ध्यामा परोहा नगरपालिकाअन्तर्गत तेजापाकड मस्जिदमा भीडभाड नगर्न सम्झाउन गएका प्रहरीमाथि हातपात भएको छ । मस्दिजमा एकै ठाँउमा सयौंको सङ्ख्यामा मुस्लिम जम्मा भएर नमाज पढिरहेको सूचनाका आधारमा गएका नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक मुनमुन सिंहउपर मुस्लिम...
एक किशोरी आइसोलेसनमा, दुबईबाट आएका थिए भिनाजु
नेपाल फ्ल्यास
चैत २८, २०७६
तनहुँ । ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि तनहुँको शुक्लागण्डकी नगरपालिका९ की १४ वर्षीया एक किशोरीलाई आइसोलेसनमा भर्ना गरिएको छ । ती किशोरीलाई शुक्लागण्डकी नगरपालिका५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रको आइसोलेसनकक्षमा बिहीबार भर्ना गरिएको हो । कोभिड१९ को लक्षणसँग मिल्दोजुल्दो...
ग्यास कालोबजारी गर्ने पक्राऊ
रासस
चैत २८, २०७६
पर्वत । लकडाउनको फाइदा उठाउँदै खाना पकाउने एलपी ग्यास बढी मूल्यमा बेचेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्वतले एक व्यवसायीलाई पक्राउ गरेको छ । उपभोक्ताहरूको गुनासोका आधारमा प्रहरीले जलजला गाउँपालिका३ वारिवेनीमा व्यवसाय गरी बस्ने मीनप्रसाद रेग्मीलाई बिहीबार नियन्त्रणमा लिएको हो ।...
तनहुँमा जिप दुर्घटना
नेपाल फ्ल्यास
चैत २८, २०७६
तनहुँमा जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका१२ घाँसीकुवामा आज बिहान स्करपियो (जिप) दुर्घटना भएको हो । काठमाडौंबाट पर्वत जाँदै गरेको बा२झ ४२२२ नंको जिप दुर्घटना हुँदा सात जना घाइते भएका हुन् । स्वास्थ्य...
हातखुट्टा नधोई छोराछोरीले भित्र पस्न दिँदैनन् !
रासस
चैत २८, २०७६
जाजरकोट । केही हुन्न, आफ्नै हात त हो नि, नधोए के हुन्छ ? केही चलाएको छैन भनेर पन्छिनेहरु आजभोलि कतैबाट आउनेबित्तिकै वा र खाना खानुअघि साबुन पानी खोज्न बिर्सँदैनन् । आजभोलि हातखुट्टा नधोई खाना खाने र घरभित्र जाने व्यवहार पूर्णरूपमा...
यस्तो छ आजको मौसम
नेपाल फ्ल्यास
चैत २८, २०७६
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान गरेको छ ।महाशाखाका अनुसार हाल देशमा स्थानिय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यसैगरी, हाल देशका पश्चिमी भूभाग तथा पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली र बांकी भूभागमा मौसम सामान्यतया...
चोरीका गहनासहित बाबुछोरा पक्राउ
नेपाल फ्ल्यास
चैत २७, २०७६
धनगढी उपमहानगरपालिका १ स्थित विनोदकुमार वर्माले सञ्चालन गरेको प्रिया सुनचाँदी पसलबाट चोरी गरेका सुनचाँदीका गहनासहित दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ । कारागार नजिकै रहेको सुनचाँदी पसलबाट गएराति पाँच वटा सुनका टप र चाँदीका गहना चोरीमा संलग्न सोही ठाउँका...
कोभिड उपचार कोषमा ‘यती समूह’ को एक करोड सहयोग
नेपाल फ्ल्यास
चैत २७, २०७६
यती समूह ले कोभिड१९ सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक करोड सहयोग गरेको छ । यती समूहका अध्यक्ष लाक्पा सोनाम शेर्पाले आज उक्त नगद सहयोगको चेक हस्तान्तरण गरेकाेकम्पनीले विज्ञप्तिमार्फत जनाएको हो । कोभिडको विश्वव्यापी महामारी फैलिरहेको र नेपालमा पनि...
आठ हजार परिवारलाई राहत वितरण
नेपाल फ्ल्यास
चैत २७, २०७६
सङ्घीय सरकारले लकडाउनको घोषणा गरेलगत्तै मकवानपुरका आठ गाउँपालिकामध्ये अहिले पाँच गाउँपालिका र हेटौँडा उपमहानगरपालिकामा गरी आजसम्ममा सात हजार ९०० घरपरिवारलाई खाद्यान्न वितरण गरिएको जिल्ला समन्वय समितिले जनाएको छ । केही गाउँपालिकामध्ये मनहरी, कैलाश, राक्सिराङ, इन्द्रसरोवर र मकवानपुरगढी गाउँपालिकाले क्रमशः खाद्यान्न...
२२ कैदीबन्दी रिहा
नेपाल फ्ल्यास
चैत २७, २०७६
धादिङ । कोभिड १९ को सम्भावित जोखिम रोक्न जिल्लाका २२ कैदीबन्दी रिहा भएका छन् । फौजदारी संहिताको दफा १५५ अनुसार एक वर्ष वा सोभन्दा कम समय कैद सजायँ भुक्तान गर्न बाँकी कैदीलाई सजायँ भुक्तान हुन बाँकी समयको प्रत्येक दिनको तीन...
उल्टियो सरकारको निर्णय, भोलि र पर्सि उपत्यका बाहिर जान नदिइने
नेपाल फ्ल्यास
चैत २७, २०७६
काठमाडौं ।लकडाउनका कारण काठमाडौंमा अलपत्र परेकाहरूलाई घरजान दिने निर्णयबाट सरकार पछि हटेको छ । प्रदेश सरकारहरूले विरोध गरेपछि संघीय सरकार आफ्नो निर्णयबाट पछि हटेकाे हाे। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको सरोकारवाला मन्त्रालयहरूको बैठकले उपत्यकामा रोकिएकाहरूलाई भोलि र पर्सि...
प्रत्येक प्रदेशमा पठाइयो ५/५ हजार र्यापिड टेष्ट किट
नेपाल फ्ल्यास
चैत २७, २०७६
काठमाडौं । सरकारले सातै वटा प्रदेशकाे लागि५/५ हजार र्यापिड टेष्ट किट पठाएको छ । स्वास्थ्य मन्त्रालयकाे नियमित पत्कारकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाकालेर्यापिड डायग्नोस्टिक टेष्टका लागि सबै प्रदेशमा ५/५ हजार किट पठाएकाे जनाएकाे छ । कोरोना भाइरस संक्रमण परीक्षणलाई थप...
«
1
...
327
...
653
654
655
656
657
658
659
660
661
...
697
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय