मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
मन्त्री भट्टको नागरिकलाई अनुगमनकर्ता बन्न आग्रह
नेपाल फ्ल्यास
फागुन २४, २०७६
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले नागरिकलाई अनुगमनकर्ता बन्न आग्रह गरेका छन् । भट्टलेकोरोना भाइरसकोहल्ला चलाएर बजारमा अत्यावश्यक वस्तुहरुको अभाव सिर्जना गरी कालोबजारी गर्नेहरुको जानकारी सरकारलाई दिई अनुगमनकर्ता बन्न आग्रह गरेका हुन् । शनिबार एक कार्यक्रममा बोल्दै मन्त्री भट्टले...
विद्यार्थीको हात चिर्ने शिक्षिकालाई विद्यालयले दियाे बिदा
नेपाल फ्ल्यास
फागुन २४, २०७६
विद्यार्थीको हात चिर्ने शिक्षिकालाई विद्यालयले बिदाइ दिएको छ । शिक्षिका सीतालक्ष्मी कर्माचार्यलाई काठमाडौंको जडीबुटीस्थित जागृति एकेडेमीले बिदाइ गरेको हो । उनले कम नम्बर ल्याएको कक्षा ६ र ७ का ३४ जना विद्यार्थीको हात चिर्न लगाएकी थिइन् । उनले राम्रो नम्बर...
सुदूरपश्चिमका उच्च भेगमा हिमपात
रासस
फागुन २४, २०७६
डडेल्धुरालयगायत सुदूरपश्चिम प्रदेशका उच्च लेकाली भेगमा हिमपात भएको छ । यस वर्ष डडेल्धुरामा छैटौँपटक हिमपात भएको छ । बिहीबारदेखि निरन्तर वर्षासँगै भएको हिमपातका कारण चिसोले सुदूरपश्चिमका सातवटै पहाडी जिल्लाको जनजीवन प्रभावित बनेको छ । हिमपातका कारण आज बिहानैदेखि डडेल्धुरा, बैतडी,...
डोडीको सिलगढीका डाँडाकाँडामा हिमपात
नेपाल फ्ल्यास
फागुन २४, २०७६
डोटी ।बिहीबार रातिदेखिको मौसममा आएको परिवर्तनका कारण जिल्ला सदरमुकाम सिलगढीका डाँडा काडामा शुक्रवार रातिदेखि बाक्लो हिमपात भएको छ । डोटीसहित यहाँका अन्य पहाडी जिल्ला बझाङ, बाजुरा, अछाम तथा डडेलधुराका उच्च लेकाली क्षेत्रमा हिमपात भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलको प्रहरी...
भीमफेदीमा चट्याङ्ले एकको मृत्यु, एक घाइते
रासस
फागुन २४, २०७६
मकवानपुरको भीमफेदीमा आज बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । भीमफेदी गाउँपालिकाको च्याउखोला भन्ने ठाउँमा चट्याङ लागेर स्थानीय २३ वर्षीय विजय स्याङ्तानको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार...
बैतडीको उच्च भूभागमा हिमपात
रासस
फागुन २४, २०७६
लगातारको वर्षाको कारण बैतडीका उच्च लेकाली क्षेत्रमा फेरि हिमपात भएको छ । बिहीबारदेखि मौसममा आएको परिवर्तनसँगै आज बिहान उच्च लेकाली क्षेत्रमा हिमपात भएको हो । खोड्पे, श्रीभावर, गर्जेलगायतका उच्च क्षेत्रमा हिमपात भएको स्थानीयले बताएका छन् । यो वर्ष लगातारको वर्षा...
कहिले रोकिन्छ काठमाडौंको वर्षा ?
नेपाल फ्ल्यास
फागुन २४, २०७६
काठमााडैं । शनिबार बिहानैदेखि काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । नेपालको मौसमा स्थानीय वायु तथा पश्चिमी वायुको प्रभावले गर्दा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाकाका अनुसार, पश्चिमका तराई भूभागबाहेक देशका अन्य स्थानमा मेघ...
सर्जिकल सामान कालोबजारी गर्ने पक्राउ
नेपाल फ्ल्यास
फागुन २४, २०७६
काठमाडौं । नेपाल प्रहरीले सर्जिकल सामग्री कालोबजारी गर्ने एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त जनसेवा न्यूरोडबाट खटिएको प्रहरी टोलीले विश्वमा फैलँदै गएको कोरोना भाइरसको मौका छोपेर ह्याण्ड स्यानेटाइजर कालोबजारी गरी बेच्ने प्रिया ट्रेडर्सका अनिल गुप्तालाई शुक्रबार साँझ पक्राउ...
काठमाडौंमा वर्षा, यस्तो छ आजको मौसम
नेपाल फ्ल्यास
फागुन २४, २०७६
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल देशमा पश्चिमी वायु एवं स्थानीय वायुको प्रभाव रहेको छ । अहिले (शनिबार बिहान) देशको पश्चिमी भूभागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ। देशको पश्चिमी भूभागका केही...
बहुचर्चित भीमफेदी–कुलेखानी सुरुङमार्ग अध्ययन अन्तिम चरणमा
रासस
फागुन २३, २०७६
बागमती प्रदेशको गौरवको आयोजनाका रुपमा रहेको पोष्टबहादुर बोगटी भीमफेदीकुलेखानी सुरुङमार्गको अध्ययन प्रक्रिया अन्तिम चरणमा पुगेको छ । सुरुङ निर्माणका लागि गर्नुपर्ने विभिन्न पाँचवटा सर्वे लगभग सकिएको इन्जिनियरिङ भूगर्भशास्त्री ईश्वर दाहालले जानकारी दिए । भूगर्भीय हिसाबमा सुरुङ निर्माणका लागि उक्त क्षेत्र...
चार करोडको सामानसहित १५ जना पक्राउ
नेपाल फ्ल्यास
फागुन २३, २०७६
रौतहटस्थित सशस्त्र प्रहरीको छुुट्टाछुटै गस्ती टोलीले चार करोडभन्दा बढीको अवैध सामानसहित १५ जना तस्करलाई पक्राउ गरेको छ । यस आर्थिक वर्षको साउनदेखि हालसम्म सशस्त्र प्रहरी गस्ती टोलीले भन्सार छली भित्र्याइएको चार करोड ७१ लाख बराबर भारतीय सामानसहित १५ जना तस्करलाई...
डोटीमा रुघाखोकी र ज्वरोबाट ३२ विद्यार्थी बिरामी
नेपाल फ्ल्यास
फागुन २३, २०७६
डोटीको जोरायलमा रुघाखोकी र ज्वरोबाट ३२ जना विद्यार्थी प्रभावित भएका छन्।जोरायल गाउँपालिका ५ को जनप्रिय आधारभूत विद्यालयको छात्रवासमा बस्दै आएका ३२ भन्दा बढी विद्यार्थीमा रुघाखोकी र भाइरल ज्वरोको प्रकोप देखापरेको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका अध्यक्ष दुर्गाप्रसाद ओझाले रुघाखोकी र ज्वरोबाट...
कोरोना त्रास: धनगढीमा सम्पूर्ण शैक्षिक संस्था बन्द
नेपाल फ्ल्यास
फागुन २३, २०७६
धनगढी उपमहानगपालिकाभित्रसञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयलगायत सम्पूर्ण शिक्षण संस्था यही फागुन २५ गतेदेखि लागू हुने गरी बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड१९) महामारीका रुपमा फैलिँदै गइरहेको र यस महामारीको सन्त्रासबाट ज्यादै संवेदनशील हुनुपर्ने भन्दै आज यहाँ बसेको...
डिआइजी सुब्बाद्वारा राजीनामा
नेपाल फ्ल्यास
फागुन २३, २०७६
नेपाल प्रहरीका डिआइजी डा.राजीव सुब्बाले राजीनामा दिएका छन् । उनले प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीसमक्ष राजीनामा बुझाएका हुन् । डिआइजीमा रहँदा उनको सेवावधि अझै एक वर्ष बाँकी थियो । नेपाल प्रहरीमा प्राविधिकतर्फका उनी यस समूहमा माथिल्लो पद नभएकाले उनले राजीनामा बुझाएको...
विदेश जाँदै वा विदेशबाट आउँदै हुनुहुन्छ ? पहिला कोरोना भए-नभएकाे पुष्टि गर्नुस्
नेपाल फ्ल्यास
फागुन २३, २०७६
अब छिमेकी मुलुकबाट आउने र जाने दुवैले कोरोना भाइरसको संक्रमण नभएको घोषणा फारम भर्नुपर्ने भएको छ । सीमा नाका वारपार गर्नेहरुलाई नेपालीहरुलाई कोरोना भाइरस नभएको सेल्फ डिक्लियरेसन फारम भर्न लगाउने भएको हो ।नेपालमा कोरोना भाइरस फैलिन सक्ने उच्च जोखिममा परेपछि...
धनकुटाको साँगुरीगढीमा बस दुर्घटनामा २५ घाइते, दुईको अवस्था गम्भीर
नेपाल फ्ल्यास
फागुन २३, २०७६
धनकुटामा बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । धनकुटा कोसी राजमार्गअर्न्तगत साँगुरीगढी गाउँपालिका ६ कार्कीछाप नजिक शुक्रबार दिउँसो बस दुर्घटना भएको हो । धरानबाट धनकुटातर्फ जाँदै गरेको को१ख २८२४ नम्बरको बस अचानक अनियन्त्रित भई सडकमा पल्टिएको थियो ।धरानमा...
अनुमति नलिएका म्यानपावरलाई विश्वास नगर्न विभागको आग्रह
नेपाल फ्ल्यास
फागुन २३, २०७६
अनुमति नलिएका म्यानपावर कम्पनीलाई विश्वास नगर्न वैदेशिक रोजगार विभागले आग्रह गरेको छ ।विभागबाट इजाजतपत्र नलिएका म्यानपावर कम्पनीहरुले जापान पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग पैसा उठाउन थालेको सूचना पाएपछि सतर्क रहन विभागले आग्रह गरेको हो । अनुमति नलिएका म्यानपावरले विदेश पठाइदिने भन्दै...
कोरोनाको आडमा कालोबजारी : दर्जनौं पसलमाथि अनुगमन
नेपाल फ्ल्यास
फागुन २३, २०७६
कोरोना भाइरसको प्रभावका कारण दैनिक उपभोग्य सामग्रीको अभाव भएको उजुरीपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्रता दिएको छ । विभागले हाल दैनिकजसो सर्जिकल पसल, फार्मेसीको अनुगमन गर्ने गरेको छ । कोरोना भाइरसका कारण मास्क, स्यानिटाइजर एवं औषधिजन्य...
ग्यासको लाइन बस्नुपर्दैन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री
नेपाल फ्ल्यास
फागुन २३, २०७६
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले ग्यासका लागि लाइन नबस्न आग्रह गरेका छन् । साथै उनले ग्यास पाउने गरी पैसा नलाग्ने गरी हट लाइनको व्यवस्था गर्ने तयारी भइरहेको बताएका छन् । उनले आपूर्ति मन्त्रालय र नेपाल आयल निगममा छिटै हटलाइन...
एसइई परीक्षा पूर्वनिर्धारित समयमै हुन्छ : शिक्षा मन्त्रालय
नेपाल फ्ल्यास
फागुन २३, २०७६
काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले एसइई परीक्षा २०७६ पूर्वनिर्धारित समयमै हुने बताएको छ । केही सञ्चारमाध्यम र सामाजिक सञ्जालहरुमा एसइई स्थगित र विद्यालयहरु बन्द गर्ने भन्ने गलत समाचार प्रवाह भएको भन्दै मन्त्रालयले शुक्रबार (आज) यस्तो जनाएको हो ।...
«
1
...
347
...
693
694
695
696
697
698
699
700
701
...
717
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय